‘सरकारले साढे तीन वर्षमा १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्ने’

‘सरकारले साढे तीन वर्षमा १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्ने’

बिहिबार, २६ भदौ २०७६

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन वर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गरेका छन्।

संसदीय समितिका बैठक छल्दै मन्त्री

संसदीय समितिका बैठक छल्दै मन्त्री

शनिबार, २५ साउन २०७६

उद्योग समितिको बैठकमा सांसदले मन्त्री यादवलाई कुर्दाकुर्दा नआएपछि बैठक स्थगित भएको थियो भने विकास समितिको बैठकमा भौतिकमन्त्री महासेठले नआउने खबर...

मन्त्री महासेठले पत्रकारलाई भनेः 'क्यामरा बन्द गर्नुस्'

आइतबार, २९ असार २०७६

आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न भने। ‘यसरी भिडियो लिन हुन्न,’...

ढिलासुस्ती राेक्न सरकारको आफ्नै निर्माण कम्पनीः महासेठ

ढिलासुस्ती राेक्न सरकारको आफ्नै निर्माण कम्पनीः महासेठ

बिहिबार, १९ असार २०७६

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले विकास निर्माणका काममा हुने ढिलाइलाई रोक्न सरकार आफैंले निर्माण कम्पनी...

नेकपामा पूर्वएमाले र माओवादीका गुट, पौडेललाई महासेठको काउन्टर

नेकपामा पूर्वएमाले र माओवादीका गुट, पौडेललाई महासेठको काउन्टर

बुधबार, ११ असार २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरु पूर्वएमाले र पूर्वमाओवादी केन्द्र खेमामा विभाजित भएका छन्। खासगरी आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमति र मन्त्रिमण्डल पुनर्गठनलाई लिएर नेताहरु विभाजित भएका हुन्।

सुरुङ मार्ग अध्ययनको लागि मात्रै ५९ करोड

सुरुङ मार्ग अध्ययनको लागि मात्रै ५९ करोड

सोमबार, ०९ असार २०७६

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन्।

सुरुङ मार्ग विशेष प्राथमिकतामाः  पूर्वाधार मन्त्री

सुरुङ मार्ग विशेष प्राथमिकतामाः पूर्वाधार मन्त्री

सोमबार, ०९ असार २०७६

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरुङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन्।

'सात वर्षभित्र केरुङ–काठमाडौं रेल सञ्चालन हुन्छ'

'सात वर्षभित्र केरुङ–काठमाडौं रेल सञ्चालन हुन्छ'

शनिबार, १४ बैशाख २०७६

चीनको राजधानी बेइजिङमा शुक्रबार सुरु भएको दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालय पार गरेर नेपाल जाने रेलबारे चर्चा गरिन्। उद्घाटन समारोहपछि आयोजित उच्चस्तरीय समारोहलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले रेलको चर्चा गरेकी हुन्।

१५ हजार किलोमिटर संघको जिम्मा

१५ हजार किलोमिटर संघको जिम्मा

मङ्गलबार, १० बैशाख २०७६

देश संघीयतामा गएसँगै विकासका योजना तय, निर्माण र रेखदेखको सोही अनुसार बाँडफाँट हुन थालेको छ। नयाँ योजना अनुसार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि निर्माण भएका कुल सडकमध्ये १५ हजार किलोमिटर मात्र जिम्मा लिने जनाएको छ।

मन्त्री महासेठ भन्छन्ः कसैले नसकेको काम गरेर सरकारले इतिहास रच्यो

मन्त्री महासेठ भन्छन्ः कसैले नसकेको काम गरेर सरकारले इतिहास रच्यो

सोमबार, २५ चैत २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको दाबी गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ। हामीले ऐतिहासिक काम गरेका छौं। सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ।’

दुई महिनामा रेल आउँछ, आउँदो वर्ष पानी जहाज

बुधबार, ०६ चैत २०७५

दुई तिहाइको बलियो सरकारले सर्वसाधारणको अपेक्षा अनुसार विकास गर्न नसकेको गुनासो व्याप्त रहेको बेला पूर्वाधार निर्माणको बागडोर सम्हालेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काममा छलाङ मारेको दाबी गरेका छन्।

विकासमा छलाङ मारेका छौं : महासेठ

विकासमा छलाङ मारेका छौं : महासेठ

बुधबार, ०६ चैत २०७५

दुई तिहाइको बलियो सरकारले सर्वसाधारणको अपेक्षा अनुसार विकास गर्न नसकेको गुनासो व्याप्त रहेको बेला पूर्वाधार निर्माणको बागडोर सम्हालेको  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काममा छलाङ मारेको दाबी गरेका छन्।

‘सिन्डिकेट अन्त्यपछिको व्यवस्थापन अपेक्षाबमोजिम गर्न सकिएन’

‘सिन्डिकेट अन्त्यपछिको व्यवस्थापन अपेक्षाबमोजिम गर्न सकिएन’

सोमबार, १६ पुष २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यपछि अपेक्षाअनुसार  व्यवस्थापन गर्न नसकिएको स्विकारेका छन्। मन्त्रालयको प्रथम चौमासिकको प्रतिवेदन सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सिन्डिकेट अन्त्यपछि यसको व्यवस्थापन अपेक्षाअनुसार नभएको स्वीकारे।

भारतबाट दुइटा रेल किन्ने तयारी

भारतबाट दुइटा रेल किन्ने तयारी

सोमबार, १६ पुष २०७५

नेपालले भारतसँग दुईवटा रेल किन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले रेल खरिदका लागि सबै प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै जनवरी १० (पुस २६ गते) दुई देशबीच खरिदको सम्झौता हुने जानकारी दिए।

व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन: मन्त्री महासेठ

व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन: मन्त्री महासेठ

शनिबार, २२ मङि्सर २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन्।

निर्माण व्यवसायीको रकम चाँडै भुक्तानीगर्छौं : मन्त्रीमहासेठ

निर्माण व्यवसायीको रकम चाँडै भुक्तानीगर्छौं : मन्त्रीमहासेठ

बुधबार, १९ मङि्सर २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका बाँकी रकम चाँडै भुक्तान गरिने बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रीमहासेठले प्रक्रिया पुर्याएर व्यवसायीको रकम भुक्तानी गर्ने बताएका हुन्।

नेपाल–भारत सम्बन्ध प्रगाढ छ : मन्त्री महासेठ

नेपाल–भारत सम्बन्ध प्रगाढ छ : मन्त्री महासेठ

बुधबार, ३१ असोज २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताएका छन्। भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणका क्रममा मङ्गलबार भारतको जयनगर पुगेका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा भने, “नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुवै सरकारबीचको सम्बन्ध सुमधुर छ।”

ओलीको सपनाले विपक्षीको निदहरण : मन्त्री महासेठ

ओलीको सपनाले विपक्षीको निदहरण : मन्त्री महासेठ

बिहिबार, २५ असोज २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीको 'समृद्ध नेपाल, सुखी नेपाली ' बनाउने सपनाले विपक्षीको निदहरण भएको दाबी गरेका छन्।

८ महिनामै सम्झनलायक काम गर्‍यौं, ५ वर्षभित्र नसोचेको विकास देखाउँछौं : महासेठ

८ महिनामै सम्झनलायक काम गर्‍यौं, ५ वर्षभित्र नसोचेको विकास देखाउँछौं : महासेठ

बुधबार, २४ असोज २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारको ८ महिने कार्यकालमा सम्झनलायक काम भएको दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले गठन भएको ८ महिनामा इतिहासमै सम्झना हुने कामहरु भएको जिकिर गरे।

‘वामदेव चुनाव लड्ने निर्णय भएको छैन्, रामबीरले राजीनामा दिन जरुरी छैन्’

‘वामदेव चुनाव लड्ने निर्णय भएको छैन्, रामबीरले राजीनामा दिन जरुरी छैन्’

बुधबार, २४ असोज २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।

Ncell Footer Ad