प्रधानमन्त्री मेको विधेयक रोकियो

प्रधानमन्त्री मेको विधेयक रोकियो

शुक्रबार, १० जेठ २०७६

युरोपेली संघबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री थेरेसा मेले ल्याउन लागेको ब्रेक्जिट फिर्ता विधेयक जुन महिनाको सुरुवातसम्म प्रकाशन नहुने वा त्यसमा छलफल...

‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन अमेरिकाको आग्रह

‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन अमेरिकाको आग्रह

शुक्रबार, २० बैशाख २०७६

संयुक्त राज्य अमेरिकाले युरोपेली संघअन्तर्गतका सदस्य राष्ट्रलाई चीनको ‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन आग्रह गरेको छ। ...

युरोपेली संघले शर्तसहित ब्रेक्जिटका लागि समय दिने

युरोपेली संघले शर्तसहित ब्रेक्जिटका लागि समय दिने

बिहिबार, २८ चैत २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि युरोपेली संघका नेताहरुले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई दोस्रो पटक पनि समय दिने भएका...

प्रक्रिया ढिला गर्न प्रधानमन्त्री मेलाई सांसदको दबाब

प्रक्रिया ढिला गर्न प्रधानमन्त्री मेलाई सांसदको दबाब

बुधबार, २० चैत २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रक्रियालाई ढिला गर्न प्रधानमन्त्री थेरेसा मेलाई बाध्य बनाउने खालको कानुन पारित गर्न बेलायती सांसदको एउटा...

ब्रेक्जिट प्रस्ताव तेस्रो पटक अस्वीकृत

ब्रेक्जिट प्रस्ताव तेस्रो पटक अस्वीकृत

आइतबार, १७ चैत २०७५

युरोपेली संघ (इयू)बाट बेलायतको बर्हिगमन (ब्रेक्जिट)बारे प्रधानमन्त्री थेरेसा मेले अघि सारेको प्रस्ताव तेस्रो पटक पनि अस्वीकृत भएको छ। बेलायती संसद् हाउस अफ कमन्समा शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री मेको प्रस्ताव तेस्रो पटक अस्वीकृत भएको हो।

विकल्प रोज्न संसदमा मतदान

विकल्प रोज्न संसदमा मतदान

बुधबार, १३ चैत २०७५

युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ प्रक्रियालाई निकास दिनेबारे सोमबार बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’मा मतदान भएको छ। ब्रेक्जिट प्रक्रियाको नियन्त्रण सदनको मातहत रहनेगरी सो मतदान भएको बिबिसीले उल्लेख गरेको छ।

ब्रेक्जिट प्रक्रिया तीन महिना लम्ब्याउन बेलायती प्रमको प्रस्ताव

ब्रेक्जिट प्रक्रिया तीन महिना लम्ब्याउन बेलायती प्रमको प्रस्ताव

बिहिबार, ०७ चैत २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)लाई तीन महिना ढिला गर्न प्रधानमन्त्री थेरेसा मेले बुधबार आग्रह गरेकी छन्। युरोपेली संघबाट बाहिरिनेबारे प्रधानमन्त्री मेले गरेको प्रस्ताव बेलायती संसद्बाट अस्वीकृत भएपछि उनले ब्रेक्जिटलाई तीन महिना लम्ब्याउन आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

सामरिक कसरतको अखडा

सामरिक कसरतको अखडा

शुक्रबार, १० फागुन २०७५

गोर्खाली सैनिकहरूबारे कूटनीतिक परामर्श गर्ने निहुँमा वेलायतका मन्त्री आएका छन्। युरोपेली संघको अध्यक्षता गरिरहेको अस्ट्रियाका मन्त्रीको नेपाल भ्रमण पनि पूर्वनिर्धारित छ। चिनियाँहरूको कूटनीतिक अग्रसरता अनौपचारिक तवरबाट हुने गर्छ। त्यसैले त्यसबारेको विस्तृत विवरण सार्वजनिक वृत्तमा बिरलै देखापर्छ।

मेले गरिन् प्रतिपक्षी नेतासँग वार्ता प्रस्ताव

मेले गरिन् प्रतिपक्षी नेतासँग वार्ता प्रस्ताव

मङ्गलबार, २९ माघ २०७५

बेलायतको युरोपेली संघ (इयू) बाट हुने बहिर्गमन (ब्रेक्जिट)लाई लिएर सरकारले ‘कस्टम युनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भइरहेका बेला प्रधानमन्त्री थेरेसा मेले प्रतिपक्षी दलका नेता जेरेमी कर्बिनसँग छलफल गर्ने भएका छन्।

सम्झौता विनाको ब्रेजिक्टले ६ लाख रोजगारी गुम्न सक्ने

सम्झौता विनाको ब्रेजिक्टले ६ लाख रोजगारी गुम्न सक्ने

सोमबार, २८ माघ २०७५

युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ।

मार्च महिनामै युरोपेली संघ छोड्न बेलायती प्रधानमन्त्री प्रतिबद्ध

मार्च महिनामै युरोपेली संघ छोड्न बेलायती प्रधानमन्त्री प्रतिबद्ध

सोमबार, २१ माघ २०७५

निर्धारित समयमै युरोपेली संघ छोड्नेबारे आफू प्रतिबद्ध रहेको बेलायती प्रधानमन्त्री थेरेसा मेले बताएकी छन्। आयरल्यान्डको विषयलाई लिएर युरोपेली संघका नेताहरुसँग ब्रसेल्समा छलफल गर्न जानुपूर्व प्रधानमन्त्री मेको यस्तो धारणा सार्वजनिक भएको हो। नयाँ म्यान्डेट, नयाँ विचार र नवीकरण गरिएको प्रतिबद्धतासहित आफू ब्रसेल्स जान लागेको प्रधानमन्त्री मेले ‘सन्डे टेलिग्राफ’ मा एउटा लेख लेख्दै बताएकी छन्। प्रधानमन्त्री मेले युरोपेली संघबाट बाहिरिने मितिमा कुनै परिवर्तन आउने छैन। उनले समयमै ब्रेक्जिट दिने टेलिग्राफमा लेखेकी छन्।

बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

बिहिबार, १७ माघ २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)सम्बन्धी यसअघि युरोपेली नेतासँग गरिएको सम्झौतामा पुनर्विचार गर्न बेलायतको संसद्ले प्रधानमन्त्री थेरेसा मेलाई अख्तियारी दिएको छ। बेलायती संसद्ले प्रधानमन्त्री मेलाई नयाँ म्यान्डेट दिए पनि युरोपेली संघका नेताहरुले यसअघि बेलायतसँग भएको सम्झौतामा पुनर्विचार हुनै नसक्ने अडान राख्दै आएका छन्।

ब्रेक्जिट सम्झौता संसदबाट अस्वीकृत, प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव

ब्रेक्जिट सम्झौता संसदबाट अस्वीकृत, प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव

बुधबार, ०२ माघ २०७५

युरोपेली संघबाट बेलायत बाहिरिने सम्झौता ‘ब्रेक्जिट’ संसदबाट अस्वीकृत भएको छ। बेलायती प्रधानमन्त्री थेरेसा मेको महत्वाकांक्षी योजना ब्रेक्जिटबारे मंगलवार राती संसदमा भएको मतदानमा ४३२ सांसदले विपक्षमा मत थिए भने २०२ सांसद मात्रै पक्षमा उभिए। यससँगै ब्रेक्जिट सम्झौता संसदबाट बहुमतले अस्वीकृत भयो।

ब्रेक्जिट रोके लोकतन्त्रका लागि दुर्भाग्य हुने चेतावनी

ब्रेक्जिट रोके लोकतन्त्रका लागि दुर्भाग्य हुने चेतावनी

सोमबार, ३० पुष २०७५

बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) रोके सो कदम लोकतन्त्रका लागि विनाशकारी हुने चेतावनी दिएकी छन्। आइतबार देशका सांसदहरुसँग बोल्दै प्रधानमन्त्री मेले ब्रेक्जिट गर्न नसके त्यसले लोकतन्त्रमा प्रकोप निम्त्याउने चेतावनी दिएकी हुन्।

स्थिति अध्ययन गर्न इयू प्रतिनिधि नेपाल आउने

स्थिति अध्ययन गर्न इयू प्रतिनिधि नेपाल आउने

सोमबार, २४ मङि्सर २०७५

नेपाली हवाईजहाजलाई युरोपको आकाशमा उड्न लगाइएको प्रतिबन्ध हटाउन सरकारको अनुरोधपछि युरोपेली संघ (इयू) का प्रतिनिधि नेपाल आउने भएका छन्।

मन्त्रीहरूकाे राजीनामा लहर

मन्त्रीहरूकाे राजीनामा लहर

शुक्रबार, ३० कार्तिक २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतमा कैयौं मन्त्रीले राजीनामा दिएका छन्।