नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा

नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा

सोमबार, १६ असार २०७६

आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति राजनारायण पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको...

७८ लाख धरौटी बुझाएर तारेखमा छुटे लम्बोदर

७८ लाख धरौटी बुझाएर तारेखमा छुटे लम्बोदर

बुधबार, २२ जेठ २०७६

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि न्यौपानेलाई मंगलबार धरौटी तिरी...

पाठकले एक घन्टामै बुझाए ७८ लाख धरौटी

पाठकले एक घन्टामै बुझाए ७८ लाख धरौटी

बिहिबार, ०२ जेठ २०७६

घुस मुद्दामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतको आदेशपछि तारेखमा बस्न थालेका छन्। अदालतबाट ७८ लाख...

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

बुधबार, ०१ जेठ २०७६

घुस प्रकरणमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन्। ...

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

बुधबार, ०१ जेठ २०७६

नेपाल इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको भिडियो समेत सार्वजनिक भएको थियो। पाठकविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।

राजनारायण पाठक विशेष अदालतमा हाजिर

राजनारायण पाठक विशेष अदालतमा हाजिर

बुधबार, ०१ जेठ २०७६

घुस प्रकरणमा परेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्।

अख्तियारसँग अपेक्षा

अख्तियारसँग अपेक्षा

बिहिबार, १४ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मंगलबार दायर गरेको मुद्दा धेरै अर्थमा भविष्यका निम्ति पनि मार्गदर्शक बन्न सक्छ। अन्यथा, पदमा रहँदा अनियमिततामा संलग्न रहने ‘ठूला माछा’ ले राजीनामा गरी हटेपछि अनियमितताप्रति जवाफदेही हुनुपर्ने अवस्था रहँदैनथ्यो। कानुनतः आफूले गरेको अनियमितताप्रति जिम्मेवारी रहने भए पनि यहाँ व्यवहारिकता जस्तो बन्न पुगेको हो। आखिर पदमा रहँदा सबैले केही न केही गडबडी गरेकै छन्।

‘घुस लिएर ठूलो गल्ती गरें’

‘घुस लिएर ठूलो गल्ती गरें’

बुधबार, ०६ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ। पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो।

पाठक अघोषित नजरबन्दमा, बयानको सूचीमा को–को ?

पाठक अघोषित नजरबन्दमा, बयानको सूचीमा को–को ?

मङ्गलबार, ०५ चैत २०७५

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक घरमै अघोषित नजरबन्द (होम अरेस्ट)मा परेका छन्।

कलेज संचालक न्यौपाने फरार

कलेज संचालक न्यौपाने फरार

आइतबार, ०३ चैत २०७५

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन्। गत साता अख्तियारले अनुसन्धानको दायरमा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो।

पाठकले फिर्ता गरेनन् रातो पासपोर्ट

पाठकले फिर्ता गरेनन् रातो पासपोर्ट

सोमबार, २७ फागुन २०७५

७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले सुविधाबापत लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) बुझाएका छैनन्। चागुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी मुद्दा मिलाइदिने प्रलोभनमा घुस लिएको पुष्टि भएपछि आयुक्त पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।

पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिवन्ध

पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिवन्ध

शुक्रबार, २४ फागुन २०७५

घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाइ विदेश जान प्रतिबन्ध लगाइएको छ। चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए। पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध छानबिन सुरु गरेको थियो। पाठक अहिले छानबिनकै क्रममा रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बताउँछन्। ‘उहाँमाथि छानबिन भइरहेको छ,’ दंगालले भने।

अख्तियारमै प्रतिजासुस संयन्त्र

अख्तियारमै प्रतिजासुस संयन्त्र

शुक्रबार, २४ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त र कर्मचारी आर्थिक अनियमिततामा तानिएको घटना सार्वजनिक भएपछि प्रमुख आयुक्त नवीन घिमिरेको निर्देशनमा प्रतिजासुस संयन्त्र परिचालन गरेको छ। तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरण सार्वजनिक भएपछि प्रमुख आयुक्त घिमिरेले आफ्नै निकायका पदाधिकारी र कर्मचारीको निगरानीका लागि जासुस संयन्त्र परिचालन गरेका हुन्।

घुस प्रकरणमा पाठकसँग बयानको तयारी

घुस प्रकरणमा पाठकसँग बयानको तयारी

बुधबार, २२ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ।

नेकपाले बुझायो पाठकको भिडियो

नेकपाले बुझायो पाठकको भिडियो

शुक्रबार, १० फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलले भ्रष्टचारमा मुछिएका राजनारायण पाठकको भिडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ। सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा अख्तियारका प्रतिनिधि बोलाएर पाठकको भिडियो हस्तान्तरण गरिएको हो। अख्तियारले निवर्तमान आयुक्तमाथि मुद्दा चलाउने निर्णय लिएको भोलीपल्ट नेकपाले भिडियो हस्तान्तरण गरेको हो।

'मिठाई प्याकेटमा ७८ लाख घुस'

'मिठाई प्याकेटमा ७८ लाख घुस'

