राजधानीमा मरेका कुखुरा बेच्दै हिडेका ३ जना पक्राउ

राजधानीमा मरेका कुखुरा बेच्दै हिडेका ३ जना पक्राउ

शनिबार, २३ असार २०७५

राजधानीको नयाँ बजारमा मरेका कुखुरा बेच्न हिडेका ३ जनालाई प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको छ। ...

राजधानीमा दलको एकै स्वर

राजधानीमा दलको एकै स्वर

आइतबार, १७ असार २०७५

प्रदेशको स्थायी राजधानी र नाम तोक्न संवैधानिक अधिकार पाएका प्रदेशसभा सदस्यहरु राजधानी पोखरा राख्ने विषयमा एकजुट दिएका छन्। प्रदेश ४...

राजधानीमा टोयोटाको एक्सचेन्ज मेला

राजधानीमा टोयोटाको एक्सचेन्ज मेला

आइतबार, २७ जेठ २०७५

विश्वप्रख्यात मोटर कम्पनी टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले काठमाडौंको नक्साल बेङक्वेटमा ‘टोयोटा एक्सचेन्ज मेला’ सम्पन्न गरेको छ।

राजधानीमा विभिन्न देशका थिएटर

राजधानीमा विभिन्न देशका थिएटर

मङ्गलबार, १५ जेठ २०७५

राजधानी काठमाडौंमा यतिबेला विभिन्न देशका नाटक थिएटरमा चलिरहेको छ । शनिबारदेखि दोस्रो काठमाडौं अक्षरा अन्तराष्ट्रिय थियटर फेस्टिभल सुरु भएको हो।...

राजधानीमा बाह्रै महिना टाइफाइड

राजधानीमा बाह्रै महिना टाइफाइड

शनिबार, ०५ जेठ २०७५

गर्मी मौसममा मात्र फैलिने टाइफाइड राजधानीमा बाह्रै महिना देखिने गरेको चिकित्सकले बताएका छन्। राजधानीमा बस्नेहरू बाह्रै महिना टाइफाइडको समस्या लिएर आउने गरेको उनीहरूको भनाइ छ। दिसा–पिसाब मिसिएको खाना तथा पानी खाएमा टाइफाइडको संक्रमण हुन्छ। दिसा–पिसाबमा ‘साल्मोनेला टाइसी तथा प्यारा टाइसी’ नामक जिवाणु हुन्छन्। दूषित खानामा बस्ने यो जीवाणु मानिसको पेटमा पुगेपछि टाइफाइड हुन्छ। ‘साल्मोनेला’ शरीरमा प्रवेश गरेको तीन दिनदेखि लक्षण देखिन सुरु हुन्छ।

बरमझियाको पेडा राजधानीमा

बरमझियाको पेडा राजधानीमा

शुक्रबार, १४ बैशाख २०७५

पश्चिम राजमार्गमा पर्ने सप्तरीको बरमझिया पेडाका लागि प्रसिद्ध छ । पेडा त्यसमा पनि बैजनाथको नाम जोडिएपछि सबैको ध्यान खिचिन्छ । पेडा किन्नैका लागि यहाँका दर्जनौँ पसलमा दैनिक सयौँ यात्रु यहाँ ओर्लन्छन् । मिठो मानेर पेडा खान्छन् र कोसेलीका रूपमा घर लैजान्छन्।

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान (फाेटाे फिचर)

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान (फाेटाे फिचर)

सोमबार, ०३ बैशाख २०७५

पार्क वरपर नेपालका झण्डाहरु सजाइएका छन् । त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्बिरहरू टांगिएका छन्।

राजधानीमा आठौं ट्याटू सम्मेलन (फोटो र भिडियो)

आइतबार, २५ चैत २०७४

ललितपुरको झम्सिखेलमा शनिबारदेखि ३ दिने ट्याटू सम्मेलन शुरु भएको छ। नेपाल, जापान, थाईल्याण्ड, भारत, बेलायत, अस्ट्रेलिया लगायत २० वटा देशबाट आएका ट्याटू कलाकार, पारखी र बिशेषज्ञ सम्मेलित उक्त सम्मेलन ३ दिनसम्म चल्नेछ।

राजधानीमा एकमत, नाम र भाषामा विवाद

राजधानीमा एकमत, नाम र भाषामा विवाद

बुधबार, २३ फागुन २०७४

फागुन २५ गते बस्न लागेको प्रदेशसभा बैठकबाट प्रदेशको नामकरण र स्थायी राजधानी निर्धारण गर्ने तयारी थालिएको छ।  दोस्रो संविधानसभाले मुलुकमा सात प्रदेशको सीमांकन गरेर नामकरणको जिम्मेवारी प्रदेशसभालाई सुम्पेको थियो । प्रदेशसभाको निर्वाचन सम्पन्न भएको तीन महिनापछि सरकार निर्माण कार्य सम्पन्न भएको छ । प्रदेशसभाको नियमित बैठक सञ्चालनका लागि ‘प्रदेशसभा नियमावली’ विधेयक पनि अगामी बैठकबाट पारित गर्ने तयारी गरिँदै छ । उक्त विधेयकको मस्यौदा तयार गर्न प्रदेशसभा मातहतको मस्यौदा नियमावली समितिले बुधबार बैठक बस्न लागेको प्रदेशसभा सचिवालयका एक अधिकृतले बताए।

दुनै आन्दोलनः राजधानीमा संघर्ष समिति

दुनै आन्दोलनः राजधानीमा संघर्ष समिति

आइतबार, २० फागुन २०७४

डोल्पा ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैमा कायम मार्ग माग गर्दै काठमाडौंमा संघर्ष समिति गठन गरिएको छ। धनराम बुढाथोकीको संयोजकत्वमा आइतबार समिति गठन गरिएको हो।

राजधानीमा जम्मा भए ६५ देशका इन्टरनेट विज्ञ

राजधानीमा जम्मा भए ६५ देशका इन्टरनेट विज्ञ

सोमबार, १४ फागुन २०७४

आइतबारदेखि राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८ सुरू भएको छ । ६५ देशका झन्डै हजार सहभागी रहेको २३औं सम्मेलन अति कम विकसित मुलुकमै पहिलो पटक भएको हो।

राजधानीमा थपियो नयाँ नाटक घर

राजधानीमा थपियो नयाँ नाटक घर

बुधबार, ०९ फागुन २०७४

चिनियाँ कथाकार लु स्युनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’को मञ्चनसँगै राजधानीमा नयाँ नाटघकर खुलेको छ।

राजधानीमा ल्होसारको रौनक (फोटो/भिडियो)

शुक्रबार, ०४ फागुन २०७४

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाएका छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको नयाँ वर्ष सुरु हुन्छ। यस्तै त्यसैगरी बौद्ध महायानी धर्मावलम्बीहरूले आजै सोनम ल्होसार मनाइएको छ। यो वर्ष सोनाम ल्होसार र ग्याल्बो ल्होसार एकैदिन परेको थियो

असोजमा सरुवा गरिएका १६ सय कर्मचारी अझै राजधानीमा

असोजमा सरुवा गरिएका १६ सय कर्मचारी अझै राजधानीमा

आइतबार, २१ माघ २०७४

सामान्य प्रशासन मन्त्रालयले गत असोज १४ मा एक हजार ६ सय कर्मचारीलाई स्थानीय तहमा सरुवा गरेको थियो । ती कर्मचारी मन्त्रालयले खटाएको ठाउँमा नगई राजधानीमै बसेर हाजिर गरिरहेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएको भन्दै कर्मचारी पठाउन सामान्य प्रशासन मन्त्रालयसँग ताकेता गर्दै आएको छ । सामान्यले कर्मचारी सरुवा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले स्थानीय तहमा कर्मचारी अभाव भएको स्थानीय मन्त्रालयका कर्मचारीको भनाइ छ।

पीडित जति गाउँमा, न्यायिक निकाय राजधानीमा

पीडित जति गाउँमा, न्यायिक निकाय राजधानीमा

आइतबार, ०७ माघ २०७४

रोजगारीका लागि दुबई जान कन्काई नगरपालिका–६ का गोविन्द विश्वकर्माले जानकी ओभरसिजलाई ८० हजार रुपैयाँ बुझाएको तीन वर्षभन्दा बढी भइसक्यो। मेनपावरलाई रकम बुझाएयता गाउँ–सहरमा थुपै्र परिवर्तन भइसके । तर, ३१ वर्षीय विश्वकर्माको पछिल्लो तीन वर्ष भने कहिले मेनपावर त कहिले प्रहरी, प्रशासन धाउँदै बित्ने गर्छ । मेनपावरले मागेजतिको रकम दिँदासमेत वैदेशिक रोजगारीमा जान नपाएपछि उनलाई यतिखेर फसेको रकम कसरी चुक्ता गर्ने भन्ने समस्या छ भने अर्कोतर्फ दैनिक गुजारा चलाउने संकटले हैरानी पारेको छ।

अस्थायी राजधानीमा संरचनाको खोजी शुरु

अस्थायी राजधानीमा संरचनाको खोजी शुरु

बिहिबार, ०४ माघ २०७४

सरकारले अस्थाई रावधानी तोकेपछि धनगढीमा प्रदेश ७ का प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीको कार्यालय तथा निवास, प्रदेशसभा बस्ने भवनका लागि संरचनाको खोजी शुरु भएको छ।

राजधानीमा यसरी मनाईयो माघी र माघे संङ्क्रान्ति (फोटो फिचर)

राजधानीमा यसरी मनाईयो माघी र माघे संङ्क्रान्ति (फोटो फिचर)

सोमबार, ०१ माघ २०७४

आज माघ १। विभिन्न समुदायले आजको दिनलाई धुमधामका साथ मनाएका छन्। मगर समुदायले माघे संक्रान्तिकोरुपमा विविध कार्यक्रम गरेर मनाए भने थारु समुदायले माघीको रुपमा मनाए। राजधानीमा मगर समुदायले भृकुटिमण्डप र थारु समुदायले टुंडिखेलमा कार्यक्रम आयोजना गरेका थिए।

राजधानीमा ‘मिस्टर गे ह्यान्डसम’

राजधानीमा ‘मिस्टर गे ह्यान्डसम’

मङ्गलबार, ११ पुष २०७४

यौनिक तथा लैंगिक अल्पसंख्यको पक्षमा काम गर्ने ब्लु डायमण्ड सोसाईटीले मंगलबार ‘मिस्टर गे ह्यान्डसम’ गरेको छ।

प्रादेशिक राजधानीमा सहमति खोज

प्रादेशिक राजधानीमा सहमति खोज

आइतबार, ०९ पुष २०७४

प्रादेशिक राजधानी कहाँ बनाउने भन्ने तानातानीले यो विषयलाई जुन रूपमा जटिल बनाउँदै लगेको छ, त्यसले आगामी दिनमा समस्या ल्याउने निश्चितजस्तै छ । त्यतिमात्र होइन, यसले जनसाधारणबीच तिक्तता बढाई क्षेत्रीय मनमुटावको अवस्था पैदा हुने खतरा पनि उत्तिकै छ । त्यसैले सरकारले दलहरुको सहमतिका आधारमा प्रदेशको अस्थायी राजधानी तोक्ने कार्यमा ढिलाइ गर्नहुँदैन ।

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा

सोमबार, २० कार्तिक २०७४

केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ । चिनियाँ उपमन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ।

राजधानीमा ‘चराहरूको सम्मेलन’

राजधानीमा ‘चराहरूको सम्मेलन’

सोमबार, २३ असोज २०७४

शरद ऋतु, दसैं र तिहारको समय । यो ऋतु चराका लागि पनि सुखद हुन्छ । यही ऋतु चलिरहँदा कुनै चरा तराइतिर बसाई सर्ने मेसोमा हुन्छन् भने तराइका चरा पहाड सर्ने । तर, काठमाडौंमा भने फरक देश र भूगोलका चरा नेपालका ताल तलैया र जंगलबीच सम्मेलन गर्ने सुरमा छन् । यो सम्मेलनको दृश्य हो राजधानीस्थित शिल्पी थिएटरमा चलिरहेको नाटकको । सुगा, ढुकुर, कोइली, भंगेरा, हाँस, मयुरसँगै थरी–थरीका चरा एकै थलोमा भेला भएका छन् ।

राजधानीमा फष्टाउँदै रात्रीकालीन मनोरञ्जन

राजधानीमा फष्टाउँदै रात्रीकालीन मनोरञ्जन

शनिबार, २४ भदौ २०७४

सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ रात्रिकालीन मनोरञ्जन। त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौँ लगानी भइरहेको छ। स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो।

राजधानीमा निःशुल्क इन्टरनेट

राजधानीमा निःशुल्क इन्टरनेट

शुक्रबार, ०९ भदौ २०७४

सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउने

राजधानीमा गाईजात्राको रौनक

राजधानीमा गाईजात्राको रौनक

मङ्गलबार, २४ साउन २०७४

आज गाईजात्रा पर्व। हास्यव्यङ्ग्य सहित मृतात्माको शान्तिको कामना गर्दै काठमाडौं उपत्यकामा र नेवार समुदायले देशभर यो पर्व मनाउँदै छन्। यो पर्वको अवसरमा विभिन्न झाँकी निकाल्ने चलन समेत रहेको छ।

डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन (फोटो फिचर)

डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन (फोटो फिचर)

शनिबार, १४ साउन २०७४

एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका सातबुँदे माग राख्दै ६ दिनदेखि आमरण अनसनमा बसेका डा.गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएको छ ।

राजधानीमा नयाँ फिल्म कलेज

राजधानीमा नयाँ फिल्म कलेज

सोमबार, ०८ जेठ २०७४

नेपालमा फिल्म बन्ने क्रम वर्षेनी बढिरहँदा फिल्मसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको संख्या पनि थपिँदै गएको छ। ओस्कार फिल्म कलेज र एभरेस्ट फिल्म एकेडेमीले फिल्मसँग सम्बन्धित विषय पढाइरहँदा शुक्रबारबाट औपचारिक रूपमा कान्तिपुर फिल्म एकेडेमी पनि सञ्चालनमा आएको छ।

चालक मतदान गर्न गएपछि राजधानीमा सवारीको चाप कम

चालक मतदान गर्न गएपछि राजधानीमा सवारीको चाप कम

शुक्रबार, २९ बैशाख २०७४

करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजधानी काठमाडौँमा चल्ने सार्वजनिक सवारी साधन पनि कम चल्न थालेका छन् ।

महाअभियोग प्रस्तावविरुद्ध राजधानीमा प्रदर्शन

महाअभियोग प्रस्तावविरुद्ध राजधानीमा प्रदर्शन

सोमबार, १८ बैशाख २०७४

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोग प्रस्तावविरुद्ध विभिन्न संघसंस्थाले विरोध र्याली आयोजना गरेको छ। राजधानीको माइतीघरबाट सुरु भएको विरोध र्याली बानेश्वरतिर अघि बढेको छ। निषेधित क्षेत्रको अवज्ञा हुन नदिन प्रहरीहरु नयाँ बानेश्वरमा तैनाथ छन्।

राजधानीमा स्वास्थ्य प्रवर्द्धन केन्द्र

राजधानीमा स्वास्थ्य प्रवर्द्धन केन्द्र

मङ्गलबार, २९ चैत २०७३

सहरबासीमा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचार सेवा पुर्‍याउने गरी काठमाडौंमा स्वास्थ्य प्रवर्द्धन केन्द्र (जनता स्वास्थ्य क्लिनिक) सञ्चालन गरिने भएको छ।

राजधानीमा चिनियाँ फिल्म मेला

राजधानीमा चिनियाँ फिल्म मेला

बुधबार, २३ चैत २०७३

राजधानीमा आगामी चैत २५ गतेदेखि चैत ३१ गतेसम्म ‘चिनियाँ चलचित्र महोत्सव’ हुने भएको छ । वल्र्ड कल्चरल नेटको आयोजनामा हुने महोत्सवमा चीनमा निर्माण भएका ८ वटा फिल्म प्रदर्शन हुनेछन् । चिनियाँ संस्कृति, विकास र रहनसहन समेटिएका कथामा आधारित फिल्म प्रदर्शनीमा अँटाएका छन् ।

राजधानीमा होलीको उल्लास (फोटो फिचर)

राजधानीमा होलीको उल्लास (फोटो फिचर)

आइतबार, २९ फागुन २०७३

रंगको चाड होली राजधानीमा उल्लासपूर्वक मनाइएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चोक तथा सडकमा एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटासाट गरेका छन्।

संघीय गठबन्धनले राजधानीमा विरोध प्रदर्शन गर्दै

संघीय गठबन्धनले राजधानीमा विरोध प्रदर्शन गर्दै

बिहिबार, २६ फागुन २०७३

संघीयता, पहिचान र अधिकारका लागी आन्दोलनरत संघीय गठबन्धनले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ। सप्तरी घटनाको विरोधमा गठबन्धनले विरोध प्रदर्शन गर्न लागेको हो।

राजधानीमा ‘द डायरी अफ आना फ्याकं’ मञ्चन हुँदै

राजधानीमा ‘द डायरी अफ आना फ्याकं’ मञ्चन हुँदै

मङ्गलबार, ११ माघ २०७३

संसारभर वर्चश्व कायम गर्न नाजी जर्मनीका क्रूर शासक अडोल्फ हिटलरले मारेका ११ करोड मानिसको सम्झना स्वरुप ‘द डायरी अफ आना फ्याकं’ नामक नाटक राजधानीमा मञ्चन हुने भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ‘द डायरी अफ आना फ्याकं’ नामक नाटकबारे जानकारी गराइयो।

