२९६ म्यानपावरको लाइसेन्स खारेज

२९६ म्यानपावरको लाइसेन्स खारेज

शुक्रबार, २० भदौ २०७६

भुसालले तोकिएको सर्तअनुसार नवीकरण नभएका म्यानपावरको दर्ता खारेज भएको बताए। त्यस्ता म्यानपावर कम्पनी दुई सय ९६ वटा छन्। तीमध्ये अधिकांश...

अब म्यानपावर  आठ सय ४८

अब म्यानपावर आठ सय ४८

बिहिबार, १९ भदौ २०७६

वैदेशिक रोजगार विभागले धरौटी वृद्धि गर्न तोकेको अन्तिम दिन बुधबारसम्म धरौटी बढाएर दर्ता गर्ने म्यानपावरको संख्या आठ सय ४८ पुगेको...

म्यानपावर मर्जर धमाधम

म्यानपावर मर्जर धमाधम

सोमबार, १६ भदौ २०७६

सरकारले दिएको अन्तिम म्याद सकिँदै गर्दा म्यानपावर मर्जर र धरौटी थप्ने कार्य धमाधम भइरहेको छ। धरौटी वृद्धि वा मर्जरमा जानुपर्ने...

सयजना विदेश पठाउन नसक्ने म्यानपावर पाँच सय भन्दा धेरै

सयजना विदेश पठाउन नसक्ने म्यानपावर पाँच सय भन्दा धेरै

शुक्रबार, ०३ साउन २०७६

दर्ता भएकामध्ये आधाभन्दा बढी म्यानपावरले वर्षमा सय युवालाई पनि वैदेशिक रोजगारी पठाउन नसक्ने गरेको पाइएको छ। ...

'माग पुरा नभए विदेश जाने रोक्छौ'

'माग पुरा नभए विदेश जाने रोक्छौ'

सोमबार, ०६ जेठ २०७६

वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष व्यवसायसँग सरोकार राख्ने पाँच माग राख्दै पुरा नभए विदेश कामदार नपठाउने चेतावनी दिएको छ। संघले रोकिएको मलेसिया रोजगारी सुरु गर्नुपर्ने, म्यानपावरको धरौटीमा ब्याज पाउनुपर्ने, मर्जर हुने म्यानपावरलाई उपयुक्त सुविधा दिनुपर्ने, कामदार मागपत्र प्रमाणीकरणलाई सहज बनाउनुपर्ने तथा कामदारको सेवा शुल्क दक्षिण एसियाली मुलुकका म्यानपावरले लिने सरहको हुनुपर्ने माग राखेको हो।

सांसद लिंङदेनलाई ज्यान मार्ने धम्की

सांसद लिंङदेनलाई ज्यान मार्ने धम्की

बुधबार, २७ चैत २०७५

झापाबाट निर्वाचित संघीय सांसद राजेन्द्र लिंङदेनलाई मार्न भन्दै ५० लाखको सुपारी दिएको म्यासेज पठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यानपावर एजेन्ट बनेर काम गर्दै आएका झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सम्झौता कम्पनीको, काम घरमा

सम्झौता कम्पनीको, काम घरमा

मङ्गलबार, २६ चैत २०७५

कम्पनीको नाममा श्रम स्वीकृति निकाल्ने र खाडी मुलुक पु-याएर महिलालाई घरेलु काममा लगाउने गिरोह सक्रिय रहेको पाइएको छ।

म्यानपावरले धेरै पैसा लिँदा तीन सयबढी कामदार फिर्ता

म्यानपावरले धेरै पैसा लिँदा तीन सयबढी कामदार फिर्ता

बिहिबार, १२ पुष २०७५

म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ। म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारललाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो।

धरौटी  बढ्ने हल्लापछि म्यानपावर व्यवसायी आन्दोलित

धरौटी बढ्ने हल्लापछि म्यानपावर व्यवसायी आन्दोलित

बिहिबार, १७ साउन २०७५

म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी सरकारले बढाउने तयारी गरेपछि व्यवसायी आन्दोलित भएका छन्।

बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ

बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ

आइतबार, ०६ जेठ २०७५

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन्।

म्यानपावर र कन्सल्टेन्सीविरुद्ध अर्ब ठगीको उजुरी

म्यानपावर र कन्सल्टेन्सीविरुद्ध अर्ब ठगीको उजुरी

बिहिबार, १५ चैत २०७४

महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) तथा कन्सल्टेन्सीले ठगेको आरोपमा झन्डै एक अर्ब बिगो दाबीसहितका उजुरी परेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad