किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा

किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा

मङ्गलबार, २१ साउन २०७६

सकारका किशोर–किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्न लजाउँदैनन्। पाटन नगरपालिका १ को सकार स्वास्थ्य चौकीमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना...

यौन शिक्षा प्रदान गर्न सुझाव

यौन शिक्षा प्रदान गर्न सुझाव

आइतबार, १९ साउन २०७६

नेपालमा प्रत्येक एक लाख जीवित जन्ममा २३९ आमाको मृत्यु भइरहेको छ। दिगो विकास लक्ष्यका अनुसार नेपालले सन् २०३० सम्ममा मातृ...

यौन र मानसिक अवस्थाको सम्बन्ध

यौन र मानसिक अवस्थाको सम्बन्ध

आइतबार, १२ साउन २०७६

नियमित हस्तमैथुन गर्नाले व्यक्तिको जनेन्द्रियमा रक्तसञ्चार कमी हुने जोखिम हुन्छ। नाइट्रस अक्साइड नामक रसायनको उत्पादनमा कमी हुने र जनेन्द्रियका स्नायुहरु...

निःशुल्क छोडी बास्नादार कन्डम

निःशुल्क छोडी बास्नादार कन्डम

बुधबार, ०८ साउन २०७६

यौन तथा एचआइभीका साथै गर्भ बस्न नदिनेसम्बन्धी चेतना बढ्नुका साथै बजारमा पाइने डटेड र बास्नादार कन्डमका कारण निःशुल्क कन्डमप्रति आकर्षण...

असुरक्षित सम्बन्धले यौन अंगमा क्यान्सर हुन्छ

असुरक्षित सम्बन्धले यौन अंगमा क्यान्सर हुन्छ

शनिबार, ३२ जेठ २०७६

यौनरोग कसलाई लाग्छ ? यो रोग लागे उपचार हुन्छ कि हुँदैन ? लागिहाले के गर्ने ? आदि विषयमा प्रस्तुत छ वीर अस्पतालकी चर्म तथा यौनरोग विशेषज्ञ प्राडा लैला लामासित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको सार:

अतृप्त यौन, विखण्डित परिवार

अतृप्त यौन, विखण्डित परिवार

शुक्रबार, १७ जेठ २०७६

वैदेशिक रोजगारीलाई कम गरेर युवालाई स्वदेशमै रोजगारी दिन सक्नुपर्ने भूमिकामा रहेको सरकारका क्रियाकलाप नै जसरी हुन्छ युवालाई विदेश जान बाध्य पार्ने खालका देखिन्छन्।

बुद्धसँग यौनका कुराहरू

बुद्धसँग यौनका कुराहरू

शनिबार, १४ बैशाख २०७६

गौतम बुद्धको जन्म ईसापूर्व ५६३ मा कपिलवस्तु नामको एउटा सानो शाक्य गणराज्यको पूर्वस्थित लुम्बिनी बगैंचामा भएको थियो। त्यति बेलाको समाज वा सामाजिक मूल्यमान्यताहरू धर्मराउँदो अवस्थामा थियो। बुद्धभन्दा निकै अघि वेदमा आधारित वैदिक परम्पराले जड गाडेको थाहा पाइन्छ तर अचेलका पण्डितले भन्ने गरेजस्तो भूगोलको सबै क्षेत्रमा यसको प्रभाव समान थिएन।

भारतका प्रधानन्यायाधीशमाथि यौन दुव्र्यवहारको आरोप

भारतका प्रधानन्यायाधीशमाथि यौन दुव्र्यवहारको आरोप

आइतबार, ०८ बैशाख २०७६

भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि आफ्नै एक पूर्वसहयोगी (जुनियर असिस्टेन्ट) लाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। प्रधानन्यायाधीश गागोईले आफूविरूद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप ‘अविश्वसनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न रोक लगाउने दुर्भावनाबाट प्रेरित अभिव्यक्ति मात्र भएको भन्दै आरोपको खण्डन गरेका छन्।

साहित्यमा यौनको स्वीकारोक्ति

साहित्यमा यौनको स्वीकारोक्ति

शनिबार, ०९ चैत २०७५

२१ औँ शताब्दी सुरू हुनुअघि नै कवि वासु शशीले गाएको यो ‘बीसौँ शताब्दीको गीत’ आज पनि उत्तिकै सान्दर्भिक छ। देश–देशको भौगोलिक सीमा–रेखामाथि आज पनि एक–आपसमा सांघातिक आक्रमणहरू भइरहेका छन्। भर्खरै मात्र छिमेकी मुलुक भारत र पाकिस्तानी सीमाको भारतीय भूमिमा आत्मघातिक आक्रमण भएपछि भारतले पाकिस्तानी भूमिमा बम खसाल्यो। फेरि पाकिस्तानले पनि जवाफी कारवाही ग-यो।

चीनका प्रसिद्ध भिक्षुलाई यौन दुराचारको आरोप

चीनका प्रसिद्ध भिक्षुलाई यौन दुराचारको आरोप

बिहिबार, १७ साउन २०७५

चीनका एक प्रसिद्ध भिक्षुले आफूमाथि लगाइएको यौन दुराचारको आरोप अस्वीकार गरेका छन्। प्रशासक समेत रहेका भिक्षु स्वेच्याङले भिक्षुणीहरुलाई यौन दुराचार गरेको र उनीहरुलाई वशमा पारी शरीरिक सम्पर्कका लागि उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको प्रतिवेदन सरकारलाई बुझाईएको थियो। तर उक्त प्रतिवेदनमा उल्लेखित आरोप निराधार भएको उनले बताएका हुन्।

टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

आइतबार, १३ साउन २०७५

अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सिबिएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ।

कारागारमा यौन अधिकार

कारागारमा यौन अधिकार

शनिबार, १२ साउन २०७५

कारागारभित्र यौनसम्पर्क ! कैदी–बन्दीले छिट्टै यो सुविधा अधिकारका रूपमा पाउँदैछन् । कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्न अन्तिम तयारीमा पुगेको छ । यसका लागि कार्यविधि बनाई निश्चित स्थान वा दम्पति भेटको कक्ष बनाएर कार्यान्वयनमा ल्याइँदैछ । परीक्षणका लागि सात प्रदेशका सुविधायुक्त कारागारमा सन्तान नभएका तर सन्तानोत्पादनको चाहना राखेका कानुनले प्रमाणित गरेका विवाहितलाई यस्तो सुविधा दिइने भएको हो।

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ

मङ्गलबार, ०८ साउन २०७५

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य प्रमुख पक्राउ

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य प्रमुख पक्राउ

बुधबार, २० असार २०७५

संखुवासभाको पाँचखपन नगरपालिका ६ जलजला स्वास्थ्य चौकीका प्रमुखसहित दुई जना यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

आइतबार, १० असार २०७५

बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्।

कार्यस्थलमा हुने यौन दुर्व्यवहारको अनुसन्धान गरिने

कार्यस्थलमा हुने यौन दुर्व्यवहारको अनुसन्धान गरिने

बुधबार, ०६ असार २०७५

अष्ट्रेलियाले कार्यस्थलमा हुने यौन दुर्‌व्यवहारको विषयमा राष्ट्रव्यापी रुपमा अनुसन्धान गर्ने घोषणा गरेको छ। यौन दुर्व्यवहार विरुद्धको ह्यासट्याग मिटु अभियानको जवाफमा उक्त अभियानको एउटा भागको रुपमा अनुसन्धान गर्न लागिएको सेक्स डिस्क्रिमिनेशन कमिशनका आयुक्त केट जेन्किन्सले बताइन् ।

यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

सोमबार, २८ जेठ २०७५

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन्।

यौन धन्दा चलाउने अभिनेत्री रंगेहात पक्राउ

यौन धन्दा चलाउने अभिनेत्री रंगेहात पक्राउ

आइतबार, २० जेठ २०७५

तमिलकी चर्चित टिभी कलाकार संगीतालाई देह व्यापारको आरोपमा पक्राउ गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार संगीतालाई चेन्नईको एक निजी रिसोर्टबाट प्रहरीले छापा मारी रंगेहात गिरफ्तार गरेको हो।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बिहिबार, ०३ जेठ २०७५

विद्यालयमा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका १० छेवेटारस्थित तारा माविका शिक्षक बिनोद पाण्डे पक्राउ परेका छन।

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

आइतबार, ०९ बैशाख २०७५

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ।

यौन शक्ति बढाउन सुई प्रयोग गर्दा युवतीकाे ज्यानै गयो

यौन शक्ति बढाउन सुई प्रयोग गर्दा युवतीकाे ज्यानै गयो

बिहिबार, २९ चैत २०७४

भारतको महाराष्ट्रमा यौन शक्ति बढाउन सुई (इन्जेक्सन) प्रयोग गर्दा युवतीको ज्यान गएको छ। महाराष्ट्रस्थित भिवंडी सहरको शान्तिनगर थाना क्षेत्रस्थित जनकल्याण नाकामा रहेको अशोका होटलमा प्रेमीसँग गएकी २८ वर्षीया युवतीको औषधिको ओभरडोजले ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

बाल यौन दुराचारको आरोपमा डब्ल्युएचओका पूर्व सल्लाहकार काभ्रेमा पक्राउ

बाल यौन दुराचारको आरोपमा डब्ल्युएचओका पूर्व सल्लाहकार काभ्रेमा पक्राउ

आइतबार, २५ चैत २०७४

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले बाल यौन दुराचारको आरोपका एक विदेशीलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेको मण्डन देउपुर नगरपालिका १ बाट क्यानेडियन नागरिक पिटर जोन डाल्ग्लिसलाई पक्राउ गरेको हो।

यौन हिंसा, बलात्कारका समस्या र निराकरणका केही उपाय

यौन हिंसा, बलात्कारका समस्या र निराकरणका केही उपाय

मङ्गलबार, २२ फागुन २०७४

यौन हिंसा, बलात्कारजस्ता समस्या पश्चिमी देशमा बढी छन् तर नेपालमा खासै छैनन् भन्ने सोचाइ थियो। नेपाली समाजमा प्राणी हत्या नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, यौन व्यभिचार नगर्ने र मद्यपान तथा लागू पदार्थ सेवन नगर्ने भन्ने शिक्षा किशोरकिशोरीलाई पहिले दिइन्थ्यो। कर्मको फलबारे पढाइन्थ्यो। नराम्रो कर्मको फल नराम्रो हुन्छ र राम्रो कर्मको फल राम्रो हुन्छ भनेर। सदियौंदेखि चल्दै आएको हाम्रो आस्था, विश्वास, संस्कृति बिर्सँदै जानाले र अहिले टेलिभिजनमा रातदिन देखाइने नकारात्मक कथा र फेसबुक जस्ता सोसल मिडियामा जेजस्तो पनि हेर्न पाइने कारणले यौन शोषण, यौन दूराचार, बलात्कार, हत्याजस्ता समस्या बढ्दै गएका छन्।

चुम्बनको नालीबेली: प्रेम र यौन स्वास्थ्य

चुम्बनको नालीबेली: प्रेम र यौन स्वास्थ्य

मङ्गलबार, १५ फागुन २०७४

पुरुष महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन् । अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली, पहिरनबाट पनि आकर्षित हुन्छ । महिलाका लागि भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटोमुनिको रौं यौन आकर्षक लाग्छ ।

कर्मचारीसँग मन्त्रीको यौन सम्बन्धमा प्रतिबन्ध

कर्मचारीसँग मन्त्रीको यौन सम्बन्धमा प्रतिबन्ध

शुक्रबार, ०४ फागुन २०७४

उपप्रधानमन्त्री बार्नबी जोइसको आफ्नै कार्यालयमा काम गर्ने महिला कर्मचारीसँग सम्बन्ध रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने सम्बन्धमा प्रतिबन्ध लगाउने तयारी गरेका हुन्। उनले कर्मचारीसँग सम्बन्ध नराख्न मन्त्रीहरुलाई निर्देशन समेत दिए।

प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

शनिबार, २० माघ २०७४

सुनसरी सदरमुकाम इनरुवा ६ मा रहेको जनता माध्यामिक विद्यालयका प्रधानाध्यापकले लामो समयदेखि विद्यालयमा अध्ययनरत छात्राहरुलाई यौनदुर्व्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ।

यौन सन्तुष्टिको अभावमा मानसिक रोग

यौन सन्तुष्टिको अभावमा मानसिक रोग

बुधबार, १७ माघ २०७४

म २६ वर्षकी विवाहिता हुँ । हाम्रो ४ वर्षको छोरा छ । हामी दुवैलाई यौन चाहना हुनु स्वाभाविकै हो । जब छोरो निदाउँछ तब हाम्रो यौन क्रियाकलाप सुरु हुन्छ । तर, श्रीमान छिट्टै उत्तेजनामा आउनुहुन्छ र यौन चाहना मेटाउन खोज्नुहुन्छ तर म भने इमोसनमा आइसकेकै हुन्न ।

सहयोगी आवरणमा यौन दुराचार

सहयोगी आवरणमा यौन दुराचार

सोमबार, ०१ माघ २०७४

गैरसरकारी संस्थाका प्रतिनिधि र पर्यटक आवरणमा नेपालमा रहेका विभिन्न देशका नागरिक बाल यौन दुराचारीको आरोपमा फाट्टफुट्ट पक्राउ पर्ने गरेका थिए । पछिल्लो समयमा भने यस्तो आरोपमा पक्राउ पर्ने विदेशीको संख्या बढ्दो छ।

यौन हिंसाविरुद्ध गोल्डेन ग्लोब अवार्डमा अभिनेत्रीहरु (फोटोफिचर)

यौन हिंसाविरुद्ध गोल्डेन ग्लोब अवार्डमा अभिनेत्रीहरु (फोटोफिचर)

सोमबार, २४ पुष २०७४

अभिनेत्री निकोल किडम्यानले ‘बिग लिटल लाइज’ बाट ‘ यसवर्षको गोल्डेन ग्लोब अवार्ड २०१८ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । उनको ‘बिग लिटल लाइज’ले उत्कृष्ट अभिनेत्रीसहित चार विधामा अवार्ड जित्न सफल भएको थियो । गत आईतबार राति क्यालिफोनियामा आयोजित ७५ औं गोल्डेन ग्लोब अवार्ड वितरण कार्यक्रममा ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । यसवर्षको ‘सेसिल बी डिमिली अवार्ड’ भने प्रस्तोता ओपरा विनफेरीले हात पारेकी थिइन् ।

यौन अपराधको भुंग्रोमा नाबालिका

यौन अपराधको भुंग्रोमा नाबालिका

आइतबार, २३ पुष २०७४

बाबुदेखि शिक्षकसम्म, छिमेकीदेखि अन्य नातेदारसम्मका व्यक्तिबाट यौन अपराधको चपेटामा पर्ने  बालिकाको संख्या लगातार बढ्दै गएको छ । केही वर्षयता यौन अपराधको घटना धेरै हुँदै आएको झापामा सन् २०१६ मा पनि धेरै बालिका र महिला त्यस्तो पाशविक अपराधको शिकार बनेका छन् ।

यौन उत्तेजना फैलाएको भन्दै पप गायिका पक्राउ

यौन उत्तेजना फैलाएको भन्दै पप गायिका पक्राउ

बिहिबार, २० पुष २०७४

म्युजिक भिडियोमार्फत अश्लीलता फैलाएको भन्दै इजिप्टमा एक गायिकालाई प्रहरीले पक्राउ गरेको छ। विवादित म्युजिक भिडियोबाट दुर्व्यहारका  लागि उक्साएको’ आरोपमा लैला एमर नामकी पप गायिकालाई इजिप्टका अधिकारीले गिरफ्तार गरेका हुन्।

यौन र वैदिक समय

यौन र वैदिक समय

मङ्गलबार, १८ पुष २०७४

सम्भोग दाम्पत्य जीवनको सुखको आधार हो । कामसुखबाट मोहित भएकै कारण स्त्री–पुरmषबीच विवाह हुन्छ । ‘काम’ संस्कृत शब्द हो । प्रेमका देवता कामदेवको नामबाट यो शब्दको उत्पत्ति भएको मानिन्छ । कामको अर्थ हो, आनन्दको इच्छा या आकाङ्क्षा । कामशास्त्र नामक एउटा ग्रन्थ छ । भनिन्छ, प्रजापतिले एक लाख अध्यायको यो ग्रन्थ लेखेका थिए । पछि मनुष्यको कल्याणका निम्ति यसलाई सङ्क्षेपमा प्रस्तुत गरियो । महादेवको इच्छाअनुसार नन्दीले एक हजार अध्यायको यसको सारांश तयार गरे । यसलाई अझै उपयोगी बनाउनका लागि ऋषि श्वेतकेतुले पाँच सय अध्यायमा ल्याए । समयक्रममा विभिन्न आचार्यहरुले यसलाई सङ्क्षिप्त बनाउँदै गए र यसका स्वतन्त्र ग्रन्थहरु पनि तयार भए ।

यौन उत्पीडनबारे हलिउड महिलाहरूको अभियान सुरू

यौन उत्पीडनबारे हलिउड महिलाहरूको अभियान सुरू

मङ्गलबार, १८ पुष २०७४

अमेरिकी चलचित्र उद्योग तथा विभिन्न क्षेत्रमा भएको यौन उत्पीडनबारे संघर्ष गर्न तथा समस्यामा परेकाहरूलाई सहयोग गर्न हलिउड क्षेत्रका महिलाहरूले विशेष अभियानको सुरूवात गरेका छन् ।

‘रेम्बो’ अभिनेतालाई यौन उत्पीडनको आरोप

‘रेम्बो’ अभिनेतालाई यौन उत्पीडनको आरोप

शुक्रबार, ०७ पुष २०७४

हलिउडमा पछिल्लो समयमा अभिनेतामाथि दिनानुदिन यौन उत्पीडनको आरोप लाग्ने क्रम बढिरहेको छ । यही क्रममा हलिउड स्टार ‘रेम्बो’ अभिनेता सिलवेस्टर स्ट्यालनलाई पनि नाबालिकामाथि बलात्कारको आरोप लागेको छ । उनी माथि सन् १९९० मा एक नाबालिकामाथि बलात्कार गरेको आरोपमा २७ वर्षपछि महिलाले प्रहरीमा कारबाहीको निवेदन दर्ता गराएकी छन् ।

यौन शोषणको आरोपश्चात मन्त्रीद्वारा राजीनामा

यौन शोषणको आरोपश्चात मन्त्रीद्वारा राजीनामा

बिहिबार, ०६ पुष २०७४

महिला सहकर्मीलार्इ यौन शोषण गरेको आरोप लागेका बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

शनिबार, २५ कार्तिक २०७४

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ।  ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो।

एन्जेलिना जोली निर्माताबाटै यौन शोषणमा परेको खुलासा

एन्जेलिना जोली निर्माताबाटै यौन शोषणमा परेको खुलासा

शुक्रबार, २७ असोज २०७४

हलिउड अभिनेत्री एन्जेलिना जोली र ग्वीनेथ पाल्त्रोवले हलिउड फिल्म निर्माता हार्वे विनस्टनमाथि आफूहरूलाई यौन उत्पीडन गरेको आरोप लगाएका छन्।

काठमाडौंका सार्वजनिक यातायातमा यौन दुर्व्यवहार धेरै

काठमाडौंका सार्वजनिक यातायातमा यौन दुर्व्यवहार धेरै

शुक्रबार, ३० भदौ २०७४

सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रणका लागि प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानका क्रममा उपत्यकाभित्र काठमाडौंमा दुर्व्यवहार धेरै हुने देखिएको हो ।

यौन बजार फस्टाउन सक्छ

यौन बजार फस्टाउन सक्छ

बिहिबार, २२ भदौ २०७४

प्राकृतिक रुपमा मान्छेको जनसंख्यामा केटा र केटीको अनुपात जन्मको बेला स्थायी रुपमा लगभग बराबर हुन्छ । मान्छेले गडबड गरेको अवस्थामा भने यो अनुपात फरक पर्न सक्छ । युद्धका बेला (जनयुद्ध लगायत), केटाको जन्म संख्या केटीको तुलनामा केही मात्रामा कम हुन सक्छ तर छोराको जन्मलाई प्राथमिकता दिने समाजमा छोराको संख्या बढी र छोरीको संख्या कम हुन्छ ।

यौन दुर्व्यवहार रोक्न सेफ्टीपिन अभियान

यौन दुर्व्यवहार रोक्न सेफ्टीपिन अभियान

बिहिबार, १९ साउन २०७४

सार्वजनिक यातायातका साधनमा यौन दुर्व्यवहार हुँदा महिलाले सुरक्षाका लागि सेफ्टीपिनले घोचेर पुरुषलाई भगाउने गरेको देखियो। यही आधारमा अभियानको नाम 'सेफ्टीपिन' राखिएको हो।

अब रोबोटबाटै यौन सुख

अब रोबोटबाटै यौन सुख

बिहिबार, ०५ साउन २०७४

यौन मानव जीवनको एक महत्वपूर्ण पक्ष मानिन्छ । उक्त आवश्यकताको परिपूर्ति नहुदाँ मानिसहरूमा डिप्रेसनको समस्या आउन सक्ने कतिपय अध्ययनले समेत पत्ता लगाएको छ । अब यस्तो समस्याको उन्मुक्तिका लागि रोबोटको प्रयोग गर्न सकिने छ ।

