विपत् व्यवस्थापनलाई खाली राख्न माग

विपत् व्यवस्थापनलाई खाली राख्न माग

शुक्रबार, १८ साउन २०७५

ललितपुर महानगरपालिका वडा नं. १५ को कार्यालयले खुमलटारस्थित रेडियो नेपालको ४२ रोपनी जग्गा विपद् व्यवस्थापनका लागि उपलब्ध गराउन माग गरेको...

शारीरिक सम्बन्ध राख्न नमानेपछि युवतीको हत्या

शारीरिक सम्बन्ध राख्न नमानेपछि युवतीको हत्या

सोमबार, ०७ साउन २०७५

शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ। भारत बगहा घर भई हाल...

संविधानबारे शिक्षा दिनुपर्ने प्रस्ताव, स्कुल तहमै पाठ्यक्रम राख्न सुझाव

संविधानबारे शिक्षा दिनुपर्ने प्रस्ताव, स्कुल तहमै पाठ्यक्रम राख्न सुझाव

सोमबार, ३२ असार २०७५

संविधानमा आम नागरिकको अपनत्व महसुस गराउन विद्यालय तहमै संविधानवाद र व्यवस्थाबारे शिक्षा दिनुपर्ने प्रस्ताव आएको छ। ...

प्रदेश १ को नाम किराँत राख्न माग

प्रदेश १ को नाम किराँत राख्न माग

बिहिबार, २८ असार २०७५

किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ का प्रमुखसमक्ष प्रदेशको नाम किराँत राख्न माग गरेको छ । प्रदेशको नामकरणका विषय...

प्रदेशकाे नाम किरात राख्न माग

प्रदेशकाे नाम किरात राख्न माग

बुधबार, २७ असार २०७५

किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ का प्रमुख समक्ष प्रदेशको नाम किरात राख्न माग गरेको छ।

ब्रोइलर चल्ला राख्न किसान अनिच्छुक

ब्रोइलर चल्ला राख्न किसान अनिच्छुक

बिहिबार, २१ असार २०७५

अघिल्लो वर्षको असारमा एकदिने ब्रोइलर चल्लाको मूल्य ७० देखि ९० रुपैयाँसम्म पथ्र्यो । त्यो पनि चाहिएकै बखत पाउन मुस्किल थियो ।

वतावरण सफा राख्न वनमन्त्रीको सपथ

वतावरण सफा राख्न वनमन्त्रीको सपथ

शनिबार, ०९ असार २०७५

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौं र भक्तपुरका स्थानीयलाई आफ्नो घर, कार्यालय र वरपरका नदिनाला सफा राख्ने सपथ खुवाएका छन्।

महाधिवेशनपछि एउटा मात्र अध्यक्ष राख्न राजपामा दबाब

महाधिवेशनपछि एउटा मात्र अध्यक्ष राख्न राजपामा दबाब

बिहिबार, ०७ असार २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश नेताहरूले पार्टीमा ६ जना अध्यक्ष राख्दा पार्टी गतिहीन भएको आरोप लगाउँदै महाधिवेशनपछि एकजना मात्र अध्यक्ष राख्न दबाब दिएका छन्।

मधेस प्रदेश र हिन्दीलाई सम्पर्क भाषा राख्न प्रस्ताव आउँदै

मधेस प्रदेश र हिन्दीलाई सम्पर्क भाषा राख्न प्रस्ताव आउँदै

सोमबार, ०४ असार २०७५

प्रदेश २ को नामकरण र सम्पर्क भाषाको विषयमा प्रदेश सभाका सांसदहरूबीच विवाद उत्पन्न भएको छ। प्रदेश सरकारले भने आगामी असार १० गतेदेखि बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेश २ को नाम मधेस प्रदेश र हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन प्रस्ताव ल्याउने तयारी गरेको छ। विधेयकको मस्यौदासमेत तयार भएको मन्त्रीहरूले बताएका छन्।

मुद्दा तामेलीमा राख्न अख्तियारकाे चलखेल

मुद्दा तामेलीमा राख्न अख्तियारकाे चलखेल

आइतबार, २७ जेठ २०७५

एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको छ। अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्नेे प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्याएर मुद्दालाई ‘तामेली’ मा राख्ने प्रयास सुरु गरिएको हो।

एसएसपी खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

एसएसपी खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

बिहिबार, १७ जेठ २०७५

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बिहीबार न्यायधीश नारायण शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

गोसाइँकुण्ड र लाङटाङ सफा राख्न अभियान सुरु

गोसाइँकुण्ड र लाङटाङ सफा राख्न अभियान सुरु

मङ्गलबार, ०१ जेठ २०७५

पर्यटकीय क्षेत्र लाङटाङ र गोसाइँकुण्ड क्षेत्रलाई प्लाष्टिक तथा सिसाजन्य फोहोरमुक्त घोषणा गर्नका लागि अभियान सुरु भएको छ।

प्रतिनिधिसभाले गोप्य बैठक राख्न सक्ने

प्रतिनिधिसभाले गोप्य बैठक राख्न सक्ने

सोमबार, २४ बैशाख २०७५

प्रतिनिधिसभाभित्र गोप्य बैठक राख्न सक्ने नयाँ व्यवस्थासमेत उल्लेख गरेर प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन पेश भएको छ। राष्ट्रिय सुरक्षा र राष्ट्रिय संकटसबन्धी विषयमा छलफल गर्नुपरेमा त्यस्तो गोप्य बैठक आयोजना गर्न सकिने गरी नियमावली पेश भएको छ। उक्त बैठकमा सांसदबाहेक अन्यलाई प्रवेश निषेध गरिने परिकल्पना गरिएको छ।

प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

मङ्गलबार, ११ बैशाख २०७५

प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन्।

सिन्डिकेट कायमै राख्न आन्दोलनको धम्की

सिन्डिकेट कायमै राख्न आन्दोलनको धम्की

मङ्गलबार, २७ चैत २०७४

सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ।

मोदीसँग कालापानीबाट भारतीय सैनिक हटाउने विषय राख्न माग

मोदीसँग कालापानीबाट भारतीय सैनिक हटाउने विषय राख्न माग

बिहिबार, २२ चैत २०७४

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ बुँदे सुझावपत्र बुझाएको छ।

अस्पताल र स्कुल वरपर ग्यारेज राख्न नपाइने

अस्पताल र स्कुल वरपर ग्यारेज राख्न नपाइने

शनिबार, ०५ फागुन २०७४

अस्पताल र शिक्षण संस्थावरपर ग्यारेज वा वर्कसप राख्न नपाइने भएको छ। ग्यारेज र वर्कसपलाई नियमन गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको त्यस्तै कार्यान्वयनमा आए अस्पताल र शैक्षिक संस्था वरपर अब यस्ता व्यवसाय गर्न पाइने छैन।

मुद्दा तामेलीमा राख्न चलखेल

मुद्दा तामेलीमा राख्न चलखेल

बिहिबार, २५ माघ २०७४

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि त्यसमा संलग्न नेपाल आयल निगमका अधिकारीहरूले उन्मुक्ति पाउन चलखेल गर्न थालेका छन् ।

रिलेसनशिपबारे दीपिकाको जवाफ : रोमान्टिक सम्बन्ध राख्न गाह्रो छ

रिलेसनशिपबारे दीपिकाको जवाफ : रोमान्टिक सम्बन्ध राख्न गाह्रो छ

मङ्गलबार, २३ माघ २०७४

लिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो पर्सनल रिलेसनशीपको बारेमा मुख खोलेकी छन्। हालैमात्र रिलिज भएको सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी दीपिकाले मुम्बईमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा सहभागी हुँदै पार्टनरसँग रोमान्टिक सम्बन्ध कायम गर्नु धेरै गाह्रो कुरा भएको बताएकी छन्।

गौचन हत्यामा ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

गौचन हत्यामा ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

मङ्गलबार, ०९ माघ २०७४

काठमाडौं जिल्ला अदालतले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्ने आदेश दिएको हो।

पशुपतिनगरमा अध्यागमन राख्न पहल गर्छु : राजदूत पुरी

पशुपतिनगरमा अध्यागमन राख्न पहल गर्छु : राजदूत पुरी

शनिबार, २९ पुष २०७४

पूर्वी भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी ‘पोजिटिभ’ देखिएका छन्। स्थलगत निरीक्षण गर्न शनिबार पशुपतिनगर नै आएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिएका हुन्।

डा केसीलाई सुविधानजनकरुपमा राख्न सर्वोच्चको आदेश

डा केसीलाई सुविधानजनकरुपमा राख्न सर्वोच्चको आदेश

मङ्गलबार, २५ पुष २०७४

सर्वोच्च अदातलले वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई निजको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुने गरी सुविधाजनकरुपमा राख्न आदेश दिएको छ।

पुरानो स्थानमा नगरपालिका राख्न स्थानीयवासीको माग

पुरानो स्थानमा नगरपालिका राख्न स्थानीयवासीको माग

मङ्गलबार, २५ पुष २०७४

मुसीकोट नगरपालिकाको कार्यालय पुरानो स्थानमा हुनुपर्ने मागसहित खलंगाका स्थानीयवासीहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । स्थान अभावको कारण मुसीकोट नगरपालिका वडा नम्बर–५ सेरीगाँउमा रहेको कृषि विकास कार्यालयको भवनमा सरेको थियो ।स्थानीयवासीहरुले पुनः साविकको स्थानमा कार्यलय नसारे आन्दोलन गर्ने बताएका छन् ।

नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न सुझाव

नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न सुझाव

सोमबार, २४ पुष २०७४

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले नेपाल राष्ट्र बैंकले पृथ्वीनारायण शाहको तस्वीर अंकित नोट निष्काशन गरेमा राष्ट्रिय एकताको अभिवृद्धि हुने बताए। संस्कृतिविद् डा जगमान गुरुङले राष्ट्रलाई एकताबद्ध गरी विविध परम्परा र संस्कृतिलाई संरक्षण गरेका शाहको योगदानलाई स्मरण गरेर सरकारले नै एकता दिवस मनाउनुपर्नेमा जोड दिए।

मन्त्रालय फुटाउँदा अभिलेख राख्न समस्या

मन्त्रालय फुटाउँदा अभिलेख राख्न समस्या

शुक्रबार, १४ पुष २०७४

राजनीतिक भागबन्डाका लागि मन्त्रालय फुटाउने प्रवृत्ति नेपालका लागि नौलो होइन । तर मन्त्रालय फुटाउँदा अभिलेख व्यवस्थापनमा असर पर्ने गरेको छ ।

नाम मिथिला, कामकाजी भाषा मैथिली राख्न बहस

नाम मिथिला, कामकाजी भाषा मैथिली राख्न बहस

मङ्गलबार, ११ पुष २०७४

प्रदेश नम्बर २ मा मधेसी दलले सरकार बनाउने स्पष्ट बहुमत प्राप्त गरेसँगै यहाँको सम्भावित सत्ता समीकरणदेखि प्रदेशको नाम र सरकारी कामकाजको भाषाका विषयमा बहस सुरु भएको छ । सत्ता समीकरणमा मधेसी दलकै नेतृत्व रहने प्रस्ट भए पनि प्रदेशको सरकारी कामकाजको भाषा र नामका विषयमा टुंगो लागिसकेको छैन ।

भारतसँग सुमधुर सम्बन्ध राख्न कटिबद्ध छौँ : केपी ओली (भिडियो)

आइतबार, ०२ पुष २०७४

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध सुमधुर राख्न आफूहरू कटिबद्ध भएको बताएका छन्।

मार्समेलो प्रकरणमा समातिएका सात जनालाई थुनामा राख्न अदालतको अनुमति

मार्समेलो प्रकरणमा समातिएका सात जनालाई थुनामा राख्न अदालतको अनुमति

शुक्रबार, २९ मङि्सर २०७४

दरबारमार्गको  डेजाभू डिस्कोमा भएको तोडफोड घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका ७ जनालाई  प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ । उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि : तत्काललाई यथावत राख्न लोक सेवाको निर्देशन

राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि : तत्काललाई यथावत राख्न लोक सेवाको निर्देशन

सोमबार, २७ कार्तिक २०७४

राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि राख्ने कि ५८ वर्षे उमेर हद भन्ने विषयले विवाद लिइरहेका बेला लोक सेवा आयोगले कर्मचारीको सेवा अवधि यथावत राख्न निर्देशन दिएको छ ।

चुरे बोर्डमा ‘आफ्ना’ राख्न मन्त्रीको दबाब

चुरे बोर्डमा ‘आफ्ना’ राख्न मन्त्रीको दबाब

बुधबार, २२ कार्तिक २०७४

स्रोतका अनुसार वनमन्त्री विक्रम पाण्डेको निर्देशनमा प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले चुरे–तराई मधेश संरक्षण विकास समिति बोर्डमा दुईजना थप्न मिल्नेगरी गठन आदेश परिमार्जनका लागि टिप्पणी उठाएका छन् ।

चिकित्सा शिक्षा विधेयक कार्यसूचीमै राख्न अवरोध

चिकित्सा शिक्षा विधेयक कार्यसूचीमै राख्न अवरोध

शुक्रबार, २७ असोज २०७४

चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गरेर संसद्बाट पारित गर्ने कांग्रेस प्रयास सत्तासीन माओवादी केन्द्र र विपक्षी एमालेले रोकेका छन् ।

विश्व तापक्रम १.५ डिग्रीमा राख्न विकसित राष्ट्रलार्इ  नेपालको आग्रह

विश्व तापक्रम १.५ डिग्रीमा राख्न विकसित राष्ट्रलार्इ नेपालको आग्रह

बिहिबार, १९ असोज २०७४

नेपालले  विकसित राष्ट्रहरूलाई न्यून कार्बन उत्सर्जन विकासको मार्ग यथासक्य अवलम्बन गरी विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस भन्दा कम राख्न अपिल गरेको छ ।

पण्डितलाई आचरणमा राख्न आचारसंहिता जारी गरिँदै

पण्डितलाई आचरणमा राख्न आचारसंहिता जारी गरिँदै

सोमबार, १२ भदौ २०७४

आचरणमा नबसेका कारण समाजमा पण्डितको महत्व घट्दै जान थालेपछि आचारसंहिता बनाएर कार्यान्वयन गराउन देशभरका पण्डित जुटेका छन्।

१९५० को सन्धिबारे नेपालले स्पष्ट धारणा राख्न सकेनँ : महेन्द्र पी. लामा

१९५० को सन्धिबारे नेपालले स्पष्ट धारणा राख्न सकेनँ : महेन्द्र पी. लामा

मङ्गलबार, १० साउन २०७४

नेपाल-भारतबीच भएको १९५० को मैत्री सन्धिका विवादित बुँदाहरु पुनरावलोकन गरी दुई देशबीच सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन विज्ञहरुले सुझाव दिएका छन्। आइतबार टोकियोको इचिगायास्थित चुकुबा विश्वविद्यालयले आयोजना गरेको ‘नेपाल-भारतसम्बन्ध र १९५० को मैत्री सन्धिको सान्दर्भिकता’ विषयक कार्यक्रमका सहभागीले यस्तो सुझाब औंल्याएका हुन्।

हरेक १२० मिटर दूरीमा जेब्रा क्रस राख्न निर्देशन

हरेक १२० मिटर दूरीमा जेब्रा क्रस राख्न निर्देशन

शनिबार, २७ जेठ २०७४

बैठकले ट्राफिक नियम उल्लंघन गरेबापत गरिने जरिवानाको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने व्यवस्था तत्काल रोक्ने पनि निर्देशन दिएको छ।

पुनःनिर्माणलाई प्राथमिकतामा राख्न देउवालाई एनआरएनको अग्रह

पुनःनिर्माणलाई प्राथमिकतामा राख्न देउवालाई एनआरएनको अग्रह

बुधबार, २४ जेठ २०७४

गैरआवासीय नेपाली संघले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुरलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।

भरतपुर पुनःमतदान निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

भरतपुर पुनःमतदान निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

सोमबार, २२ जेठ २०७४

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनःमतदान गर्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चले आदेश दिएको छ। न्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजालसले रिटमाथि सुनुवाई गर्दै निर्वाचन आयोगलाई २८ गते सर्वोच्च अदालतमा हाजिर हुन आदेश दिएको छ।

अाफ्नै वडामा वर्चश्व राख्न सकेनन् ललितपुरका मेयर उम्मेदवारले

अाफ्नै वडामा वर्चश्व राख्न सकेनन् ललितपुरका मेयर उम्मेदवारले

बिहिबार, ०४ जेठ २०७४

ललितपुर महानगरपालिकाको मत गणना निकै रोचक र सनसनीपूर्ण बन्दै गएको छ। महानगरका २९ वडामध्ये नौ वडासम्मको नतिजामा आईपुग्दा दोस्रो पटक झिनो मतानन्तरले एमाले अघि लागेको छ।

अनुहारको प्राकृतिक चमक कायम राख्न

अनुहारको प्राकृतिक चमक कायम राख्न

शनिबार, ३० बैशाख २०७४

साबुन र फेसवासजस्ता रसायनयुक्त सौन्दर्य प्रसाधनले अनुहार धुँदा अनुहारको प्राकृतिक नरमपना हराउन सक्छ । दिनहुँ रसायनको प्रयोगले छाला सुक्खा र कान्तिहीन बन्न सक्छ । साबुन अथवा फेसवासको साटो घरेलु उपाय अपनाएर अनुहारको चमक कायम राख्न सकिन्छ ।

दिमाग ठण्डा राख्न तरार्इमा सिरूवा पर्व मनाइँदै

दिमाग ठण्डा राख्न तरार्इमा सिरूवा पर्व मनाइँदै

शनिबार, ०२ बैशाख २०७४

नव वर्षको आगमनसँगै शनिबार तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ ।

निधिलाई दोस्रो मर्यादामै राख्न देउवाको दबाब

निधिलाई दोस्रो मर्यादामै राख्न देउवाको दबाब

शुक्रबार, १८ चैत २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा रहेको मर्यादाक्रम विवाद तत्काल टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। बुधबार साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्केका दाहाल बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए।

उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह

उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह

शनिबार, १२ चैत २०७३

मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गरेका छन् ।

सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश

सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश

शुक्रबार, ११ चैत २०७३

राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले आज पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ।

हत्या आरोपमा ४ जनालाई थुनामा राख्न आदेश

हत्या आरोपमा ४ जनालाई थुनामा राख्न आदेश

मङ्गलबार, १० फागुन २०७३

स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्या आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

बिलिङ मिटर राख्न ट्याक्सीचालकको अटेरी

बिलिङ मिटर राख्न ट्याक्सीचालकको अटेरी

मङ्गलबार, १८ माघ २०७३

राजधानीका ट्याक्सी चालकले प्रिन्टरसहितको बिलिङ मिटर जडान गर्न ढिलासुस्ती गरेका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागले पुस १७ गतेदेखि राजधानीमा गुड्ने ट्याक्सीलाई लटअनुसार मिटर जडान गर्न निर्देशन दिएको थियो।

विद्युत् चाेरीमा संलग्नलार्इ हिरासतमा राख्न ५ दिनकाे म्याद

विद्युत् चाेरीमा संलग्नलार्इ हिरासतमा राख्न ५ दिनकाे म्याद

सोमबार, १० माघ २०७३

प्रहरीले विद्युत् चाेरी र ठगीमा संलग्न सरकारी कर्मचारीसहित १६ जना विरूद्ध ठगी मुद्दामा अनुसन्धान म्याद लिएकाे छ।

न्यायालयप्रतिको विश्वास कायम राख्न आग्रह

न्यायालयप्रतिको विश्वास कायम राख्न आग्रह

मङ्गलबार, २६ पुष २०७३

विराटनगरस्थित उच्च अदालतको इलाम इजलासले चालू आर्थिक वर्ष ४ सय ३१ मुद्दा फछ्र्योट गरेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका ७ सय ९५ सहित चालू वर्ष दर्ता भएका २ सय ७२ मध्ये ६ सय ३६ मुद्दा बाँकी रहेको अदालतले जनाएको छ।

संविधान संशोधन थाँती राख्न कांग्रेसभित्र दवाव

संविधान संशोधन थाँती राख्न कांग्रेसभित्र दवाव

आइतबार, १० पुष २०७३

प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसभित्र संविधान संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनको मिति तोक्नु पर्ने माग उठेको छ। प्रमुख प्रतिपक्ष एमालेले संशोधन प्रस्ताव थाँती राखेर निर्वाचन सम्बन्धी कानुन संसदमा पेश गर्न माग गरिरहेका बेला एमालेलाई नै बल पुग्नेगरी कांग्रेसले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिन पदाधिकारीले नेतृत्वलाई सुझाव दिएका छन्।

लोकमानमाथि दुर्व्यवहार गर्ने अभियुक्तलाई हिरासतमा राख्न ७ दिन म्याद थप

लोकमानमाथि दुर्व्यवहार गर्ने अभियुक्तलाई हिरासतमा राख्न ७ दिन म्याद थप

शुक्रबार, ०८ पुष २०७३

अख्तियार दुरुपयोग अुनसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि दुव्र्यबहार गर्ने दुई अभियुक्तमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत प्रहरीले अनुसन्धान सुरु गरेको छ।

नवलपरासीलाई पाँच नम्बर प्रदेशमा राख्न माग गर्दै थारुहरु आन्दोलित

नवलपरासीलाई पाँच नम्बर प्रदेशमा राख्न माग गर्दै थारुहरु आन्दोलित

मङ्गलबार, २१ मङि्सर २०७३

नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा थारु कल्याणकारी सभा नवलपरासिले पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो।

Ncell Footer Ad