बिहिबार, ०९ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो। सञ्चार माध्यममा नाम त आए तर परिर्वतित। ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयो मंगलबार। उनी थिए एकजना राष्ट्रिय खेलाडी।

पूर्वआयुक्त पाठक घुस प्रकरण : अख्तियारले थाल्यो छानबिन

पूर्वआयुक्त पाठक घुस प्रकरण : अख्तियारले थाल्यो छानबिन

बुधबार, ०८ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध छानबिन थालेको छ। आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो।

राजनारायण पाठकमाथि अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन

राजनारायण पाठकमाथि अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन

मङ्गलबार, ०७ फागुन २०७५

लाखौँको घुस प्रकरणमा मुछिएपछि आयुक्त पदबाट राजीनामा दिएका राजनारायण पाठकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडाैँले अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरेको छ। अख्तियारका प्रवक्ता रामेश्वर दंगालले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेर पाठकविरुद्ध अनुसन्धान सुुरु गरिएको बताए।

पाठकलाई मुद्दा चलाऊ

पाठकलाई मुद्दा चलाऊ

मङ्गलबार, ०७ फागुन २०७५

महान्यायाधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ। अख्तियारले सोमबार महान्यायाधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो। महान्यायाधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढाउन सक्ने राय दिएको हो।

पाठकलाई कारबाही गर्न किन डराउँदैछ अख्तियार ?

पाठकलाई कारबाही गर्न किन डराउँदैछ अख्तियार ?

सोमबार, ०६ फागुन २०७५

आइतबार अख्तियारले एउटा विज्ञप्ति सार्वजनिक गर्‍याे। विज्ञप्तिमा तीन हजार घुस लिदै गर्दा मालपोत कार्यालय सप्तरीका नासु पक्राउ परेको जानकारी थियो।

संवैधानिक अंगको साख

संवैधानिक अंगको साख

सोमबार, ०६ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोर्ड बैठकले अनियमितताको आरोपमा राजीनामा गरी हटेका आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिन हुन सक्ने बताएको छ। अख्तियारले आफ्नै पूर्वआयुक्तमाथि समेत छानबिन गरी कारबाही अघि बढायो भने समाजमा सकारात्मक सन्देश जानेछ।

पाठकविरुद्ध मुद्दा चलाउने अख्तियारको तयारी

पाठकविरुद्ध मुद्दा चलाउने अख्तियारको तयारी

सोमबार, ०६ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ। आयोगका आयुक्तहरूको आइतबार बसेको बोर्ड बैठकले नेपाल इन्जिनियरिङ कलेजसँग ७८ लाख घुस लिएको आरोपमा विवादमा परेका निवर्तमान आयुक्त पाठकविरुद्ध मुद्दा चलाउने तयारी गरे पनि त्यसबारे औपचारिक जानकारी दिन भने अख्तियारले आनाकानी गरेको छ।

घुस लिएर मैले जिन्दगीकै गलत काम गरेँ : आयुक्त पाठक

घुस लिएर मैले जिन्दगीकै गलत काम गरेँ : आयुक्त पाठक

शुक्रबार, ०३ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकले घुस लिएको स्वीकार गरेका छन्। नेपाल इन्जिनियरिङ कलेजको जग्गा सम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको खबर सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका छन्।

घुस काण्डमा मुछिएका आयुक्त पाठकद्वारा राजीनामा

घुस काण्डमा मुछिएका आयुक्त पाठकद्वारा राजीनामा

शुक्रबार, ०३ फागुन २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्। नेपालको संविधानको धारा २३८बमोजिम आजैदेखि लागू हुने गरी उनले आयुक्त पदबाट लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

के थियो अख्तियारका आयुक्त पाठकले घुस लिएको कलेजको मुद्दा ? (प्रतिवेदन सहित)

के थियो अख्तियारका आयुक्त पाठकले घुस लिएको कलेजको मुद्दा ? (प्रतिवेदन सहित)

बिहिबार, ०२ फागुन २०७५

नेपाल इन्जिनियरिङ कलेजको डेढ अर्ब रुपैयाँको सम्पति हड्प्ने विषयमा संचालकहरुको विचमा लामो समयदेखि हुँदै आएको विवादमा अख्तियारका आयुक्त समेत तानिएका छन्। अख्तियारका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि यो विवाद नयाँ शृंखलामा प्रवेश गरेको हो।

घुस प्रकरणमा मुछिएका अख्तियार आयुक्त पाठकलाई राजीनामा गर्न दबाव

घुस प्रकरणमा मुछिएका अख्तियार आयुक्त पाठकलाई राजीनामा गर्न दबाव

बिहिबार, ०२ फागुन २०७५

अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई नैतिकताको आधारमा राजीनामा दिन दबाव परेको छ। लाखौं रकम घुस लिएको सार्वजनिक भएपछि उनलाई राजनीतिक तहबाट राजीनामा दिएर अनुसन्धानको बाटो खोल्न दबाव परहेको हो।

Ncell Footer Ad