दीपशिखाको निर्देशन- 'अनूमति नलिई कुनै निर्णय नगर्नू'

दीपशिखाको निर्देशन- 'अनूमति नलिई कुनै निर्णय नगर्नू'

मङ्गलबार, ३१ भदौ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन युवा संघले आफ्ना जिल्ला संगठनले निर्णय गर्नुपूर्व अनुमति लिन निर्देशन दिएको छ।

नेकपामा घोचपेच

नेकपामा घोचपेच

बिहिबार, ०२ जेठ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अस्थिरता र वैचारिक अस्पष्टतालाई मुद्दा बनाएर नेताहरुबीच घोचपेच सुरु भएको छ। नेकपानिकट युवा संघको स्थापना दिवसका...

आज म अलि टेन्सनमा छु....

बुधबार, ०१ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्। ...

कालापानीबाट विदेशी फौज हटाउन युवालाई झलनाथको आह्वान

कालापानीबाट विदेशी फौज हटाउन युवालाई झलनाथको आह्वान

बुधबार, ०१ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई दरो बनाउन दृढतापूर्वक कदम चाल्नुपर्ने बताएका छन्। युवा संघको २९औं स्थापना दिवसका...

युवा संघ र वाइसीएलको एकता केही घण्टाभित्र टुंगिन्छः विष्णु पौडेल

युवा संघ र वाइसीएलको एकता केही घण्टाभित्र टुंगिन्छः विष्णु पौडेल

बुधबार, ०१ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले तत्कालिन एमालेको भाृत संगठन युवा संघ र माओवादी केन्द्रको भातृ संगठन वाइसिएलबीच केही घण्टाभित्रै एकता हुने बताएका छन्।

हुरी प्रभावित क्षेत्रमा युवा संघको पुनर्निर्माण अभियान

हुरी प्रभावित क्षेत्रमा युवा संघको पुनर्निर्माण अभियान

आइतबार, २४ चैत २०७५

हावाहुरी प्रभावित बारा र पर्सामा सत्तारुढ दलनिकट युवा संघले पुनर्निर्माण अभियान सुरु गरेको छ। चैत १७ गते हुरी आएको भोलिपल्ट अध्यक्ष रमेश पौडेलको नेतृत्वमा युवा संघको टोली राहत र उद्दारमा खटिएको थियो। उक्त टोलीको नेतृत्वमा युवाहरु अहिले पुनर्निर्माणमा खटिएका छन्।

सीके राउतसँगको सम्झौता खारेजीको माग गर्दै सत्ता र प्रतिपक्षी युवाको प्रदर्शन

सीके राउतसँगको सम्झौता खारेजीको माग गर्दै सत्ता र प्रतिपक्षी युवाको प्रदर्शन

बुधबार, २९ फागुन २०७५

गत शुक्रवार स्वतन्त्र मधेस गठबन्धन नामक समूहका नेता सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गर्दै जाजरकोटमा सत्तारुढ नेकपा र विपक्षी पार्टीका युवाहरुले प्रदर्शन गरेका छन्। सरकारले देश टुक्राउन उद्धत व्यक्ति र संगठनसँग गरेको सम्झौता नेपालको हितमा नभएको भन्दै उनीहरुले सम्झौता  खारेज गर्न आग्रह गरेका हुन्।

‘समृद्धिको अभियान तुहाउने षडयन्त्र भइरहेको छ’

‘समृद्धिको अभियान तुहाउने षडयन्त्र भइरहेको छ’

शनिबार, २७ असोज २०७५

युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले समृद्धिको अभियान तुहाउने र देशलाई अस्थिरतातर्फ लैजाने गरी केही शक्ती क्रियाशिल रहेको बताएका छन्।

Ncell Footer Ad