धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा

धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा

बिहिबार, १६ असोज २०७६

सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ। ...

क्यान प्रतिबन्ध फुकुवाको बाटोमा

क्यान प्रतिबन्ध फुकुवाको बाटोमा

मङ्गलबार, ३१ भदौ २०७६

नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनको नयाँ मिति तय भएपछि आइसिसीको प्रतिबन्ध फुकुवा हुने बाटो खुलेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

‘सागका लागि भारतले पत्र पठाइसकेको छ, चिनियाँ टोली ५ दिनपछि आउँदैछ’

‘सागका लागि भारतले पत्र पठाइसकेको छ, चिनियाँ टोली ५ दिनपछि आउँदैछ’

शनिबार, २५ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आफू चुनौती स्वीकार गरेर नै खेलकुद क्षेत्र रोजेको बताएका छन्। ...

खेलाडी सम्मानमा राखेपको काखापाखा

खेलाडी सम्मानमा राखेपको काखापाखा

बुधबार, २२ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असार ३१ मा आठौं राष्ट्रिय खेलकुदमा सहभागी विभिन्न ३५ खेलका स्वर्ण विजेतालाई पूर्वघोषित सम्मान रकम...

‘कार्यविधि नआए पनि तयारी चल्छ’

‘कार्यविधि नआए पनि तयारी चल्छ’

आइतबार, १२ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कार्यविधि समयमै नआए पनि तयारीमा कुनै किसिमको अवरोध सिर्जना नहुने बताएका छन्।

दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः सिलवाल

दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः सिलवाल

शनिबार, ११ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने भन्दै आशंका नगर्न आग्रह गरेका छन्।

पहिलो चुनौती सागः सदस्यसचिव सिलवाल

पहिलो चुनौती सागः सदस्यसचिव सिलवाल

बिहिबार, ०२ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) पहिलो चुनौती भएको बताएका छन्।

राखेपकाे सर्त नमान्ने खेल संस्थालाई विघटन गरिने

राखेपकाे सर्त नमान्ने खेल संस्थालाई विघटन गरिने

आइतबार, २९ असार २०७६

सरकारले राष्ट्रिय खेलकुद परिषद्को सर्त नमान्ने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघसंस्थालाई विघटन गर्ने भएको छ।

बिमा बिनाको प्रतियोगिता हुँदैनः सदस्य सचिव सिलवाल

बिमा बिनाको प्रतियोगिता हुँदैनः सदस्य सचिव सिलवाल

बिहिबार, २६ असार २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन्।

खेलकुद परिषदकाे सदस्य सचिवमा सिलवाल

खेलकुद परिषदकाे सदस्य सचिवमा सिलवाल

सोमबार, २३ असार २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन्।

एक दिनअघि प्रतियोगितास्थल परिवर्तन

एक दिनअघि प्रतियोगितास्थल परिवर्तन

शुक्रबार, १० जेठ २०७६

पटकपटक आयोजना मिति सारेको राखेपले प्रतियोगिता सुरु हुने एक दिनअघि तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रतियोगितास्थल नै परिवर्तन गरेको छ।

प्रधानमन्त्री कप क्रिकेट स्थगित

प्रधानमन्त्री कप क्रिकेट स्थगित

बुधबार, ०१ जेठ २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता स्थगित भएको छ।

राखेपमा दरबन्दीभन्दा बढी कर्मचारी,नवीकरण नभएको सङ्घलाई आर्थिक अनुदान

राखेपमा दरबन्दीभन्दा बढी कर्मचारी,नवीकरण नभएको सङ्घलाई आर्थिक अनुदान

बिहिबार, ०५ बैशाख २०७६

राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको पाइएको छ।

आठौं राष्ट्रिय खेलकुद वैशाखमा गर्ने राखेपको निर्णय

आठौं राष्ट्रिय खेलकुद वैशाखमा गर्ने राखेपको निर्णय

शुक्रबार, १५ चैत २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आठौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा गर्ने निर्णय गरेको छ। प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नम्बर ५ मा सञ्चालन हुने छ। प्रतियोगिता सम्बन्धी औपचारिक जानकारी राखेपले भोलि पत्रकार सम्मेलन गरेर दिने छ।

आधिकारिक निर्णय भएको छैन : मन्त्री विश्वकर्मा

आधिकारिक निर्णय भएको छैन : मन्त्री विश्वकर्मा

मङ्गलबार, १२ चैत २०७५

सदस्यसचिवले आठाैं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गरेको एक दिन बित्न नपाउँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले फरक धारणा राखेका छन्।

डन्डीबियो प्रतियोगिता हुने

डन्डीबियो प्रतियोगिता हुने

बुधबार, २९ फागुन २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय डन्डीबियो प्रतियोगिता बुधबारदेखि सुरु हुँदै छ।

दुई कराते महासंघ एक

दुई कराते महासंघ एक

बुधबार, १५ फागुन २०७५

दुई कराते महासंघ एक भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गरिएको हो।

आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित

आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित

बुधबार, ०१ फागुन २०७५

प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित भएको छ। सो सम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ : सदस्य सचिव विष्ट

आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ : सदस्य सचिव विष्ट

शुक्रबार, २५ माघ २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुने बताएका छन्। राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन गरेको पुस्तक विमोचन कार्यक्रममा शुक्रबार सदस्य सचिव विष्टले उक्त कुरा बताएका हुन्।

विघटित जिम्न्यास्टिक संघलाई तदर्थ समितिको नेतृत्व

विघटित जिम्न्यास्टिक संघलाई तदर्थ समितिको नेतृत्व

बिहिबार, १० माघ २०७५

विवादित संघलाई एकै बनाउने उद्देश्यले गठन भएको छानबिन समितिले यसअघि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विघटन गरिसकेको जिम्न्यास्टिक संघलाई तदर्थ कमिटीको नेतृत्व प्रदान गरेको छ।

राखेपका दुई नेतृत्वको फरक भनाइ

राखेपका दुई नेतृत्वको फरक भनाइ

शुक्रबार, २० पुष २०७५

आठौं राष्ट्रिय खेलकुद आयोजना मिति अन्योल परिरहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पीताम्बर तिम्सिनाले फागुनमा प्रतियोगिता गर्न नसकिने बताएका छन्। पूर्वाधार निर्माण गति र पर्याप्त तयारी नपुगेकाले आठाैं राष्ट्रिय खेलकुद फागुनमा गर्न सक्ने अवस्था नभएको उनले बताए।

'खेलकुदका नाममा समानान्तर संघहरु गठन गर्नेलाई कारबाही हुन्छ'

'खेलकुदका नाममा समानान्तर संघहरु गठन गर्नेलाई कारबाही हुन्छ'

शनिबार, ०७ पुष २०७५

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सेनाले खेलकुद क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणमा आफु चुप लागेर नबस्ने बताएका छन्।

दोहोरो सत्ता खेलकुदमा चल्दैन : उपाध्यक्ष तिम्सिना

दोहोरो सत्ता खेलकुदमा चल्दैन : उपाध्यक्ष तिम्सिना

सोमबार, २४ मङि्सर २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेकलुदमा दोहोरो सत्ता नचल्ने बताएका छन्.

पारा राष्ट्रिय च्याम्पियनसिप साेमबारदेखि

पारा राष्ट्रिय च्याम्पियनसिप साेमबारदेखि

आइतबार, १६ मङि्सर २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप सोमबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ।

तेक्वान्दोको दुवै सङ्घ विघटनको तयारी

तेक्वान्दोको दुवै सङ्घ विघटनको तयारी

सोमबार, १० मङि्सर २०७५

लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी सुरु गरेको छ।

आठौं खेलकुद प्रतियोगिता अब सर्दैन : सदस्य सचिव विष्ट

आठौं खेलकुद प्रतियोगिता अब सर्दैन : सदस्य सचिव विष्ट

शुक्रबार, ०७ मङि्सर २०७५

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने जानकारी दिएका छन्।

तेक्वान्दो संघद्वारा उपाध्यक्ष तिम्सिना र सदस्य निरौला सम्मानित

तेक्वान्दो संघद्वारा उपाध्यक्ष तिम्सिना र सदस्य निरौला सम्मानित

शनिबार, ०१ मङि्सर २०७५

नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्वर तिम्सिना र सदस्य इन्दिरा निरौलालाई शनिबार सम्मान गरेको छ।

पारा ओलम्पियनलाई आजीवन भत्ता

पारा ओलम्पियनलाई आजीवन भत्ता

शनिबार, ०१ मङि्सर २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता शनिबार प्रदान गरेको छ।

राखेप उपाध्यक्षमा पुनः तिम्सिना

राखेप उपाध्यक्षमा पुनः तिम्सिना

बिहिबार, २९ कार्तिक २०७५

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली क्रिकेटलगायत खेलक्षेत्र विवाद समाधानको बाटोतर्फ अगाडि बढेको बताएका छन्।

चितवन टाइग्रेसको विजयी सुरुआत

चितवन टाइग्रेसको विजयी सुरुआत

आइतबार, १४ असोज २०७५

चितवन टाइग्रेसले आदिवादी महिला भलिबल प्रतियोगिता (एभिएल) मा विजयी सुरुआत गरेको छ।

पदकविजेता टोलीलाई राखेपको सम्मान

पदकविजेता टोलीलाई राखेपको सम्मान

मङ्गलबार, १९ भदौ २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपाललाई एक मात्र पदक रजत पदक दिलाउन सफल पाराग्लाइडिङ टोलीलाई नगदसहित सम्मान गरेको छ।

एसियाडका उनन्तीस खेलमा नेपालकाे सहभागिता, राम्राे नतिजा अाउने विश्वास

एसियाडका उनन्तीस खेलमा नेपालकाे सहभागिता, राम्राे नतिजा अाउने विश्वास

बुधबार, ३० साउन २०७५

एसियाली खेलकूद (एशियाड) को १८ औँ संस्करणमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ। आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने उक्त खेलकूदमा नेपालले २९ खेलमा सहभागिता जनाउने राष्ट्रिय खेलकूद परिषद (राखेप) द्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ।

राष्ट्रपतिद्वारा राखेप च्याम्पियनसिप उद्घाटन

राष्ट्रपतिद्वारा राखेप च्याम्पियनसिप उद्घाटन

सोमबार, १० पुष २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषद्मा राखेप च्याम्पियनसिपको उदघाटन गरेकी छिन् ।

प्रथम राखेप च्याम्पियनसिप शुरू

प्रथम राखेप च्याम्पियनसिप शुरू

आइतबार, ०९ पुष २०७४

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रथम राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता आजदेखि शुरु भएको छ।

राखेप च्यम्पियनसिप आइतबारबाट

राखेप च्यम्पियनसिप आइतबारबाट

आइतबार, ०९ पुष २०७४

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबारबाट आयोजना गर्न लागेको रापेख च्याम्पियनसिपमा तेक्वान्दोका दुई भिन्न प्रतियोगिताले निरन्तरता पाउने भएका छन् ।

‘रंगशाला पुनर्निर्माणमा राखेप बाधक’

‘रंगशाला पुनर्निर्माणमा राखेप बाधक’

बुधबार, ३२ साउन २०७४

युवा तथा खेलकुद मन्त्रालयका सविच महेशप्रसाद दाहालले दशरथ रंगशालामा पुर्निर्माणको जिम्मा सेनालाई दिने काममा रष्ट्रिय खेलकुद परिषद् (राखेप) बाधक बनेको आरोप लगाए । व्यवस्थापिका संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको युवा तथा खेलकुद उपसमितिलाई जबाफ दिने क्रममा मंगलबार सचिव दाहालले सो आरोप लगाएका हुन् ।

राखेप पुरानै अडानमा

राखेप पुरानै अडानमा

बिहिबार, १३ साउन २०७३

नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को प्रतिनिधिमण्डलसँग पुरानै प्रस्ताव दोहोर्‍याएको छ। आइसिसीको प्रतिनिधिमण्डलले नेपाल भ्रमणको दोस्रो दिन बुधबार राखेप सदस्यसचिव केशवकुमार विष्टसँग क्यान विवाद समाधानका विषयमा छलफल गरेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad