युवती हत्या अनुसन्धानमा मानवअधिकार आयोग

युवती हत्या अनुसन्धानमा मानवअधिकार आयोग

तीन साता बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेपछि मानवअधिकार आयोगको...

दुई हप्ता बित्दा समेत युवती हत्यामा संलग्नको पहिचान भएन

दुई हप्ता बित्दा समेत युवती हत्यामा संलग्नको पहिचान भएन

दुई हप्ता बित्दा समेत लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङको हत्यामा संलग्न दोषी पहिचान गर्न सकेको छैन। माघ २६ गते...

युवती हत्याका दोषी खोज्दै प्रहरी

युवती हत्याका दोषी खोज्दै प्रहरी

लिच्कीराम्चे–८ की १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न पहिचानका लागि प्रहरीले सक्रियता बढाएको छ। होटलमा काम गर्दै आएकी किशोरी गत...

सत्र वर्षीया युवती मृत फेला

सत्र वर्षीया युवती मृत फेला

जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन्। मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा...

क्रिकेटर जडेजा सवार कारको ठक्करबाट युवती घाइते

क्रिकेटर जडेजा सवार कारको ठक्करबाट युवती घाइते

शनिबार, १५ माघ २०७३

भारतीय क्रिकेटर रविन्द्र जडेजाले चलाइरहेको अडी कारले एक स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार युवती घाइते भएकी छिन्। घटना हुँदा कारभित्र रविन्द्र आफ्नी श्रीमती सहित सवार थिए। घाइते उनलाई तत्कालै अस्पताल पुर्‍याइएको छ।

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

शुक्रबार, २२ पुष २०७३

भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या भएको छ। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ। हतियार प्रहर गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको छ।

युवती बेच्ने २३ वर्षपछि पक्राउ

युवती बेच्ने २३ वर्षपछि पक्राउ

सोमबार, १८ पुष २०७३

गलैंचा कारखानामा काम गर्ने दुई युवतीलाई बम्बईको कोठीमा बेच्ने भोटे लामा भनिने इवाङ लामा घटनाको २३ वर्षपछि पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मकवानपुरबाट पक्राउ गरेको हो। लामालाई सजाय भुक्तानका लागि भीमफेदी कारागारमा थुन्न मकवानपुर अदालतले आइतबार आदेश दिएको छ।

मुम्बईको बेश्यालयमा श्रीमती बनाएर युवती बेच्ने  पक्राउ

मुम्बईको बेश्यालयमा श्रीमती बनाएर युवती बेच्ने पक्राउ

आइतबार, १७ पुष २०७३

गलैचा मजदुरलाई मुम्बईको कोठीमा बेच्ने भोटे लामा भनिने ल्वाङ लामा घटनाको २३ वर्षपछि पक्राउ परेका छन। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मकवानपुरबाट पक्राउ गरेका लामालाई आईतबार सजाय भुक्तानका लागि भिमफेदी कारागारमा थुन्न मकवानपुर अदालतले आदेश दिएको छ।

युवती फसाएर शारीरिक एवं अार्थिक शोषण गर्नेहरू पक्राउ

युवती फसाएर शारीरिक एवं अार्थिक शोषण गर्नेहरू पक्राउ

बुधबार, १३ पुष २०७३

बनावटी सम्पन्नता देखाएर युवतीहरु फसाउने र शारीरिक एवं आर्थिक शोषण गर्ने दुई युवा पक्राउ परेका छन्। ति युवाले दर्जनौं युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर आफू सम्पन्न तथा सम्मानित ब्यक्ति भएको भ्रममा पारी विवाह गर्ने तथा बैदेशिक रोजगारमा समेत पठाउँछु भनि आर्थिक तथा शारीरिक शोषण गर्ने गरेका थिए।

युवती भगाउने युवक पक्राउ

युवती भगाउने युवक पक्राउ

बुधबार, १३ पुष २०७३

युवती भगाएर भारत लैजादै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आँखिसल्ला गाविस– ८ निवासी ३४ वर्षीय लेखबहादुर परियारलाई प्रहरीले काँकडभित्ताबाट पक्राउ गरेको हो ।

युवती ओमान पठाउने पक्राउ

युवती ओमान पठाउने पक्राउ

सोमबार, ०४ पुष २०७३

नेपाली युवतीलाई आकर्षक तलब भत्ताको प्रलोभनमा पारी ओमान पठाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी दुम्कीबास–३ घर भई काठमाडौं बसुन्धारा बस्ने ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ घर भई मोरङ विराटचोक इन्द्रपुर–४ बस्ने ४६ वर्षीय पुरन सुब्बा भन्ने पूर्णबहादुर लिम्बू र रुपन्देही देवदह–२ बस्ने ४१ वर्षीय हरिप्रसाद थारू छन्।

मर्निङवाल्कमा निस्केकी युवती बलत्कार आरोपमा तीन पक्राउ

मर्निङवाल्कमा निस्केकी युवती बलत्कार आरोपमा तीन पक्राउ

शुक्रबार, ०१ पुष २०७३

सामुहिक बलत्कारका तीन आरोपी प्रहरीले पक्राउ गरेको छ। मंसिर १७ गते सामुहिक बलत्कारमा संलग्न फरार आरोपी पक्राउ गरेको शुक्रmबार पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी गराएको छ।

तान्त्रिकले मागे १६ वर्षे युवती, आफ्नै बहिनीको बलि चढाउने तयारी

तान्त्रिकले मागे १६ वर्षे युवती, आफ्नै बहिनीको बलि चढाउने तयारी

आइतबार, २६ भदौ २०७३

मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वासमा ढोंगी तान्त्रिकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ । स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहेको पाइएको हो ।

बलिदिन सानो भर्‍याङबाट युवती अपहरण गर्ने पक्राउ

बलिदिन सानो भर्‍याङबाट युवती अपहरण गर्ने पक्राउ

शुक्रबार, २४ भदौ २०७३

बलि दिने उद्देश्यले काठमाडौं सानो भर्‍याङबाट युवती अपहरण गर्ने एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। तान्त्रिक विधिद्वारा चामत्कारिक आर्थिक लाभ प्राप्त गर्न तान्त्रिक गुरुले १६ वर्षे कन्याको बलि दिनुपर्ने बताएपछि थापा सहितकाे समूहले साउन १४ गते युवती अवहरण गरेको थियो।

उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार

उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार

बुधबार, १५ भदौ २०७३

काठमाडौं- मानवतस्करले उज्वेकिस्तानका युवतीलाई नेपालको बाटो हुँदै अवैध तरिकाले भारतीय ‘यौनबजार’ पुर्‍याउने गरेको खुलेको छ।

सेल्फीका लागि दैनिक ४५ मिनट खर्चन्छन् युवती

सेल्फीका लागि दैनिक ४५ मिनट खर्चन्छन् युवती

बुधबार, २६ साउन २०७३

युवायुवतीमा सेल्फीको नशा र क्रेज बढ्दै जादाँ एक अध्ययनले युवतीले युवाको तुलनामा सेल्फीकालागि धेरै समय खर्चने देखाएको छ। मिमर नामक अनलाइनले १६ देखि २५ वर्ष उमेर समूहका करिब २ हजार युवतीमाझ गरेको उक्त अध्ययनले युवतीले सेल्फीकालागि दैनिक ४५ मिनट खर्चने र हप्तामा सरदर ५ घण्टा ३६ मिनेट खर्च गर्ने देखाएको हो।

रोमानियाकी २६ वर्षिया युवती अन्नपूर्ण क्षेत्रमा मृत फेला

रोमानियाकी २६ वर्षिया युवती अन्नपूर्ण क्षेत्रमा मृत फेला

मङ्गलबार, ११ साउन २०७३

पोखरा– एकसातादेखि अन्नपुर्ण क्षेत्रमा हराइरहेकी रोमानियाकी २६ वर्षिया एडिना मोनिका पोपेस्क्युको आइतबार बेलुकी शव भेटियो । एक्लै नेपाल आएकी उनको शव अन्नपुर्ण क्षेत्रभित्रको घान्द्रुक–१ सुइखोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

विदेशबाट युवती डाक्दै ठगी

विदेशबाट युवती डाक्दै ठगी

शुक्रबार, ०७ साउन २०७३

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो।

युवती हत्या प्रकरणमा शिक्षक पक्राउ

युवती हत्या प्रकरणमा शिक्षक पक्राउ

मङ्गलबार, ०७ असार २०७३

युवती हत्याकाण्डमा संलग्न रहेको आरोपमा शिक्षक पक्राउ परेका छन्। ११ दिनको अनुसन्धानपछि प्रहरीले हत्यामा प्रयोग गरिएको पेस्तोलसहित तलकोटस्थित हरिहर उमाविका शिक्षक लालबहादुर चन्दलाई प्रक्राउ गरेको स्रोतले जनाएको छ।

भारत पुर्‍याइएकी युवती भागेर घर फर्किन्

भारत पुर्‍याइएकी युवती भागेर घर फर्किन्

बिहिबार, ३० पुष २०७२

जागिरको प्रलोभन दिएर भारतीय सहर बैङलोरमा लगेर यौनधन्दामा लगाइएकी युवती भागेर घर फर्किएकी छन् ।