देशका राष्ट्रप्रमुखबाटै उद्घाटन गराउने योजना : मन्त्री भट्टराई

देशका राष्ट्रप्रमुखबाटै उद्घाटन गराउने योजना : मन्त्री भट्टराई

शनिबार, ०४ असोज २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले –२०२० को उद्घाटनका संसारभर एकैसाथ गरिने बताएका छन्। शुक्रबार पर्यटन मन्त्रालयमा सञ्चारकर्मीहरूसँग अनौपचारिक...

‘भट्टराईका कारण २४ मिनेट ढिला’

‘भट्टराईका कारण २४ मिनेट ढिला’

मङ्गलबार, ३१ भदौ २०७६

मन्त्री भट्टराई ६ः५० मा एयरपोर्ट आउँदा उत्तेजित समूहले उनीतिरै फर्केर ‘तपाईं किन ढिला आउनुभएको, तपाईंका कारण हामी सबैले कुर्नुपर्ने हो’...

विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरुः मन्त्री भट्टराई

शुक्रबार, २० भदौ २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरु भएको बताएका छन्। ...

अन्तराष्ट्रिय निजगढ विमानस्थलको अर्को विकल्प छैन्ः मन्त्री भट्टराई

अन्तराष्ट्रिय निजगढ विमानस्थलको अर्को विकल्प छैन्ः मन्त्री भट्टराई

बिहिबार, १९ भदौ २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प अरु नभएको बताएका छन्। ...

सकारात्मक सोचको विकास गर्न तालिम सञ्चालन

सकारात्मक सोचको विकास गर्न तालिम सञ्चालन

आइतबार, १५ भदौ २०७६

कर्मचारीले आज गर्नसकिने काम आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण गरिएको हो

मन्त्री भट्टराईले प्रतिपक्षी नेता देउवालाई सुनाए एक वर्षे कार्ययोजना, नयाँ ‘संस्कार’को सुरुवात

मन्त्री भट्टराईले प्रतिपक्षी नेता देउवालाई सुनाए एक वर्षे कार्ययोजना, नयाँ ‘संस्कार’को सुरुवात

शनिबार, १४ भदौ २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। शनिबार विहान पूर्वप्रधानमन्त्री देउवाको निवास बुढानीलकण्ठ पुगेर भट्टराईले मन्त्रालयले गरिरहेका काम र आफ्नो एकवर्षे कार्ययोजनाबारे जानकारी गराएका हुन्।

‘धुलैधुलोको फोटो अन्तर्राष्ट्रियकरण नगरौं’

‘धुलैधुलोको फोटो अन्तर्राष्ट्रियकरण नगरौं’

बिहिबार, १२ भदौ २०७६

सरकारले ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ। तर, आवश्यक पूर्वाधार र प्याकेज नहुँदा सरकारी लक्ष्यअनुसार पर्यटक नआउने व्यवसायीले गुनासो गरिरहँदा पर्यटनमन्त्री योगेश भट्टराईले भने अनावश्यक प्रचारप्रसार नगर्न व्यवसायीलाई सुझाएका छन्।

पर्यटनमन्त्री भन्छन्ः १/२ नम्बरबाट अब हुँदैन, माथिल्लो गियरमै जानुपर्छ’

पर्यटनमन्त्री भन्छन्ः १/२ नम्बरबाट अब हुँदैन, माथिल्लो गियरमै जानुपर्छ’

मङ्गलबार, १० भदौ २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने बताएका छन्।

पर्यटन मन्त्रीकाे एक वर्षे कार्ययोजना सार्वजनिक, जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

पर्यटन मन्त्रीकाे एक वर्षे कार्ययोजना सार्वजनिक, जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

सोमबार, ०९ भदौ २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केही महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्।

सगरमाथामा ‘जाम होइन लाम’

सगरमाथामा ‘जाम होइन लाम’

बिहिबार, ३० साउन २०७६

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् २०१९ को वसन्त ऋतुमा सगरमाथामा देखिएको चापलाई जाम नभएर लामको संज्ञा दिएका छन्।

युरोपेली आकाशमा छिट्टै नेपाली विमानले उडान भर्छः भट्टराई

युरोपेली आकाशमा छिट्टै नेपाली विमानले उडान भर्छः भट्टराई

बुधबार, २९ साउन २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरेका छन्।

मन्त्री भट्टराईको बचनः खस संग्राहलय निर्माणकाे अख्तियारी छिट्टै पठाउँछौं

मन्त्री भट्टराईको बचनः खस संग्राहलय निर्माणकाे अख्तियारी छिट्टै पठाउँछौं

मङ्गलबार, २८ साउन २०७६

जुम्लाको सिँजा गाउँपालिकामा निर्माण हुन लागेको खस संग्राहलय निर्माणमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई सकारात्मक देखिएका छन्।

‘पर्यटन वर्ष सफल पार्न सार्वजनिक शपथ खुवाइन्छ’

‘पर्यटन वर्ष सफल पार्न सार्वजनिक शपथ खुवाइन्छ’

शनिबार, २५ साउन २०७६

पर्यटन प्रवद्र्धनकै लागि विभिन्न देशमा रहेका कूटनीतिक नियोगका पदाधिकारी तथा राजदूतहरूलाई आफू कार्यरत देशबाट पर्यटन वर्षलाई ‘प्रोमोट’ गर्न केही योजना बनाएरै अगाडि ब्रह गरिने पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको भनाइ थियो।

नेकपाले ५० औं बर्षको यात्रा गर्छः मन्त्री भट्टराई

नेकपाले ५० औं बर्षको यात्रा गर्छः मन्त्री भट्टराई

बिहिबार, २३ साउन २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपाको एकताको विश्वासलाई बचाउन नसके पार्टी धेरै पछाडि पर्ने बताएका छन्।

मन्त्रीको जिम्मेवारी सम्हालेका योगेशलाई युवा नेताले के भने ?

मन्त्रीको जिम्मेवारी सम्हालेका योगेशलाई युवा नेताले के भने ?

बिहिबार, १६ साउन २०७६

तमाम चुनौतीका बीच पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेशलाई उनका समकालिन तथा सहयोद्धाहरुले सफल कार्यकालसहित युवा राजनीतिज्ञप्रतिको विश्वास कायम राख्न सुझाव दिएका छन्। उनीहरुले भ्रष्टाचारको दलदलमा फसेको मन्त्रालयलाई माथि उकास्न र रवीन्द्र अधिकारीले सुरु गरेका कामलाई सम्पन्न गर्न पनि शुभकामना दिएका छन्।

‘अलोकप्रिय सरकारको एम्बुसमा योगेश भट्टराईको इन्ट्री’

‘अलोकप्रिय सरकारको एम्बुसमा योगेश भट्टराईको इन्ट्री’

बिहिबार, १६ साउन २०७६

नवनियुक्त सँस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको बधाईले सामाजिक सञ्जाल रंगिएको छ। हिजो मात्रै मन्त्रीको सपथ लिएका भट्टराईलाई पार्टी नेता, कार्यकर्ता मात्र नभई विपक्ष दलकै नेता, कार्यकर्ताले पनि बधाइ दिइरहेको छन्।

योगेश भट्टराईले लिए सपथ

बुधबार, १५ साउन २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा सपथ लिएका छन्।

योगेश भट्टराई पर्यटनमन्त्री, आज ४ बजे सपथ

योगेश भट्टराई पर्यटनमन्त्री, आज ४ बजे सपथ

बुधबार, १५ साउन २०७६

सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ।

बिरालोले खाँबो चिथोरे जस्तै कांग्रेसले गर्‍यो: भट्टराई (भिडियाे)

बिहिबार, ०५ असार २०७६

सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले विपक्षी दलले संविधान र कानुनको उलंघन गरेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुदै उनले प्रजातन्त्रवादीको श्रीपेच लगाईदिएको पार्टीले संविधान नियम, कानुन नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको बताएका हुन्।

योगेश भट्टराईको प्रश्न- ११ लाख विद्यार्थी कहाँ गए?

बिहिबार, ३० जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले विद्यालय भर्ना भएका विद्यार्थीले बीचैमा विद्यालय छोड्ने गरेको भन्दै त्यसप्रति गम्भीर बन्न शिक्षा मन्त्रालयलाई आग्रह गरे।

इटहरी उपमहानगरका मेयर चौधरीलाई आत्मालोचना गर्न नेकपा नेताहरुको आग्रह

इटहरी उपमहानगरका मेयर चौधरीलाई आत्मालोचना गर्न नेकपा नेताहरुको आग्रह

बुधबार, २२ जेठ २०७६

पत्रकारमाथि दुव्र्यवहार गर्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई क्षमायाचना गर्न नेकपा नेताहरुले सुझाव दिएका छन्।

सांसदलाई दिने ६ करोडको टिप्पणी नगरौं : योगेश भट्टराई

आइतबार, १९ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले बजेट वितरणमुखी हुनु बाध्यता भएको बताएका छन्। संसदमा बजेट माथिको छलफलमा बोल्दै भट्टराईले तेस्रो विश्वको लागि वितरणमुखी बजेट बनाउनु आवश्यकता र बाध्यता भएको बताए।

संसदीय समितिमा कोरम नपुगेपछि सभापतिको सर्कुलर, योगेश भट्टराईले गरे ‘डिफेन्स’

संसदीय समितिमा कोरम नपुगेपछि सभापतिको सर्कुलर, योगेश भट्टराईले गरे ‘डिफेन्स’

आइतबार, ०५ जेठ २०७६

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले समितिमा अनिवार्य उपस्थितिका लागि सदस्यहरुलाई निर्देशन दिएकी छिन्। समितिका छलफल तथा बैठकहरुमा सदस्यहरु अनुपस्थित हुन थालेपछि सभापति घर्तीले सक्रिय सहभागीता जनाउन निर्देशन दिएकी हुन्।

फुङलिङमा रवीन्द्रको सम्मानमा स्मृति पार्क बनाउनुपर्छ : याेगेश भट्टराई

फुङलिङमा रवीन्द्रको सम्मानमा स्मृति पार्क बनाउनुपर्छ : याेगेश भट्टराई

बिहिबार, २३ फागुन २०७५

प्रतिनिधिसभा सांसद तथा नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले दिवंगत पर्यटनमन्त्री तथा सहकर्मी नेता रवीन्द्र अधिकारीको सम्झनामा फुङलिङमा स्मृति पार्क बनाउन आफ्नो गृहजिल्लाबाट आह्वान आग्रह गरेका छन्।

योगेश भट्टराईको प्रश्न: सात जनालाई हालेर किन उडान गरियो?

योगेश भट्टराईको प्रश्न: सात जनालाई हालेर किन उडान गरियो?

बुधबार, १५ फागुन २०७५

नेकपाका नेता तथा ताप्लेजुङ्का सांसद योगेश भट्टराईले हेलिकप्टरमा सात जना हालेर उडाइएप्रति प्रश्न गरेका छन्। भिआइपीको उडानमा पाइलटकसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न नमिल्ने उनले फेसबुकमा लेखेका छन्।

डा.केसीमाथि राजनीति गर्ने दिन समाप्त भए : योगेश भट्टराई

शुक्रबार, ११ माघ २०७५

डा.केसीमाथि राजनीति गर्ने दिन समाप्त भए

‘चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भयो, अब डा केसीले कहिल्यै आन्दोलन गर्नुपर्दैन’

‘चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भयो, अब डा केसीले कहिल्यै आन्दोलन गर्नुपर्दैन’

शुक्रबार, ११ माघ २०७५

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भएको प्रतिक्रिया दिएका छन्। विधेयक पारित भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब चिकित्सा शिक्षालाई लिएर डा गोविन्द केसीले कहिल्यै कठोर आन्दोलन गर्नुनपर्ने बताए। ‘अब डा केसीको आन्दोलनमाथि राजनीति गर्नेका दिन गए’, उनले भने।

‘गोविन्द केसीका माग बदलिएका छैनन्, तर योगेश भट्टराईको स्वार्थ बदलियो’

‘गोविन्द केसीका माग बदलिएका छैनन्, तर योगेश भट्टराईको स्वार्थ बदलियो’

बुधबार, ०९ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्ने पनि योगेश भट्टराई नै हुन। रवीन्द्र अधिकारी र उहाँ हो नि पहिलो हस्ताक्षरकर्ता। त्यसपछि गगन थापाजी त तेस्रो, चौथौमा पुग्नुभएको हो। नेपाली कांग्रेसका युवा नेताहरु केही पछि पुग्नुभएको हो। तर, केसीका माग ठीक छन् भनेर एक नम्बर हस्ताक्षरकर्ता योगेश भट्टराई हुन।’

डा केसीलाई योगेशको चेतावनीः ‘प्रचण्डलाई जेल हाल्ने सपना नदेख्नुस’

डा केसीलाई योगेशको चेतावनीः ‘प्रचण्डलाई जेल हाल्ने सपना नदेख्नुस’

बुधबार, ०९ माघ २०७५

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाएका छन्। बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको अब पछि हट्नुको विकल्प नरहेको बताए।

‘मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट चिकित्सा विधेयक पारित गर्छाैं’

‘मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट चिकित्सा विधेयक पारित गर्छाैं’

बुधबार, ०९ माघ २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने जनाए। उनले भने, ‘माघ ११ गते बस्ने बैठकमा विधेयक पारित गर्छौं। मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पनि पारित हुन्छ।’

लगानी सुरक्षा गर्न आशयपत्र दिएकालाई सम्बन्धन : भट्टराई

लगानी सुरक्षा गर्न आशयपत्र दिएकालाई सम्बन्धन : भट्टराई

बुधबार, ०२ माघ २०७५

प्रतिनिधिसभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सदस्य योगेश भट्टराईले राज्यले सबै जनताको लगानी सुरक्षित गर्ने जिम्मेवारी पूरा गर्न आशयपत्र दिइसकेका र मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुला गरिएको बताएका छन्।

द्वन्द्वकालका घटना उचाल्न केसीको अनशन : सांसद भट्टराई

द्वन्द्वकालका घटना उचाल्न केसीको अनशन : सांसद भट्टराई

आइतबार, २९ पुष २०७५

नेकपा, सत्तारुढ दल नेकपाका नेता एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको नाममा डा.गोविन्द केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन्। नेपालमा शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्धको षड्यन्त्रमा डा. केसीलाई अनशनमा राखेर द्वन्द्वकालका घटना उचाल्ने प्रयास गरेको उनको आरोप छ।

‘किचेन क्याबिनेटमा बस्न मन लागेन’

आइतबार, २२ पुष २०७५

नागरिक नेटवर्कसँगको सहकार्यमा हाँस्य कलाकार मनोज गजुरेलको कमेडी शो ‘ढुक्क हुनुहोस्ः केही नहुन्जेल केही हुन्न’ सुरु भएको छ। गत मंगलबारबाट सुरु भएको शोको पहिलो अतिथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटि सदस्य तथा सांसद योगेश भट्टराई थिए।

सचिवालयबाटै गुट सुरु गरियो : योगेश भट्टराई (भिडियाे सहित)

बुधबार, २८ कार्तिक २०७५

मन्त्री बन्ने–नबन्ने कुरामा दुई विषयले महत्व राख्छ– पहिलो प्रधानमन्त्रीको च्वाइस र अर्को पार्टीको निर्णय । पछिल्लो दिनमा मन्त्री बन्ने विषयमा पार्टी निर्णय गौण हुन थालेको छ, पार्टीभित्र आजकल छलफल हुँदैन्, भएको छैन ।त्यसैले आफूलाई अनुकूल व्यक्ति प्रधानमन्त्रीले छानेको हुनुपर्छ।

सरकारलाई असफल हुने छुट छैन : नेता भट्टराई

सरकारलाई असफल हुने छुट छैन : नेता भट्टराई

मङ्गलबार, २३ असोज २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।

ओलाङ्चुङगोला सहित सबै सडकलाई बिशेष प्राथमिकता दिन भट्टराईकाे माग

ओलाङ्चुङगोला सहित सबै सडकलाई बिशेष प्राथमिकता दिन भट्टराईकाे माग

आइतबार, ३१ भदौ २०७५

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले नेपाल–चीन सिमाक्षेत्रका नेपालतर्फका सडकको पूर्वाधारलाई विशेष महत्व दिन सरकारको ध्यानाकर्षण गरेका छन्।

जन्मदिनमा योगेशले विपन्न विद्यार्थीलाई गरे आर्थिक सहयोग

जन्मदिनमा योगेशले विपन्न विद्यार्थीलाई गरे आर्थिक सहयोग

बिहिबार, २१ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले जन्मदिनको अवसरमा ताप्लेजुङको दुर्गम गाउँका दुई बिद्यार्थीलाई अध्ययन खर्च स्वरुप जनही १० हजार रुपैंया दिएका छन्।

Ncell Footer Ad