विद्युतीय बसलाई सिजन अनुसार चार्जिङ शुल्क

विद्युतीय बसलाई सिजन अनुसार चार्जिङ शुल्क

बुधबार, २९ माघ २०७६

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले सार्वजनिक यातायात प्रयोजनका विद्युतीय बसलाईसिजन अनुसार फरक–फरक चार्जिङ महसुल प्रस्ताव गरेको छ। ...

प्रदेश सरकारले  साझा यातायातलाई पैसा नदिने

प्रदेश सरकारले साझा यातायातलाई पैसा नदिने

बिहिबार, २३ माघ २०७६

वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले साझा यातायातलाई बस खरिद...

३२ यातायात कार्यालयमा बिमा काउन्टर

३२ यातायात कार्यालयमा बिमा काउन्टर

शुक्रबार, १७ माघ २०७६

तेस्रो पक्ष बिमा पुलमार्फत सञ्चालन भएपछि मुलुकका यातायात कार्यालयमा निर्जीवन बिमा कम्पनीका कार्यालय सञ्चालन हुने भएका छन्। ...

लामो यातायात हडताल

लामो यातायात हडताल

मङ्गलबार, १४ माघ २०७६

फ्रान्सले डेढ महिनादेखि यातायात हडताल भोगिरहेको छ। यो आन्दोलन यहाँको सरकारले ‘पेन्सन’ (निवृत्तिभरण) प्रणालीमा गर्न लागेको परिवर्तनविरुद्ध भएको हो। फ्रान्सका...

‘गीत बजाउँदैमा सवारी दुर्घटना हुन्न’

‘गीत बजाउँदैमा सवारी दुर्घटना हुन्न’

मङ्गलबार, ०७ माघ २०७६

सार्वजनिक सवारी साधनमा गीत–संगीतलाई दुर्घटनाको कारक मान्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचनामार्फत क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्न निर्देशन दिएको थियो।

पाँच वर्षदेखि सेवाविहीन यातायात कार्यालय

पाँच वर्षदेखि सेवाविहीन यातायात कार्यालय

आइतबार, २९ मङि्सर २०७६

डोटी, अछाम र बाजुरा जिल्लाका सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहजताका लागि पाँच वर्षअघि दिपायलमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको थियो। त्यसअघि कार्यालयको सेवा लिन यहाँका सेवाग्राहीले धनगढी पुग्नुपर्ने बाध्यता थियो।

दुर्घटना र सिन्डिकेट

दुर्घटना र सिन्डिकेट

बिहिबार, १९ मङि्सर २०७६

दसैँ–तिहारको रमाइलोमा कतिपय परिवारहरू दुःखको आँसुमा डुबे । मुलुकका सबैजसो क्षेत्रमा सडक दुर्घटनाहरू भए र ठूलो संख्यामा नागरिकको ईहलीला समाप्त भयो, त्यस्तै कयौँ घाइते भए । यो दसैँ–तिहारको समयमा दुर्घटनाका घटना र त्यसबाट भएको मानवीय क्षतिले अहिलेसम्मको रेकर्ड नाघेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । दुर्घटना नेपालको नियति जस्तै लाग्छ ।

सबै पर्यटकीय स्थलमा १० बर्षभित्र यातायात सुविधा

सबै पर्यटकीय स्थलमा १० बर्षभित्र यातायात सुविधा

बुधबार, १८ मङि्सर २०७६

जनघनत्व बढी भएका र प्रदेशका सबै पर्यटकीय स्थलसम्म १० वर्षभित्र सडक सुविधा पु-याउने महत्वाकांक्षी लक्ष्य गुरुयोजनामा समेटिएको छ।

चाँंगुनारायणमा यातायात गुरुयोजना

चाँंगुनारायणमा यातायात गुरुयोजना

शुक्रबार, १३ मङि्सर २०७६

भक्तपुरको चाँगुनारायण नगरपालिकामा यातायात गुरुयोजना सुरु गरिएको छ। नगरपालिकाका सडकमा गुड्ने सवारीसाधनको तथ्यांक सहितको गुरुयोजना बनाइनेछ।

