‘म्यानमारमा अझैपनि जातीय संहारको खतरा’

‘म्यानमारमा अझैपनि जातीय संहारको खतरा’

मङ्गलबार, ३१ भदौ २०७६

रोहिन्जा मुसलमान समुदायका व्यक्तिमाथि म्यानमारमा अझै पनि जातीय संहारको खतरा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय अनुसन्धानकर्ताहरुले सोमबार दिएको...

म्यान्मारमा ६ रेक्टरको भूकम्पः मन्दिर र विद्यालयमा क्षति

म्यान्मारमा ६ रेक्टरको भूकम्पः मन्दिर र विद्यालयमा क्षति

सोमबार, १६ भदौ २०७६

म्यानमारमा आइतबार राति आएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण मन्दिर तथा विद्यालय भवनहरु भत्किएका छन्। ...

दुई लाख रोहिन्जाले निकाले  र्‍याली

दुई लाख रोहिन्जाले निकाले र्‍याली

सोमबार, ०९ भदौ २०७६

म्यानमारबाट विस्थापित भएका रोहिन्जा शरणार्थीले बंगलादेशस्थित शिविरमा ¥याली निकालेका छन्। म्यानमारमा आफ्ना आफन्तविरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन...

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

आइतबार, २६ साउन २०७६

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ। बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहानसम्म...

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

शनिबार, २५ साउन २०७६

अत्याधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ। देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो।

स्वाइन फ्लुले म्यानमारमा यस वर्ष ९० को मृत्यु

स्वाइन फ्लुले म्यानमारमा यस वर्ष ९० को मृत्यु

बिहिबार, २३ साउन २०७६

म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्लुका कारण मृत्यु हुनेको संख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

यस वर्षको पुलित्जर पुरस्कार जेलमा रहेका दुई जनाले पाउने

यस वर्षको पुलित्जर पुरस्कार जेलमा रहेका दुई जनाले पाउने

मङ्गलबार, ०३ बैशाख २०७६

उनीहरुले गरेको रिपोर्टिङलाई उत्कृष्ट ठह-याउँदै उक्त पुरस्कार दिने घोषणा गरिएको हो। म्यानमारमा बुद्धिष्ट र म्यानमार सुरक्षा दस्ताले १० जना रोहिंग्याहरुको हत्या गरेको तथ्यलाई उनीहरुले रिपोर्टिङमार्फत सार्वजानिक गरेका थिए।

नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

बुधबार, २० चैत २०७५

ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे शुरु हुनेछ।

हिरो वुमन्स गोल्डकप : नेपाल उपविजेतामै सीमित

हिरो वुमन्स गोल्डकप : नेपाल उपविजेतामै सीमित

शनिबार, ०४ फागुन २०७५

भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपको फाइनल प्रतिस्पर्धामा म्यानमारलाई ३–१ को नतिजा सुम्पिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना शुक्रबार अधूरो बनेको छ। भारतको उडिसास्थित कलिङ्ग रंगशालामा भएको फाइनल खेलको नेपालले पहिलो हाफमा १–१ को गोलको बराबरी खेले पनि दोस्रो हाफमा भने लयलाई निरन्तरता दिन सकेन। नेपालभन्दा सबै पक्षमा बलियो देखिएको म्यानमारले उत्कृष्ट खेल प्रदर्शन गर्दै ३४औं मिनेटमा नेपालविरुद्ध अग्रता लिएको थियो।

मञ्जलीकाे गाेलमा नेपालले म्यानमारलाई पहिलाे हाफमा बराबरीमा राेक्याे

मञ्जलीकाे गाेलमा नेपालले म्यानमारलाई पहिलाे हाफमा बराबरीमा राेक्याे

शुक्रबार, ०३ फागुन २०७५

भारतमा जारी हिरो गोल्डकपको उपाधिका लागि अहिले नेपाल र म्यानमारबीच खेल भइरहेकाे छ। भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा जारी खेलकाे पहिलाे हाफकाे खेल १-१ काे बराबरीमा सकिएकाे छ।

हिरो गोल्डकप : म्यानमारसँग भिड्दै नेपाल, इतिहास रच्ने अवसर

हिरो गोल्डकप : म्यानमारसँग भिड्दै नेपाल, इतिहास रच्ने अवसर

शुक्रबार, ०३ फागुन २०७५

भारतमा जारी हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार (आज) नेपाल र म्यानमार भिड्दै छन्। भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझ ६ बजे सुरु हुनेछ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेछ।

जातीय अल्पसंख्यको प्रदर्शनमा गोली प्रहार

जातीय अल्पसंख्यको प्रदर्शनमा गोली प्रहार

बुधबार, ०१ फागुन २०७५

कारेन्नी जातीय अल्पसंख्यकले गरेको प्रदर्शनमा म्यानमार प्रहरीले रबरको  गोली प्रहार गरेको छ ।

म्यानमारका हजाराैं महिलालाई चीनमा विवाह गर्न दवाव

म्यानमारका हजाराैं महिलालाई चीनमा विवाह गर्न दवाव

शुक्रबार, २१ मङि्सर २०७५

म्यानमारका साहाराविहीन हजारौँ महिलाहरूलाई चीनमा बेचविखन गर्न र विवाह गर्न दवाव दिने गरेको पाइएको छ। म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरुलाई चीन तर्फ लैजाने गरेको तथ्य सहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ। द्वन्द्वको फाइदा उठाउदै म्यानमारका साहाराविहीन महिलाहरूलाई सिमा क्षेत्रमा दुरुपयोग हुने गरेको पाइएको हो।

शान्ति स्थापनाको लागि पहल गरिरहेका छौं : सुकी (भिडियो)

शनिबार, १५ मङि्सर २०७५

म्यानमारकी स्टेट काउन्सिलर आङ साँङ सुकीले शान्ति स्थापनाको लागि सरकारले पहल गरिरहेको बताएकी छन्। एसिया प्यासिफिक समिटलाई सम्बोधन गर्दै सुकीले यसको लागि विश्व समुदायले सहयोग गर्ने अपेक्षा राखिन्।

म्यानमारमा लगानी गर्नुस् : सुकी

म्यानमारमा लगानी गर्नुस् : सुकी

बिहिबार, १३ मङि्सर २०७५

म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवर्धन गर्नुपर्ने बताएकी छन्।

सुकीलाई अमेरिकाको कडा चेतावनी

सुकीलाई अमेरिकाको कडा चेतावनी

बिहिबार, २९ कार्तिक २०७५

म्यानमारले अल्पसंख्यक रोहिन्जाविरुद्ध लिएको नीतिलाई लिएर अमेरिकाले हालसम्मकै कडा चेतावनी दिएको छ।

म्यानमारमा आज संसदीय निर्वाचन

म्यानमारमा आज संसदीय निर्वाचन

शनिबार, १७ कार्तिक २०७५

बहुदलीय व्यवस्था रहेको म्यानमारको संसद्का लागि शनिबार निर्वाचन सुरु भएको छ। स्थानीय समय अनुसार शनिबार बिहान सुरु भएको निर्वाचनका लागि झण्डै नौ लाख मतदाता रहेको जनाइएको छ।

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

बुधबार, २४ असोज २०७५

म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ।

यु–१६ महिला च्याम्पियनसिप : म्यानमारसँग नेपालको लज्जास्पद हार

यु–१६ महिला च्याम्पियनसिप : म्यानमारसँग नेपालको लज्जास्पद हार

शुक्रबार, ०५ असोज २०७५

थाइल्यान्डमा हुने एएफसी यु–१६ च्याम्पियसिपमा सहभागिता जनाउने नेपालको सपना शुक्रबार म्यान्मारसँग ११–१ को फराकिलो अन्तरले पराजित भएसँगै समाप्त भएको छ।

पत्रकारलाई जेल हाल्ने अदालती निर्णयको सुकीद्वारा प्रतिरक्षा

पत्रकारलाई जेल हाल्ने अदालती निर्णयको सुकीद्वारा प्रतिरक्षा

शुक्रबार, २९ भदौ २०७५

रोयटर्स समाचार एजेन्सीका दुई पत्रकारलाई जेल हाल्ने अदालती निर्णयको नोबेल शान्ति पुरस्कार विजयी म्यानमारकी प्रजातन्त्रवादी नेत्री एवं राज्य सल्लाहकार आङ साङ सुकीले प्रतिरक्षा गरेकी छन्।

रोहिंग्याको सामूहिक हत्याबारे रिपोर्टिङ गर्ने दुई पत्रकारलाई सात वर्ष जेल

रोहिंग्याको सामूहिक हत्याबारे रिपोर्टिङ गर्ने दुई पत्रकारलाई सात वर्ष जेल

सोमबार, १८ भदौ २०७५

म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाँय तोकेको छ। अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका पत्रकारलाई राज्यको कानून उल्ङघन गरेको भन्दै सजाँयको आदेश दिएको हो।

फेसबुकले बन्द गर्‍याे म्यानमारका सेना प्रमुखको अकाउन्ट

फेसबुकले बन्द गर्‍याे म्यानमारका सेना प्रमुखको अकाउन्ट

बुधबार, १३ भदौ २०७५

म्यानमारका सेना प्रमुख सहित थुप्रै उच्च सैनिक अधिकारीको अहिले फेसबुक अकाउन्ट छैन।

म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा

म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा

मङ्गलबार, १२ भदौ २०७५

बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा आइपुगेका छन्।

‘रोहिन्जा म्यान्मार फर्कने विषय बंगलादेशको हातमा’

‘रोहिन्जा म्यान्मार फर्कने विषय बंगलादेशको हातमा’

बुधबार, ०६ भदौ २०७५

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले बंगलादेशमा आश्रय लिइरहेका रोहिन्जा शरणार्थीलाई म्यान्मार फर्काउन बंगलादेशको तत्परतामा निर्भर रहने बताएकी छन्।

शरणार्थीको पहिलो परिवार म्यानमार फर्किएको दाबी

शरणार्थीको पहिलो परिवार म्यानमार फर्किएको दाबी

सोमबार, ०३ बैशाख २०७५

म्यानमार फर्किन सुरक्षित नभएको संयुक्त राष्ट्रसंघको चेतावनीका बाबजुत पनि बंगलादेशमा बसिरहेका रोहिन्जा शरणार्थीको पहिलो परिवार म्यानमार फर्किएको बताइएको छ।

‘रोहिन्जा शरणार्थीलाई फिर्ता लान म्यानमार तयार छैन’

‘रोहिन्जा शरणार्थीलाई फिर्ता लान म्यानमार तयार छैन’

सोमबार, २६ चैत २०७४

बंगलादेशमा बसिरहेका रोहिन्जा शरणार्थीलाई फिर्ता लान म्यानमार तयार नभएको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएकी छन्।

थाइल्याण्ड, म्यानमार र पाकिस्तानलाई उर्जा क्षेत्रमा लगानी गर्न आग्रह

थाइल्याण्ड, म्यानमार र पाकिस्तानलाई उर्जा क्षेत्रमा लगानी गर्न आग्रह

बिहिबार, २२ चैत २०७४

बुधबारदेखि थाइल्याण्डको बैंककमा जारी एसियन तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चको दोस्रो बैठकले सात बुँदे घोषणापत्र जारी गरेको छ।

रोहिङ्ग्यालाई बुधबारदेखि म्यानमार  फिर्ता गरिने

रोहिङ्ग्यालाई बुधबारदेखि म्यानमार फिर्ता गरिने

मङ्गलबार, ०९ माघ २०७४

हाल बङ्गलादेशमा रहेका म्यान्माली रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले रखाइन राज्यका अधिकारीहरुसँग छलफलमा लागेकी छिन् ।

रोहिन्जाको म्यानमार फिर्तीमा ढिलाई : बंगलादेश

रोहिन्जाको म्यानमार फिर्तीमा ढिलाई : बंगलादेश

मङ्गलबार, ०९ माघ २०७४

रोहिन्जा मुसलमान शरणार्थीको म्यानमार फिर्तीलाई बंगलादेशले ढिलाई गरेको छ । म्यानमार फिर्ता पठाउने शरणार्थीको नाम संकलन र प्रमाणित गर्ने काम पूरा नभएकाले उनीहरुको स्वदेश फिर्तीमा ढिलाई भएको बंगलादेशका एक उच्च अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए ।

राष्ट्रसंघ दूतलाई म्यानमार प्रवेशमा रोक

राष्ट्रसंघ दूतलाई म्यानमार प्रवेशमा रोक

बिहिबार, ०६ पुष २०७४

संयुक्त राष्ट्रसंघकी विशेष दूत याङ्ही लीलाई म्यानमार प्रवेशमा रोक लगाइएको छ ।

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

बिहिबार, २८ मङि्सर २०७४

एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ।  थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो। जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो। जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

म्यानमार सैनिकद्वारा रोहिन्जा महिला बलात्कृत

म्यानमार सैनिकद्वारा रोहिन्जा महिला बलात्कृत

शुक्रबार, ०१ मङि्सर २०७४

म्यानमार रखाईन प्रान्तका रोहिन्जा महिलाहरूलाई त्यहाँका सैनिकले नै बलात्कार गरेको अमेरिकाले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ। यौन हिंसा तथा मानव अधिकारको दृष्टिकोणबाट अमेरिकाले एक अध्ययन तथ्यांक बिहीबार सार्वजनिक गर्दै रोहिन्जा महिलाहरू म्यानमार सैनिकबाट नै बलात्कृत भएको खुलासा गरेको छ।

९० हजार रोहिज्याले म्यानमार छाडे

९० हजार रोहिज्याले म्यानमार छाडे

सोमबार, १९ भदौ २०७४

अगस्ट महिनामा म्यानमारमा भएको द्वन्द्वका कारण करिब ९० हजार रोहिज्या मुसलमान समुदायले म्यानमार छोडी बंगलादेशमा स्थानान्तरण भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad