युद्ध रोक्न कास्मिरका मुख्यमन्त्रीको आह्वान

युद्ध रोक्न कास्मिरका मुख्यमन्त्रीको आह्वान

भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गरेका छन्।

सिरिया युद्ध एक अपराध : अमेरिका

सिरिया युद्ध एक अपराध : अमेरिका

मानव अधिकारको क्षेत्रका कार्यरत संस्था एम्नेष्टी इन्टरनेशनलले सिरियामा भएको चार महिना लामो युद्ध अपराधको एक पराकाष्ठा भएको बताएको छ। ...

‘प्रेम र युद्ध जति लम्बियो उति खतरनाक’

‘प्रेम र युद्ध जति लम्बियो उति खतरनाक’

आमा लक्ष्मी श्रेष्ठ र बुबा यमनारायण श्रेष्ठकोे जेठो सन्तानको रूपमा २०१४ साल वैशाख ३१ मा भारतको असम (आसाम) मा जन्मिएका...

अमेरिकासँग युद्ध हुने रुसको दाबी

अमेरिकासँग युद्ध हुने रुसको दाबी

सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी रुसले दिएको छ।सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीचकाे कूटनीतिक सम्बन्धमा चिसाेपना बढ्दै...

‘युद्ध जितेजस्तै भएको छ’

‘युद्ध जितेजस्तै भएको छ’

मङ्गलबार, २२ फागुन २०७४

दुई वर्षअघि फिल्म दर्ता गर्दाताका नै विवादमा आएको फिल्म ‘गाँजाबाजा’ सबै झन्झटलाई समाधान गर्दै यतिबेला प्रदर्शनको तयारीमा छ।

अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास नगर्ने सहमति

अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास नगर्ने सहमति

बिहिबार, २० पुष २०७४

दक्षिण कोरियाको प्योङच्याङमा हुने शीतकालिन ओलम्पिक खेललाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यासलाई केही ढिलो गर्न सहमति भएको छ।

अमेरिकाको चाहना नै युद्ध भएको रुसको दाबी

अमेरिकाको चाहना नै युद्ध भएको रुसको दाबी

सोमबार, १८ मङि्सर २०७४

अमेरिकी चाहना नै युद्ध भएको रुसका विदेशमन्त्री सर्गेइ लाभारोभको दाबी छ ।  उत्तर कोरियालाई अमेरिकाले उत्तेजित बनाएको विदेशमन्त्री लाभारोभको आरोप छ । विश्वका सम्पूर्ण मुलुकहरूले उत्तर कोरियासँगको सम्बन्ध तोड्नका लागि गरेको आग्रहलाई रुसले अस्वीकार गर्दै आइरहेको छ।

अमेरिकाको चाहना युद्ध होइन : राजदूत हेली

अमेरिकाको चाहना युद्ध होइन : राजदूत हेली

बिहिबार, १४ मङि्सर २०७४

उत्तर कोरियासँग व्यापार तथा कुटनीतिक सम्बन्ध त्याग्नका लागि अमेरिकाले विश्व समुदायलाई आग्रह गरेको छ।  संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले चीनले उत्तर कोरियालाई निर्यात गर्दै आएको तेल निर्यातमा बन्देज लगाउनुपर्ने बताइन्।

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

शुक्रबार, ०१ मङि्सर २०७४

शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व परिवेशमा भइरहेका भूराजनीतिका उथलपुथलहरू पनि यसका उदाहरण हुन् । आणविक होड, शीत युद्ध, खाडी युद्ध, कोरिया संकटलगायतका घटनाहरू यीनै तीन तत्वहरूसँग जोडिएको छ ।

युद्ध कथालाई अवार्ड

युद्ध कथालाई अवार्ड

सोमबार, २० कार्तिक २०७४

गत बिहीबारदेखि ललितपुरको पाटनस्थित यलमाया केन्द्रमा जारी एघारौं संस्करणको ‘फिल्म साउथ एसिया २०१७’ मा दुई फिल्मले संयुक्त रूपमा ‘रामबहादुर बेस्ट फिल्म अवार्ड’ जितेका छन् । आइतबार साँझ आयोजित समापन समारोहमा भारतीय निर्देशक तुषार माधव र सार्भनिक कौरले निर्देशन गरेको ‘सोजः ए ब्लालेड अफ मालाडिज’ तथा श्रीलंकाली निर्देशक जुड रत्नमले निर्देशन गरेको ‘डेमोन्स इन प्याराडाइज’ले संयुक्त रूपमा उक्त अवार्ड जितेको हो । २ हजार अमेरिकी डलर राशीको यो पुरस्कार दुवै फिल्मले दामासाही बाँडेका छन्।

उत्तर कोरियासँग युद्ध गर्न सक्ने चीनको खुलासा

उत्तर कोरियासँग युद्ध गर्न सक्ने चीनको खुलासा

सोमबार, ०६ कार्तिक २०७४

उत्तर कोरियाप्रति चीन आक्रोशित देखिएको छ । चीन रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले उत्तर कोरियासँग युद्ध समेत गर्न सक्ने खुलासा गरेका छन्।  बेइजिङस्थित रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक डाक्टर चोङ शो हूले उत्तर कोरियाली शासक किम जोन उनले मृत्यु चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प: अमेरिका

उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प: अमेरिका

सोमबार, ३० असोज २०७४

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया संकट समाधानमा कुटनीतिक प्रयास जारी रहने बताउँदै अमेरिकी चाहना युद्व नभएको दाबी गरेका छन्।

ट्रम्पको ट्विटले युद्ध घोषणा गर्यो : प्योङयाङ

ट्रम्पको ट्विटले युद्ध घोषणा गर्यो : प्योङयाङ

बुधबार, ११ असोज २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आइतबारको ट्विट ‘युद्धको घोषणा’ भएको उत्तर कोरियाका वरिष्ठ कूटनीतिज्ञ एंव विदेशमन्त्री री योङ–होले आरोप लगाएका छन् ।

उत्तर कोरियाले युद्ध छेडे प्रतिरक्षाका लागि २ मिनेट मात्रै

उत्तर कोरियाले युद्ध छेडे प्रतिरक्षाका लागि २ मिनेट मात्रै

मङ्गलबार, २० भदौ २०७४

उत्तर कोरियाको परमाणु हतियार परिक्षण कार्यक्रमको मुख्य उद्देश्य निकै आक्रमक ढंगले अघि बढिरहेको छ। यसबाट छिमेकी मुलुकहरु दक्षिण कोरिया र जापानले सुरक्षा खतरा अनुभव गरिरहेका छन्। उत्तर कोरियालाई चीन र रुसको बलियो समर्थन छ। उत्तरसँग रुसमा निर्मित सैन्य प्रविधि धेरै छ। वर्तमानको अार्थिक शक्ति चीन उत्तर कोरियाको ब्याकअप शक्ति हो।

उत्तर कोरिया युद्ध निम्त्याउँदैछ

उत्तर कोरिया युद्ध निम्त्याउँदैछ

मङ्गलबार, २० भदौ २०७४

परमाणु हतियारको परीक्षणलाई निरन्तरता दिएर उत्तर कोरियाले युद्ध निम्त्याएको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताइन् ।

पर्दामा ‘नालापानी’ युद्ध

पर्दामा ‘नालापानी’ युद्ध

आइतबार, ११ भदौ २०७४

सन् १८१४ यता अंग्रेज फौजले नेपाली भूमिमाथि विभिन्न ठाउँमा आक्रमण गर्दा नेपाली फौजले गरेको प्रतिरोधलाई इतिहासविद्ले राम्रै प्रशंसा गरेका छन् । भारतको देहरादुनस्थित नालापानी गढीमा भएको युद्धमा वलभद्र कुँवरको बहादुरीको प्रशंसा अझ बढी सुनिन्छ । यीनै वलभद्रले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ फिल्म बन्ने भएको छ ।

एकीकरण युद्ध इतिहासका साक्षी गढी–किल्ला विलय उन्मुख

एकीकरण युद्ध इतिहासका साक्षी गढी–किल्ला विलय उन्मुख

बुधबार, २७ पुष २०७३

नेपाल एकीकरण क्रममा युद्ध लड्न बनाइएका गढी, किल्ला र कोटहरू संरक्षणविहीन छन् । सरकारले ऐतिहासिक गढी संरक्षणमा चासो नदेखाउँदा सामरिक महŒव राख्ने गढी अवशेषमा सीमित छन् । कतिपयको त अवशेष पनि हराउने अवस्था छ ।

मानव अधिकार र युद्ध अपराध

मानव अधिकार र युद्ध अपराध

बुधबार, १२ साउन २०७३

नेकपा माओवादी र एमालेबीच भएको ९ बुँदे सहमति विवादमा तानिएको छ। ९ बुँदामध्ये ५ वटा बुँदा द्वन्द्वकालीन न्यायसँग सम्बन्धित भएकाले पनि यो सहमतिमा अरु बुँदा देखाउनका लागिमात्र राखिएका हुन् र सहमतिको मुख्य सार द्वन्द्वसँग सम्बन्धित छ भन्ने कुरा पुष्टि हुन्छ।

युद्ध अपराधमा कंगोका पूर्व उपराष्ट्रपतिलाई १८ वर्ष जेल

युद्ध अपराधमा कंगोका पूर्व उपराष्ट्रपतिलाई १८ वर्ष जेल

बुधबार, ०८ असार २०७३

अन्तराष्ट्रिय फैजदारी अदालतले अफ्रिकी मुलुक कंगोका पूर्व उपराष्ट्रपति जनरल पीएर बेम्बालाई युद्ध अपराधमा जेलसजाय सुनाएको छ।