दुई यार्सागुम्बा संकलकको भीरबाट लडेर मृत्यु

दुई यार्सागुम्बा संकलकको भीरबाट लडेर मृत्यु

शुक्रबार, २० असार २०७६

अपीहिमाल गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जना यार्सागुम्बा संकलकहरुको मृत्यु भएको छ। ...

यार्साले लखेट्यो कालापहाड

यार्साले लखेट्यो कालापहाड

बुधबार, १८ असार २०७६

अधिकांश युवा यार्सा संकलन गर्न जाँदा लिइएको ऋण तिर्नकै लागि कालापहाडमा हिँडिसकेका छन्। ...

जनप्रतिनिधि र स्वास्थ्यकर्मी यार्सा टिप्ने लेकमा

जनप्रतिनिधि र स्वास्थ्यकर्मी यार्सा टिप्ने लेकमा

बिहिबार, ३० जेठ २०७६

अहिले गाउँ र सहरभन्दा बढी फोहोर लेकमा छ। राईढुंगी, माझा, चाल्ला वन, कालापानीलगायत १५ भन्दा बढी लेकमा २० हजारभन्दा बढी...

बुकी पाटनको यार्सामा सिन्डिकेट

बुकी पाटनको यार्सामा सिन्डिकेट

आइतबार, २६ जेठ २०७६

रुकुम (पूर्व)को विभिन्न बुकीपाटनमा पाइने बहुमूल्य यार्सा संकलनको लागि यहाँ सरकारी निकायको कुनै पनि निर्याण मान्य हुँदैन। बुकीमा पाइने यार्सा...

यार्सा टिप्न गुर्जावासी हिमालतिर

यार्सा टिप्न गुर्जावासी हिमालतिर

शुक्रबार, २७ बैशाख २०७६

जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जाका स्थानीय आकर्षक आम्दानीको रूपमा चिनिएको यार्सा टिप्न लेकतिर लागेका छन्।

यार्सा टिप्न अाएका मगरकाे हत्या

यार्सा टिप्न अाएका मगरकाे हत्या

सोमबार, ०४ असार २०७५

डोल्पाको हिमाली यार्सा पाटनमा एक जनाको घाँटी रेटेर हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको गएराति ९ बजेतिर घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । मगर चनौटामा बस्दै आएका थिए ।

जुरुक्कै उठ्यो यार्सा (फोटो फिचर)

जुरुक्कै उठ्यो यार्सा (फोटो फिचर)

शनिबार, १९ जेठ २०७५

हरियो जस्ताले छाएका एकै रङ्गका छानाले गाउँको सौन्दर्यतामा निखार थपिदिएको छ। वारीबाटै रङ्गीन जस्ताले सुन्दर देखिने यो बस्तीमै टेकेपछि भने अझ फरकानुभुती हुन्छ।

लेक लागेर डोल्पामा तीन यार्सा संकलकको मृत्यु

लेक लागेर डोल्पामा तीन यार्सा संकलकको मृत्यु

आइतबार, १३ जेठ २०७५

डोल्पामा यार्सा गुम्बा टिप्न गएका ३ यार्सा संकलकको लेक लागेर मृत्यु भएको छ।

काखे सन्तान च्यापेरै यार्सा संकलन

काखे सन्तान च्यापेरै यार्सा संकलन

शनिबार, १२ जेठ २०७५

मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर १ डोल्फु र वडा नम्बर २ मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाईने यार्सागुम्बा संकलनका लागि वन प्रवेश शुल्क बापत ६१ लाख राजश्व संकलन भएको छ।

गाउँ शून्य पारेर यार्सा टिप्न पाटनतिर

गाउँ शून्य पारेर यार्सा टिप्न पाटनतिर

बिहिबार, १० जेठ २०७५

पातारासी गाउँपालिकाका हरिबहादुर विक अहिले यार्सा संकलनका लागि पाटनतिर व्यस्त छन । उनले एक महिनाअघि नै घर छाडेका हुन् । स्वरोजगारका कुनै अवसर नभएपछि बाध्य भएर पाटनमा यार्सा संकलनमा खटिएको उनी बताउँछन् । यार्सा पाइएको खण्डमा वर्षदिनको खर्च व्यवस्थापन गर्न कुनै कठिनाइ हुँदैन ।

यार्सा टिप्ने हतारोले  रोपाइँको चटारो

यार्सा टिप्ने हतारोले रोपाइँको चटारो

आइतबार, ०६ जेठ २०७५

वेमौसमी वर्षा सुरु भएसँगै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुराकोटमा धान रोपाइँ सुरु भएको छ। धान रोपाइँ सकेर यहाँका स्थानीय यार्सागुम्बा संकलन गर्न जान्छन् । रोपाइँको काम सक्नलाई मौसम सुरु भइनसक्दै धान रोपाइँ सुरु भएको हो । अहिले त्यहाँ धान रोपाइँ गर्ने चटारो परेको छ ।

विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प

विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प

आइतबार, ०६ जेठ २०७५

जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान छन्।

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

शनिबार, ०५ जेठ २०७५

बहुमुल्य जडबुटी यार्साका लागि यस वर्ष जेठको दोस्रो साताको अन्तिममा बुकी खुला गरिने भएको छ।

तीन वर्षका लागि यार्सा संकलन बन्द

तीन वर्षका लागि यार्सा संकलन बन्द

आइतबार, २३ बैशाख २०७५

यहाँ पाइने यार्सा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । आठबीसकोट नगरपालिका–२ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।

यार्सा टिप्न विद्यालय बन्द

यार्सा टिप्न विद्यालय बन्द

शनिबार, २२ बैशाख २०७५

वैशाख चौथो साताको पहिलो दिनदेखि रुकुम (पूर्व) का केही विद्यालयहरू बन्द हुने भएका छन् । बहुमूल्य यार्सा टिप्न शिक्षक, विद्यार्थी र अभिभावकहरू लिएर जानेभएपछि यहाँका विद्यालयहरु आइतबार देखि बन्द हुने लागेका हुन्।

घट्यो यार्सा, निराश हुँदै फर्कंदै संकलक

घट्यो यार्सा, निराश हुँदै फर्कंदै संकलक

शनिबार, ०४ असार २०७३

जिल्लाको प्रमुख आयस्रोतका रुपमा रहेको यार्सा घट्दै गएको छ। विगतका वषको तुलनामा यस सिजनमा बुहुमुल्य जडिबुटी यार्सागुम्बा लोप हुँदै गएको छ। अव्यवस्थित संकलन, जलवायु परिवर्तन र अवैध रुपमा निकासी गर्ने क्रमसमेत बढेकाले यार्सा लोप हुँदै गएको हो। दुई महिनाको यार्सा संकलनले वर्षभरीको खाद्यान्न तथा घर खर्च चलाउने गरेका स्थानीय संकलक यस वर्ष निराश बनेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad