हावाहुरी पीडित भन्छन् : धन सम्पत्तिसँगै खुशी पनि बाँकी राखेन

हावाहुरी पीडित भन्छन् : धन सम्पत्तिसँगै खुशी पनि बाँकी राखेन

शुक्रबार, २९ चैत २०७५

हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भने, “घरमा भएको दुई बोरा धान र रु...

संविधानको धारा २७४ संशोधन हुँदैन : रवीन्द्र अधिकारी

संविधानको धारा २७४ संशोधन हुँदैन : रवीन्द्र अधिकारी

शुक्रबार, १८ फागुन २०७४

प्रदेश सीमांकन हेरफेरसम्बन्धी संविधानको धारा संशोधनमार्फत खारेज गर्नुपर्ने विषयले वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच वार्ता निष्कर्षमा पुग्न नसकिरहेका बेला...

चुनावमा कति खर्च गरे रवीन्द्र मिश्र र गगन थापाले ?

चुनावमा कति खर्च गरे रवीन्द्र मिश्र र गगन थापाले ?

बुधबार, ०३ माघ २०७४

काठमाडौं जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले...

काठमाडौं-१ मा प्रकाशमान सिंह रवीन्द्र मिश्रभन्दा झिनो मतले अगाडि

काठमाडौं-१ मा प्रकाशमान सिंह रवीन्द्र मिश्रभन्दा झिनो मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं १ को प्रारम्भिक मतपरिणाम आएको छ। दुई हजार मत गणना सो क्षेत्रमा काँग्रेस उम्मेदवारलाई विवेकशील साझाका...

छमछमी नाँचेर भोट माग्दै रवीन्द्र मिश्र

छमछमी नाँचेर भोट माग्दै रवीन्द्र मिश्र

सोमबार, २७ कार्तिक २०७४

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आसन्न निर्वाचनमा विवेकशील साझा पार्टीका लागि भोट माग्ने नयाँ तरिका अपनाएका छन् । उनले विवेकशील साझा पार्टीको नयाँ गीतमा नाँच्दै भोट मागेका छन् ।

मतदाताको मन बदल्न रवीन्द्र मिश्रको प्रयास (भिडियो)

आइतबार, २६ कार्तिक २०७४

शुक्रबार बिहान नयाँ वानेश्वर खरिबाेटमा विवेकशील साझा पार्टीको चुनाबी कार्यक्रम तय थियो। काठमाडौं १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्र एक हुल युवासहित नयाँ वानेश्वरबाट खरिबोटतर्फ लागे। खरिबाेट नपुग्दै खबर आयो, ‘त्यो ठाउँमा त काँग्रेसको कार्यक्रम सुरु भइसकेछ।’ साउन्ड सिस्टम र बाद्यवादन लिएर खरीबाेट हिँडेको टोली बाटोमै रोकियो। अब के गर्ने?

काठमाडौं–१ मा प्रकाशमान, रवीन्द्र र अनिल : कसले मार्ला बाजी?

काठमाडौं–१ मा प्रकाशमान, रवीन्द्र र अनिल : कसले मार्ला बाजी?

शुक्रबार, २४ कार्तिक २०७४

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकलाई निकै चासोका साथ हेरिएको छ । यसरी रोचक हुनुको कारण हो, पुस्तैनी कांग्रेसको राजनीति गर्दै आएका प्रकाशमानसँग लामो पत्रकारिता पेसा त्यागेर राजनीतिबाट देश बदल्ने अभियानमा लागेका रवीन्द्र मिश्र र बाम गठबन्धनका साझा उम्मेदवार अनिल शर्मा चुनावी मैदानमा उत्रिएका छन्।

रवीन्द्र मिश्रले काठमाडौं-१ बाट उम्मेदवारी दिने

रवीन्द्र मिश्रले काठमाडौं-१ बाट उम्मेदवारी दिने

सोमबार, २३ असोज २०७४

भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा हेरिएको विवेकशील साझा पार्टीले संयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापालार्इ काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने भएका छन् ।

रवीन्द्र मिश्रको पार्टीद्वारा वेलायतमा प्रवासी संगठन गठन

रवीन्द्र मिश्रको पार्टीद्वारा वेलायतमा प्रवासी संगठन गठन

आइतबार, ०६ चैत २०७३

वेलायतमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन गठन भएको छ। शनिवार रेडिङमा आयोजित भेलाले महेश हरि आचार्यको संयोजकत्वमा साझा सदभाव समूह गठन गरेको हो।

युएईबाट रवीन्द्र मिश्रलाई खुलापत्र

युएईबाट रवीन्द्र मिश्रलाई खुलापत्र

शुक्रबार, २० फागुन २०७३

यदि तपाइँ साच्चिकै पद्धति, पारदर्शिता र इमान्दारिताका साथ शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी वाचामा अडिग भएर आउनु भएको हो भने तपाइँलाई मेरो साथ छ। खाडीको जागिर छोडेर तपाइँको राजनीतिक संगठनमा होमिने चुनौती मलाई पनि स्वीकार्य छ।

रवीन्द्र मिश्रको दलकाे नाम ‘साझा पार्टी’

रवीन्द्र मिश्रको दलकाे नाम ‘साझा पार्टी’

बुधबार, १८ फागुन २०७३

पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रविन्द्र मिश्रले खाेल्न लागेकाे नयाँ राजनीतिक दलकाे नाम जुराएका छन्।

रवीन्द्र मिश्रले बीबीसी छोडे, नयाँ पार्टी खोल्ने

रवीन्द्र मिश्रले बीबीसी छोडे, नयाँ पार्टी खोल्ने

मङ्गलबार, १७ फागुन २०७३

चर्चित संचारकर्मी रवीन्द्र मिश्रले बीबीसि नेपाली सेवाबाट राजीनामा दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै उनले आफु राजनीतिमा होमिने बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad