तस्बिरमा सुनकोशी बस दुर्घटना

तस्बिरमा सुनकोशी बस दुर्घटना

आइतबार, १७ कार्तिक २०७६

सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक...

दसैं मान्न गएका नौ लाख उपत्यका फर्किए

दसैं मान्न गएका नौ लाख उपत्यका फर्किए

बुधबार, २९ असोज २०७६

दसैं सकिएसँगै उपत्यका भित्रने यात्रुको संख्या बढेको छ। उपत्यका भित्रने नागढुंगा, भक्तपुर, मुड्खु र फार्पिङ नाकाबाट सोमबारसम्म नौ लाख यात्रु...

ठगिएका १३१ जना यात्रुको भाडा फिर्ता

ठगिएका १३१ जना यात्रुको भाडा फिर्ता

सोमबार, २७ असोज २०७६

चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा लिने सवारीलाई कारवाही गर्नुका साथै यात्रुको भाडा फिर्ता गराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको...

टिकट काउन्टरमा उस्तै छ भिड (तस्बिरहरू)

टिकट काउन्टरमा उस्तै छ भिड (तस्बिरहरू)

बिहिबार, १६ असोज २०७६

दसैंमा घर जानको लागि टिकट लिनेको भीड दिनानुदिन बढ्दैछ। ...

दशैंतिहारमा हवाई टिकटको मूल्य किन महंगो ?

दशैंतिहारमा हवाई टिकटको मूल्य किन महंगो ?

सोमबार, १३ असोज २०७६

सडक पूर्वाधार अभावका कारण यात्रुले हवाई यात्रा गर्नुपर्ने बाध्यता छ। महङ्गो भाडा तिरेर भए पनि सहज र आरामदायी यात्राका लागि यात्रु लालायित हुन्छन्। उनीहरुले दशैँमा हरेक वर्ष पीडा भोग्नु पर्छ। अहिले पनि दशैँका लागि हवाई जहाजको टिकट पाउन कठिन भएको छ। पाए पनि दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ।

प्रहरीले माला लगाइदिएपछि चालक छक्क, यात्रु मख्ख

प्रहरीले माला लगाइदिएपछि चालक छक्क, यात्रु मख्ख

आइतबार, १२ असोज २०७६

प्रहरीले माला र फूलको गुच्छा दिँदै हिँडेको देखेर आइतबार बिहान गोरखा सदरमुकामबाट काठमाडौं, चितवन, पोखराका लागि छुटेका यात्रुबाहक बसका चालक छक्क परे। नियम अटेर गर्ने चालक, सहचालक र सधैं सिठी फुकेर लखेट्ने प्रहरीबीचको यो दृष्य देखेर यात्रु र अन्य स्थानीय अनौठो मानेर हेरिरहे।

यात्रुलाई सास्ती

यात्रुलाई सास्ती

आइतबार, १२ असोज २०७६

अहिले दसैंले गर्दा सवारीसाधन धेरै गुड्ने गर्छन् भने अर्काेतिर यहीबेला सडक मर्मत भएकाले पनि बढी समस्या भएको हो। साघुँरो सडक, उकालो, ओरालो बाटो, घुमाउरो मोड रहेको नौबिसे नागढुंगा सडकखण्डमा दैनिक सवारी जामले यात्रुलाई आजित पारेको छ। राजधानी भित्रिने र राजधानीबाट बाहिरी जिल्ला जाने यात्रुले जामको सास्ती खेप्नुपरेको छ।

डाइभर्सन बगाएपछि यात्रुलाई सास्ती

डाइभर्सन बगाएपछि यात्रुलाई सास्ती

बिहिबार, १२ भदौ २०७६

वडाध्यक्ष झाका अनुसार सो डाइभर्सनको तत्काल मर्मत गरेर यातायात सुचारु गराउन सडक डिभिजन कार्यालय चन्द्रपुरलाई पटकपटक आग्रह गरिएको तर मर्मतका लागि चासो नदेखाएको आरोप लगाएका छन्।

नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

मङ्गलबार, १० भदौ २०७६

विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन्।

'ठालू'को यात्रा, बच्चालाई मर्का

'ठालू'को यात्रा, बच्चालाई मर्का

आइतबार, २९ असार २०७६

भिभिआइपी सवारीमा बन्ने जामको ठूलै आलोचना हुने गर्छ। नहोस पनि किन अर्काको काममा आफ्नो काम थाँती राख्नु पर्छ। यो ‘प्रबृति’ जति आलोचित भए पनि यसलाई पछ्याउनेको भने कमी छैन। पछिल्लो समय आफ्नो गच्छे अनुसार ‘भिभिआइपी’ बन्ने ‘प्रबृति’ विकास हुँदै आएको छ। यो ‘भिभिआइपी’ बनेर आफ्नो काम गर्न अरुको मतलव नगर्ने प्रबृति साना ‘भिभिआइपी’ले पनि पछ्याएको देखिन्छ। त्यसमा पनि कारमा हिँड्ने र बाइकमा हिँड्ने ‘भिभिआइपी’को आफ्नै ठाँट छ।

फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने

फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने

मङ्गलबार, २४ असार २०७६

फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो (२० अमेरिकी डलर) सम्म कर लिने घोषणा गरेको छ।

ग्रामीण क्षेत्रका सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु

ग्रामीण क्षेत्रका सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु

शनिबार, २८ बैशाख २०७६

जिल्लाको ग्रामीण क्षेत्रमा निजी तथा भाडाका सवारीसाधनले क्षमताभन्दा चार गुणा बढी यात्रु बोक्ने गरेका छन्। बोलेरो, जिप तथा बसले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

बसको ढोकाबाट खस्दा एकको मृत्यु, एक घाइते

बसको ढोकाबाट खस्दा एकको मृत्यु, एक घाइते

आइतबार, १५ बैशाख २०७६

आइतबार विहान दोलखाबाट काठमाडौं यात्रु लिएर हिडेको अरनिको यातायात सेवा समितिको बा. ३ ख ३२६१ नम्बरको बसको ढोकाबाट खस्दा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

जिप दुर्घटनामा ८ जना घाइते

जिप दुर्घटनामा ८ जना घाइते

शनिबार, ०७ बैशाख २०७६

भिमादको जुकेपानीमा यात्रुबाहक जिप दुर्घटनामा परेको छ।  भिमाद बजारदेखि आधामारतर्फ जाँदै गरेको ग १ ज ६५२५ नम्बरको जिप जुकेपानीमा सडकमा पल्टिदा ८ जना यात्रु घाइते भएका छन्।

व्यवस्थित बन्यो महेन्द्रनगर बसपार्क, यात्रुलाई दुःख दिने १४ जनाविरुद्ध मुद्दा

व्यवस्थित बन्यो महेन्द्रनगर बसपार्क, यात्रुलाई दुःख दिने १४ जनाविरुद्ध मुद्दा

शनिबार, २३ चैत २०७५

कञ्चनपुरको सदरमुकाममा रहेको महेन्द्रनगर बसपार्क व्यवस्थित बनेको छ। स्थानीय प्रशासन, यातायात व्यवसायी, प्रहरी, होटल व्यवसायी र स्थानीयको सक्रियतामा जिल्लाकै नमूना बसपार्क व्यवस्थित बनेको हो। बसपार्क व्यवस्थित गर्न महाकाली यातायातका अध्यक्ष डम्बर पन्त, पवनदूतका केशव जोशी, नमस्ते शुक्लाफाँटाका दिलीप कुँवर, ट्राफिक प्रहरी निरीक्षक भरत शाह, वडा प्रहरी कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालयका डिएसपीले अगुवाई गरेका थिए।

सार्वजनिक यातायातको मनलाग्दीविरुद्ध यात्रु

सार्वजनिक यातायातको मनलाग्दीविरुद्ध यात्रु

सोमबार, ११ चैत २०७५

केही यातायात व्यवसायीले आफूखुशी सार्वजनिक यातायातको भाडा लिने गरेको तर सरोकारवाला सरकारी निकायले अनुगमन नगरेको भन्दै यात्रु स्वयं कारवाहीमा उत्रन थालेका छन्। राजधानीमा सञ्चालित बाबा गोकर्णेश्वर, सिटी यातायात र सुन्दरीमाई यातायात कम्पनीमा दर्ता भएका सार्वजनिक यातायातका परिचालकले यातायात व्यवस्था विभागले गत असोज ७ गते तोकेभन्दा बढी भाडा लिन थालेका थिए।

केन्यामा विमान दुर्घटना, १५७ जनाकाे मृत्यु

केन्यामा विमान दुर्घटना, १५७ जनाकाे मृत्यु

आइतबार, २६ फागुन २०७५

अबाबा- इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन्।

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

शुक्रबार, १८ माघ २०७५

सवारीसाधनको भीड व्यवस्थापन गरी यात्रुलाई सहजता प्रदान गर्न पुस १ गतेदेखि टुँडिखेल आसपासमा लागू गरिएको ‘पिक एन्ड ड्रप’ नियमले यात्रुहरूलाई झन् सकस भएको छ। ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको भने पनि ट्राफिक प्रहरीले यात्रु ओराल्न र चढाउन सार्वजनिक सवारी रोक्न नदिएपछि घर फर्कने यात्रुहरू अलपत्र परेका हुन्।

हिमपातले सोलु–काठमाडौं सडक अवरुद्ध, यात्रु अलपत्र

हिमपातले सोलु–काठमाडौं सडक अवरुद्ध, यात्रु अलपत्र

बुधबार, ०९ माघ २०७५

पत्ताले क्षेत्रमा परेको हिमपातले सोलु–काठमाडाैं सडक अवरुद्ध भएको छ। गएराति देखि पत्ताले क्षेत्रमा बाक्लो हिमपात भइरहेकाले सडक अवरुद्ध भएको हो। सल्लेरीदेखि छुटेका साना तथा ठूला सवारी गरि करिब ४० सवारी पत्ताले क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जुफाल विमानस्थलमा एक्सरे मेसिनको अभाव

जुफाल विमानस्थलमा एक्सरे मेसिनको अभाव

मङ्गलबार, १७ पुष २०७५

डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा यात्रुलाई समस्या भएको छ। एक्सरे मेसिनको अभावमा जोखिम मोलेर हातैले छामछुम गर्नुपर्ने बाध्यता रहेको सुरक्षाकर्मीले बताएका छन्।

उपत्यकामा आजबाट 'पिक एण्ड ड्रप' लागू

उपत्यकामा आजबाट 'पिक एण्ड ड्रप' लागू

आइतबार, ०१ पुष २०७५

काठमाडौं महानगरपालिकाले आजबाट उपत्यकामा 'पिक एण्ड ड्रप' लागु गरेको छ। यो सँगै सार्वजनिक सवारी साधानले आजबाट टुँडिखेल वरिपरि यात्रु पर्खेर बस्न पाउने छैनन्। पिक एण्ड ड्रप योजनाले उपत्यकामा ट्राफिक जाम कम गराउने महानगरले विश्वास लिएको छ।

जहाजभित्रै यात्रुको मृत्यु

जहाजभित्रै यात्रुको मृत्यु

शनिबार, ०८ मङि्सर २०७५

रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको ट्वीन-अटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ। शनिवार दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको नाइन एन एइटी  कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका छन्।

सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

सोमबार, ०५ कार्तिक २०७५

दसैं पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन।

दोब्बर भाडा असुल्दै यातायात व्यवसायी

दोब्बर भाडा असुल्दै यातायात व्यवसायी

बुधबार, ३१ असोज २०७५

दसैंका बेला देशका विभिन्न ठाउँहरूबाट नेपालगन्ज सुर्खेत हुँदै जाजरकोट फर्कने र जाजरकोट खलंगाबाट विभिन्न गाउँहरूमा फर्केने यात्रुहरूमाथि यातायात व्यावसायीको निर्मम हर्कत देखिएको छ।

‘हवाई टिकट जति सबै मन्त्री र सांसदको पावरमा बाँडियो, सर्वसाधारणको बिचल्ली छ’

‘हवाई टिकट जति सबै मन्त्री र सांसदको पावरमा बाँडियो, सर्वसाधारणको बिचल्ली छ’

बुधबार, ३१ असोज २०७५

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप अत्यधिक रूपले बढेको छ। यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको छ। जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको गुनासो छ। कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँच छैन।

टिकट नपाउँदा यात्रुको बिचल्ली

टिकट नपाउँदा यात्रुको बिचल्ली

बिहिबार, २५ असोज २०७५

तिलागुफा गाउँपालिका, कालिकोटका पदमराज न्यौपाने दसैं मनाउन घर जान नेपालगञ्जबाट सुर्खेत झरेको दुई दिन भइसक्यो। बसको टिकट नपाउँदा उनी घर कहिले पुग्ने हो टुंगो छैन।

