अप्रत्यासित हारसँगै सिटीको उपाधि होडमा धक्का

अप्रत्यासित हारसँगै सिटीको उपाधि होडमा धक्का

आइतबार, १३ पुष २०७६

दुई गोलको अग्रताका बाबजुद म्यानचेस्टर सिटीले शुक्रबार वुल्भरह्याम्प्टनसँग ३–२ को हार बेहोरेपछि उपाधि रक्षामा धक्का लागेको छ। १२औं मिनेटमा गोलकिपर...

सिटी सेमिफाइनलमा

सिटी सेमिफाइनलमा

शुक्रबार, ०४ पुष २०७६

रहिम स्टर्लिङको दुई गोलप्रेरित साबिक विजेता म्यानचेस्टर सिटीले बुधबार कसाम रंगशालामा लिग वान क्लब अक्सफोर्ड युनाइटेडमाथि ३–१ को सहज जितका...

सिटीद्वारा चेल्सी पराजित

सिटीद्वारा चेल्सी पराजित

सोमबार, ०९ मङि्सर २०७६

शीर्ष स्थानको लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार विजययात्रालाई निरन्तरता दिँदा साबिक च्याम्पियन म्यानचेस्टर सिटीले पनि जित निकालेको छ। ...

लिभरपुलसँग सिटी स्तब्ध

लिभरपुलसँग सिटी स्तब्ध

मङ्गलबार, २६ कार्तिक २०७६

साबिक विजेता म्यानचेस्टर सिटीमाथिको सहज जितका साथ इङ्लिस प्रिमियर लिगको शीर्षता कायम राखेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले खेलाडीले अद्भुत प्रदर्शन...

रहिम र एमबाप्पेका ह्याट्रिक

रहिम र एमबाप्पेका ह्याट्रिक

बिहिबार, ०७ कार्तिक २०७६

म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ र पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एमबाप्पे दुवैले च्याम्पियन्स लिगमा मंगलबार ह्याट्रिक पूरा गर्दै आआफ्नो टोलीलाई जित दिलाएको दिन टोटेनह्यामले पनि फराकिलो जित निकालेको छ।

लय समात्दै सिटी

लय समात्दै सिटी

सोमबार, ०४ कार्तिक २०७६

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा जितको लय समातेको दिन शनिबार टोटेनह्यामले भने वाट्फोर्डविरुद्ध हारको संकट टारेको छ। पेप ग्वार्डिओलाको टोलीले लन्डन भ्रमण निस्किँदा टोली शीर्ष स्थानमा लिभरपुलभन्दा ८ अंकले पछि थियो। सिटीले पछिल्लो ४ लिग खेलमा २ खेल गुमाएको थियो। तर शनिबार क्रिस्टल प्यालेसविरुद्ध भने सिटी स्वाभाविक लयमा देखिएको थियो।

लिभरपुललाई पच्छाउँदै सिटी

लिभरपुललाई पच्छाउँदै सिटी

आइतबार, १२ असोज २०७६

इङलिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले इभर्टनसंग जित निकालेको छ। सनिबार राति भएको खेलमा सिटीले एभर्टनमाथि ३–१ गोल अन्तरको सहज जित दर्ता गराएको हो।

स्टर्लिङलाई मेसी र रोनाल्डोकै स्तरमा पुर्‍याउने चाहना

स्टर्लिङलाई मेसी र रोनाल्डोकै स्तरमा पुर्‍याउने चाहना

आइतबार, २९ भदौ २०७६

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले रहिम स्टर्लिङलाई पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसीजस्तै विश्वकै उत्कृष्ट खेलाडीको रूपमा हेर्न चाहे पनि स्टर्लिङलाई यी दुई खेलाडीको स्तर बराबरी गर्न भने कठिन भएको बताएका छन्।

लापार्टेको शल्यक्रिया

लापार्टेको शल्यक्रिया

शुक्रबार, २० भदौ २०७६

घुँडाको शल्यक्रियाका कारण म्यानचेस्टर सिटीका एमरिक लापार्टे करिब २ महिना मैदानबाहिर बस्ने भएका छन्।

भिएआरमा सिटी निराश

भिएआरमा सिटी निराश

सोमबार, ०२ भदौ २०७६

भिडियो सहायक रेफ्री (भिएआर) ले अन्तिम मिनेटमा ग्याब्रियल जिससले गरेको गोललाई मान्यता नदिएसँगै इङ्लिस प्रिमियर लिगमा शनिबार टोटेनह्यामसँग २–२ को बराबरीमा रोकिएपछि म्यानचेस्टर सिटीका प्रशिक्षकले यसमा अझै कमजोरी रहेकाले सच्याउन आग्रह गरेका छन्।

सिटीको सुखद सुरुआत

सिटीको सुखद सुरुआत

आइतबार, २६ साउन २०७६

रहिम स्टर्लिङको ह्याट्रिकप्रेरित साबिक विजेता म्यानचेस्टर सिटीले शनिबार वेस्ट ह्यामलाई ५–० ले हराउँदै इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ। २५औं मिनेटमा ग्याब्रियल जिससको गोलमा सिटीले खाता खोलेको थियो। दोस्रो हाफ सुरु भएको छैटांै मिनेटमै स्टर्लिङले सिटीको अग्रता दोब्बर पारेका थिए। ७५औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३–० मा पु¥याएका थिए। खेल सकिन अन्तिम ४ मिनेटमा थप २ गोल गर्र्दै सिटीले रबाफिलो जित पक्का गरेको थियो।

‘साने आठ महिनासम्म बाहिर बस्न सक्छन्’

‘साने आठ महिनासम्म बाहिर बस्न सक्छन्’

शनिबार, २५ साउन २०७६

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विंगर लेरोए साने घुँडाको चोटका कारण सात वा आठ महिना मैदान बाहिर बस्ने सम्भावना भएको बताएका छन्।

सिटीमा कान्सेलोे

सिटीमा कान्सेलोे

शुक्रबार, २४ साउन २०७६

म्यानचेस्टर सिटीले पोर्चुगलका रक्षक याओ कान्सेलोसँगको अनुबन्धन प्रक्रिया पूरा गरेको छ। सिटी र युभेन्ट्स कान्सेलोलाई इत्तिहादमा भिœयाउन र ड्यानिलोलाई टुरिन पठाउन सहमत भएका हुन्। सिटीले कान्सेलोलाई ६ करोड युरोमा अनुबन्धित गरेको हो। युभेन्ट्सले भने ड्यानिलोका लागि ३ करोड ४१ लाख युरो खर्चिएको हो।

सिटीलाई कम्युनिटी सिल्ड

सिटीलाई कम्युनिटी सिल्ड

मङ्गलबार, २१ साउन २०७६

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि चिर प्रतिद्वन्द्वी लिभरपुललाई निराश पार्दै आइतबार कम्युनिटी सिल्डको उपाधि जितेसँगेै आफ्नो टोलीले प्रतिष्ठाको लडाइँ जितेको बताएका छन्।

रंगभेदी टिप्पणीमा चेल्सीको कडाइ

रंगभेदी टिप्पणीमा चेल्सीको कडाइ

शनिबार, १८ साउन २०७६

म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङलाई रङ्गभेदी भाषा प्रयोग गरेको भन्दै चेल्सीले आफ्ना समर्थकलाई आफ्नो रंगशालामा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाएको छ। गत डिसेम्बर ८ मा भएको खेलमा चेल्सीका केही समर्थकले सिटीका विंगर स्टर्लिङलाई रंगशालामा रंगभेदी भाषाको प्रयोग गरेका थिए। क्लबले रंगभेदी भाषा प्रयोग गरेका समर्थकलाई पहिचान गर्दै आजीवन प्रतिबन्ध सुनाएको हो।

रंगभेदी टिप्पणीमा चेल्सीको कडाइ

रंगभेदी टिप्पणीमा चेल्सीको कडाइ

शुक्रबार, १७ साउन २०७६

म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङलाई रङ्गभेदी भाषा प्रयोग गरेको भन्दै चेल्सीले आफ्ना समर्थकलाई आफ्नो रंगशालामा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाएको छ। गत डिसेम्बर ८ मा भएको खेलमा चेल्सीका केही समर्थकले सिटीका विंगर स्टर्लिङलाई रंगशालामा रंगभेदी भाषाको प्रयोग गरेका थिए। क्लबले रंगभेदी भाषा प्रयोग गरेका समर्थकलाई पहिचान गर्दै आजीवन प्रतिबन्ध सुनाएको हो।

सानेलाई क्लबमै हेर्ने ग्वार्डिओलाको इच्छा

सानेलाई क्लबमै हेर्ने ग्वार्डिओलाको इच्छा

शुक्रबार, १० साउन २०७६

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लोरी साने क्लबमै रहेको हेर्न चाहे पनि त्यो व्यक्तिगत निर्णय भएकाले आफ्नो हातमा नभएको बताएका छन् ।

सिटी छोड्दै कोम्पनी

सिटी छोड्दै कोम्पनी

सोमबार, ०६ जेठ २०७६

क्लबले सिजनको तेहेरो उपाधि जितेलगत्तै म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छोड्ने घोषणा गरेका छन्।

सिटीको जितमा कोम्पनी नायक

सिटीको जितमा कोम्पनी नायक

बुधबार, २५ बैशाख २०७६

म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले आफ्नो निर्णायक गोलमा टोली पुनः इङ्लिस प्रिमिमियर लिगको शीर्ष स्थानमा फर्केपछि आफ्ना लागि सोमबारको दिन जीवनकै उत्कृष्ट दिनमध्येको एक भएको बताएका छन्।

च्याम्पियन्स लिगमा हारेकाे बदला लियाे सिटीले,  उपाधि भिडन्त झनै राेमाञ्चक

च्याम्पियन्स लिगमा हारेकाे बदला लियाे सिटीले, उपाधि भिडन्त झनै राेमाञ्चक

शनिबार, ०७ बैशाख २०७६

केहीबेर अघिसम्पन्न खेलमा सिटीले दुई दिनअघि च्याम्पियन्स लिगमा बेहोरेको हारको बदला पनि लिएको हो। सिटीले पहिलो हाफको पाँचौं मिनेटमै फिल फोडेनले गोल गरेका हुन्।

अझै विश्वस्त छैनन् ग्वार्डिओला

अझै विश्वस्त छैनन् ग्वार्डिओला

सोमबार, २५ चैत २०७५

एफए कपको फाइनलमा पुगे पनि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अझ पनि मुख्य चारवटा प्रतियोगिताको उपाधि जित्न कठिन हुने बताएका छन्।

प्रिमियर लिग : सिटी फेरि शीर्षमा

प्रिमियर लिग : सिटी फेरि शीर्षमा

आइतबार, १७ चैत २०७५

फुलह्यामलाई २–० ले हराउँदै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। शनिबार फुलह्यामको घरेलु मैदान क्राभेन कटेजमा भएको खेलमा सिटीले नतिजा आफ्नो पक्षमा पारेको हो।

स्वान्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

स्वान्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

आइतबार, ०३ चैत २०७५

स्वान्सी सिटीलाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअतर्गत शनिबार राति भएको क्वाटरफाइनलमा सिटीले २–० ले पछि परेको स्थिती उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो।

साल्केमाथि फराकिलो जितका साथ म्यानचेस्टर सिटी अन्तिम ८ मा

साल्केमाथि फराकिलो जितका साथ म्यानचेस्टर सिटी अन्तिम ८ मा

बुधबार, २९ फागुन २०७५

जर्मन क्लब साल्केलाई समग्रमा १०–२ गोलले पराजित गर्दै इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा सिटीले साल्केलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

लिभरपुल फेरि सिटी सँगसँगै

लिभरपुल फेरि सिटी सँगसँगै

मङ्गलबार, २८ फागुन २०७५

लिभरपुलले म्यानचेस्टर सिटीसँगको अंकदूरी घटाउँदा इङ्लिस प्रिमियर लिग उपाधि होडमा रोमाञ्चकता प्रदान गर्ने क्रममा आइतबार बर्नलीलाई ४–२ ले हराएको छ।

लिभरपुललाई पछि पार्नु पहिलो लक्ष्य

लिभरपुललाई पछि पार्नु पहिलो लक्ष्य

बिहिबार, १६ फागुन २०७५

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इङ्लिस लिग कपको उपाधि जितेपछि खेलाडीहरूमा अन्य उपाधिको समेत इच्छा जागेको प्रतिक्रिया दिएका छन्।

चेल्सीका गोलकिपर केपामाथि कारबाही

चेल्सीका गोलकिपर केपामाथि कारबाही

मङ्गलबार, १४ फागुन २०७५

चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको छ। एफए कप फुटबल अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलमा प्रशिक्षक माउरीजियो सार्रीको निर्देशनलाई नमानेका गोलकिपर केपालाई कारवाही गरिएको हो।

सिटीद्वारा हडर्सफिल्ड फराकिलाे अन्तरले पराजित

सिटीद्वारा हडर्सफिल्ड फराकिलाे अन्तरले पराजित

सोमबार, ०७ माघ २०७५

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्कन संघर्षरत म्यानचेस्टर सिटीले आइतबार हडर्सफिल्ड टाउनमाथि ३–० को सहज जित निकालेको छ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

मङ्गलबार, ०१ माघ २०७५

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वुल्भ्समाथि ३–० गोल अन्तरको जित निकालेको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा वुल्भ्समाथि फराकिलो जित निकाल्दै सिटीले शीर्षस्थानमा रहेको लिभरपुलसँग अंक दुरी घटाएको छ।

बुर्टोन अल्बायोनमाथि सिटीको प्रभावशाली जित, जेससकाे ४ गोल

बुर्टोन अल्बायोनमाथि सिटीको प्रभावशाली जित, जेससकाे ४ गोल

बिहिबार, २६ पुष २०७५

म्यानचेस्टर सिटीले इङ्लिस फुटबल प्रतियोगिता काराबाओ कप फुटबलको पहिलो लेगमा बुर्टोन अल्बायोनमाथि ९–० गोलको प्रभावशाली जित हात पारेको छ।

लिभरपुलको अपराजित यात्रामा सिटीले लगाइदियो पुर्णविराम

लिभरपुलको अपराजित यात्रामा सिटीले लगाइदियो पुर्णविराम

शुक्रबार, २० पुष २०७५

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ। बिहीबार राति इत्तेहाद स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा शीर्ष स्थानको लिभरपुल म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएपछि उपाधिको होड खुल्ला भएको हो।

लिभरपुलसँग दूरी छोट्याउँदै सिटी

लिभरपुलसँग दूरी छोट्याउँदै सिटी

मङ्गलबार, १७ पुष २०७५

म्यानचेस्टर सिटीले सोमबार साउथह्याम्पटनमाथि ३–१ को जित निकाल्दै इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी घटाएको छ।

जितसँगै सिटी पुनः शीर्ष स्थानमा

जितसँगै सिटी पुनः शीर्ष स्थानमा

आइतबार, ०१ पुष २०७५

ग्यब्रियल जिससको दुई गोल मद्दतमा शनिबार म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ।

म्यानचेस्टर सिटीको अपराजित यात्रामा चेल्सीले लगाइदियाे पूर्णविराम

म्यानचेस्टर सिटीको अपराजित यात्रामा चेल्सीले लगाइदियाे पूर्णविराम

आइतबार, २३ मङि्सर २०७५

इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ। शनिबार राति घरेलु मैदान मैदानमा भएको खेलमा चेल्सीले सिटीलाई २–० ले पराजित गर्दै २१ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाइदियो।

मेन्डीको शल्यक्रिया गर्नुपर्ने

मेन्डीको शल्यक्रिया गर्नुपर्ने

आइतबार, ०२ मङि्सर २०७५

म्यानचेस्टर सिटीका फ्रान्सेली रक्षक बेन्जामिन मेन्डीको दायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ।

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

सोमबार, १९ कार्तिक २०७५

साउथ ह्याम्पटनमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सिटीले साउथ ह्याम्पटनलाई ६–१ ले पराजित गरेको हो।

म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा

म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा

शुक्रबार, १६ कार्तिक २०७५

म्यानचेस्टर सिटी इङ्ल्याण्डमा जारी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको खेलमा फुलह्यामलाई २–० ले हराउँदै सिटीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

च्याम्पियन्स लिगः सहज जितका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियाे

च्याम्पियन्स लिगः सहज जितका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियाे

बुधबार, ०७ कार्तिक २०७५

समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै अर्को चरणको यात्रा बनाउने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा साख्तर डोनट्स्कलाई हराएको छ।

फराकिलो जितका साथ म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

फराकिलो जितका साथ म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

आइतबार, ०४ कार्तिक २०७५

म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० को फराकिलो गोलअन्तरले हरायो।

सिटीमा अग्विरोको समय थप

सिटीमा अग्विरोको समय थप

आइतबार, ०७ असोज २०७५

म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्विरोले क्लबसँगको सम्झौता २०२१ सम्म लम्ब्याएका छन्।

‘सिटीमा खेल्ने निर्णय सही’

‘सिटीमा खेल्ने निर्णय सही’

शुक्रबार, २९ भदौ २०७५

स्पेनका मिडफिल्डर डेविड सिल्भाले  इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीमा जाने निर्णय जीवनकै सबैभन्दा सही कदम भएको बताएका छन्।

सानेले होटल छाडे

सानेले होटल छाडे

आइतबार, २४ भदौ २०७५

म्यानचेस्टर सिटीका विंगर लोरी सानेले व्यक्तिगत कारण देखाउँदै जर्मन टोली बसेको होटल छोडेका छन्।

प्रिमियर लिगः म्यानचेस्टर सिटी र चेल्सीको जित

प्रिमियर लिगः म्यानचेस्टर सिटी र चेल्सीको जित

आइतबार, १७ भदौ २०७५

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको छ।

तेस्रो खेलमै सिटीलाई धक्का

तेस्रो खेलमै सिटीलाई धक्का

आइतबार, १० भदौ २०७५

उपाधि रक्षा गर्ने अभियानमा रहेको पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले शनिबार इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो पटक अंक गुमाएको छ।

Ncell Footer Ad