'नेपाल हिन्दू राष्ट्र बन्न तयार हुनेछ'

'नेपाल हिन्दू राष्ट्र बन्न तयार हुनेछ'

आइतबार, ०८ असार २०७६

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन्। लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक...

नेपालीलाई दुःख नदिन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशन

नेपालीलाई दुःख नदिन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशन

बिहिबार, ०५ असार २०७६

उत्तर प्रदेशको राजधानी लखनउमा भएको सो भेटमा आदित्यनाथले नेपाल–भारत सम्बन्ध धार्मिक दृष्ट्रिकोणले पनि महत्वपूर्ण रहेको र नेपालले धार्मिक पर्यटन विकासमा...

मुख्यमन्त्री आदित्यनाथलाई चुनावी अभियानमा प्रतिबन्ध

मुख्यमन्त्री आदित्यनाथलाई चुनावी अभियानमा प्रतिबन्ध

मङ्गलबार, ०३ बैशाख २०७६

भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई चुनावी अभियान सञ्चालनमा रोक लगाएको छ। आउँदो महिना सम्पन्न हुने भारतको लोकसभा...

नेपाल–भारत व्यापार सहजीकरण मेरै पहलमाः योगी आदित्यनाथ

नेपाल–भारत व्यापार सहजीकरण मेरै पहलमाः योगी आदित्यनाथ

मङ्गलबार, १० पुष २०७५

भारतको उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले आफ्नो प्रदेश र नेपालबीचका सीमा नाकामा उठ्ने गरेका व्यापार समस्या सहजीकरण गर्न आफैले नेतृत्व लिने...

योगी आदित्यनाथले भने : रामायण र बुद्धिस्ट सर्किट विकास गरौं

योगी आदित्यनाथले भने : रामायण र बुद्धिस्ट सर्किट विकास गरौं

बिहिबार, २७ मङि्सर २०७५

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामायण तथा बुद्धिस्ट सर्किट विकासमा जोड दिएका छन्। सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा बुधबार जनकपुर आएका योगीले धार्मिक सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

जनकपुर आउनपाउँदा धन्य छु : मुख्यमन्त्री योगी

जनकपुर आउनपाउँदा धन्य छु : मुख्यमन्त्री योगी

बुधबार, २६ मङि्सर २०७५

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न पाउँदा र राजा जनकको भूमिको भ्रमणको अवसर प्राप्त हुँदा आफुलाई धन्य मानेको बताएका छन्।

विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा

विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा

बुधबार, २६ मङि्सर २०७५

ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। भारतको अयोध्याबाट उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती लिएर जनकपुर आइपुगेका हुन्।

मेरो भ्रमणले नेपाल र भारतको सांस्कृतिक केन्द्रलाई जोड्छः मुख्यमन्त्री योगी

मेरो भ्रमणले नेपाल र भारतको सांस्कृतिक केन्द्रलाई जोड्छः मुख्यमन्त्री योगी

सोमबार, २४ मङि्सर २०७५

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विवाह पञ्चमीमा आफू जनकपुर जान प्रतिक्षारत रहेको बताएका छन्। सोमवार लखनऔंमा पत्रकारहरुसँग कुरा गर्दै आदित्यनाथले मंसिर २६ गते विवाह पञ्चमीका लागि आफू जनकपुर जाने जानकारी दिए।

नाममा के छ हजुर?

नाममा के छ हजुर?

आइतबार, १६ मङि्सर २०७५

भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले पदासीन हुनुअघि हिन्दुत्व (हिन्दु राष्ट्रवादी)का कट्टर पक्षधरका रूपमा आफ्नो परिचय बनाएका थिए। मुख्यमन्त्री बनेपछि पनि उनले आफ्नो सो परिचयमा कुनै परिवर्तन ल्याउन चाहेनन्। बरू उनले हिन्दु चिह्न र प्रतीकको महत्वलाई अझ उजागर गर्न राज्यका निकायहरूको मज्जाले प्रयोग गरे। उनले सरयू नदीको किनारामा रामको ठूलो मूर्ति बनाउने र रामको मन्दिर बनाउने अभियानमा खुलेरै समर्थन गरे। उनी मुसलमान नाम भएका विभिन्न सहरको नाम परिवर्तन गर्दै हिँडेका छन्।

Ncell Footer Ad