बेनी–बरङ्जा सडकको स्तरोन्नति

बेनी–बरङ्जा सडकको स्तरोन्नति

बुधबार, १८ असार २०७६

म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ। ...

झोलुंगे पुल बनेसँगै स्थानीयको दैनिकी सहज

झोलुंगे पुल बनेसँगै स्थानीयको दैनिकी सहज

मङ्गलबार, १७ असार २०७६

जिल्लाको विकट क्षेत्र मालिका गाउँपालिका–२, पात्ले र गिठिनी गाउँ जोड्ने सोलीखोलामाथि झोलुंगे पुल निर्माण भएपछि दुवै गाउँका स्थानीय लाभान्वित भएका...

एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण शुरु

एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण शुरु

सोमबार, २७ जेठ २०७६

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ। नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको...

मालढुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँचको सनाखत

मालढुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँचको सनाखत

बिहिबार, ०३ माघ २०७५

म्याग्दीको बेनीबाट नारायणघाटतर्फ जाँदै गरेकाे यात्रुवाहक बस मालढुङ्गामा दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ। ...

करबाकेलीमा होमस्टे तालिम

करबाकेलीमा होमस्टे तालिम

मङ्गलबार, ३० असोज २०७५

म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग ‘करबाकेली इको टक’ प्रवद्र्धन एवं स्थानीयको क्षमता अभिवृद्धि गर्न होमस्टे व्यवस्थापन तालिम आयोजना गरिएको छ।

करबाकेलीमा होमस्टे तालिम

करबाकेलीमा होमस्टे तालिम

सोमबार, २९ असोज २०७५

म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ प्रवर्द्धन एवं स्थानीयको क्षमता अभिबृद्धि गर्न होमस्टे व्यवस्थापन तालिम आयोजना गरिएको छ। म्याग्दी भ्रमण वर्ष २०७५को अबसरमा शुभारम्भ गरिएको ‘करबाकेली इको ट्रेक’का होमस्टे र होटल सञ्चालकसमेत गरी ४० जना तालिममा सहभागी भएका थिए।

‘सिद्धबाबाको पूजा नगर्दा हिमआँधी आयो’

‘सिद्धबाबाको पूजा नगर्दा हिमआँधी आयो’

सोमबार, २९ असोज २०७५

‘टुप्पीमाथि राैं छैन, गुर्जामाथि गाउँ छैन’, यो चल्तीको उखान हो। उखानले भने झैं गुर्जा म्याग्दीकै सबैभन्दा माथिल्लो र अन्तिम गाउँ हो। गुर्जा बस्तीपछि हिमाली भेगमा पुगिन्छ। धवलागिरी गाउँपालिका–१ मा गुर्जा गाउँ र हिमाल पर्छ।

गूर्जा हिमाल आरोहणमा बेपत्ता भएका मध्ये ८ काे शव फेला

गूर्जा हिमाल आरोहणमा बेपत्ता भएका मध्ये ८ काे शव फेला

शनिबार, २७ असोज २०७५

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गूर्जा हिमाल आरोहणका क्रममा बेपत्ता बनेको टोलीका ९ जना मध्ये ८ को शव फेला परेको छ।

पहिरोले म्याग्दीमा विद्यालय भवन बगायो, बेनी बजार जोखिममा

पहिरोले म्याग्दीमा विद्यालय भवन बगायो, बेनी बजार जोखिममा

बिहिबार, २८ भदौ २०७५

रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ।

म्याग्दीकी पुजालाई पोर्चुगलबाट हमाल दम्पतीको ५० हजार सहयोग

म्याग्दीकी पुजालाई पोर्चुगलबाट हमाल दम्पतीको ५० हजार सहयोग

मङ्गलबार, १२ भदौ २०७५

गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

म्याग्दीमा एघार घर पहिरोको जोखिममा

म्याग्दीमा एघार घर पहिरोको जोखिममा

बिहिबार, ०७ भदौ २०७५

म्याग्दीको धवलागिरि गाउँपालिका– २ खोरियामा पहिरोका कारण ११ घर जोखिममा परेका छन्।

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

सोमबार, ०७ फागुन २०७४

म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत् आयोजनालाई तीन अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी जुटेको छ।

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

आइतबार, ०६ फागुन २०७४

म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत आयोजनाका लागि ऋण लगानि जुटेको छ। धौलागिरी कालिका हाइड्रो लिमिटेडले बनाउने उक्त आयोजनाका लागि ३ अर्व रुपैयाँभन्दा बढी ऋण लगानी गर्न आधा दर्जन बैंक तथा वित्तिय संस्था तयार भएका छन्।

सेनासहित चार हेलिकोप्टर लिएर किन म्याग्दी पुगे एनआरएन नेताहरु?

सेनासहित चार हेलिकोप्टर लिएर किन म्याग्दी पुगे एनआरएन नेताहरु?

आइतबार, २२ असोज २०७४

चुनाबको तयारीमा जुटेका एनअारएन नेताहरु अाइतबार कोही पनि काठमाडौंमा थिएनन्। लगभग सबै नेताहरु हेलिकप्टर चार्टर गरेर म्याग्दी गएका कारण दरबारमार्ग क्षेत्रमा उनीहरुको उपस्थिति देखिएन।

म्याग्दी कांग्रेसद्वारा उम्मेदवार सिफारिस

म्याग्दी कांग्रेसद्वारा उम्मेदवार सिफारिस

शुक्रबार, २० असोज २०७४

नेपाली कांग्रेस म्याग्दीले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले बिहीबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

स्वास्थ्य मन्त्रीका नजरमा म्याग्दी जिल्ला अस्पताल नमुना

स्वास्थ्य मन्त्रीका नजरमा म्याग्दी जिल्ला अस्पताल नमुना

मङ्गलबार, ०२ कार्तिक २०७३

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सीमित साधन र स्रोत भए तापनि म्याग्दी जिल्ला अस्पतालले समुदायको सहयोगका कारण नेपालका अरु जिल्ला अस्पतालभन्दा उत्कृष्ट सेवा प्रवाह गरेको बताएका छन् ।

म्याग्दी जिल्लाको मासिक टेलिफोन बिल डेढ करोडको

म्याग्दी जिल्लाको मासिक टेलिफोन बिल डेढ करोडको

आइतबार, ०९ असोज २०७३

जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक रु एक करोड ३५ लाख खर्च गरेको पाइएको हो ।

Ncell Footer Ad