युरोपमा नेपालको हित प्रवर्द्धनका अवसर खोज्न राजदूतहरुलाई आग्रह

युरोपमा नेपालको हित प्रवर्द्धनका अवसर खोज्न राजदूतहरुलाई आग्रह

आइतबार, १३ साउन २०७५

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले युरोपमा नेपालको राष्ट्रिय हित प्रवर्धन गर्ने अवसरहरुको खोजी गर्न त्यसक्षेत्रका नेपाली राजदूतहरुलाई आग्रह गरेका छन् ।...

एनआरएन क्षेत्रिय बैठकमा सहभागी हुन मन्त्री देखी पूर्वप्रधानमन्त्री युरोपमा

एनआरएन क्षेत्रिय बैठकमा सहभागी हुन मन्त्री देखी पूर्वप्रधानमन्त्री युरोपमा

शुक्रबार, ११ साउन २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय बैठकमा सहभागि हुन परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सहित आदी दर्जन नेताहरु युरोप उत्रिएका छन्।...

युरोपमा नेपाली चियाको माग उच्च

युरोपमा नेपाली चियाको माग उच्च

मङ्गलबार, १४ कार्तिक २०७४

भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका...

नेपाली उडान युरोपमा खुला गर्न पहल गर्छु : परराष्ट्रमन्त्री

नेपाली उडान युरोपमा खुला गर्न पहल गर्छु : परराष्ट्रमन्त्री

सोमबार, ०२ फागुन २०७३

परराष्ट्रमन्त्री प्रकाशशरण महतले 'युरोपेली आकाशमा नेपाली हवाई उडानमा लगाइएको प्रतिबन्ध' हटाउन युरोपेली युनियन (इयु) र सो सम्बद्ध सदस्य राष्ट्रका सरकारसँग छलफल गर्ने भएका छन्। इयु, बेल्जियम र लक्जेमबर्ग भ्रमणमा निस्कनुअघि उनले आफ्नो भ्रमणपछि नेपाली हवाई उडानमा युरोपमा लागेको प्रतिबन्ध हट्ने आशा व्यक्त गरे।

वाइवाइको उत्पादन अब युरोपमा

वाइवाइको उत्पादन अब युरोपमा

शुक्रबार, १५ पुष २०७३

चौधरी ग्रुपले युरोपमा आफ्नो लोकप्रिय ब्रान्ड वाइवाइको उत्पादन तथा वितरणको तयारी तीव्र बनाएको छ। युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाइ प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहीबार सर्बियाको राजधानी बेल्ग्रेडमा सर्बियाका प्रधानमन्त्री अलेक्ज्येन्डर भुसिक र उर्जा, पर्यटन तथा कृषि मन्त्रीसँग र रुमा सहरका मेयर स्लोदान म्यान्सिकका साथ शिष्टाचार भेट गरे।

युरोपमा मारिएका नेपालीको शव पठाउन ६ हजार युरो संकलन

युरोपमा मारिएका नेपालीको शव पठाउन ६ हजार युरो संकलन

बुधबार, ०८ भदौ २०७३

युरोपियन मुलुक स्लोभाकियामा रेलको ठक्करले मृत्यु भएका दावा लामाको शव नेपाल पठाउन ६ हजार युरो संकलन भएको छ। गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्ष नवराज रोस्याराका अनुसार लामाको शव नेपाल पठाउन आवश्यक पर्ने उक्त रकम एनआरएन जर्मनीको पहलमा संकलन भएको हो।

युरोपमा योगदान पुर्‍याउने नेपाली सम्मानित

युरोपमा योगदान पुर्‍याउने नेपाली सम्मानित

बुधबार, २९ असार २०७३

बार्सिलोना—युरोपमा सामाजिक,पत्रकारिता र संगीतको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरु सम्मानित भएका छन्। सोमबार स्पेनको बार्सिलोनामा एक भब्य समारोह बीच बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली,गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक कुल आचार्य र बाँसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका हुन्। युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो दोस्रो बार्षिकोत्सवको उपलक्ष्यमा तिनै जनालाई सम्मान गरेको हो।

युरोपमा महजोडीको 'बाहुनबहादुर' र 'नेवारबहादुर' प्रस्तुति

युरोपमा महजोडीको 'बाहुनबहादुर' र 'नेवारबहादुर' प्रस्तुति

शनिबार, ०४ असार २०७३

डेनमार्क—मह जोडीको साथमा नर्वेबाट शुरु भएको दुई महिने मह सांगीतिक एवम् साँस्कृतिक युरोप यात्रा युरोपका विभिन्न १९ वटा देशमा थुप्रै कार्यक्रम गर्दै बेल्जियम पुगेर अन्त्य भएको छ।

मह जोडीले युरोपमा जे देखे

मह जोडीले युरोपमा जे देखे

शनिबार, ०४ असार २०७३

काठमाडौं— कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य करिब दुई महिनाको युरोप भ्रमण सिध्याएर नेपाल फर्किएका छन् । सांस्कृतिक कार्यक्रम लिएर दुई महिनाअघि युरोप पुगेका मह जोडीले १७ वटा देश घुम्न भ्याए। माण्डवी त्रिपाठी, यमन श्रेष्ठ, मोहित आचार्य, रमिला आचार्य र नरेन्द्र कंसाकार समेत सम्मिलित टोली फिनल्यान्ड, जर्मनी, इटाली...

Ncell Footer Ad