स्थानीय कलेजमा विद्यार्थीको मोह

स्थानीय कलेजमा विद्यार्थीको मोह

आइतबार, १९ असोज २०७६

गाउँमै उच्च तहको शिक्षा पाएपछि पछिल्लो समय गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै गएको छ । घरपायकमा क्याम्पस तथा कलेज खुल्न...

मोबाइल मोह कम गराउन निःशुल्क सङ्गीत प्रशिक्षण

मोबाइल मोह कम गराउन निःशुल्क सङ्गीत प्रशिक्षण

मङ्गलबार, १० भदौ २०७६

पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ। समाजमा बढ्दै गएको विकृति तथा धूमपान र...

कोरियन फिल्मको मोह बढ्दो

कोरियन फिल्मको मोह बढ्दो

सोमबार, ३० असार २०७६

विश्वभरको मनोरञ्जन बजारमा कोरियन फिल्म र संगीतको प्रभाव बढ्दो छ। नेपालका युवा पुस्ताहरू कोरियन फेसन, फिल्म र के–पप संगीत पछ्याउन...

अक्युपञ्चर उपचार मोह

अक्युपञ्चर उपचार मोह

शनिबार, ११ जेठ २०७६

‘१५ दिनको उपचार कोर्स गरेपछि अहिले नसा च्यापिने र ढाड दुख्ने समस्याको निदान भएको छ,’ उनले भने। अक्युपञ्चरमा उपचार गराउने...

साउनमा, हरियो पोते मोह

साउनमा, हरियो पोते मोह

सोमबार, ०७ साउन २०७५

हातमा हरियो र पहेलो रंग मिसाएर लगाइएका चुरा, निधारमा रातो टिका, गलामा हरियो पोते अनी पहेको र हरियो मिसीएको पोसाकमा सजिएकी थिइन अरुणा मालाकार।

स्थानीय तहका जनप्रतिनिधिको स्कारपियो र मोटरसाइकल मोह

स्थानीय तहका जनप्रतिनिधिको स्कारपियो र मोटरसाइकल मोह

मङ्गलबार, १९ असार २०७५

स्थानीय तहको निर्वाचनको बेलामा जनतासँग भेट माग्दा आफु निर्वाचित भएपछि निजी स्वार्थमा नलागेर विकास, सुशासन र जनताको सेवामा केन्द्रीत हुने वाचा गरेका स्थानीय तहका जनप्रतिनिधि सुविधा भोगी मात्रै भएको पाइएको छ।

‘संविधानले हतियार मोह बोकेको छ’

‘संविधानले हतियार मोह बोकेको छ’

आइतबार, १७ असार २०७५

नेपालको संविधानले हतियार मोह बोकेको आरोप जानकारहरूले आरोप लगाएका छन्। राजधानीमा शनिबार आयोजना गरिएको संविधानको अन्तर्य विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सो आरोप लगाएका हुन्।

वेस्टर्न फास्टफुड मोह

वेस्टर्न फास्टफुड मोह

शुक्रबार, ०८ असार २०७५

कोहि गफ गर्दै थिए, कोहि यो उर्खमौलो गर्मी छल्न चिसो पिइरहेका थिए, परिवार मिलेर वयस्ट्रन फास्ट फुडको मजा लिदै थिए ।

बढ्दो जर्सी मोह

बढ्दो जर्सी मोह

शनिबार, २६ जेठ २०७५

विश्व फुटबलको महाकुम्भ विश्वकप सुरु हुन केही दिनमात्रै बाँकी छ । विश्वकप नजिकिँदै गर्दा त्यसको रौनक पनि बढेको छ । करिब एक महिना संसारका ३२ देशका राष्ट्रिय टोली मैदानमा हुनेछन् ।

सिमिसो–मिनिसो मोह

सिमिसो–मिनिसो मोह

सोमबार, २१ जेठ २०७५

कोरियन ब्रान्डका सामान पाउने सिमिसो भएजस्तै जापानिज ब्रान्डका सामान पाउने पसल हो, मिनिसो । राजधानीका केही स्थानमा मिनिसो पसल देखिन्छन् । जहाँ हातेझोला, स्कुल–कलेजका झोला, जुत्ता–चप्पललगायत घरायसी सामान उपलब्ध हुन्छन्। प्लस टुको परीक्षा दिएर बसेकी मेलिना रुम्बा सिमिसोको पफ्र्युम प्रयोग गर्छिन् । उनलाई सिमिसोको कस्मेटिक प्रोडक्ट मनपर्छ । समय मिलेसँगै उनी सिमिसो पुगिहाल्छिन् । सिमिसोमा सजाएर राखिएका डलहरूले लोभ्याउने उनी बताउँछिन् ।

स्थानीयतहको सडक मोह

स्थानीयतहको सडक मोह

मङ्गलबार, ०१ जेठ २०७५

विकास भनेको देखिने हुनुपर्छ भन्दै बैतडीका स्थानीयतहले अधिकांश बजेट सडक निर्माणमा लगाएका छन्। जिल्लाका १० वटै स्थानीयतहले पहिलो प्राथमिकताका साथ धमाधम सडक काटन थालेका छन्।

माछाको मोह (फोटो फिचर)

माछाको मोह (फोटो फिचर)

शनिबार, २२ बैशाख २०७५

फुर्सद निकालेर होस या आगन्तुकहरूलाई घुमाउन फिदिमबाट माझिटार पुग्ने गरीन्छ। पाँचथर र तेह्रथुमको सिमाना बनाएर बगेको तमोरको माछाको स्वाद लिने ध्ययले १३ किलोमिटरको यात्रा गरी साझिटारमा रमाउने चलन छ। शान्त बगिरहेको निलो तमोरको दृष्यमा रमाउदै माछाको स्वाद लिने गरेको देखिन्छ।

अनलाइन फुड मोह

अनलाइन फुड मोह

शुक्रबार, २१ बैशाख २०७५

सहरवासीको मन पर्ने खानाको परिकार हो मम । अनलाइनमा मगाइने खानाका परिकार मध्य ममको बढी रहेको छ। पुल्चोककी निता रार्ईले अनलाइन फुड मगाएर खान सुरु गरेको एक बर्ष भन्दा बढी भैसक्यो । निता एक गैर संस्थामा कार्यरत छिन्।

म्युजिकल्ली मोह

म्युजिकल्ली मोह

शनिबार, ०८ बैशाख २०७५

म्युजिकल डट ली एप अर्थात बोलीचालीको भाषामा म्युजिकल्ली, बच्चादेखि वृद्धसम्मको प्रिय एप भएको छ । आफू आफैसँग एक्टिङ गरेर हरेकको हातमा ग्याजेट, ग्याजेटमा म्युजिकल्ली एप नभएको कमै भेटिन्छ । म्युजिकल डट ली एपमा एक्टिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने त ट्रेन्ड नै चलेको छ अचेल।

विदेश मोह त्यागेर गाउँमा माछा पालन

विदेश मोह त्यागेर गाउँमा माछा पालन

शनिबार, २४ चैत २०७४

विदेशमा पसिना बगाएर पैसा कमाउनु सोचेजस्तो सहज छैन। यही बुझेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका नवराज राईले गाउँमै माछा पालनमा लागेका छन्।

पिज्जा खानेको पकौडा मोह

पिज्जा खानेको पकौडा मोह

शुक्रबार, २३ चैत २०७४

इटलीको लुक्काबाट नेपाल घुम्न आएकी कार्ला रोतान्दु शनिबार भक्तपुर पुगिन् । दरबारक्षेत्र घुमेपछि उनी टौमडी जानेबाटोको नेवारी रेस्टुरेन्टमा अडिइन् । त्यहाँ उनले समोसा, बारा, आलुचप र पकौडा अर्डर गरिन्।

बढ्दै छ गैरहिन्दूमा शिवरात्रि मोह

बढ्दै छ गैरहिन्दूमा शिवरात्रि मोह

सोमबार, २९ माघ २०७४

केही वर्ष अघिसम्म महाशिवरात्रिका बेला पशुपति क्षेत्र आउने विदेशीमा भारतीय नागरिक मात्र हुने गर्थे । अचेल भने महाशिवरात्रिमा भारतीय मात्र होइन, अन्य मुलुकबाट समेत दर्शनार्थी आउन थालेका छन् ।

चिनियाँ युवतीको सारी मोह

चिनियाँ युवतीको सारी मोह

शुक्रबार, १९ माघ २०७४

चीनको ग्वान्जाउबाट नेपाल घुम्न आएकी छङ छिङ चुलाई नेपाली सारीले खुबै लोभ्यायो । नेपाली पहिरन देखेर मन थाप्न नसकेकी उनले यसै साता भक्तपुर घुम्न जाँदा भने रातो सारी लगाएर रमाउँदै फोटो सेसन गराइन्।

प्रमुख/उपप्रमुखको विदेश भ्रमण मोह

प्रमुख/उपप्रमुखको विदेश भ्रमण मोह

आइतबार, ०७ माघ २०७४

नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर, प्रशासकीय अधिकृत दिनेश पन्थीलगायत ४ सदस्यीय  टोली एक साता चीन भ्रमणमा जाने  तयारीमा लागेको छ।

ठाकुरको सम्धी–सम्धिनी मोह

ठाकुरको सम्धी–सम्धिनी मोह

शनिबार, ०६ माघ २०७४

‘मरे तो मुक्ति जिए त मधेस !’  यो भनाइ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हो । राजधानीको बिजुलीबजारदेखि बबरमहलका कार्यालयका भित्तामा मात्रै होइन, मधेसका अधिकांश पार्टी कार्यालयमा पनि यो नारा पोतिएको छ । यसै भनाइमा विश्वास गरेर १ सय ५० भन्दा बढी मधेसी जनताले आफ्नो ज्यान आहूति दिएका थिए।

ज्याकलिनको सानिया मोह

ज्याकलिनको सानिया मोह

सोमबार, १० पुष २०७४

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अर्को देशबाट बलिउडमा आएर आफ्नो पहिचान बनाउने नायिकाको रूपमा चिनिन्छिन् । बायोपिक फिल्ममा शीर्ष भूमिकामा अभिनय गर्न रूचि राख्ने उनलाई त्यसमा पनि खेलाडीको बायोपिकमा काम गर्न मन छ ।

सोनाक्षीको ‘दबंग’ मोह

सोनाक्षीको ‘दबंग’ मोह

सोमबार, २० कार्तिक २०७४

बलिउडकी ‘दबंग’ गर्ल सोनाक्षी सिन्हा हालका दिनमा आफ्नो फिल्म ‘इत्तेफाक’को सफलताको खुशी मनाइरहेकी छन् । फिल्मको सफलताको खुशी मनाइरहँदा उनले आफ्नो र अभिनेता सलमानको विषयमा एउटा गहकिलो कुरा बोलेकी छन्।

नविनको मोडलिङ मोह

नविनको मोडलिङ मोह

मङ्गलबार, १७ साउन २०७४

गीतकार तथा मोडल नविन न्यौपाने क्रमशः मोडलिङले जम्न थालेका छन्। आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेका न्यौपानेले पछिल्लो समयमा भने नायिका नम्रता सापकोटा र रञ्जिता गुरुङसँग स्क्रिन सेयर गरेका थिए।

मौरी पालनमा कृषकहरूको मोह बढ्दै

मौरी पालनमा कृषकहरूको मोह बढ्दै

सोमबार, २५ बैशाख २०७४

जिल्लाको गुल्मी दरबार गाउँपालिका बलिथुमका पदम बहादुर रानाले ७ वर्ष पहिलेदेखि मौरी पालन गर्दै आइरहेका छन् । १२ वर्ष अगाडि व्यवसायिक मौरी पालनको तालिम लिएका उनलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन ।

म्यादी मोह (फोटो फिचर)

म्यादी मोह (फोटो फिचर)

मङ्गलबार, २२ चैत २०७३

देउमाई नगरपालिका–९ की सुस्मिता तामाङ म्यादी प्रहरीको छनौटमा शारीरिक जाँच र दौडमा उत्तीर्ण हुँदा निकै हर्षित छिन् । कक्षा–१० सम्म पढेर छाडेकी उनी स्थानीय तह चुनावलाई म्यादी प्रहरी आवश्यकताको सूचना पाएर गद्गद् हुँदै सदरमुकाम आइपुगेकी थिइन् ।

म्यादी प्रहरी मोह, ५० वर्षमाथिकाको पनि आवदेन

म्यादी प्रहरी मोह, ५० वर्षमाथिकाको पनि आवदेन

शुक्रबार, १८ चैत २०७३

जिल्लामा स्थानीय निकायको निर्वाचमा खटिने म्यादी प्रहरीका लागि १८ सय २५ जनाले आवेदन दिएका छन् ।

सशस्त्रमा 'सेना र प्रहरी' कै मोह

सशस्त्रमा 'सेना र प्रहरी' कै मोह

मङ्गलबार, ११ माघ २०७३

ऐनले बेग्लै र स्वतन्त्र सुरक्षा संगठनको मान्यता दिए पनि सशस्त्र प्रहरी बलमा नेपाल प्रहरी र नेपाली सेनाको दबदबा बढेको छ। सशस्त्रको नेतृत्व र उच्च अधिकारीले आफू आएको संगठनकै शैली लागू गर्ने र पुरानो संगठनबाट आएका व्यक्तिप्रति मोह देखाएका कारण सिंगो संगठनमा 'सेना र प्रहरी' को दबदबा देखिएको हो।

सस्तो लोकप्रियता मोह

सस्तो लोकप्रियता मोह

मङ्गलबार, ०९ कार्तिक २०७३

आवश्यक नियम कानुन बनाएर खराब पद्धतिलाई व्यवस्थित बनाउनुको बदला फलानो कुरा गरेँ भनेर सामाजिक सञ्जाल र मेडियामा क्षणिक लोकप्रिय बन्न सकिएला तर मुलुकको दुर्दशा भने सुधार्न नसकिने यथार्थ उदायमान राजनीतिज्ञले अझ बढी स्मरण गर्न आवश्यक छ ।

Ncell Footer Ad