मतदानका दिन सार्वजनिक यातायात नचल्ने

मतदानका दिन सार्वजनिक यातायात नचल्ने

शुक्रबार, १३ मङि्सर २०७६

शनिबार हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँहरूमा सार्वजनिक सवारीसाधन नचल्ने भएका छन्।

खेलाडी र व्यवस्थापकका लागि ४ सय यातायात

खेलाडी र व्यवस्थापकका लागि ४ सय यातायात

बिहिबार, १२ मङि्सर २०७६

अधिकांश खेलाडीहरूलाई ठमेल आसपासका होटलमा राखिएको, केहीलाई बुढानीलकण्ठ, गोदावरी, बौद्ध एरियाका होटलमा राखिएको र उनीहरूलाई यातायातको व्यस्थापन पनि सोहीअनुसार गरिएको छ।

विद्युतीय बस कम खर्चिलोः यातायात व्यवसायी

विद्युतीय बस कम खर्चिलोः यातायात व्यवसायी

बुधबार, ०४ मङि्सर २०७६

विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ।

अस्तव्यस्त सडकका कारण ६ महिनामै थोत्रिन्छन् गाडी

अस्तव्यस्त सडकका कारण ६ महिनामै थोत्रिन्छन् गाडी

सोमबार, २५ कार्तिक २०७६

राजधानीबाट मध्यपूर्वमा बस चलाउदै आएको अरनिको यातायातका बस चालक भरत पाण्डे केही वर्ष यता चरिकोट खाडीचौर सडकमा बस गुडाउँदा निस्किने मर्मत खर्चले हैरान भइसके। ‘जिल्ला भित्रिने मुख्य सडकको अवस्था यति बिजोग छ कि कहिले काँही त उठेको भाडा भन्दा दोब्बरसम्म मर्मत खर्चमै सकिन्छ।’

यातायात अवरुद्ध भएपछि दसैंमा घर फर्किनेलाई समस्या

यातायात अवरुद्ध भएपछि दसैंमा घर फर्किनेलाई समस्या

बुधबार, १५ असोज २०७६

सोरु गाउँपालिका-७ का स्थानीय राजेन्द्र विष्टलाई यस पालिको दसैं खल्लो हुने होकी भन्ने लागेको छ। किन भने उनको परिवार गमगढीमा व्यापार गर्दै आई रहेको छ भने आमा वुवा गाउँमा छन त्यस्तै भाईको परिवार कोहलपुरमा बस्दै आएका छन्।

यातायातमा डेढ अर्ब

यातायातमा डेढ अर्ब

बिहिबार, ०९ असोज २०७६

सबै आफ्नो परिवार लिएर आफ्ना बुबाआमा, आफन्त मान्यजनसँग टीका थाप्न र आर्शिवाद लिन दसैंमा गाउँघर फर्किने गर्छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० देखि २५ लाख यात्रु दसैं मनाउन गाउँघर फर्किन्छन्।

कोटेश्वरका यातायात मजदूरलाई पोशाक वितरण

कोटेश्वरका यातायात मजदूरलाई पोशाक वितरण

बिहिबार, २६ भदौ २०७६

कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ। अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो।

सार्वजनिक यातायातमा पाइला राख्नै मुस्किल !

आइतबार, ०१ भदौ २०७६

अफिसको काम सक्काएर हतार हतार गर्दै एनएसीको गाडी बिसौनीमा आइपुग्छन् कपन बालुवाखानी बस्ने सन्तोष भुसाल।

‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

बुधबार, २९ साउन २०७६

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

गंगाराम यातायात

गंगाराम यातायात

शनिबार, २५ साउन २०७६

यो दृश्य हो, भक्तपुरको कमलविनायकबाट काठमाडौंको बागबजार चल्ने एउटा बसको। चालक गंगाराम खाइजूले आफनै सोच अनुसार गाडीलाई नमुना बनाएका छन्। यात्रु सुविधा उनको मुख्य उद्देश्य हो। न ठेलमठेल, न अरु कुनै झण्झट। आरामदायी यात्रा।

पहिरोले सडक भाँसिदा यातायात ठप्प

पहिरोले सडक भाँसिदा यातायात ठप्प

आइतबार, १२ साउन २०७६

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। कालीकोट खण्डको कालेखोलानजिकै बिहान पहिरो गएको हो।

