इब्राहिमोभिच युनाइटेड फर्कन तयार

इब्राहिमोभिच युनाइटेड फर्कन तयार

शुक्रबार, १३ भदौ २०७६

एलए ग्यालेक्सीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले नोभेम्बरमा क्लबसँगको सम्झौता सकिएपछि पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्कन तयार रहेको बताएका छन्। २०१८ को मार्चमा...

लिन्डफ र म्यागुरीमा सोल्सजायरको विश्वास

लिन्डफ र म्यागुरीमा सोल्सजायरको विश्वास

मङ्गलबार, ०३ भदौ २०७६

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले जारी सिजनभर रक्षक भिक्टोर लिन्डफलाई ह्यारी म्याग्युरीको जोडीका रूपमा मैदान उतार्ने रणनीति भएको प्रतिक्रिया...

‘सान्चेज ओल्ड ट्राफोर्डमै ’

‘सान्चेज ओल्ड ट्राफोर्डमै ’

आइतबार, ०१ भदौ २०७६

स्वाभाविक लयको प्रदर्शन गर्न नसकेको भन्दै इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले चिलीका एलेक्सिस सान्चेजलाई अन्यत्र पठाउने तयारी गरेको सार्वजनिक...

युनाइटेडको दमदार सुरुआत

युनाइटेडको दमदार सुरुआत

मङ्गलबार, २८ साउन २०७६

मार्कुस रसफोर्डको २ गोलमा म्यानचेस्टर युनाइटेडले आइतबार चिर प्रतिद्वन्द्वी चेल्सीलाई ४–० ले हराउँदै इङ्लिस प्रिमियर लिगमा दमदार सुरुआत गरेको छ।

युनाइटेडले लुकाकुलाई कारबाही गर्ने

युनाइटेडले लुकाकुलाई कारबाही गर्ने

बिहिबार, २३ साउन २०७६

म्यानचेस्टर युनाइटेडले स्ट्राइकर रोमेलु लुकाकुलाई अभ्यासमा उपस्थित नभएकोमा कारबाही गर्ने भएको छ। कुनै जानकारीबिना अभ्यासमा उपस्थित नभएको भन्दै क्लबले कारबाही गर्ने बुधबार जनाएको हो। तर कारबाहीबारे क्लबले केही तोकेको छैन। बेल्जियमका २६ वर्षे लुकाकुले गत दुई दिन पूर्वक्लब एन्डरलेक्टमा अभ्यास गरेका थिए। तर युनाइटेडमा सोमबार खेलाडीका लागि बिदा रहँदै आएको छ।

युनाइटेड डिबालासँग सम्झौतानजिक

युनाइटेड डिबालासँग सम्झौतानजिक

शनिबार, १८ साउन २०७६

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालासँग सम्झौतानजिक पुगेको ब्रिटेनका सञ्चारमाध्यमले जनाएका छन्।

रसफोर्डद्वारा ग्रिनउडको प्रशंसा

रसफोर्डद्वारा ग्रिनउडको प्रशंसा

शुक्रबार, ०३ साउन २०७६

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कुस र सफोर्डले टोली सहकर्मी १७ वर्षीय स्ट्राइकर मासोन ग्रिनउडसँग ‘अद्भुत क्षमता’ भएको प्रतिक्रिया दिएका छन्। बुधबार लिड्समाथि ४–० को सहज जित हात पारेको खेलमा गोल गरेका ग्रिनउडको प्रशंसा गर्दै प्रशिक्षक ओले गनर सोल्सजायरले समेत उनी क्षमतावान् खेलाडी भएकाले नयाँ सिजनमा चेल्सीविरुद्ध अर्को महिना हुने इङ्लिस प्रिमियर लिगको पहिलो खेलमै टोलीमा स्थान बनाउने सम्भावना रहेको बताएका थिए।

पोग्बाको उत्कृष्ट प्रदर्शन

पोग्बाको उत्कृष्ट प्रदर्शन

सोमबार, ३० असार २०७६

ओले गनर सोल्सजायरको टोली म्यानचेस्टर युनाइटेडले शनिबार भएको मैत्रीपूर्ण खेलमा अस्ट्रेलियाको पर्थ ग्लोरीमाथि २–० को जित निकाल्दा पाउल पोग्बाले उत्कृष्ट प्रदर्शन गरका छन्।

उपाधिभन्दा टोली निर्माण पहिलो प्राथमिकता

उपाधिभन्दा टोली निर्माण पहिलो प्राथमिकता

सोमबार, २७ जेठ २०७६

म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान वायन रुनीले क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, गारेथ बेल र सर्जियो रामोसजस्ता विश्व चर्चित खेलाडी भित्र्याए पनि क्लबमा रहेको समस्या समाधान नहुने प्रतिक्रिया दिएका छन्।

म्यानचेस्टर डर्बीमा सिटीलाई सफलता

म्यानचेस्टर डर्बीमा सिटीलाई सफलता

शुक्रबार, १३ बैशाख २०७६

म्यानचेस्टर डर्बीमा बुधबार म्यानचेस्टर युनाइटेडमाथि सहज जित हात पारेसँगै म्यानचेस्टर सिटीका लोरी सानेले यस नतिजाले इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यका लागि मनोबल बढेको प्रतिक्रिया दिएका छन्।

म्यानचेस्टरलाई हराउँदै बार्सिलोना अन्तिम चारमा

म्यानचेस्टरलाई हराउँदै बार्सिलोना अन्तिम चारमा

बुधबार, ०४ बैशाख २०७६

च्याम्पियन्स लिग फुटबलबाट म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडसँग तीन गोलअन्तरले पराजित हुँदै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको हो।

युनाइटेड उल्भरह्यामटनसँग निराश

युनाइटेड उल्भरह्यामटनसँग निराश

बिहिबार, २१ चैत २०७५

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले इङ्लिस प्रिमियर लिगको शीर्ष ४ को लक्ष्यलाई पूर्णता दिन टोलीसँग कुनै पनि गल्ती गर्ने छुट नभएको बताएका छन्।

सोल्सजायर युनाइटेडको मुख्य प्रशिक्षक

सोल्सजायर युनाइटेडको मुख्य प्रशिक्षक

शुक्रबार, १५ चैत २०७५

म्यानचेस्टर युनाइटेडले ओले गनर सोल्सजायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। युनाइटेडले बिहीबार अन्तरिम प्रशिक्षक सोल्सजायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

पोग्बा युनाइटेडमै खुसी

पोग्बा युनाइटेडमै खुसी

सोमबार, ११ चैत २०७५

‘अहिलेलाई म युनाइटेडमै खुसी छु। टोलीमा नयाँ प्रशिक्षक छन् र म अहिले यहींबाट खेलिरहेको छु,’ पोग्बाले भने। ‘रियाल मड्रिड विश्वकै सर्वाधिक सफल क्लब हो  र यो सधैं सबै खेलाडीको सपना बन्ने गरेको छ,’ पोग्बाले थपे।

उल्भरह्याम्टनसँग पराजित हुँदै म्याचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

उल्भरह्याम्टनसँग पराजित हुँदै म्याचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

आइतबार, ०३ चैत २०७५

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलबाट बाहिरिएको छ। शनिबार राति सम्पन्न क्वाटरफाइनलमा उल्भरह्याम्टनसँग २–१ ले पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो।

असमझदारी भएको क्लब मेरो चाहाना होइन् : माउरिन्हो

असमझदारी भएको क्लब मेरो चाहाना होइन् : माउरिन्हो

बुधबार, १५ फागुन २०७५

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोजे माउरिन्होले प्रशिक्षकको मर्म र आन्तरिक समास्यामा नगुज्रिएको क्लबसँग आवद्ध हुने इच्छा व्यक्त गरेका छन्।

जितपछि युनाइटेड चौथो स्थानमा

जितपछि युनाइटेड चौथो स्थानमा

आइतबार, २७ माघ २०७५

घरेलु टोली फुलह्यामलाई ३–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शनिबार इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। पाउल पोग्बाको दुई तथा एन्थोनी मार्सियलको एक गोलको मद्दतमा युनाइेटडले अंकतालिकामा स्थान सुधार गरेको हो। २६ खेलबाट ५१ अंक बनाएको युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा ११ अंकले पछि छ। समान २६ खेल खेलेको सिटीको ६२ अंक छ।

रास्फोर्डको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

रास्फोर्डको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

सोमबार, २१ माघ २०७५

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीमाथि १–० को कठिन जित निकालेको छ।

इंग्लिस प्रिमियर लिगः टोटनह्यामलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिगः टोटनह्यामलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

सोमबार, ३० पुष २०७५

टोटनह्यामलाई उसकै मैदानमा १–० गोलले हराउँदै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अपराजित यात्रा कायम राखेको छ। आइतबार राती आफ्नो छैठौं खेलमा विजयी भएसँगै म्यानचेस्टरले लगातार ६ खेलमा जित निकालेको हो।

आर्सनल, म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको चौंथो चरणमा

आर्सनल, म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको चौंथो चरणमा

आइतबार, २२ पुष २०७५

आर्सनल, म्यानचेस्टर युनाइटेड र चेल्सी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको चौंथो चरणमा प्रवेश गरेका छन्।

युनाइटेड फर्किए फर्गुसन

युनाइटेड फर्किए फर्गुसन

बिहिबार, १९ पुष २०७५

मस्तिकघात भएका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रूपमा फर्किएका छन्। म्याचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त भएका ओले गनर सोल्सजायरले पूर्वप्रशिक्षक फर्गुसन शनिबार टोलीमा फर्किएको बताए।

सोल्सजायरलाई स्थायी हुने मन

सोल्सजायरलाई स्थायी हुने मन

आइतबार, ०८ पुष २०७५

म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सजायरले शुक्रबार आफूलाई क्लबको स्थायी प्रशिक्षकको जिम्मेवारी पनि मन पर्ने बताएका छन्।

सोल्सजायरलाई युनाइटेडको अन्तरिम जिम्मेवारी

सोल्सजायरलाई युनाइटेडको अन्तरिम जिम्मेवारी

बिहिबार, ०५ पुष २०७५

म्यानचेस्टर युनाइटेडले यस सिजनका लागि पूर्वखेलाडीसमेत रहेका ओले गुनर सोल्सजायरलाई बुधबार अन्तरिम प्रशिक्षकमा नियक्त गरेको छ।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो बर्खास्त

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो बर्खास्त

बुधबार, ०४ पुष २०७५

गत आइतबार लिभरपुलसँग लज्जाजनक हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडले आफ्ना प्रशिक्षक जोसे माउरिन्होलाई मंगलबार बर्खास्त गरेको छ।

प्रिमियर लिग : फुलह्याममाथि म्यानचेष्टर युनाइटेडको सहज जित

प्रिमियर लिग : फुलह्याममाथि म्यानचेष्टर युनाइटेडको सहज जित

आइतबार, २३ मङि्सर २०७५

इङ्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ।

बर्नमाउथविरुद्ध युनाइटेडलाई सफलता

बर्नमाउथविरुद्ध युनाइटेडलाई सफलता

आइतबार, १८ कार्तिक २०७५

म्यानचेस्टर युनाइटेडलाई नतिजा सुम्पिएसँगै बर्नमाउथको घरेलु मैदान डेन कोर्टमा आठ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

जितले माउरिन्होलाई राहत

जितले माउरिन्होलाई राहत

मङ्गलबार, १३ कार्तिक २०७५

म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा एभर्टनलाई २–१ ले पराजित गर्दै प्रशिक्षक जोजे माउरिन्होमाथिको दबाब कम गरेको दिन आइतबार चेल्सीले बर्नलीमाथि ४–० को सहज जितका साथ दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई पछि पारेको छ।

न्युक्यासल युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

न्युक्यासल युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

आइतबार, २१ असोज २०७५

पछिल्ला खेलहरूमा खराब प्रदर्शनबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले शनिबार राति भने उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको छ।

कुनै डर छैन : माउरिन्हो

कुनै डर छैन : माउरिन्हो

बुधबार, १७ असोज २०७५

क्लबकोे लगातार खराब प्रदर्शनले निरन्तरता पाइरहे पनि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले क्लबमा आफ्नो भविष्यका बारेमा कुनै डर नभएको बताएका छन्।

युनाइटेडको हारसँगै माउरिन्होलाई थप दबाब

युनाइटेडको हारसँगै माउरिन्होलाई थप दबाब

आइतबार, १४ असोज २०७५

लगातारको खराब नतिजा र मिडफिल्डर पाउल पोग्बासँगको चिसो सम्बन्धका कारण दबाबमा रहेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्हो शनिबार इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई ३–१ को नतिजा सुम्पिएपछि थप दबाबमा परेका छन्।

लिग कपबाट बाहिरिएपछि युनाइटेडलाई थप दबाब

लिग कपबाट बाहिरिएपछि युनाइटेडलाई थप दबाब

बिहिबार, ११ असोज २०७५

डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ८–७ को नतिजा सुम्पँदै इङ्लिस लिग कपको तेस्रो चरणबाट बाहिरिएसँगै म्यानचेस्टर युनाइटेडमाथिको दबाब थप बढेको छ।

पोग्बाद्वारा रक्षात्मक रणनीतिको आलोचना

पोग्बाद्वारा रक्षात्मक रणनीतिको आलोचना

बुधबार, १० असोज २०७५

म्यानचेस्टर युनाइटेडका खेलाडी पाउल पोग्बाले शनिबार उल्भरह्याम्पटनविरुद्ध टोलीले बराबरीको नतिजा निकालेपछि प्रशिक्षक जोजे माउरिन्होले अवलम्बन गरेको रक्षात्मक रणनीतिको आलोचना गरेका छन्।

पोग्बाका एजेन्टसँग माउरिन्हो सशंकित

पोग्बाका एजेन्टसँग माउरिन्हो सशंकित

आइतबार, ३१ भदौ २०७५

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले फ्रान्सेली  मिडफिल्डर पाउल पोग्बाका एजेन्ट मिनो राइलोको व्यवहारबाट आफू सशंकित भएको बताएका छन्।

जिदान युनाइटेडको प्रशिक्षक !

जिदान युनाइटेडको प्रशिक्षक !

बुधबार, २७ भदौ २०७५

रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले छिट्टै क्लब प्रशिक्षणमा फर्कने बताएका छन्।

उडवार्डलाई जित समर्पण

उडवार्डलाई जित समर्पण

मङ्गलबार, १९ भदौ २०७५

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आइतबार इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि हात पारेको २–० को जित दबाबमा रहेका क्लब उपाध्यक्ष इड उडवार्डप्रति समर्पण गरेका छन्।

मार्सियालसँग युनाइटेड सकारात्मक

मार्सियालसँग युनाइटेड सकारात्मक

आइतबार, १७ भदौ २०७५

इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले स्ट्राइकर एन्थोनी मार्सियालसँग लामो सम्झौताका लागि प्रक्रिया अघि बढाएको छ।

युनाइटेडको हारले माउरिन्होलाई संकट

युनाइटेडको हारले माउरिन्होलाई संकट

बुधबार, १३ भदौ २०७५

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले सोमबार घरेलु मैदानमा आफ्नो प्रशिक्षण करियरकै फराकिलो हार बेहोरेका छन् । ओल्ड ट्राफोर्डमा टोटेनह्यामसँग ३–० ले पराजित भएपछि माउरिन्हो दबाबमा परेका छन्।

युनाइटेड हार्दा माउरिन्होलाई दबाब

युनाइटेड हार्दा माउरिन्होलाई दबाब

मङ्गलबार, ०५ भदौ २०७५

नयाँ सिजनका लागि खेलाडी सरुवा बजारमा चासो नदिएको भन्दै नयाँ सिजन कठिन हुने बताएका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होको टोलीले इङ्लिस प्रिमियर लिगको दोस्रो खेलमा ब्राइटनलाई २–० को नतिजा सुम्पिएपछि प्रशिक्षक दबाबमा परेका छन्।

पोग्बासँग तिक्तता छैन : माउरिन्हो

पोग्बासँग तिक्तता छैन : माउरिन्हो

आइतबार, ०३ भदौ २०७५

कीर्तिमानी मूल्यमा दुई वर्षअघि म्यानचेस्टर युनाइटेडमा भित्रिएका मिडफिल्डर पाउल पोग्बासँग कुनै तिक्तता नरहेको प्रशिक्षक जोजे माउरिन्होले स्पष्ट पारेका छन्।

Ncell Footer Ad