कांग्रेसको क्रन्दन

कांग्रेसको क्रन्दन

शुक्रबार, ०२ फागुन २०७६

राजतन्त्र र प्रजातन्त्र एक–अर्काका पूरक हुन् भन्ने बिपीको तर्क थियो। राजा र प्रजातन्त्रवादीबीच एकता भएन भने राजतन्त्र तथा प्रजातन्त्र दुवै...

महेन्द्र विचारधाराको मूल्यांकन

महेन्द्र विचारधाराको मूल्यांकन

शुक्रबार, ०४ पुष २०७६

कुनै एनजिओ/आइएनजिओ वा दूतावासको दानापानी खाएर इतिहास सराप्नेहरूको इतिहास बन्दैन। ती त हतियार र मतियारमात्र हुन्। ...

हामी जनता कहाँ जाने ?

हामी जनता कहाँ जाने ?

शुक्रबार, १३ मङि्सर २०७६

बिपी कोइरालाले राजतन्त्र र प्रजातन्त्र संयोजन गरेर कांग्रेस नामको ‘दुकान’ चलाए। त्यो चलेन भनेर गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको सेकुवा बेचे। ...

राजतन्त्रको विकल्प राजतन्त्र !

राजतन्त्रको विकल्प राजतन्त्र !

बिहिबार, १४ कार्तिक २०७६

अहिले दुईतिहाइ बहुमतसहित नेकपाको सरकार भएका बेला पनि जनअपेक्षाअनुरूप काम हुन नसकेको भन्दै केही लेखक तथा पत्रकारले राजतन्त्र पुनःस्थापना हुनुपर्छ,...

राजतन्त्र पुनःस्थापनाको प्रश्न

राजतन्त्र पुनःस्थापनाको प्रश्न

सोमबार, १३ असोज २०७६

असोजको पहिलो बिहान। सगरमाथा टेलिभिजनका अन्तर्वार्ताकारले कांग्रेसी सांसद नारायण खड्कालाई एकपछि अर्को अनेक प्रश्न गर्दै थिए– बढ्दो जनअसन्तोषको सामना गर्दै गणतन्त्र ‘थेगीखाने’ सामथ्र्य छ तपाईंहरूको ? दुईतिहाइको सत्ताधारीसामु मात्र २३ जना निर्वाचित सदस्यबाट बनेको प्रमुख प्रतिपक्ष कसरी प्रस्तुत हुन खोज्दै छ ?

मिल्काइसकेको राजतन्त्र फर्किने सपना देखेर नसल्बलाए हुन्छः उपप्रधानमन्त्री पोखरेल

मिल्काइसकेको राजतन्त्र फर्किने सपना देखेर नसल्बलाए हुन्छः उपप्रधानमन्त्री पोखरेल

शुक्रबार, ०३ असोज २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन्।

ओलीले भने– ‘राजतन्त्रले दरबार बनायो, प्रधानमन्त्री निवास उपयुक्त बनाएन’

बिहिबार, ०२ असोज २०७६

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा केही भवन भत्काएर आधुनिक प्रविधिसहित वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने र मौलक परम्परा झल्किने गरी भवन बन्न लागेको हो।

पूर्व रअ एजेण्टकाे खुलासा : राजतन्त्र अन्त्य गर्न दाहालसँग हातेमालो

पूर्व रअ एजेण्टकाे खुलासा : राजतन्त्र अन्त्य गर्न दाहालसँग हातेमालो

बुधबार, १८ भदौ २०७६

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस (रअ) का पूर्व अधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग हालेमालो गरेको जनाएका छन्।

‘पूर्वराजा, राजावादी र कांग्रेस राजतन्त्र फर्काउने खेलमा, संघीयता र भारतबाट देशमाथि खतरा’

‘पूर्वराजा, राजावादी र कांग्रेस राजतन्त्र फर्काउने खेलमा, संघीयता र भारतबाट देशमाथि खतरा’

बुधबार, ०४ भदौ २०७६

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाह, राजावादी शक्ति (राप्रपा, शिवसेना) र नेपाली कांग्रेस परिवर्तन उल्ट्याउने खेलमा लागेको निष्कर्ष निकालेको छ।

सेना र प्रहरीमा अझै सामन्ती राजतन्त्रको धङधङी छः पम्फा भुसाल

सेना र प्रहरीमा अझै सामन्ती राजतन्त्रको धङधङी छः पम्फा भुसाल

आइतबार, २२ असार २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले नेपाली सेना र प्रहरीमा राजतन्त्रको धङधङी बाँकी रहेको बताएकी छिन्। आइतबारको प्रतिनिधिसभा बैठकअन्तर्गत विशेष समयमा बोल्दै सांसद भुसालले श्रीमती संघको नाममा सेना र प्रहरीमा अझै पितृ सत्तावादी, सामन्ती राजतन्त्रको धङधङी विद्यमान रहेको बताइन्।

राजतन्त्र चाहियो भन्ने कमल थापा मुर्ख हुन्: प्रधानमन्त्री ओली

शुक्रबार, २४ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई मुर्खको संज्ञा दिएका छन्।

कमल थापालाई प्रधानमन्त्री ओलीले दिए मुर्खको संज्ञा !

शुक्रबार, २४ जेठ २०७६

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै मुर्खको संज्ञा दिएका हुन्।

राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क

राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क

बिहिबार, १६ जेठ २०७६

सरकारले राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क स्थापना गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर नारायणहिटी संग्रहालय परिसरमा निर्मित गणतन्त्र पार्क (गणतन्त्र स्मारक) बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्।

राजतन्त्रको माग गर्नु आपराधिक काम होः प्रधानमन्त्री अाेली

राजतन्त्रको माग गर्नु आपराधिक काम होः प्रधानमन्त्री अाेली

सोमबार, २३ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको बताएका छन्।

‘गणतन्त्रले जनताकाे जीवनमा तात्विक परिवर्तन ल्याएन’ (भिडियाे)

बुधबार, ०६ चैत २०७५

मुलुकमा कहीँ कतै उठाइएको धर्म निरपेक्षताको मुद्दा उठाइएको भन्दै उनले विगतमा नेताहरुले गल्ती गरेको आरोप लगाए। परिकल्पना नै नगरिएको अन्तरिम संविधान ल्याएर त्यसलाई संशोधन गरी राजतन्त्र फालिएको भन्दै अध्यक्ष थापाले राजा नहुँदाको देश संकटमा पर्ने बताए। उनले भने, ‘नसोचेको अन्तरिम संविधान बनाइयो, माओवादीलाई एकाएक सत्तामा ल्याएर, केही सिट सुम्पेपछि राजा हटाउने काम भयो।

नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त?

बुधबार, ०६ चैत २०७५

नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त? गणतन्त्र बारे पुर्नविचार गर्नुपर्ने बेला आएको हो र? यहि सन्दर्भमा कुराकानी गर्दै राप्रपा अध्यक्ष कमल थापा नागरिक फ्रन्टलाइनमा।

पूर्वराजा हेर्न सर्लाहीमा सीडीओसम्मको लर्को, नजिकबाट हेर्नेको तँछाडमछाड

पूर्वराजा हेर्न सर्लाहीमा सीडीओसम्मको लर्को, नजिकबाट हेर्नेको तँछाडमछाड

बिहिबार, ३० फागुन २०७५

स्थानीयले पूर्वराजालाई नजिकबाट हेर्न तँछाडमछाड गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी एवं स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो।

सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

मङ्गलबार, २९ माघ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्। वितेको एक वर्षमा सरकार र कांग्रेसले अवसरको सदुपयोग गर्न नसकेको उनको भनाई छ।

राजतन्त्र फर्काउन खेल सुरु, गणतन्त्रमाथि खतरा : चित्रबहादुर केसी

राजतन्त्र फर्काउन खेल सुरु, गणतन्त्रमाथि खतरा : चित्रबहादुर केसी

शनिबार, २६ माघ २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालको गणतन्त्र माथि खतराको कालो बादल मडारीएको बताएका छन।

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

सोमबार, ०७ चैत २०७३

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताएका छन् ।

राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'

राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'

शनिबार, ०५ चैत २०७३

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र' हटाएको छ। आयोगले फागुन पहिलो साता भएको राप्रपा एकता महाधिवेशनबाट पारित विधानको 'पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र तथा राजसंस्थासहित' वाक्यांश हटाएर विधान स्वीकृत गर्ने निर्णय गरेको हो।

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र  र हिन्दु राष्ट्र हटायो

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हटायो

शुक्रबार, ०४ चैत २०७३

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ हटाएको छ।

राप्रपाले राजतन्त्र र हिन्दु राज्य नीति लिने

राप्रपाले राजतन्त्र र हिन्दु राज्य नीति लिने

बुधबार, ०४ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले आशन्न महाधिवेशनबाट राजतन्त्र र हिन्दु राज्य नीति अनुमोदन गर्ने भएको छ। पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा सो प्रस्ताव समेटिएको महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए। राप्रपाको एकता महाधिवेशन यही फागुन ६ देखि ९ सम्म राजधानीमा हुँदैछ।

‘भारतबाट जोगीहरु आएर राजतन्त्र राख्ने....?’

‘भारतबाट जोगीहरु आएर राजतन्त्र राख्ने....?’

सोमबार, १५ कार्तिक २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा अहिलेसम्म एमालेसँग कसैले पनि छलफल तथा परामर्श नै नगरेको बताएका छन्।

Ncell Footer Ad