२४ घण्टासम्म भारी वर्षा हुने

२४ घण्टासम्म भारी वर्षा हुने

शुक्रबार, २७ असार २०७६

मौसम पूर्वानुमान महाशाखाले २४ घण्टासम्म देशको पूर्व र मध्य क्षेत्रमा भारी बर्षा हुने बताएको छ। पूर्व क्षेत्रका तराई र मध्य...

देशभरको मौसममा आशिंक बदली, उपत्यकामा सामान्य वर्षा

देशभरको मौसममा आशिंक बदली, उपत्यकामा सामान्य वर्षा

शनिबार, १४ असार २०७६

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरकै मौसममा आशिंक रुपमा बदली हुनेछ। ...

मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय

मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय

शनिबार, ०७ असार २०७६

यतिखेर गर्मी मौसममा लाग्ने रोग मात्र नभई मनसुनको समय पनि भएकाले अन्य रोगको संक्रमण तथा पेटसम्बन्धी रोग लाग्ने बढी सम्भावना...

काठमाडौँमा ह्वात्तै बढ्याे गर्मी

काठमाडौँमा ह्वात्तै बढ्याे गर्मी

शनिबार, ३२ जेठ २०७६

अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा केही दिन यता बढी गर्मी महसुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि...

गर्मी मौसममा लाग्ने रोगबाट कसरी बच्ने ?

गर्मी मौसममा लाग्ने रोगबाट कसरी बच्ने ?

शनिबार, २५ जेठ २०७६

गर्मी मौसम भन्नेबित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातवरणीय प्रभाव परेको छ ।

मौसमले प्रभावित गर्ने खतरा

मौसमले प्रभावित गर्ने खतरा

बिहिबार, २३ जेठ २०७६

‘एक्युरेसीको बन्द प्रशिक्षण बढीमा दुई पटक सम्भावना छ। क्रस कन्ट्रीको सम्भावना यो मौसममा सम्भव छैन।’

अझै केही दिन साँझपख वर्षा हुने

अझै केही दिन साँझपख वर्षा हुने

आइतबार, १९ जेठ २०७६

मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ।

तीन दिनसम्म मेघगर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघगर्जनसहित पानी पर्ने

बिहिबार, १६ जेठ २०७६

देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ। भोलि देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा बदली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा बदली

मङ्गलबार, ३१ बैशाख २०७६

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ। साथै मध्य क्षेत्रका केही स्थपूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो।

पर्वतारोहीलाई सतर्क रहन आग्रह, सोमबारदेखि मात्र मौसममा सुधार

पर्वतारोहीलाई सतर्क रहन आग्रह, सोमबारदेखि मात्र मौसममा सुधार

शुक्रबार, २० बैशाख २०७६

मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहीलाई सचेत रहन आग्रह गरेको छ। चक्रवत फानीका कारण देशको हिमालि भू-भागहरुमा आज (शुक्रबार) र भोलि (शनिबार) मध्यमदेखि भारी हिमपातको सम्भावना रहेकोले पर्वतारोहिलाई सचेत हुन आग्रह गरेको हो।

तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द, विरामी अलपत्र

तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द, विरामी अलपत्र

शुक्रबार, २० बैशाख २०७६

फानी आँधिको प्रभाव पर्ने सम्भावनाकै कारण फाप्लु विमानस्थलमा आजको दुई उडान रद्द गरिएको छ। मौसम प्रतिकुल रहे भोलि पनि विमानस्थल बन्द रहने नागरिक उड्ययन कार्यालय, फाप्लुका प्रमुख प्रकाश शर्माले बताए। उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन्।

मौसमः 'फानी'को प्रभाव नेपालमा पनि देखिने

मौसमः 'फानी'को प्रभाव नेपालमा पनि देखिने

शुक्रबार, २० बैशाख २०७६

शुक्रबारदेखि मौसममा बदली आउने भएको छ। देशको पूर्वी भूभागमा पूर्ण रुपमा बदली हुने र मध्य तथा पश्चिमी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडमा वर्षा र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्यो यस्तो तालिका

पहाडमा वर्षा र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्यो यस्तो तालिका

शनिबार, ०७ बैशाख २०७६

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर शनिबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ।

चक्रवातको पूर्वानुमान हुन सक्थ्यो, सहकार्य पुगेन

चक्रवातको पूर्वानुमान हुन सक्थ्यो, सहकार्य पुगेन

मङ्गलबार, २६ चैत २०७५

बारा र पर्सामा आएको चक्रवातको पूर्वानुमान जनशक्ति र प्रविधिको अभावले होइन सहकार्यको अभावले नभएको हो।

त्रिपालको बास, मौसमको त्रास

त्रिपालको बास, मौसमको त्रास

सोमबार, २५ चैत २०७५

चैत १७ गते साँझ आएको विनाशकारी हावाहुन्डरीले घरबारविहीन भएकाहरूले राहतको त्रिपालमा ओत लाग्न खोजिरहेका बेला मेघगर्जनसहित पानी पर्न थालेको छ। चैतमा दिउँसो घामको राप सहन नसकिने हुन्छ, रातको अन्तिम पहरमा पानी परेको बखत जाडोले खुब सताउँछ। हावाहुरीले बेघर भएकाहरू यतिखेर एकैचोटि घाम र पानीको मारमा परेका छन्।

बादल देख्नासाथ तर्सिन्छन् पीडित

बादल देख्नासाथ तर्सिन्छन् पीडित

सोमबार, २५ चैत २०७५

बारामा ज्यानमारा हावाहुरी आएको घटनापछि कतिपय बस्तीका मानिसहरू बादल लागेको देख्नासाथ तर्सिन थालेका छन्। चैत हावाहुरीकै महिना भएको र तीन दिनदेखि मौसम बिग्रिएर पानी पर्न र बादल लागेको देख्नासाथ थप बिजोग हुने भयले स्थानीय त्रसित बनेका हुन्।

एक दर्जन जहाज लुक्लामै थन्किए

एक दर्जन जहाज लुक्लामै थन्किए

आइतबार, २४ चैत २०७५

मौसममा आएको खराबीका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एक दर्जन जहाज थन्किएका छन्। विहान डेढ सयको हाराहारीमा उडान भएको विमानस्थलमा मध्यान्नपछि मौसम प्रतिकुल भएपछि १० हेलिकप्टर  र २ वटा जहाज लुक्लामै थन्किएको नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख ईमाननाथ अधिकारीले बताए।

मौसमका कारण हावाहुरी पीडितलाई समस्या

मौसमका कारण हावाहुरी पीडितलाई समस्या

शनिबार, २३ चैत २०७५

असिना पानीका कारण हावाहुरी पीडित झन् समस्यामा परेका छन्। जिल्लाको बिभिन्न भागहरुमा पानी र असिना पर्न सुरु गरे पछि हावाहुरी पीडित सुरक्षित स्थानको लागि छिमेकीको शरण लिन बाध्य भएका छन्।

फेरि मौसम बदली हुने

फेरि मौसम बदली हुने

बिहिबार, २१ चैत २०७५

बिहीबारबाट  देशभरको मौसम बदली हुने जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अनुसार आगामी ३ दिन सम्म मौसम बदली रहने छ।

काठमाडाैंमा हावाहुरीसहित वर्षा, भाेलिदेखि मौसम सफा हुने

काठमाडाैंमा हावाहुरीसहित वर्षा, भाेलिदेखि मौसम सफा हुने

आइतबार, १७ चैत २०७५

पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

शनिबार, १६ चैत २०७५

पश्चिमी न्यूनचापीय वायुको प्रभावले शनिबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

मौसममा बदली : वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने

मौसममा बदली : वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने

मङ्गलबार, १२ चैत २०७५

मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ। मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

मौसममा आंशिक बदली,  साँझ वर्षा हुने

मौसममा आंशिक बदली, साँझ वर्षा हुने

बुधबार, ०६ चैत २०७५

प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ। दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वसन्त ऋतु र शास्त्रीय प्रसङ्ग

वसन्त ऋतु र शास्त्रीय प्रसङ्ग

बिहिबार, २३ फागुन २०७५

कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ। अझै पूरै प्रकृति नै सुन्दर देखियो भने त हामीमा त्यसको प्रभाव नपर्ने कुरै भएन। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो।

काठमाडौंसहित देशभरको माैसममा उतरचढाव

आइतबार, १९ फागुन २०७५

काठमाडौँ, पछिल्लो एक साता देखि राजधानी काठमाडौ सहित देशभरको मौषमा उतरचढाव देखिएको छ । प्रशान्त महासागरको पानी औसतभन्दा बढी चिसिनुका साथै पश्चिमी वायु नेपाल भित्रिइरहेका कारण यसले छिन छिनमा मौसम बदलिएको हो । जसका कारण वर्षा बढी भएको छ भने हिमपात पनि बढेको जलतथा मौषम विभागले जनाएको छ ।

पागलपन

पागलपन

आइतबार, १९ फागुन २०७५

यो किस्सा शिकारी दिनको हो। शिकार गर्ने एउटा विशेष मौसम हुन्थ्यो। जाडोको यो याममा हामी हाम्रो गाउँबाट अलि टाढा दि बेनेभिले भन्ने ठाउँमा थियौँ। शरद यामको वर्षा र निरसताको साम्राज्य थियो। रातो रङका पातहरु भुइँ झरेर सर्सराहटको आवाज गर्नुको साटो अघिल्लो रातको भारी वर्षाका कारण खाडलमा कुहिने अवस्थामा पुगेको थियो।

हेलिकोप्टर दुर्घटना (अपडेट) : मौसममा सुधार आएपछि शव काठमाडौं ल्याइने तयारी

हेलिकोप्टर दुर्घटना (अपडेट) : मौसममा सुधार आएपछि शव काठमाडौं ल्याइने तयारी

बिहिबार, १६ फागुन २०७५

मौसममा सुधार आएपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको सव हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ।

‘खराब मौसमका कारण दुर्घटना’

‘खराब मौसमका कारण दुर्घटना’

बिहिबार, १६ फागुन २०७५

एयर डाइनेस्टीको कलसाइन एएस ३५० भएको हेलिकोप्टरका पाइलट थिए– प्रभाकर केसी। बुधबार बिहान ८ बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको टोलीलाई लिएर उनी तेह्रथुम उडे। चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको टोली काम सकेर ताप्लेजुङको पाथिभरा मन्दिर पुग्यो।

देशभर मौसममा बदलीः दुई दिन वर्षा र हिमपात हुने

देशभर मौसममा बदलीः दुई दिन वर्षा र हिमपात हुने

आइतबार, १२ फागुन २०७५

पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए।

पश्चिमी वायुकाे प्रभाव : केही स्थानमा वर्षाकाे सम्भावना, शनिबार बेलुकादेखि माैसममा सुधार हुने

पश्चिमी वायुकाे प्रभाव : केही स्थानमा वर्षाकाे सम्भावना, शनिबार बेलुकादेखि माैसममा सुधार हुने

शुक्रबार, ०३ फागुन २०७५

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

फेरि एकाएक मौसम बदली

फेरि एकाएक मौसम बदली

सोमबार, २८ माघ २०७५

लगातार तीन दिनदेखि भएको वर्षा र हिमपात रोकिएकोे भोलीपल्टै मौसममा फेरि एकाएक बदली भएको छ। आइतबार खुलेको मौसममा सोमबार पुन बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबा काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली हुनेछ।

माैसममा सुधार

माैसममा सुधार

आइतबार, २७ माघ २०७५

मौसम पूर्वानुमान महाशाखाले हिमाली र पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेपनि बाँकी स्थानमा मौसम सफा रहने जानकारी दिएको छ।

देशभर बर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

देशभर बर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

बिहिबार, २४ माघ २०७५

पश्चिमी न्यून चापियका कारण देशभर केही स्थान वाहेक सवैतिर हल्का देखी मध्यम बर्षा भइरहेको छ।  मौसम पूर्वाअनुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखी भारी हिमपात हुने छ। काठमाडौं उपत्यकामा पनि बिहीबार बिहानैदेखी सिमसिमे पानि परिरहेको छ।

मौसम बिग्रँदा हिमाली क्षेत्रका उडान रद्द

मौसम बिग्रँदा हिमाली क्षेत्रका उडान रद्द

बिहिबार, १० माघ २०७५

मौसममा आएको खराबीका कारण बुधबार हिमाली तथा उच्च पहाडी क्षेत्रका सबै हवाई उडान रद्द भएका छन्। विमानस्थलका अनुसार झण्डै ५० उडान रद्द भएका हुन्। त्रिभुवन विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको लागि हुने १३ उडान रद्द भएका छन्।

देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

मङ्गलबार, ०८ माघ २०७५

मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

‘मौसम’ लिएर मल्लिका

‘मौसम’ लिएर मल्लिका

आइतबार, ०६ माघ २०७५

गायिका मल्लिका कार्कीले श्रोता र दर्शकमाझ दोस्रो एल्बम ‘मौसम’ लिएर आएकी छन्। उनले २०६५ सालमा ‘मल्लिका’ नामक पहिलो एल्बम बजारमा ल्याएकी थिइन्।

घुम्ती चिया पसल

घुम्ती चिया पसल

शुक्रबार, ०४ माघ २०७५

चिसो मौसम। यतिबेला धेरैजसोको बिहान सिराकभित्रै बित्छ। तर, गीता खरेलको दैनिकी भिन्न छ। बिहानको ४ बज्दै निन्द्राले छोड्छ उनलाई। चिया बनाएर बिहानै ग्राहकलाई पुर्याउन हतारिन्छिन् उनी। उनी बिहान ५ बजे चिया बेच्न निस्किसकेकी हुन्छिन्।

जाडोमा न्यानो प्रविधि

जाडोमा न्यानो प्रविधि

सोमबार, ३० पुष २०७५

जाडोमा न्यानो चाहिन्छ र गर्मीमा शितल। विगतका दिनहरुमा जाडो भगाउन आगो ताप्ने चलन थियो। गर्मी छल्नका लागि शितल ठाउँ खोज्ने। अहिले परिस्थिति फेरिएको छ। जाडोलाई न्यानो बनाउने र गर्मीलाई शितल बनाउने प्रविधि भित्रिसकेको छ। प्रविधिकै कारण जाडो भगाउने र गर्मीलाई शितल बनाउने गर्दछ। शरीर, कोठा, घर, भवन, कार्यालय र मौसम अनुसार प्रविधिले समय अनकूल बनाइदिन सक्छ।

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा चिसो बढ्यो

आइतबार, २९ पुष २०७५

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतवार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो।

काठमाडौंमा हल्का वर्षा, पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौंमा हल्का वर्षा, पहाडी र हिमाली क्षेत्रमा हिमपात

सोमबार, २३ पुष २०७५

काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा बदली काठमाडौंमा हल्का वर्षा भएको हो। काठमाडौंको तापक्रम ८ डिग्री रहेको र चन्द्रागिरी तथा मकवानपुरको दामनमा हिउँ परिरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन।

स्टाइलिस उलन वेयर

स्टाइलिस उलन वेयर

सोमबार, १६ पुष २०७५

काठमाडौंमा चिसो बढिरहेको छ। कपडा पसल न्यायो लुगाले भरिभराउ देखिन्छन्। जाडो मौसममा पश्मिना, कटन र उलनका लुगाहरू चल्तीमा रहेको व्यापारी बताउँछन्।  सवाह नेपालले चिसोमा विभिन्न डिजाइनका स्टाइलिस उलन ड्रेसहरू बजारमा ल्याइसकेको छ। पछिल्लो समय विभिन्न रंगका उलन कपडाहरूको फेसन चलेको व्यापारी बताउँछन्।

सामुद्रिक चक्रवातले बदली :  देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

सोमबार, ०२ पुष २०७५

बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

किन हुन्छ पिनास?

किन हुन्छ पिनास?

शनिबार, ०८ मङि्सर २०७५

हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन्। अहिले जाडो मौसम छ। चिसो मौसममा पिनास हुने जोखिम अरू बेलाभन्दा ज्यादा हुने चिकित्सक बताउँछन्।

खराब मौसमले उडान प्रभावित

खराब मौसमले उडान प्रभावित

बुधबार, ०५ मङि्सर २०७५

चिसो मौसम सुरु भएसँगै हवाई उडान प्रभावित हुन थालेको छ । मंगलबार दिनभरि नै मौसम खराब भएपछि समग्र हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

आइतबार, ११ कार्तिक २०७५

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दसैंलगत्तै तापक्रम घटेको छ।

मुलुकभर अझै केही दिन वर्षा

मुलुकभर अझै केही दिन वर्षा

सोमबार, २८ साउन २०७५

अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ। मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ। मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ। यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि साउन १५ देखि वर्षा राम्ररी भइरहेको छ।

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

बिहिबार, १७ साउन २०७५

राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ।

मेहेन्दीको मौसम

मेहेन्दीको मौसम

सोमबार, ३२ असार २०७५

सिराहका कम्लेस ठाकुरले मेहेन्दीको थरी थरीका डिजाइन बनाउने काम गर्छन् । २०५८ सालमा काठमाडाैंका सडकको पेटिमा बसेर मेहेन्दी लगाउने उनी अहिले मेहेन्दी डिजाइनका बादशाह नै भएका छन् ।

पूर्वी र मध्य भूभागमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

पूर्वी र मध्य भूभागमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

मङ्गलबार, १९ असार २०७५

मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमान अनुसार आज देशका विभिन्न भूभागका साथै पूर्वी र मध्य भूभागमा मध्यदेखि भारी वर्षाको सम्भावना रहेको बताउँदै सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।

मौसम सक्रिय रहेकाले सतर्क रहन तटीय क्षेत्रका वासिन्दालार्इ आग्रह

मौसम सक्रिय रहेकाले सतर्क रहन तटीय क्षेत्रका वासिन्दालार्इ आग्रह

शनिबार, १६ असार २०७५

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुनसक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ।