राष्ट्रपति भण्डारी जापान प्रस्थान

राष्ट्रपति भण्डारी जापान प्रस्थान

आइतबार, ०३ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमण पूरा गरी जापान प्रस्थान गरेकी छन्। ...

सी भ्रमणपछिको नेपाल

सी भ्रमणपछिको नेपाल

बिहिबार, ३० असोज २०७६

सीको भ्रमणले नेपालमा चिनियाँ लगानी बढाउनेछ। आफ्ना राष्ट्रपतिले नेपालमा चिनियाँ लगानी बढाउने भनेसँगै चिनियाँहरूले नेपालबारे सोधखोज गर्न थालेका छन्। ...

नेपाली मौलिक नृत्यमा मुग्ध देखिएका सी

नेपाली मौलिक नृत्यमा मुग्ध देखिएका सी

आइतबार, २६ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा...

काठमाडौंमा सी चिनफिङका २१ घण्टा, के के गरे ?

आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण गरेर आज फर्किएका छन्। एयर चाइनको विमानबाट शनिवार साँझ ५ बजे...

नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय प्रारम्भ, नेपालको कूटनीतिक कौशलता प्रदर्शन

नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय प्रारम्भ, नेपालको कूटनीतिक कौशलता प्रदर्शन

आइतबार, २६ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्राध्यक्षबाट भएकोे राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउनुका साथै  पारस्परिक विश्वास र समझदारीमा बढोत्तरी गरेको छ। राष्ट्रपति सीको यो भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई अझ घनीभूत मात्र तुल्याएको छैन समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राका लागि भरपर्दो साझेदार बनेको छ।

चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली

चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली

शनिबार, २५ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि अतुर देखिएका हुन्।

गरे के हुदैन र ?

शुक्रबार, २४ असोज २०७६

छोटो समयमै काठमाडौंका सडकको रुपनै फेरिएको छ। रातारात सडक मर्मत गरेर सफा सुग्घर बनाइएको छ। अघिपछि धुलो,धुवा र फोहोर हुने सडकहरु सफा सुग्घर र चिल्ला देखिएका छन्।

सी चिनफिङलाई स्वागत गर्न व्यग्र काठमाडौं(फाेटाे फिचर)

सी चिनफिङलाई स्वागत गर्न व्यग्र काठमाडौं(फाेटाे फिचर)

शुक्रबार, २४ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको असोज २५ गतेदेखि हुने दुई दिने राजकीय भ्रमणको तयारी लगभग पुरा भएको छ।

प्रधानमन्त्रीद्वारा छलफल

प्रधानमन्त्रीद्वारा छलफल

बिहिबार, २३ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् ।

डोनाल्ड ट्रम्प बेलायतमा, महारानीले गरिन् स्वागत

डोनाल्ड ट्रम्प बेलायतमा, महारानीले गरिन् स्वागत

मङ्गलबार, २१ जेठ २०७६

तीन दिने राजकीय भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत पुगेका छन्। राजकीय भ्रमणको पहिलो दिन ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेलायतकी महारानी एलिजावेथ द्वितीयाले बकिंङ्घम दरबारमा स्वागत गरेकी छन्।

नेपालको प्राथमिकताअनुसार सहयोग गर्ने चिनियाँ प्रतिबद्धता

नेपालको प्राथमिकताअनुसार सहयोग गर्ने चिनियाँ प्रतिबद्धता

शुक्रबार, २० बैशाख २०७६

चीनले नेपालको प्राथमिकताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। चीनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको दुईपक्षीय भेटमा चिनियाँ राष्ट्रपति सी जिङफिङले यस्तो प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएका छन्। राष्ट्रपति भण्डारीसँगै चीन भ्रमण गएका परराष्ट्रमन्त्री ज्ञवालीले चीन नेपालको प्राथमिकता अनुसार सहयोग गर्न तयार देखिएको बताएका हुन्।

राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर फर्किन्

राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर फर्किन्

बिहिबार, १९ बैशाख २०७६

चीनको राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण छोट्याएर बुधबार स्वदेश फर्किएकी छिन्। स्वास्थ्यमा समस्या देखिएपछि भण्डारी एक दिन भ्रमण छोट्याएर फर्किएकी हुन्। ‘हाइ अल्टिच्युड’ को समस्या देखिएपछि राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर फर्किएको उनको सचिवालयले जनाएको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम थियो। उनी चिनियाँ समकक्षी सी जिङपिङको निमन्त्रणमा वैशाख ११ मा त्यसतर्फ गएकी थिइन्।

चिनियाँ रेल नेपाल ल्याउन वार्ता केन्द्रित

चिनियाँ रेल नेपाल ल्याउन वार्ता केन्द्रित

मङ्गलबार, १७ बैशाख २०७६

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी सी चिनफिङसँग भेटवार्ता गरेकी छन्। बेइजिङस्थित जनबृहत् सभाभवनमा सोमबार अपराह्न पौने पाँच बजे दुई राष्ट्रनायकबीच भेट भएको हो। सुरुमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीलाई रातो कार्पेटमा स्वागत गरेका थिए।

नेपाल र चीनबीच सात सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच सात सम्झौतामा हस्ताक्षर

मङ्गलबार, १७ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अपराह्न बेइजिङस्थित जनबृहत् सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौतामा हस्ताक्षर भएको हो।

राष्ट्रपति भण्डारीले वैशाख ११ देखि चीनको राजकीय भ्रमण गर्ने

राष्ट्रपति भण्डारीले वैशाख ११ देखि चीनको राजकीय भ्रमण गर्ने

शुक्रबार, ०६ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन्। परराष्ट्र मन्त्रालयले शुक्रबार राष्ट्रपतिको ९ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ। भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा राजकीय भ्रमण गर्न लागेकी हुन्।

Ncell Footer Ad