युएईमा आममाफीको सुविधा सदुपयोग गर्न आग्रह

युएईमा आममाफीको सुविधा सदुपयोग गर्न आग्रह

बुधबार, १६ साउन २०७५

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग...

युएईमा उभौली साकेला

युएईमा उभौली साकेला

आइतबार, २३ बैशाख २०७५

युएईमा रहेका नेपालीले उभौली साकेला मनाएका छन्। रोजगारीका सिलसिलामा युएई पुगेका किरात राई, सुनुवार लगायतका समुदायका नेपालीले धुमधामकासाथ साकेला मनाएका...

महासंघले युएईमा पत्रकारिता तालिम दिने

महासंघले युएईमा पत्रकारिता तालिम दिने

मङ्गलबार, २५ पुष २०७४

नेपाल पत्रकार महासंघ शाखा युएईले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा पत्रकारिता सम्बन्धि तालिम दिने भएको छ। ...

दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

बिहिबार, २६ असोज २०७४

दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली...

युएईमा नेपाल आइडलको कन्सर्ट हुँदै

युएईमा नेपाल आइडलको कन्सर्ट हुँदै

बिहिबार, १९ असोज २०७४

नेपाल आइडलका उत्कृष्ट तीन विजेताहरु युएई आइपुगेका छन्। आगामी अक्टोबर ६ गते शुक्रबार युएईको अबुधाबीमा र अक्टुबर ७ गते शनिबार दुबईमा हुने सांगीतिक कार्यक्रमका लागि नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास यूएई आएका हुन्।

युएईमा अलपत्र २२ जना नेपाली न्याय खोज्दै दूतावासको शरणमा

युएईमा अलपत्र २२ जना नेपाली न्याय खोज्दै दूतावासको शरणमा

मङ्गलबार, १७ असोज २०७४

दलालले भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ जना नेपाली न्याय खोज्दै नेपाली दूतावास अबुधाबीमा पुगेका छन्। सोमबार एनआरएन युएईले उनिहरुलाई सहयोगको लागि दूतावास पर्‍याएको हो।

एनआरएन युएईमा सुवेदी र श्रेष्ठबीच प्रतिस्पर्धा

एनआरएन युएईमा सुवेदी र श्रेष्ठबीच प्रतिस्पर्धा

बिहिबार, २९ भदौ २०७४

गैरआवासीय नेपाली संघ यूएईको सातौ महाधिवेशन शुक्रबार दुबईमा हुँदैछ। एनआरएनए सन् २०१७-२०१९ कार्यकालको लागि अध्यक्ष पदमा संघका उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार शालिकराम सुवेदीबीच प्रतिसपर्धा हुने भएको छ। निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय बुधबार साँझसम्मलाई दिए पनि अध्यक्ष पदको लागि दुवै पक्षबाट उमेदवारी फिर्ता नआएपछि चुनाबबाट नेतृत्व चयन हुने भएको हो।

युएईमा बस दुर्घटना, दुई नेपालीको मृत्यु

युएईमा बस दुर्घटना, दुई नेपालीको मृत्यु

बिहिबार, ११ जेठ २०७४

युएईको दुबईमा मंगलबार भएको बस दुर्घटनामा २ नेपालीको मृत्यु भएको छ। दुर्घटनाबाट १० नेपाली घाईते भएका छन्। दुर्घटना परी ज्यान गुमाउने नेपालीहरु मध्ये नुवाकोटका बासुदेव लामीछाने र चितवनका कृष्ण प्रसाद भुसाल रहेका छन्।

युएईमा 'मेरी कुसुम'

युएईमा 'मेरी कुसुम'

बिहिबार, ११ जेठ २०७४

आगामी जेठ २६ गतेलाई रिलिज मिति तोकिएको फिल्म 'मेरी कुसुम' हाल खाडी मुलुक युएईका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ। फिल्म प्रदर्शन गराउनकै लागि मुख्य कलाकार मोहन बोगटी यतिबेला युएईमा छन्।

ज्योति र रियाको प्रस्तुतिको युएईमा चर्चा

ज्योति र रियाको प्रस्तुतिको युएईमा चर्चा

आइतबार, ०३ बैशाख २०७४

नयाँ वर्षको अवसर पारेर युएई आएका गायिका ज्योति मगर र डान्सर रिया श्रेष्ठले दुबई र आधुधाबीमा छुट्टाछुट्टै प्रस्तुति दिएका छन्।

युएईमा नेपाली चलचित्रको बजार विस्तार हुने

युएईमा नेपाली चलचित्रको बजार विस्तार हुने

शुक्रबार, ०१ बैशाख २०७४

युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएको भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले नयाँ बर्षबाट नेपाली चलचित्रको अन्तराष्ट्रीय बजार व्यवस्थापनलाई बिस्तार गर्ने भएको छ।

पर्वत समाज युएईमा पौडेल

पर्वत समाज युएईमा पौडेल

बुधबार, ०९ चैत २०७३

पर्वत सेवा समाज युएईको अध्यक्षमा पर्शुराम पौडेल निर्वाचित भएका छन्। युएईको वरदुबईमा भएको संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

युएईमा नेपाली उत्पादनको बजार खोज्दै दूतावास

युएईमा नेपाली उत्पादनको बजार खोज्दै दूतावास

शुक्रबार, १३ फागुन २०७३

संयुक्त अरब ईमिरेट्स (युएई)मा नेपाली उत्पादन प्रबर्द्धनका सम्भावनाबारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुताबास युएईले आयोजना गरेको कार्यक्रममा नेपाली उत्पादनलाई युएईको बजारसम्म ल्याउन चुनौतीबारे छलफल भएको थियो।

दाङ देउखुरी समाज युएईमा गिरी

दाङ देउखुरी समाज युएईमा गिरी

मङ्गलबार, ०३ फागुन २०७३

दाङवासीहरुको साझा संस्था दाङ देउखुरी समाज युएईको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन्। 'सुरक्षित प्रवास, सम्वृद्ध समाज निर्माण हाम्रो अभियान', भन्ने मुल नाराका साथ युएईमा स्थापित संस्थाको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा १६ सदस्यिय कार्य समिति चयन गरेको हो।

युएईमा पहिलो पटक नेपाली फेसन शो हुँदै

युएईमा पहिलो पटक नेपाली फेसन शो हुँदै

सोमबार, २४ माघ २०७३

युएईमा पहिलो पटक नेपाली फेसन शो हुने भएको छ। रोयल आइल्याण्ड जनरल ट्रेडिङ तथा छेपारो डटकमको आयोजनामा फेब्रुअरी १० मा नेपाली फेसन शो हुन लागेको हो।

युएईमा प्रधानमन्त्रीले सुनकाण्ड सम्झिए

युएईमा प्रधानमन्त्रीले सुनकाण्ड सम्झिए

आइतबार, ०२ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीहरुसँग अन्तरक्रिया गरेका छन्।  वल्ड फ्युचर इनर्जि समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दुताबास युएईमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन्।

किताब लिएर विनोद चौधरी युएईमा

किताब लिएर विनोद चौधरी युएईमा

शुक्रबार, २२ पुष २०७३

फोर्ब्स म्यागेजिनले अर्बपति सूचिमा राखेका विनोद चौधरीको आत्मकथाको अंग्रेजी संस्करण 'मेकिङग ईट बिग' युएईमा विमोचन भएको छ।

युएईमा गाडीले ठक्कर दिँदा नेपाली घाइते

युएईमा गाडीले ठक्कर दिँदा नेपाली घाइते

मङ्गलबार, १९ पुष २०७३

रोजगारीको लागि युएई  आएका जीवन राना सडक दुर्घटनामा परी घाइते छन्। उनी घाइते भएर थलिएको ९ दिन बितिसक्यो। उनको उपचार हुन सकेको छैन। गत डिसेम्बर २५ गते यूएईको शारजाहमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा उनी घाइते भएका थिए।

पत्रकार महासंघ युएईमा बस्याल

पत्रकार महासंघ युएईमा बस्याल

शनिबार, १६ पुष २०७३

नेपाल पत्रकार महासंघ यूएईमा भुपराज बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार भएको शाखाको पाँचौं अधिवेशनले अध्यक्षमा बस्याल सहित अन्य पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो।

युएईमा दुई लाख नेपाली कार्यरत

युएईमा दुई लाख नेपाली कार्यरत

बुधबार, २२ मङि्सर २०७३

रोजगारीको लागि युएई आएर काम गर्ने नेपालीहरुको नयाँ तथ्यांक बाहिर आएको छ। नेपाली दूतावास युएईले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले युएईमा २ लाख दुई लाख चार हजार एक सय छ जना नेपालीहरु कार्यरत छन् ।

युएईमा अलपत्र १४ नेपालीको दर्दनाक कथाः मस्जिदमा मागेर ज्यान जोगाइयो

युएईमा अलपत्र १४ नेपालीको दर्दनाक कथाः मस्जिदमा मागेर ज्यान जोगाइयो

शुक्रबार, १० मङि्सर २०७३

नयाँ वानेश्वरको मेनपावर डेस्टेनी प्लेसमेन्ट सर्भिसले वैदेशिक रोजगारीका लागि युएई पठाएका १४ नेपाली युवा अलपत्र परेका छन्। जुन ६ र अगष्ट ३ मा नेपालबाट एयर इन्डियाको उडानबाट युएई आएका युवा कम्पनीले बाचा गरेअनुसार काम नदिँदा अलपत्र परेका हुन्।

विमानस्थल सेटिङलाई लिएर युएईमा अध्यागमन अधिकारीविरुद्ध हङ्गामा (भिडियो)

शुक्रबार, ०३ मङि्सर २०७३

'विमानस्थलमा तपाइँका कर्मचारी खुलेआम दलाली गर्छन्। सबैभन्दा ठूलो मानव तस्कर अध्यागमन कर्मचारी हुन्। सरकारी कर्मचारी तस्करीमा संलग्न नहुने हो भने यहाँ कोही नेपाली अलपत्र पर्दैन।'

युएईमा यसरी मनाइयो दसैं

युएईमा यसरी मनाइयो दसैं

बुधबार, २६ असोज २०७३

युएई - हिन्दुहरूको महान चाड बिजया दशमी युएईमा पनि नेपालीहरुले मनाएका छन। रोजगारीको शिलशिलामा युएई आएका नेपालीहरुले युएईको लेवर क्याम्प, विभिन्न पार्क र नेपाली रेष्टुरेन्टहरुमा भेला भई टिका लगाई दसैं मनाएका हुन्।

युएईमा मनाइयो संविधान दिवस

युएईमा मनाइयो संविधान दिवस

बिहिबार, ०६ असोज २०७३

अबुधावीस्थित नेपाली दूतावासले संविधान दिवस मनाएको छ। कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनले संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरेका थिए।

युएईमा दुर्गा र युवराज उत्कृष्ट

युएईमा दुर्गा र युवराज उत्कृष्ट

आइतबार, ०२ असोज २०७३

युएईको अबुधाबीमा पहिलोपल्ट आयोजना भएको नेपाली म्युजिक भिडियो अवार्डमा गायिका दुर्गा खरेलले उत्कृष्ट पपगायिकाको अवार्ड पाएकी छन्। अबुधाबीको फोल्बलोर हलमा शुक्रबार सम्पन्न अवार्डमा सोही विधामा पुरुषतर्फको अवार्ड गायक आमिर शेखले पाए।

युएईमा नेपाली म्युजिक भिडियो अवार्ड हुने

युएईमा नेपाली म्युजिक भिडियो अवार्ड हुने

आइतबार, १२ भदौ २०७३

मनोरञ्जनात्मक कार्यक्रम विदेशी भूमिमा बढ्दै गएको बेला युएईमा नेपाली म्युजिक भिडियो अवार्ड हुने भएको छ। नमस्ते ट्राभल एण्ड टुरिजम युएई र संगीक्षा फिल्म इन्टरटेनमेन्टको समन्वयनमा पहिलो पटक युएईको अबुधाबीमा नेपाली म्युजिक भिडीयो अवार्ड हुन लागेको हो।

युएईमा सुतेकै अवस्थामा नेपालीकाे मृत्यु

युएईमा सुतेकै अवस्थामा नेपालीकाे मृत्यु

शनिबार, ११ भदौ २०७३

युएईमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगारीको लागि कामको खोजीमा युएई आएका रुपन्देही खैरेनी-६ ढिकारका दिपेश सुनारको युएइ अाइपुगेकाे चाैथाे दिन शुक्रबार मृत्यु भएको हो।

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा

आइतबार, २३ साउन २०७३

अप्ठ्यारामा परेका नेपालीलाई सघाउने उद्देश्यले युएईमा १ लाख दिराम अर्थात ३० लाख रुपैयाँ कल्याणकारी कोष स्थापना गरिने भएको छ। सन १९९० मा युएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपालीहरुको संस्था नेपाली समाज युएईले २६ औं वार्षिकोत्सव अवसरमा कल्याणकारी कोष स्थापना गर्ने उद्‌घोष गरेको हो।

युएईमा १८४ नेपालीले ज्यान गुमाए, १०० जेलमा

युएईमा १८४ नेपालीले ज्यान गुमाए, १०० जेलमा

आइतबार, १९ असार २०७३

युएई— वैदेशिक रोजगारीको कथा नेपालमा जसरी सुन्दर ढंगले प्रस्तुत गरिन्छ वास्तविकता त्यस्तो मात्र छैन। संयुक्त अरब ईमिरेटस (युएई) मा मात्रै बितेका तीन वर्षमा १८४ नेपालीले ज्यान गुमाएका छन्। डिप्रेसनपछि आत्महत्या, हृदयघात जस्ता कारणहरु नेपाली मृत्युका मुख्य कारण देखिएका छन्।

Ncell Footer Ad