पोखरा म्याराथनलाई बेलायतबाट सहयोग

पोखरा म्याराथनलाई बेलायतबाट सहयोग

बेलायत स्थित नेपाली समुदायको तर्फबाट पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि १५ लाख रुपैंया सहयोग गर्ने भएका छन्। फागुन ७ गते पोखरामा...

धावक हरिबहादुर भन्छन्, राज्य एकातिर, खेलाडी अर्कातिर

धावक हरिबहादुर भन्छन्, राज्य एकातिर, खेलाडी अर्कातिर

लामो दूरीका धावक हरिबहादुर रोकाय प्राय एक्लै हिँडदैनन्। यात्राका क्रममा भेटिँदा खेलाडी छुट्दैनन् उनीसँग। शुक्रबार नेपालगन्ज बिपी चौकमा भेटिँदा हरिसँग...

हेमलाल र कान्छीमायालाई उपाधि

हेमलाल र कान्छीमायालाई उपाधि

त्रिभुवन आर्मी क्लबका हेमलाल श्रेष्ठ र कान्छीमाया कोजुले शनिबार १२औं काठमाडाैं म्याराथनको उपाधि जितेका छन्। ...

हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले...

जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु

जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु

बुधबार, २७ असार २०७५

कर्णाली प्रदेशको खेल पर्यटनका लागि भन्दै जुम्लामा जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु भएको छ । बिहान ७ बजे जुम्लाको चन्दननाथ मन्दिर देखि म्याराथुन शूरु भएको हो।

लाङटाङ प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन

लाङटाङ प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन

शुक्रबार, २१ बैशाख २०७५

साहसिक खेलको माध्यमबाट लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले तेस्रोपटक ‘अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन २०७५’ हुने भएको छ। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले आगामी जेठ ५ गते लाङटाङ म्याराथन गर्न लागेको हो।

अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा

अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा

मङ्गलबार, १८ बैशाख २०७५

लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदैछ।

लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन हुने

लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन हुने

बिहिबार, २९ चैत २०७४

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले लाङटाङ अन्तर्राष्ट्रिय म्यराथुन आयोजना गर्ने भएको छ। अप्रिल २५ का दिन म्यराथुन गर्ने टानले जनाएको छ।

म्याराथन दौडमा गण्डकी विकास बैंक

म्याराथन दौडमा गण्डकी विकास बैंक

मङ्गलबार, ०८ फागुन २०७४

गण्डकी विकास बैंक लिमिटेडले म्याराथन दौड प्रतियोगितामा सह–प्रायोजन गरेको छ । पोखरामा भूतपूर्व खेलाडी मञ्चद्वारा प्रायोजित म्याराथन बैंकले सह–प्रायोजन गरेको हो।

लुम्बिनीमा शान्ति म्याराथन हुने

लुम्बिनीमा शान्ति म्याराथन हुने

मङ्गलबार, २३ माघ २०७४

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले अर्को महिना लुम्बिनीमा शान्ति म्याराथन हुने भएको छ ।

सेना दिवसमा खुला म्याराथन

सेना दिवसमा खुला म्याराथन

शुक्रबार, २९ मङि्सर २०७४

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको अवसरमा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता गर्ने भएको छ ।  पुस २७ गते सेनाले म्याराथन, हाफ म्याराथनलगायत अन्य छोटो दूरीको दौड गर्ने तयारी गरिरहेको बिहीबार सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । म्याराथनमा करिब ५ सय खेलाडीको सहभागिता रहने सेनाले पत्रकार सम्मेलनमा बतायो ।

म्याराथन उपाधि तीर्थलाई

म्याराथन उपाधि तीर्थलाई

बुधबार, १७ जेठ २०७४

१०औँ सगरमाथा दिवसको अवसरमा आयोजित एभरेस्ट लङ म्याराथन उपाधि त्रिभवन आर्मीका  तीर्थबहादुर तामाङले जितेका छन्  ।

लाङटाङ म्याराथन सुरु

लाङटाङ म्याराथन सुरु

मङ्गलबार, १२ बैशाख २०७४

'दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन-२०१७' लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जिङ गुम्बाबाट सुरु भएको छ। म्याराथन प्रतियोगिमा एक सय दुई जना अन्तर्राष्ट्रिय धावकहरुले सहभागी भएको ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपालले (टान) जनाएको छ।

सेनाको भलिबल र म्याराथन यसैमहिना

सेनाको भलिबल र म्याराथन यसैमहिना

शुक्रबार, ०७ माघ २०७३

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आइतबार सुरु हुने भएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रमुख सेनानी रामकाजी रानामगरले सेना र नागरिकबीच सम्बन्ध प्रगाढ बनाउने लक्ष्यले भलिबलसँगै माघ २९ गते खुला म्याराथन प्रतियोगिता गर्ने जानकारी दिए।