क्लोपको ध्यान रक्षापंक्तिमा

क्लोपको ध्यान रक्षापंक्तिमा

मङ्गलबार, ०७ कार्तिक २०७४

खराब लयबाट गुज्रिइरहेको लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले टोलीको मुख्य समस्या कमजोर रक्षापंक्ति भएको भन्दै त्यसलाई सुधार गर्ने बताएका छन् ।

Ncell Footer Ad