यात्रुको सहायताका लागि बाँकेका ३ स्थानमा डेस्क स्थापना

यात्रुको सहायताका लागि बाँकेका ३ स्थानमा डेस्क स्थापना

आइतबार, २१ असोज २०७५

चाडपर्वको समयमा आवत–जावत गर्ने सर्वसाधारणको सहजताका लागि बाँकेका तीन स्थानमा नागरिक/यात्रु सहायता डेस्क सञ्चालनमा ल्याइएको छ।

उडिरहेको जहाजमा यात्रुको कान र नाँकबाट रगत बग्न थालेपछि

उडिरहेको जहाजमा यात्रुको कान र नाँकबाट रगत बग्न थालेपछि

बिहिबार, ०४ असोज २०७५

बिमानचालकको लापरवाहीका कारण भारतको जेट एयरवेजमा उडिरहेका यात्रुको नाँक र कानबाट रगत बग्ने अवस्था आयो।

यात्रुलाई जबर्जस्ती तान्ने ७ ‘सहचालक’ पक्राउ

यात्रुलाई जबर्जस्ती तान्ने ७ ‘सहचालक’ पक्राउ

बुधबार, २७ भदौ २०७५

बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात जनालाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको छ। आफ्नो निश्चित गन्तव्य तय गरी आरामदायी यात्राको सोचका साथ आउने यात्रुलाई असहज वातावरण सिर्जना गर्ने गरेकाले आज सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए।

संखुवासभा–हिले सडक दैनिक ९ घण्टा बन्द गरिने

संखुवासभा–हिले सडक दैनिक ९ घण्टा बन्द गरिने

बिहिबार, ०७ भदौ २०७५

संखुवासभा र धनकुटाको हिले जोड्ने संखुवासभा–हिले सडकखण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। वर्षायाममा यात्रुहरूलाई समस्या भएको भन्दै यो सडकखण्कोे स्तरोन्नती गरिने भएको छ।

बसमै यात्रुको मृत्यु

बसमै यात्रुको मृत्यु

सोमबार, ०४ भदौ २०७५

काठमाडौंबाट जाजरकोट जाँदै गरेको बसमा यात्रारत एक यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार विहान ११ बजेतिर जाजरकोट जाँदै गरेको ना४ख ८१२० नम्वरको बसमा सवार आठविसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोराको मृत्यु भएको हो।

तमानखोलामा जीप खस्दा एक यात्रु वेपत्ता

तमानखोलामा जीप खस्दा एक यात्रु वेपत्ता

शनिबार, ३० असार २०७५

जिल्लाको ढोरपाटन नगरपालिका—१ मा तमानखोलामा जीप खस्दा एक यात्रु वेपत्ता भमएका छन्।

दुर्घटनामा चार यात्रु घाइते

दुर्घटनामा चार यात्रु घाइते

मङ्गलबार, २६ असार २०७५

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् ।

मालपा खोलाको पुल बगाउँदा पैदल यात्रु अलपत्र

मालपा खोलाको पुल बगाउँदा पैदल यात्रु अलपत्र

बुधबार, २० असार २०७५

महाकाली किनारको भारतीय क्षेत्र मालपामा दुबैतर्फको पुल बग्दा केही पैदल यात्रु बीचमै रोकिएका छन्। धारचुलादेखि करिब ५० किलोमिटर टाढा रहेको नजंङखोला र मालपा खोलामा राखिएको स्टिल पुल बाढी र पहिरोले बगाएको भारतीय अधिकारीले बताएका छन्।

कर्णाली राजमार्गमा पहिरो, यात्रु अलपत्र

कर्णाली राजमार्गमा पहिरो, यात्रु अलपत्र

मङ्गलबार, १९ असार २०७५

तीन दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो जाँदा यात्रु अलपत्र परेका छन्। कर्णाली राजमार्गको कालिकोट खण्डदेखि जुम्लासम्म झण्डै आधा दर्जन स्थानमा पहिरो गएको हो।

कर्णाली तर्फका हवाई उडान बन्द, यात्रु अलपत्र

कर्णाली तर्फका हवाई उडान बन्द, यात्रु अलपत्र

मङ्गलबार, १९ असार २०७५

निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ।

काठमाडौंको लामबगरमा बस दुर्घटना, १६ यात्रु घाइते

काठमाडौंको लामबगरमा बस दुर्घटना, १६ यात्रु घाइते

शुक्रबार, १५ असार २०७५

धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको यात्रुवाहक बस शुक्रबार बिहान ७ः४९ बजेतिर काठमाडौंको लामबगरमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा परी १५ यात्रु घाइते

दुर्घटनामा परी १५ यात्रु घाइते

शनिबार, ०९ असार २०७५

पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन्।

बस दुर्घटनामा ३४ यात्रु घाइते

बस दुर्घटनामा ३४ यात्रु घाइते

मङ्गलबार, ०५ असार २०७५

धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।

हवाइ यात्रु घटे

हवाइ यात्रु घटे

बिहिबार, ३१ जेठ २०७५

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै काठमाडौँ–भरतपुर हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ । जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको हो ।

यात्रु भन्छन्– बाँच्ने आशा मारिसकेका थियौं, पुनर्जन्म भएको अनुभूति भइरहेछ

यात्रु भन्छन्– बाँच्ने आशा मारिसकेका थियौं, पुनर्जन्म भएको अनुभूति भइरहेछ

शनिबार, २६ जेठ २०७५

जहाजका यात्रु विनोद शेरचनले जहाज ल्याण्ड गर्न खोज्दा उत्साहित सबै यात्रु एक्कासी ढल्कदै घासे मैदानतर्फ जाँदा बाँच्ने आशा मरिसकेको अनुभूति सुनाए। उनले भने, ‘जहाजको कण्डिसन हेर्दा बाँचिदैन जस्तो लागेको थियो, तर चालक दलको चतुर्याईका कारण बच्न सफल भइयो।’ उनले आजको दिनमा आफ्नो पुर्नजन्म भएको बताए।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध, यात्रु अलपत्र

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध, यात्रु अलपत्र

आइतबार, २० जेठ २०७५

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ।

डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते

डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते

शुक्रबार, १८ जेठ २०७५

चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

सोमबार, १४ जेठ २०७५

उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ।  गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो।

क्षमताभन्दा बढी यात्रु बोक्दै डडेल्धुराका  जिप

क्षमताभन्दा बढी यात्रु बोक्दै डडेल्धुराका जिप

शनिबार, १२ जेठ २०७५

डडेल्धुरामा संचालनमा रहेका सार्वजनिक यातायातका जिपहरुले सिट पास भन्दा भन्दा बढी यात्रु बोक्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयले पाँच जना यात्रु मात्रै बोक्ने अनुमति दिएको भए पनि डडेल्धुरामा संचालनमा विभिन्न कम्पनीका जिपहरुले क्षमता भन्दा चार गुना बढी यात्रु बोक्ने गरेका छन्।

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

शुक्रबार, ११ जेठ २०७५

जलेश्वर जनकपुर सडक खण्डअन्तर्गत पिपरा गाउँपालिका–३ शिव चौक नजिक रहेको वन टोलवामा शुक्रबार विहानै बस पल्टेर दुर्घटनाग्रस्त हुदा २५ जना यात्रु घाइते भएका छन्।

राजविराज विमानस्थलमा ५० वर्षपछि उडान, ७२ यात्रु क्षमताको जहाज अवतरण

राजविराज विमानस्थलमा ५० वर्षपछि उडान, ७२ यात्रु क्षमताको जहाज अवतरण

बुधबार, ०९ जेठ २०७५

विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ।

बढी यात्रु बाेक्ने सवारीलार्इ कारबाही

बढी यात्रु बाेक्ने सवारीलार्इ कारबाही

सोमबार, ०७ जेठ २०७५

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माइक्रोबस र टेप्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ । महाशाखाले आइतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारबाही गरेको छ । गृहमन्त्री रामबहादुर थापाले गत बुधबार सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारबाही सुरु गरिएको हो । अब माइक्रोबस र टेप्पोले सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाउँदैनन् ।

माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा

माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा

शनिबार, २९ बैशाख २०७५

गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन्।

१८ यात्रु बाेकेकाे समिट एयरको विमान दुर्घटनाबाट बच्यो

१८ यात्रु बाेकेकाे समिट एयरको विमान दुर्घटनाबाट बच्यो

सोमबार, ०३ बैशाख २०७५

समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ। बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।

Ncell Footer Ad