यौन तथा लैंगिक असमानता

यौन तथा लैंगिक असमानता

बिहिबार, ०५ साउन २०७४

समाज कता गइरहेको छ ! जति सम्हाल्न खोज्छौँ, उति साना तर गहन मुद्दाहरू छुट्दै गइरहेको छ । यसो हेर्दा ती इस्यु साना देखिन्छन् तर तिनले जनजीवनमा नराम्रो असर पारिरहेका हुन्छन् । त्यसैले हामीले सकेसम्म सबै समस्यालाई राम्ररी सोचविचार गरेर समाधनार्थ अगाडि बढाउँदै लैजानु पर्छ ।

यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन् किशोरकिशोरी

यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन् किशोरकिशोरी

शनिबार, २० जेठ २०७४

महोत्तरी बर्दिवासका किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन् ।

प्रौढावस्थाका यौन समस्या

प्रौढावस्थाका यौन समस्या

सोमबार, ११ बैशाख २०७४

पुरुष र स्त्रीबीच यौन सम्बन्धमा आउन सक्ने जटिलताहरू मूलतः तीन कारणबाट आउँछन्– मानसिक, शारीरिक अनि मनोशारीरिक । प्रौढ अवस्था यस्तो उमेर हो, जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ ।

यौन विवादमा मुछिएपछि मन्त्रीद्वारा राजीनामा

यौन विवादमा मुछिएपछि मन्त्रीद्वारा राजीनामा

सोमबार, १४ चैत २०७३

एक महिलासँग फोनमा यौन संवाद गरेको विवरण सार्वजनिक भएपछि भारतको केरला राज्य सरकारका यातायात मन्त्री एके ससिन्›नले आइतबार राजीनामा दिएका छन्।

यौन सम्पर्क प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या

यौन सम्पर्क प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या

मङ्गलबार, २५ माघ २०७३

यौन सम्पर्कको प्रस्तावलाई अस्वीकार गर्दा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या भएको छ।

वृद्धा बलात्कार प्रयास, बालिकामथि यौन दुर्व्यवहार, अभियुक्त पक्राउ

वृद्धा बलात्कार प्रयास, बालिकामथि यौन दुर्व्यवहार, अभियुक्त पक्राउ

बिहिबार, १४ पुष २०७३

७३ वर्षीया वृद्धालाई बलात्कार गरेको गर्ने प्रयास गर्ने धादिङको आगिन्चोक गाविस–२ का २३ वर्षीय च्यामे नेपालीलाई प्रहरीले गरेको छ।

यौन दुर्व्यवहार आरोप लागेका श्रेष्ठलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश

यौन दुर्व्यवहार आरोप लागेका श्रेष्ठलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश

शुक्रबार, २४ मङि्सर २०७३

ललितपुरको लगनखेल नकवहिलस्थित नेसनल चिल्ड्रेन स्कुलमा यौन दुर्व्यवहार गरेको आरोपमा ६२ बर्षीय दिवाकर श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षको लागी थुनामा राख्न आदेश दिएको छ।

वाल यौन दुराचार सहिन्न : फिफा अध्यक्ष

वाल यौन दुराचार सहिन्न : फिफा अध्यक्ष

शुक्रबार, २४ मङि्सर २०७३

इङल्यान्डका केही प्रशिक्षक र पूर्व खेलाडी वाल यौन दुराचारको घटनामा संलग्न रहेका विवादास्पद चर्चाहरु चलिरहँदा विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहीबार फुटबल क्षेत्रमा हुने यस्ता अपराधमा शुन्य सहनसिलताको नीति अपनाएको बताएका छन्।

यौन हिंसा पीडितको प्रश्न- न्याय पाउने कहिले?

यौन हिंसा पीडितको प्रश्न- न्याय पाउने कहिले?

बिहिबार, ०२ मङि्सर २०७३

नुवाकोटकी २० वर्षीया सीता (नाम परिवर्तन) गत वर्ष दसैंको दिन कात्तिक ९ गते टीका लगाउन घर आउँदै गरेका दिदीका ससुराका लागि खाना तयार गर्दै थिइन्। परिवारका अरु सदस्य मामाघर गएकाले उनी घरमा एक्लै थिइन्।

Ncell Footer Ad