हेलिकप्टरबाट सामाग्री ढुवानी

हेलिकप्टरबाट सामाग्री ढुवानी

शनिबार, ०४ साउन २०७६

यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ ।

तीन सय विद्युतीय बस ल्याइने

तीन सय विद्युतीय बस ल्याइने

बिहिबार, ०२ साउन २०७६

सरकारले तीन सयवटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई तीन अर्ब रुपैयाँ उपलब्ध गराएको छ।

यातायातमा बिचौलियाको बिगबिगी

यातायातमा बिचौलियाको बिगबिगी

बिहिबार, १९ असार २०७६

गैरकर्मचारीबाट लिखित ती अभिलेखहरू सो कार्यालय बिचौलियाको चँगुलमा रहेको कुराको बलियो प्रमाण हो।

सवारीसाधनबाट धैरै प्रदूषण

सवारीसाधनबाट धैरै प्रदूषण

सोमबार, १६ असार २०७६

काठमाडौं उपत्यकामा सबैभन्दा बढी वायुप्रदूषण यातायातका साधनका कारणबाट हुने गरेको छ। वन तथा वातावरण मन्त्रालयले गरेको अध्ययन अनुसार मानव स्वास्थ्यमा हानि पु¥याउने धुवाँ सवारीसाधनले फ्याँकिरहेका छन्। थोत्रा सवारीसाधनका कारण वायुप्रदूषण बढेको अध्ययनले देखाएको छ।

यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड बजेट

यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड बजेट

बुधबार, १५ जेठ २०७६

सरकारले यातायात व्यवस्थापन शीर्षकको लागि आगामी आर्थिक वर्षमा १ अर्ब ५३ करोडको बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारले यातायातको व्यवस्थापनमा विशेष प्राथमिकता दिएको बताए ।

व्यवसायी भन्छन् : सरकारले नै सिन्डिकेट लगायो

व्यवसायी भन्छन् : सरकारले नै सिन्डिकेट लगायो

मङ्गलबार, १४ जेठ २०७६

एक हप्ताको अवधिमा थोरै मात्रा यातायात समिति कम्पनीमा दर्ता भएका छन्। जेठ १८ भित्र सबै समितिलाई कम्पनीमा गइसक्नुपर्ने समयसीमा छ।

नियमविपरीत गाडी चलाए  एक लाख रुपैयाँ जरिवाना

नियमविपरीत गाडी चलाए एक लाख रुपैयाँ जरिवाना

शुक्रबार, १० जेठ २०७६

लामो तथा छोटो दूरीमा नियमविपरीत सवारीसाधन सञ्चालन भइरहेको गुनासो आएपछि नगरपालिकाले अब त्यस्ता सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको हो।

गाडीमा पनि गडबडी

गाडीमा पनि गडबडी

बिहिबार, ०२ जेठ २०७६

२००७ सालअघि राणाकालमा काठमाडौंका शासकले भीमफेदीको बाटोबाट गाडी बोकाएर ल्याई गुडाएको इतिहास ताजै छ । त्यतिबेला गाडी बोक्नेमध्ये केही व्यक्तिबारे अहिलेसम्म समाचार बनिरहेकै छ । हामीकहाँ सडक यातायातको विकास ढिला भएको हो । राजधानी काठमाडौंमा मात्रै सडक रहेको बेलामा समेत गाडी बोकाएर ल्याई चढेका हाम्रो यसतर्फको व्यसन निकै चर्को छ । मुलुक जतिसुकै पछौटे अवस्थामा भए पनि राज्यका निकायको पहिलो प्राथमिकता महँगा गाडी किनेर चढ्नेमै हुन्छ । भारतका सरकारी कार्यालयमा हेर्ने हो भने अहिले पनि त्यहाँ सस्ता कारहरू प्रयोग भएको देखिन्छ । हामीकहाँ भने पाएसम्म महँगै गाडी किनेर प्रयोग गर्ने चलन छ । विशेष गरी राष्ट्रिय गौरव आयोजनाका गाडीको दुरुपयोग निकै ठूलो छ । मेलम्ची खानेपानी आयोजना, सिक्टा सिँचाइ आयोजना, चमेलिया जलविद्युत् आयोजना आदिका सवारीसाधनको दुरुपयोगको कथा बेग्लै छ । यी आयोजनासँग सरोकार राख्ने मन्त्रालय, विभाग र राजनीतिक नेतृत्वले सवारीसाधन आफूखुसी प्रयोग गरेको देखिन्छ । यसरी सवारीसाधन दुरुपयोग गर्दा आयोजनाको लागत त बढ्छ नै, सँगै अनियमितता गरी व्यक्तिगत लाभका लागि सवारी प्रयोग गरेको पनि देखिन्छ ।

वर्षामा पनि रसुवागढी नाकाका दुवै सडक सञ्चालन गरिने

वर्षामा पनि रसुवागढी नाकाका दुवै सडक सञ्चालन गरिने

मङ्गलबार, २४ बैशाख २०७६

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक वर्षाको समयमा पनि नियमित सञ्चालनमा ल्याइने भएको छ। वर्षाको समयमा हुनसक्ने सम्भावित सडक अवरोधलाई हटाएर नियमित रूपमा यातायात सञ्चालन गरिने भएको हो।

कलङ्कीमा पनि ‘पिक एण्ड ड्रप’

कलङ्कीमा पनि ‘पिक एण्ड ड्रप’

आइतबार, २२ बैशाख २०७६

कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो। ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ।

सार्वजनिक यातायातमा ‘जीवन यात्रा’

सार्वजनिक यातायातमा ‘जीवन यात्रा’

शनिबार, २१ बैशाख २०७६

सूर्यबहादुर राईले यातायात क्षेत्रमा मजदूरी गर्न थालेको १४ वर्षभन्दा बढी भइसक्यो। धनकुटा हिलेबाट आएका उनी सवारीको सहचालकदेखि चालकसम्म लामो यात्रा कठिनताका साथ तय गरे। यात्राको क्रममा उनको सवारीमा थुप्रै प्यासेन्जर चढे अनि ओर्लिए। तर, एक प्यासेन्जर भने उनको गाडीमा चढिन। तर, उत्रिनन्। तिनै यात्रु, भक्तपुर, चाँगुनारायणकी मिना श्रेष्ठले चालक राईसँगै आफ्नो जीवन यात्रालाई अगाडि बढाउदै छिन्।

चर्चा मात्रै धेरै, उपलब्धि थोरै

चर्चा मात्रै धेरै, उपलब्धि थोरै

शुक्रबार, १३ बैशाख २०७६

सरकारले यातायात सिन्डिकेटको अन्त्य र ‘कामचोर’ ठेकेदारलाई कारबाही गर्ने भनेर जुन रूपमा सस्तो प्रचारप्रसार ग-यो। तर सरकार अन्ततः आफ्नैले गरेको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न नसक्दा उक्त निर्णय अधकल्चोजस्तै बनेको छ।

बन्द यातायात सुचारु

बन्द यातायात सुचारु

आइतबार, ०८ बैशाख २०७६

यातायात व्यवसायी पक्राउको विरोधमा आइतवार बिहानदेखि ताप्लेजुङमा बन्द भएका सवारी ९ बजेतिर खुलाइएको छ। सुरुमा १ घण्टाका लागि भन्दै खुलाइएको यातायात आजका लागि अब भने सुचारु हुने देखिएको पाथीभरा ट्याक्सी काउन्टरका सरण लाबुङले जानकारी दिए।

तरकारी बोकेरै बजार पुर्‍याउँछन् किसान

तरकारी बोकेरै बजार पुर्‍याउँछन् किसान

शुक्रबार, २२ चैत २०७५

साँखुस्थित खुलालटारका रमिला राई गत आइतबार जोरपाटी, नारायणटारमा तरकारी बेच्न ल्याउनको लागि तीन प्लास्टिक तरकारी लिएर बसमा चढ्नको लागि उनकै तरकारी बारी अगाडि गएर रोडमा बस कुरिन। आधा घण्टासम्म कुर्दा बल्ल साँखुको एउटा बस आयो।

म्याद थप्दै सरकार, आलटाल गर्दै व्यवसायी

म्याद थप्दै सरकार, आलटाल गर्दै व्यवसायी

शुक्रबार, ०१ चैत २०७५

सरकारले कम्पनीमा दर्ता नहुने सिन्डिकेटधारी यातायात व्यवसायीलाई फेरि तेस्रो पटक तीन महिना म्याद थप गरेको छ। सरकारले कम्पनीमार्फत् पञ्जीकृत हुन आलटाल गर्ने संघ–समिति मातहतका यातायात व्यवसायीलाई बारम्बार म्याद थप गरेर सिन्डिकेटधारी यातायात व्यवसायीकै पक्षमा निर्णय गर्दै आएको छ।

सांसदले भने : जमल, भृकुटीमण्डपमा सवारी नरोक्दा यात्रुले दु:ख पाए

सांसदले भने : जमल, भृकुटीमण्डपमा सवारी नरोक्दा यात्रुले दु:ख पाए

मङ्गलबार, २९ माघ २०७५

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।

रेल : किन र कसरी ?

रेल : किन र कसरी ?

सोमबार, २८ माघ २०७५

रेल यातायात सेवा अरु यातायत प्रणालीभन्दा सरल, सहज, सस्तो, सुरक्षित यातायात सेवा हो। यसको कार्यक्षमता सडक वा वायुसेवाको भन्दा बढी हुन्छ। नेपालमा मुख्य यातायातको माध्यम सडक हो र त्यसपछि वायुसेवा। रेलको विकास यी दुई यातायात प्रणालीको बीचमा रहनेछ। रेल सेवा सडकको भन्दा ज्यादा क्षमताको दु्रत तथा सुरक्षित हुनेछ भने वायुसेवा भन्दा सस्तो हुनेछ।

गाउँलेलाई सहज बनाउँदै मध्यपहाडी लोकमार्ग

गाउँलेलाई सहज बनाउँदै मध्यपहाडी लोकमार्ग

शुक्रबार, २५ माघ २०७५

राष्ट्रिय गौरव,राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी पहाडबाट राजधानी काठमाडौं पुग्ने ट्र्याक खुलिसकेको छ। ठाउँठाउँमा काम भइरहेकाले सीधा यातायात सञ्चालनमा आइनसके पनि बीचका खण्डखण्डमा भने सवारी सञ्चालनमा आइसकेको छ। पहाडका विभिन्न ग्रामीण क्षेत्रमा सो लोकमार्ग पुगेपछि सुविधा विस्तारका साथै बजारीकरणसमेत बढेको छ। पूर्वी पहाडबाट अबको दुई वर्षमा कालोपत्रे सडक बनेर सहज रूपमा काठमाडौं पुग्न सकिने लक्ष्य रहेको लोकमार्गको फिदिम कार्यालयका आयोजना प्रमुख अभिमान मुल्मी बताउँछन्।

अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

सोमबार, १४ माघ २०७५

धादिङबेंसीदेखि ग्रामीण यातायातको बस चढेर काठमाडौं पुगेकी नीलकण्ठ नगरपालिका–३ की सुनामाया श्रेष्ठले यात्रा अवधिभर आफूलाई निकै असुरक्षाको महसुस भएको बताइन्। बस चलाउने तरिका र अस्वस्थ प्रतिस्पर्धाका कारण उनले यात्रा असुरक्षित बनेको महसुस गरेकी हुन्। ‘यात्राभरि मुटु नै फुत्केलाजस्तो भइरह्यो,’ उनले भनिन्, ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा बोकेका सवारी चालकहरूले यसरी प्रतिस्पर्धा गर्दा दुर्घटनाको जोखिम बढेको छ।’ अस्पतालमा नियमित चेकजाँचका लागि गएकी उनी झनै बिरामी भएको सुनाइन्।

सडकले फेरिँदै डोल्पालीको जीवन

सडकले फेरिँदै डोल्पालीको जीवन

आइतबार, ०६ माघ २०७५

वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ।

भासिएका भागको अझै भएन मर्मत

भासिएका भागको अझै भएन मर्मत

आइतबार, ०६ माघ २०७५

नारायणगढ–मुग्लिन सडकखण्डको यात्रा सहज भएको छ। चालीस मिनेटदेखि एक घन्टासम्ममा सजिलै पार गर्न सकिन्छ। तर सत्रकिलो र छब्बीसकिलोनजिक भालुढुंगामा भासिएको सडक मर्मत हुन नसक्दा अलि असहज भइरहेको छ। त्यहाँ एकतर्फी मात्र यातायात सञ्चालन हुने गरेको छ।

‘सिन्डिकेट अन्त्यपछिको व्यवस्थापन अपेक्षाबमोजिम गर्न सकिएन’

‘सिन्डिकेट अन्त्यपछिको व्यवस्थापन अपेक्षाबमोजिम गर्न सकिएन’

सोमबार, १६ पुष २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यपछि अपेक्षाअनुसार  व्यवस्थापन गर्न नसकिएको स्विकारेका छन्। मन्त्रालयको प्रथम चौमासिकको प्रतिवेदन सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सिन्डिकेट अन्त्यपछि यसको व्यवस्थापन अपेक्षाअनुसार नभएको स्वीकारे।

यातायातको भाडा घट्यो

यातायातको भाडा घट्यो

शुक्रबार, १३ पुष २०७५

जिल्ला प्रशासन कार्यालयमा गत सोमबार बसेको यातायात क्षेत्र सुधार सम्बन्धी बैठकले खोटाङमा किलोमिटरका हिसाबले सार्वजनिक यातायातको भाडा निर्धारण गरेको छ। हालसम्म बिना मापदण्ड सार्वजनिक यातायातको भाडा निर्धारण गरेर लागू गरिँदै आएकामा उक्त बैठकले हालसम्मकै कम भाडादर तोकेको छ।

सुनकोसीमा बेलिब्रिज सञ्चालन

सुनकोसीमा बेलिब्रिज सञ्चालन

बिहिबार, ०५ पुष २०७५

उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा बुधवारदेखि बेलिब्रिज सञ्चालन आएको छ। २ जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणीपोखरीको सीमाना सुनकोसीमा मंसिर १७ देखि पुनर्जडान थालिएको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बुधवारदेखि सवारी यातायात चल्न थालेका छन्।

तुर्इनमा ट्रयाक्टर

तुर्इनमा ट्रयाक्टर

बिहिबार, २७ मङि्सर २०७५

डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा तुईनमार्फत यातायातका साधानलाई वार पार गराइन्छ।

'गाडी भाडा बढी तिर्नुपरे विभागलार्इ जानकारी गराउनुस्'

'गाडी भाडा बढी तिर्नुपरे विभागलार्इ जानकारी गराउनुस्'

सोमबार, १५ असोज २०७५

सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोन मार्फत् सवारी साधनको नम्बर सहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ।

दशैँमा सुरक्षित यात्राकाे व्यवस्था मिलाउन निर्देशन, प्रधानमन्त्रीकै सहमतिमा भाडा वृद्धि

दशैँमा सुरक्षित यात्राकाे व्यवस्था मिलाउन निर्देशन, प्रधानमन्त्रीकै सहमतिमा भाडा वृद्धि

बुधबार, १० असोज २०७५

सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले चाडबाडमा सहज, सुलभ र सुरक्षित रुपमा सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

टिकट बुकिङ भोलिदेखि खुल्ने

टिकट बुकिङ भोलिदेखि खुल्ने

सोमबार, ०८ असोज २०७५

यातायात व्यवसायीहरुले दसैंका लागि भोलि ९ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन्। नेपाल यातायात व्यवसायी महासंघले माग गरेअनुरुप सरकारले यातायात भाडा बृद्धि गरेपछि टिकट बुकिङ खोलिएको हो।

इलाममा यातायात सुचारु गर्ने सहमति

इलाममा यातायात सुचारु गर्ने सहमति

बिहिबार, ०४ असोज २०७५

यातायात मजदुरले ४ दिनदेखि गरेको सवारी हड्ताल इलामका लागि भने खुला हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार दिउँसो यातायात व्यवसायी, मजदुर र प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलमा हड्ताल नगर्ने सहमति भएको हो।

असोज ५ देखि बसको टिकट बुकिङ

असोज ५ देखि बसको टिकट बुकिङ

सोमबार, ०१ असोज २०७५

बस व्यवसायीले असोज ५ गतेदेखि दसैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन्। यातायात व्यवस्था विभाग र यातयात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट बिक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad