यार्साको चोरी निकासी रोक्न पाटनमै गस्ती

यार्साको चोरी निकासी रोक्न पाटनमै गस्ती

मङ्गलबार, २१ जेठ २०७६

यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ। जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको...

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

आइतबार, १९ जेठ २०७६

यार्सागुम्बा खोज्न डोल्पा पुगेका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ। प्रतिकुल मौसमका कारण जिल्लाको वारेकोट गाउँपालिका वडा नम्बर...

यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु

यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु

शनिबार, १८ जेठ २०७६

बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न डोल्पाका हिमपाटनहरुमा पुगेका यार्सासंकलकहरुको अकालमा ज्यान जाने क्रम शुरु भएको छ। ...

डोल्पामा धमाधम यार्सागुम्बा चोर पक्राउ

डोल्पामा धमाधम यार्सागुम्बा चोर पक्राउ

बिहिबार, ०९ जेठ २०७६

बहुमुल्य जडिबुटी यार्सागुम्बाको भण्डार क्षेत्रको रुपमा रहेको हिमाली जिल्ला डोल्पाबाट यो वर्ष यार्सागुम्बाको अवैध रुपमा चोरी गर्नेहरु धमाधम पक्राउ पर्न...

यार्सागुम्बा संकलकबाट तीन तहको कर असुली

यार्सागुम्बा संकलकबाट तीन तहको कर असुली

बिहिबार, ०९ जेठ २०७६

यार्सागुम्बा संकलन गर्न लेक पुगेका सर्वसाधारणबाट गाउँपालिका र वडाले तीन तहको कर असुली गर्न थालेका छन्। गाउँपालिका तथा वडाले सिमानाभित्र रहेका यार्सागुम्बा पाइने पाटन तथा लेकमा प्रवेश गर्न गाउँपालिकाभित्रका बासिन्दा, जिल्लाभित्र र बाहिरका संकलकको तीन तह निर्धारण गरी कर असुली गर्न थालेका हुन्। कर असुली गर्नेमा साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुगल नगरपालिका १ र २ वडा छबिसपाथिभेर ७ वडा र दुर्गाथली गाउँपालिका १ वडा रहेका छन्।

यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी

यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी

बिहिबार, ०९ जेठ २०७६

१० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाइएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साबिक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए।

यार्सागुम्बा चोरी संकलन गरिरहेको अवस्थामा १३ जना पक्राउ

यार्सागुम्बा चोरी संकलन गरिरहेको अवस्थामा १३ जना पक्राउ

मङ्गलबार, ०७ जेठ २०७६

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा अवैध रुपमा यार्सागुम्बा संकलन गरिरहेका १३ जना पक्राउ परेका छन्।

यार्सागुम्बा सङ्कलन शुरु हुँदै

यार्सागुम्बा सङ्कलन शुरु हुँदै

शनिबार, ०४ जेठ २०७६

जिल्लाका हिमाली क्षेत्रमा यस वर्ष यही जेठ दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरिने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गरेको ‘यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका–२०७३’ अनुसार जेठ दोस्रो साताबाट सङ्कलन शुरु गरिने भएको हो।

४ महिलासहित २० जना यार्सा तस्कर पक्राउ

४ महिलासहित २० जना यार्सा तस्कर पक्राउ

शुक्रबार, ०३ जेठ २०७६

उनिहरु यार्सापाटन खुला गर्ने समय अगावै अबैध रुपमा चोरी तस्करी गर्ने उद्येश्यले पाटनमा छिरेको पाइएकाले उनिहरुलाइ पक्राउ गरिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ।

यार्सागुम्बा संकलक फिर्ता

यार्सागुम्बा संकलक फिर्ता

शनिबार, २१ बैशाख २०७६

यार्सागुम्बा टिप्न पाटन भएका संकलकहरू घर फिर्ता हुन् थालेका छन्। विगतका वर्षभन्दा यस वर्ष यार्सा कम पाइन थालेपछि उनीहरू घर फिर्ता हुन थालेका हुन्।

रक्सीसँग यार्सा सटही

रक्सीसँग यार्सा सटही

बिहिबार, १९ बैशाख २०७६

संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ। मदिरा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै कालोबजारी गर्न थालेका छन्। व्यापारीले सर्वसाधारण संकलकबाट यार्सागुम्बा हात पार्न र नाफा कमाउन लेकमा मदिरा लगेर बेच्ने गरेका हुन्।

यार्सा टिप्न जान बालबालिकालाई रोक

यार्सा टिप्न जान बालबालिकालाई रोक

बुधबार, २७ चैत २०७५

जिल्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि पाटन जान बालबालिकालाई रोक लगाएको छ। बर्सेनि यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटनमा जान बालबालिकालाई रोक लगाएको पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताए।

बरामद यार्सा वन कर्मचारीले साटेको आरोप

बरामद यार्सा वन कर्मचारीले साटेको आरोप

बिहिबार, १५ कार्तिक २०७५

डोल्पाबाट खरिद गरेर ल्याइएको १ करोड ३२ लाख रुपैयाँ बराबरको ६ किलो १ सय ग्राम बहुमूल्य जडीबुटी यार्सागुम्बा बाँके प्रहरीले गत भदौ १६ गते नेपालगन्ज विमानस्थलबाट बरामद ग-यो। यार्सासहित डोल्पाका व्यापारी सर्वणकुमार बुढा पक्राउ परे।

यार्सागुम्बा संकलनमा कमी, संकलक निराश

यार्सागुम्बा संकलनमा कमी, संकलक निराश

आइतबार, २४ असार २०७५

दार्चुलामा यसवर्ष यार्सागुम्बा उत्पादन तथा संकलनमा कमी आएको छ। बिगतका  वर्षहरूको तुलनामा यस वर्ष आधा मात्रै संकलन भएको यार्सा टिप्ने लेकबाट फर्केका संकलकहरूले बताएका छन्।

अवैधरुपमा ल्याइएको यार्सागुम्बा सहित तीन पक्राउ ‌

अवैधरुपमा ल्याइएको यार्सागुम्बा सहित तीन पक्राउ ‌

सोमबार, ११ असार २०७५

अवैध रुपमा बिक्री बितरणको लागि बोकेर हिडीरहेको अवस्थामा १ किलो यार्सागुम्बा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यार्सागुम्बा सहित चार जना पक्राउ

यार्सागुम्बा सहित चार जना पक्राउ

सोमबार, २८ जेठ २०७५

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुुवागढीबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ थुमनका ३१ वर्षीया इमान घले, २६ वर्षीया सुर्य बहादुर घले, २९ वर्षीया जिल बहादुर घले र नौकुण्ड गाउँपालिका–२ का १९ वर्षीया मंगले तामाङ रहेका छन्।

डोल्पामा ४९ यार्सागुम्बा तस्कर पक्राउ

डोल्पामा ४९ यार्सागुम्बा तस्कर पक्राउ

मङ्गलबार, १८ बैशाख २०७५

डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा धमाधम यार्सा तस्करहरु पक्राउ पर्न थालेका छन्। डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला यार्सागुम्बा पाटनबाट अवैध रुपमा बहुमुल्य जडीबुटी यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना यार्सा तस्कर पक्राउ परेका हुन्।

यार्सागुम्बा संकलन दस्तुरमा बृद्धि

यार्सागुम्बा संकलन दस्तुरमा बृद्धि

आइतबार, ०२ बैशाख २०७५

हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनकालागि यसबर्ष देखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँच सय रकम तिर्नुपर्ने भएको छ।

३० लाख मुल्य बराबरको यार्सागुम्बा सहित पक्राउ

३० लाख मुल्य बराबरको यार्सागुम्बा सहित पक्राउ

सोमबार, २७ असार २०७३

दार्चुला- प्रहरीले जुमा गाउँबाट करिव ३० लाख बराबरको यार्सागुम्बा सहति दुई जनालाई पक्राउ गरेको छ।

Ncell Footer Ad