दशैंको अग्रिम टिकट असोज ५ देखि खुल्ने, भाडादर यथावत

दशैंको अग्रिम टिकट असोज ५ देखि खुल्ने, भाडादर यथावत

बिहिबार, २६ भदौ २०७६

दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार...

‘स्मार्ट लाइसेन्स’ स्पष्ट नबुझिने भएपछि पुनः छपाइ हुँदै

‘स्मार्ट लाइसेन्स’ स्पष्ट नबुझिने भएपछि पुनः छपाइ हुँदै

आइतबार, १५ असार २०७६

निजी कम्पनीले रंगीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ सुरु भएको हो। ...

नयाँ ट्याक्सी १२ सय सिसीका मात्रै दर्ता हुने

नयाँ ट्याक्सी १२ सय सिसीका मात्रै दर्ता हुने

बिहिबार, ०५ असार २०७६

यातायात व्यवस्था विभागले नयाँ ट्याक्सी दर्ता गर्दा १२ सय सिसीको हुनुपर्ने मापदण्ड तयार पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस...

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित

बिहिबार, ३० जेठ २०७६

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगन गरेको छ। ...

सार्वजनिक यातायातको भाडा बढ्यो

सार्वजनिक यातायातको भाडा बढ्यो

बिहिबार, ३० जेठ २०७६

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशत भाडा बढाइएको विभागका महानिर्देशक कुमार दहालले जानकारी दिए।

कम्पनीमा नजानेकाे रुट पर्मिट खारेज

कम्पनीमा नजानेकाे रुट पर्मिट खारेज

सोमबार, २० जेठ २०७६

यातायात व्यवस्था विभागले संस्था दर्ता ऐन, २०३४ अन्तर्गतका संघ/समितिमार्फत सेवा दिइरहेका सवारी साधनको रुट पर्मिट खारेज गरेको छ। योसँगै कम्पनीमा दर्ता नभएका सवारी साधनले यात्रु ओसारपसार र ढुवानी सेवा दिन नपाउने भएका छन्।

चर्चा मात्रै धेरै, उपलब्धि थोरै

चर्चा मात्रै धेरै, उपलब्धि थोरै

शुक्रबार, १३ बैशाख २०७६

सरकारले यातायात सिन्डिकेटको अन्त्य र ‘कामचोर’ ठेकेदारलाई कारबाही गर्ने भनेर जुन रूपमा सस्तो प्रचारप्रसार ग-यो। तर सरकार अन्ततः आफ्नैले गरेको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न नसक्दा उक्त निर्णय अधकल्चोजस्तै बनेको छ।

स्मार्ट लाइसेन्सको ठेक्का एमएसपीलाई

स्मार्ट लाइसेन्सको ठेक्का एमएसपीलाई

सोमबार, ०२ बैशाख २०७६

सरकारले कालोसूचीमा राख्नुपर्ने मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) लाई स्मार्ट लाइसेन्स छपाइसम्बन्धी आवश्यक उपकरण तथा कार्ड खरिदका लागि ठेक्का दिने तयारी गरेको छ। सम्झौताबमोजिम स्मार्ट लाइसेन्स छपाइ गर्न नसकेर उपभोक्तालाई सास्ती दिएको मद्रास सक्युरिटी प्रिन्टर्सलाई यातायात व्यवस्था विभागले अर्को ठेक्का दिन आशय पत्रको सूचना निकालेको पाइएको छ। विभागका कम्प्युटर निर्देशक श्रीचन्द्र शाहले एमएसपीलाई ठेक्का दिनगरी प्रक्रिया अघि बढाएको बताए। विभागले एमएसपीलाई करिब २२ करोडमा ठेक्का दिनेगरी प्रक्रिया अघि बढाएको हो।

लाइसेन्सका लागि १० लाख कार्ड खरिद गर्दै यातायात विभाग

लाइसेन्सका लागि १० लाख कार्ड खरिद गर्दै यातायात विभाग

मङ्गलबार, १२ चैत २०७५

चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले दश लाख कार्ड खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। विभागले ‘मास प्रिन्टर’ सँगै कार्ड खरीद प्रक्रिया अघि बढाएको हो। ‘मास प्रिन्टर’ को क्षमता साधारण उपकरणको भन्दा धेरै गुणा बढी भएकाले एकै पटक धेरै कार्ड छाप्न लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए।

लाइसेन्स वितरण प्रदेशस्तरमा लाने तयारी

लाइसेन्स वितरण प्रदेशस्तरमा लाने तयारी

मङ्गलबार, ०७ फागुन २०७५

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउन प्रदेश मातहतमा लाइसेन्स छपाइको जिम्मेवारी दिने तयारी गरेको छ। सवारी साधन अनुमति पत्रको आवेदनको संख्या विगतको भन्दा पाँच गुणासम्म बढ्न थालेपछि विभागले प्रदेश स्तरमा छपाउने कार्य अघि बढाउन लागेको हो। हाल लाइसेन्स छपाइ तथा वितरणसम्बन्धि सम्पूर्ण काम यातायात व्यवस्था विभागले गर्दै आइरहेको छ।

कार्यविधि बन्यो, कार्यान्वयन भएन

कार्यविधि बन्यो, कार्यान्वयन भएन

सोमबार, ३० पुष २०७५

यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि संसोधन गरी सार्वजनिक सवारीसाधनमा गीत–संगीत बजाएबापत् रोयल्टी तिनुपर्ने व्यवस्था गर्‍यो। तर, कार्यविधि लागू भएको १० महिना बित्दा पनि कार्यान्वयन हुन सकेको छैन। व्यावसायीले गीतसंगीतको रोयल्टी बुझाउन आनाकानी गरेपछि स्रस्टा मारमा परेका छन्।

कम्पनीमा नजाने गाडी गुड्न नपाउने

कम्पनीमा नजाने गाडी गुड्न नपाउने

सोमबार, २४ मङि्सर २०७५

यातायात व्यवस्था विभागले मंसिर मसान्तभित्रै कम्पनीमा दर्ता भएर पञ्जीकृत नहुने सार्वजनिक सवारीसाधनलाई गुड्न नदिने भएको छ। विभागले मंसिर मसान्तभित्र कम्पनीमा दर्ता भएर पञ्जीकृत नहुने सार्वजनिक सवारीसाधनलाई सडकमा गुड्न निषेधित गर्ने तयारी गरेको छ।

दर्ता नभए रूटपर्मिट खारेजी

दर्ता नभए रूटपर्मिट खारेजी

सोमबार, १७ मङि्सर २०७५

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि ल्याएको ९ महिना बितिसक्यो। कार्यविधि ल्याए पनि चार सय यातायात संघ/समिति भने अझै पनि कम्पनीमा दर्ता भएर पञ्जीकरण भएका छैनन्। ती संघ/समितिले अड्को थापेर कम्पनीमा दर्ता गर्न आलटाल गरिरहेका छन्।

‘सवारी अनुगमन नगर्दा तेब्बर भाडा’

‘सवारी अनुगमन नगर्दा तेब्बर भाडा’

आइतबार, २५ कार्तिक २०७५

यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य भएका छन्।

५ लाख स्मार्ट लाइसेन्स ४५ दिनमा

५ लाख स्मार्ट लाइसेन्स ४५ दिनमा

बुधबार, २१ कार्तिक २०७५

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाइसेन्स दिने गरी काम थालेको छ।

बागमतीमा राेकियाे नयाँ माेटरसाइकलकाे दर्ता प्रक्रिया

बागमतीमा राेकियाे नयाँ माेटरसाइकलकाे दर्ता प्रक्रिया

बुधबार, १७ असोज २०७५

कानुनी अड्चनका कारण बागमतीमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया दुई दिनदेखि बन्द भएको छ।

सरकारले तोक्यो नयाँ सवारी भाडादर (सूचीसहित)

सरकारले तोक्यो नयाँ सवारी भाडादर (सूचीसहित)

आइतबार, ०७ असोज २०७५

सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ। यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो। शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो।

Ncell Footer Ad