ह्वाटमोर राजधानीमा

ह्वाटमोर राजधानीमा

मङ्गलबार, ११ माघ २०७३

श्रीलंकालाई १९९६ मा एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएका प्रशिक्षक डेभ ह्वाटमोरले सोमबार ‘ब्याट एन्ड बल फाउन्डेसन’ (बिटुएफ)को उद्घाटन गरेका छन्। भावना घिमिरे कार्यकारी निर्देशक रहेको ब्याट एन्ड बल फाउन्डेसन नेपाली क्रिकेट विकासमा सहयोग पुर्‍याउन स्थापना गरिएको हो।

राजधानीमा ट्वान्टी–२० हुने

राजधानीमा ट्वान्टी–२० हुने

शुक्रबार, २९ पुष २०७३

खुकरी इन्टरटेनमेन्टले ट्वान्टी–२० स्वरुपमा खुकुरी च्यालेन्जर्स कप आयोजना गर्ने भएको छ। प्रतियोगिता माघ १ गते सुरु हुनेछ। भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयको मैदानमा हुने प्रतियोगितामा १६ टोली सहभागी रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका सचिव विनोद महर्जनले जानकारी दिए।

राजधानीमा सास फेर्नै सकस

राजधानीमा सास फेर्नै सकस

शुक्रबार, १५ पुष २०७३

बढ्दो धुलो र प्रदूषणले राजधानीवासीलाई सास फेर्नै सकस हुन थालेको छ। यही कारण उपत्यकावासीमा श्वासप्रश्वासजन्य रोग संक्रमण बढ्दै गएको छ। पाँच वर्षदेखि जारी सडक तथा खानेपानी पाइप विस्तार, पुराना मोटर, कलकारखाना, भूकम्प र अन्य प्रदूषणका कारण हुने श्वासप्रश्वासजन्य बिरामीको संख्या पाँच वर्षमा झन्डै दोब्बर भएको पाइएको छ।

राजधानीमा अझै बनेन विपत् व्यवस्थापन केन्द्र

राजधानीमा अझै बनेन विपत् व्यवस्थापन केन्द्र

आइतबार, १० पुष २०७३

सरकारले गत वर्षको भूकम्पअघि नै काठमाडौं, भक्तपुर र ललितपुरमा विपत् व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्र्णय गरे पनि अझै कार्यान्वयन भएको छैन ।

विपक्षीको आक्रामक तयारी, राजधानीमा २२ गते विरोध सभा

विपक्षीको आक्रामक तयारी, राजधानीमा २२ गते विरोध सभा

शुक्रबार, ०८ पुष २०७३

संसद्मा दर्ता संविधान संशोधन प्रस्तावको विरोधमा सडक र सदनबाट आन्दोलन गर्दै आएका प्रमुख प्रतिपक्षी एमालेसहित नौ दलले सहमतिको प्रयास नगरेको भन्दै सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेका छन्।

डा. केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा  प्रदर्शन (फोटो/भिडियो)

डा. केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा प्रदर्शन (फोटो/भिडियो)

शनिबार, १८ मङि्सर २०७३

चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। गोलिडारिटी फर गोविन्द केसी एलाइन्सको अनुगाईमा राजधानीमा प्रदर्शन गरिएको हो।

राजधानीमा भूगर्भशास्त्रीहरूको सम्मेलन

राजधानीमा भूगर्भशास्त्रीहरूको सम्मेलन

आइतबार, १२ मङि्सर २०७३

‘राष्ट्र विकास तथा विपद् व्यवस्थापनमा भूविज्ञान’ भन्ने मूल नारासहित नेपाल भौगर्भिक समाजको सम्मेलन सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबार समाजको ‘आठौं भौगर्भिक सम्मेलन’ उद्घाटन गरे।

राजधानीमा सुन्दर पुल जडिँदै

राजधानीमा सुन्दर पुल जडिँदै

सोमबार, ०६ मङि्सर २०७३

माथिल्लो भागमा अर्धवृत्ताकार आकृतिका संरचना, अर्धवृत्ताकार संरचनामा बलिया तार जडान। बीचमा न कुनै पिलर। सवारी गुड्ने भागमा चिल्ला र आकर्षक कालोपत्रे। सँगै पैदलयात्रु हिँड्ने छुट्टै फुटपाथ। टाढैबाटसुन्दर र आकर्षक देखिने सजावटसहितका चारवटा पुल राजधानीमा छिट्टै निर्माण हुँदैछ।

राजधानीमा श्याम रथयात्रा

राजधानीमा श्याम रथयात्रा

शुक्रबार, २६ कार्तिक २०७३

श्री श्याम सत्संग मण्डलले राजधानीको वसन्तपुरमा बिहीबार खाटु श्यामबाबाको रथयात्रा गरेको छ । वसन्तपुरबाट श्यामबाबाको शिर प्रतिमा रथमा राखेर नगर परिक्रमा गराइएको थियो ।

राजधानीमा छठको रौनक (फोटो फिचर)

राजधानीमा छठको रौनक (फोटो फिचर)

आइतबार, २१ कार्तिक २०७३

आस्थाको महापर्व छठअन्तर्गत तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँएका छन्। विभिन्न तलाउ तथा घाटहरुमा पुगेर अस्ताउँदो सूर्यलाई ब्रतालुले अर्घ अर्पण गरेका थिए।

राजधानीमा ‘राधा’ प्रिमियर

राजधानीमा ‘राधा’ प्रिमियर

सोमबार, १५ कार्तिक २०७३

४ वर्षपछि सन्चिता लुईंटेलले अभिनयमा पुनरागमन गरेको फिल्म ‘राधा’को बिहीबार प्रिमियर गरिएको छ । फिल्मको कमलादीस्थित सिटीसेन्टरमा अवस्थित बिग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियरमा फिल्म क्षेत्रका हस्तीहरुले उपस्थिति जनाएका थिए ।

राजधानीमा धुँवाधुलोको राज

राजधानीमा धुँवाधुलोको राज

सोमबार, ०८ कार्तिक २०७३

राजधानीमा बढ्दो धुलोधुँवासँगै विभिन्न एलर्जीजन्य रोगहरू बढेको चिकित्सकले जनाएका छन्। वीर अस्पताल मेडिकल विभागका अनुसार उपचारमा आएकामध्ये ४० प्रतिशत धुलोका बिरामी छन्। विभागमा दैनिक एक सय ५० देखि २ सयसम्म बिरामी आउँछन्।

राजधानीमा विस्फोट गराउने खतरनाक योजना असफल, हतियार र विस्फोटक पदार्थ बरामद

राजधानीमा विस्फोट गराउने खतरनाक योजना असफल, हतियार र विस्फोटक पदार्थ बरामद

आइतबार, ०७ कार्तिक २०७३

राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उदघोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। मंगोल मुलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता र हातहतियार बरामद भएपछि पार्टीका नाममा देशभर हुने सम्भावित क्रियाकलाप रोकिएको प्रहरीले दाबी गरेको छ।

राजधानीमा साँझपख बस चढ्नै सकस

राजधानीमा साँझपख बस चढ्नै सकस

आइतबार, ०७ कार्तिक २०७३

राजधानीमा साँझपख सार्वजनिक सवारीसाधन खासगरी बस, माइक्रबासलगायतमा यात्रा गर्न सर्वसाधारणलाई निकै सकस हुने गरेको छ। सार्वजनिक सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्दा सर्वसाधारणले सास्ती खानु परेको छ।

राजधानीमा डेंगे फैलिएला, सावधान !

राजधानीमा डेंगे फैलिएला, सावधान !

बुधबार, ०३ कार्तिक २०७३

काठमाडौं- प्रत्येक तीनदेखि पाँच वर्षान्तरमा महामारीझैं देखा पर्ने प्रवृत्तिको डेंगे ज्वरोका बिरामी यही साता राजधानी काठमाडौंमै भेटिएका छन् तर सरकारले रोग फैलन नदिन कुनै चासो देखाएको छैन।

दुई सातामा राजधानीमा ९ जनाको मृत्यु

दुई सातामा राजधानीमा ९ जनाको मृत्यु

सोमबार, ०१ कार्तिक २०७३

यसपटकको दसैंमा उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ। घटस्थापनादेखि पूर्णिमासम्मको १५ दिनमा सवारी दुर्घटनामा नौजनाको ज्यान गएको छ। गत वर्ष दसैं अवधिमा उपत्यकामा सवारी दुर्घटनाबाट सातजनाको मृत्यु भएको थियो।

थारु फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने

थारु फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने

बुधबार, १२ असोज २०७३

थारु भाषाको फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने भएको छ। आउँदो शुक्रबार विश्वज्योती हलमा फिल्मको च्यारिटी सो हुने फिल्म युनिटले जनाएको छ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad