सामाजिक सञ्जालबाट रकम संकलन गरेर गाउँमा एम्बुलेन्स सेवा

सामाजिक सञ्जालबाट रकम संकलन गरेर गाउँमा एम्बुलेन्स सेवा

स्याङ्जाको श्री कृष्ण गण्डकी गाविस–६ मा रहेको ध्रुबज्योती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले उठाएको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सुरू भएको छ।

सम्झौता बिपरित अतिरिक्त रकम असुल्दै ठेकेदार

सम्झौता बिपरित अतिरिक्त रकम असुल्दै ठेकेदार

जिल्ला विकास समितिले ठेक्का लगाएको खोला र नदीजन्य पदार्थ (गिट्टी, बालुवा, ढुंगा)मा ठेकेदारले तोकिएको भन्दा बढी कर असुली गरिरहेको खुलेको...

नोबेल पुरस्कारको रकम द्वन्द्व पीडितलाई दिने घोषणा

नोबेल पुरस्कारको रकम द्वन्द्व पीडितलाई दिने घोषणा

बोगोटा- कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषले आफूले पाएको यस वर्षको नोवेल शान्ति पुरस्कारको रकम आफ्नो देशका द्वन्द्व पीडितलाई प्रदान गरिने...

एमबिबिएस परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम असुल्ने पक्राउ

एमबिबिएस परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम असुल्ने पक्राउ

काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ...

उखु किसानको बक्यौता रकम भुक्तानी गर्न उद्योग मन्त्रालयमा सहमति

उखु किसानको बक्यौता रकम भुक्तानी गर्न उद्योग मन्त्रालयमा सहमति

शनिबार, ०८ असोज २०७३

रौतहटका उखु किसानले गरुडास्थित श्रीराम सुगर मिल्सलाई गत दुई आर्थिक वर्षमा बेचेको उखुको भुक्तानीको लागि सिंहदरबारस्थित उद्योग मन्त्रालयमा तीन दिनको छलफलपछि सहमति भएको छ।

'भूकम्पपीडितका लागि उठाएको रकम निजी अकाउन्टमा छैन'

'भूकम्पपीडितका लागि उठाएको रकम निजी अकाउन्टमा छैन'

बिहिबार, २३ भदौ २०७३

भूकम्पपीडितका नाममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान सहितको संलग्नतामा उठाइएको रकम निजी अकाउन्टमा नरहेको सम्बन्धित संस्था एवं व्यक्तिहरुले प्रस्ट्याएका छन्। एनआरएनएका आइसीसी उपाध्यक्ष भवन भट्ट, भूकम्पपीडित राहत तथा सहयोग समिति जापान, एनआरएनए जापानले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितलाई सहयोग गर्न उठाएको रकम संस्थाकै अकाउन्टमा रहेको र एनआरएनएको पुनःनिर्माण योजनाका लागि तयारी अवस्थामा रहेको उल्लेख गरेका हुन्।

बीच सडकबाटै १ लाख रकम लुटपाट

बीच सडकबाटै १ लाख रकम लुटपाट

सोमबार, २० भदौ २०७३

कपिलवस्तु- कपिलवस्तुको तौलिहवा स्थित नेपाली सेनाको क्याम्प अगाडीबाट सोमवार दिउँसो १ बजे तिर दिनदाहाडै १ लाख बढी रकम लुटपाट भएको छ।

बढी रकम खर्चिनेमा इङ्लिस टोली अगाडि

बढी रकम खर्चिनेमा इङ्लिस टोली अगाडि

बिहिबार, १६ भदौ २०७३

आर्सनल एक्लैले जर्मन रक्षक स्कोड्रान मुस्ताफी र स्पेनिस स्ट्राइकर लुकास पेरेजका लागि ६ करोड युरो खर्चंदा बुधबार राति सरुवा बजार बन्द हुनुपूर्व इङ्लिस प्रिमियर लिगले खेलाडी अनुबन्ध गर्न पैसा खर्चिनेमा सबैलाई उछिनेको छ।

कामदारको रकम मोजमस्तीमा

कामदारको रकम मोजमस्तीमा

सोमबार, १३ भदौ २०७३

वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकममा सरकारी निकायले मोजमस्तीमा खर्च गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु, बिरामी या अंगभंग भएमा तिनै कामदारलाई राहत दिन संकलन गरिने रकम सरकारी निकायले नै आफूखुसी 'उडाउने' गरेको तथ्य फेला परेको हो।

हकप्रद–आइपिओका लागि रकम जोहो गर्दा बजार खस्कियो

हकप्रद–आइपिओका लागि रकम जोहो गर्दा बजार खस्कियो

मङ्गलबार, ०७ भदौ २०७३

लगानीकर्ताले हकप्रद र प्रारम्भिक निष्कासन (आइपिओ) हुने सेयरका लागि रकम जोहो गर्न थाल्दा सेयर बजार खस्किएको छ। बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन नगदको सट्टा हकप्रद सेयर जारी गर्न थालेपछि लगानीकर्ताले उक्त सेयर खरिदका लागि धमाधम सेयर बिक्री गर्न थालेका हुन्।

पुरस्कार रकम पुरस्कारमै

पुरस्कार रकम पुरस्कारमै

बुधबार, २६ साउन २०७३

काठमाडौं-सरकारी खातामा डेढ वर्षदेखि थन्किइरहेको अन्तर्राष्ट्रिय पुरस्कारबापतको एक करोड रुपैयाँ सरकारले बल्ल उपयोगमा ल्याउने भएको छ।

दाता सम्मेलनमा कवोल ८० प्रतिशत रकम आउँदै: प्राधिकरण

दाता सम्मेलनमा कवोल ८० प्रतिशत रकम आउँदै: प्राधिकरण

मङ्गलबार, २५ साउन २०७३

सिन्धुपाल्चोक- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दाता सम्मेलनमार्फत भूकम्पपछिको पुनर्निर्माणमा दातृ निकायले घोषणा गरेकोमध्ये ८० प्रतिशत रकम छिट्टै प्राप्त हुने बातावरण बनेको दाबी गरेको छ।

डमी हाँस र हाँसको खोर देखाएर जिविस कर्मचारीले कुम्ल्याए रकम

डमी हाँस र हाँसको खोर देखाएर जिविस कर्मचारीले कुम्ल्याए रकम

बुधबार, १२ साउन २०७३

‘सुनौला हजार दिन’ कार्यक्रमको बजेट व्यापक भ्रष्टाचार भएको खुलेको छ। जिल्ला विकास समिति, सप्तरीको मिलेमतोमा लक्षित समुदायसम्म नपुगीकनै सुविधा वितरण भइसकेको कागज तयार पारी रकम हिनामिना गरिएको हो।

अनुदान रकम वास्तविक किसान कहाँ पुर्याउन उपराष्ट्रपतिकाे निर्देशन

अनुदान रकम वास्तविक किसान कहाँ पुर्याउन उपराष्ट्रपतिकाे निर्देशन

सोमबार, २० असार २०७३

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरणले मात्र दिगो कृषि विकास हासिल हुन सक्नेमा जोड दिएका छन्। प्रथम युवा कृषि उद्यम सम्मेलनको साेमबार ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालीको समृद्धिको आधार कृषि क्षेत्र भएकाले कृषिको विविधिकरण आजको प्रमुख आवश्यकता भएको बताए।

विरामीबाट लिएको रकम फिर्ता

विरामीबाट लिएको रकम फिर्ता

सोमबार, २० असार २०७३

उदयपुर–सरकारी अस्पतालमा आएका विरामीलाई आप्mनो निजी अस्पतालमा लगेर मोटो रकम असुल गरेका जिल्ला अस्पताल उदयपुरमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. धनिकलाल यादव (डिएल) ले चौतर्फी विरोध भएपछि विरामीको रकम फिर्ता गरेका छन्।

'विश्व बैंकले माने दुई किस्तामा रकम'

'विश्व बैंकले माने दुई किस्तामा रकम'

बुधबार, १५ असार २०७३

काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाल कांग्रेससहितका प्रमुख दल विश्व बैंकसँग छलफलपछि मात्र भूकम्प पीडितलाई आवास अनुदानको विषय टुंग्याउन सहमत भएका छन्।

‘अघिल्लो सरकारले गरेका सम्झौताका कारण एकमुष्ठ रकम दिन अप्ठ्यारो’ (भिडियो)

मङ्गलबार, १४ असार २०७३

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दातृ निकायसँग गरेका सम्झौताका कारण नै अहिले कांग्रेसले उठाइरहेका माग पूरा गर्न अप्ठ्यारो परेको बताएका छन्।

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन: उपप्रधानमन्त्री मैनाली

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन: उपप्रधानमन्त्री मैनाली

सोमबार, १३ असार २०७३

चितवन- उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताएका छन्।

भूकम्प पीडितलाई एकमुष्ट रकम नदिएसम्म कांग्रेसले संसद चल्न नदिने

भूकम्प पीडितलाई एकमुष्ट रकम नदिएसम्म कांग्रेसले संसद चल्न नदिने

शुक्रबार, १० असार २०७३

काठमाडौं-प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग पूरा नभएसम्म संसद् अवरोध नहटाउने अडान लिएको छ।

सांसद कोषको रकम खर्च भएन

सांसद कोषको रकम खर्च भएन

मङ्गलबार, ०७ असार २०७३

ललितपुर जिल्लाका सांसद विकास कोषको अधिकांश रकम फ्रिज हुने सम्भावना बढेको छ। सांसद विकास कोषबाट आएको ६ करोड १० लाख रुपैयाँमध्ये हालसम्म जम्मा १ करोड ७० लाख रुपैयाँमात्र खर्च भएको ललितपुर जिल्ला विकास समितिले जनाएको छ। ललितपुरमा गत वर्ष कोषबाट आएको ५ करोड रुपैयाँ फ्रिज भएको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।