देश बनाउन पुराना पार्टी त्याग्नुपर्छ : मिश्र

देश बनाउन पुराना पार्टी त्याग्नुपर्छ : मिश्र

आइतबार, १९ जेठ २०७६

साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले पुराना पार्टीबाट देशमा परिवर्तनको अपेक्षा गर्न नसकिने भन्दै नयाँ पार्टीमा आबद्ध हुन आग्रह गरेका...

प्रधानमन्त्री निवास अगाडि विवेकशीलकाे प्रदर्शन

प्रधानमन्त्री निवास अगाडि विवेकशीलकाे प्रदर्शन

सोमबार, ०२ बैशाख २०७६

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ। विवेकशील...

विकल्पको बर्बादी

विकल्पको बर्बादी

सोमबार, ३० पुष २०७५

मुलुक वैकल्पिक राजनीतिका निम्ति तयार नभएकै हो ? गत साता विवेकशील साझा पार्टीमा आएको विभाजनले यसमाथि गम्भीर प्रश्न खडा गरेको...

पार्टीमा फर्कन रवीन्द्रको आग्रह

पार्टीमा फर्कन रवीन्द्रको आग्रह

आइतबार, २९ पुष २०७५

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी फुटेको भोलिपल्ट पार्टीबाट अलग्गिएर गएकालाई पुन पार्टीमा फर्कन आग्रह गरेका छन्। पार्टी कार्यालय...

विवेकशील साझामा खटपट

विवेकशील साझामा खटपट

मङ्गलबार, १७ पुष २०७५

१६ महिनाअघि गठन भएको विवेकशील साझा पार्टीमा खटपट देखिएको छ। उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो। तर, प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिका एक वर्षमा पार्टीले समातेको बाटो गलत भएको थापाले निष्कर्ष निकालेका छन्।

समृद्धि ल्याउन युवा राजनीतिमा आउनुपर्छ : मिश्र

समृद्धि ल्याउन युवा राजनीतिमा आउनुपर्छ : मिश्र

मङ्गलबार, १३ कार्तिक २०७५

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सचेत र युवा पुस्ता दृढ संकल्पसाथ राजनीतिमा आए मात्र देशमा समृद्धि आउने बताएका छन्। तीन नम्बर प्रदेश राजधानी हेटौंडामा मंगलबार भएको ‘युवा, सपना र राजनीति’ विषयक अन्तरक्रियामा उनले हरेक पक्षसँग जोडिएको राजनीतिमा युवा पुस्ता होमिनुपर्ने बेला आएको बताए।

Ncell Footer Ad