महाअभियोग फिर्ता नलिए राजावादी मोर्चाले आन्दोलन गर्ने

महाअभियोग फिर्ता नलिए राजावादी मोर्चाले आन्दोलन गर्ने

सोमबार, १८ बैशाख २०७४

राजसंस्थावादी वृहत राजनीतिक मोर्चाले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि पेस गरेको महाअभियोग प्रस्ताव तत्काल खारेज नगरिए कडा आन्दोल गर्ने चेतावनी दिएको छ।

मोर्चाले माने चुनाव दुई चरणमा गर्न कांग्रेस तयार

मोर्चाले माने चुनाव दुई चरणमा गर्न कांग्रेस तयार

आइतबार, ०३ बैशाख २०७४

नेपाली कांग्रेसका नेताहरूले संविधान सर्वस्वीकार्य बनाएर मात्र निर्वाचनमा जुट्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। नेताहरूले मधेसी मोर्चालाई साथ नलिई निर्वाचनमा...

संविधान संसोधन प्रस्तावबारे मोर्चाले वुधबार धारणा सार्वजनिक गर्ने

संविधान संसोधन प्रस्तावबारे मोर्चाले वुधबार धारणा सार्वजनिक गर्ने

मङ्गलबार, २९ चैत २०७३

आफ्ना मागलाई सम्वोधन गर्न ल्याएको संविधान संशोधनको प्रस्तावका बारेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधवार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।

मोर्चाले मेटायो समन्वय समिति र नगरपालिकको साइनबाेर्ड

मोर्चाले मेटायो समन्वय समिति र नगरपालिकको साइनबाेर्ड

शुक्रबार, ११ चैत २०७३

नीय तहको निर्वाचनको विरोधमा रहेका मधेशी मार्चाका नेता कार्यकर्ताहरूले शुक्रबार सदरमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको...

मोर्चाले मेट्यो समन्वय समितिको बोर्ड

मोर्चाले मेट्यो समन्वय समितिको बोर्ड

सोमबार, ०७ चैत २०७३

नयाँ संविधानको व्यवस्था अनुसार निर्धारित स्थानीय तहको संरचना र संविधान संसोधनअघि स्थानीय निकायको निर्वाचनको विरोधमा रहेको मधेशी मोर्चाले जिल्ला समन्वय समिति पर्साको कार्यालयको बोर्डमा कालो पोतेको छ । साविक जिल्ला विकास समितिको कार्यालय जिल्ला समन्वय समितिमा रुपान्तरित भएपछि बनाइएको साइनबोर्ड एक हप्ता नबित्दै मोर्चाका कार्यकर्ताले मेटाउनका लागि सोमबार बिहान कालो पोतेका हुन्।

समन्वय समिति सर्लाहीको बोर्डमा मोर्चाले लेखे ‘प्रदेश मधेस सरकार’

समन्वय समिति सर्लाहीको बोर्डमा मोर्चाले लेखे ‘प्रदेश मधेस सरकार’

आइतबार, ०६ चैत २०७३

जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा मधेसी मोर्चाले 'प्रदेश मधेस सरकार'को बोर्ड टाँसेका छन्। जिल्ला विकास समिति सर्लाहीको बोर्ड हटाएर राखिएको समन्वय समितिको बोर्डमा मोर्चाका कार्यकर्ताले 'प्रदेश मधेस सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालल सर्लाही, मलंगवा लेखिएको बोर्ड टाँसेका छन्।

मधेसी मोर्चाले गर्यो बैठक बहिष्कार

मधेसी मोर्चाले गर्यो बैठक बहिष्कार

आइतबार, ०६ चैत २०७३

व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठकमा भाग लिएनन् ।

मोर्चाले टेरेन प्रधानमन्त्रीको आग्रह

मोर्चाले टेरेन प्रधानमन्त्रीको आग्रह

बिहिबार, ०३ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मोर्चाको बुधबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। बैठकपछि जारी  विज्ञप्तिमा 'वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया पूरा गर्दै बिहीबारदेखि असहयोग र अवज्ञा आन्दोलन सुरु गर्ने' उल्लेख छ।

मोर्चाले समर्थन फिर्ता लिएको संसदलाई जानकारी

मोर्चाले समर्थन फिर्ता लिएको संसदलाई जानकारी

बुधबार, ०२ चैत २०७३

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका  छन्।

मोर्चाले समर्थन फिर्ताको पत्र सभामुखलार्इ नपठाउने

मोर्चाले समर्थन फिर्ताको पत्र सभामुखलार्इ नपठाउने

मङ्गलबार, ०१ चैत २०७३

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निष्कर्षमा अन्ततः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुगेको छ ।

चुनावमा मोर्चाले पनि भाग लिने विश्वास छः प्रमुख निर्वाचन आयुक्त यादव

चुनावमा मोर्चाले पनि भाग लिने विश्वास छः प्रमुख निर्वाचन आयुक्त यादव

सोमबार, ३० फागुन २०७३

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन/कानून प्राप्त भएकोले चुनाव अब कुनै हालतमा नरोकिने दाबी गरेका छन्।

मोर्चाले मृतक भनेका दिगम्बर यादब ज्युउँदै, धरानमा उपचारत

मोर्चाले मृतक भनेका दिगम्बर यादब ज्युउँदै, धरानमा उपचारत

मङ्गलबार, २४ फागुन २०७३

प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका राजविराट ५ का ४५ बर्षीय दिगम्बर यादवको धरानमा उपचार भइरहेको छ। ढाडमा गोली लागेका यादवको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्जरी वार्डको युनिट २ को वेड नं १० मा उपचार भइरहेको छ। एमालेको मेची महाकाली अभियानअन्र्तगत सप्तरीमा आयोजित कार्यक्रम बिथोल्ने प्रयासमा प्रहरीसँग झडपमा गोली लागेर उनी घाइते भएका थिए।

मधेसी मोर्चाले भन्यो : एमाले दोषी

मधेसी मोर्चाले भन्यो : एमाले दोषी

सोमबार, २३ फागुन २०७३

काठमाडौं- सप्तरी घटनापछि आकस्मिकरुपमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरी घटना एमालेका कारण भएको ठहर गरेको छ।

मोर्चाले फागुनभर पर्खने, चैतमा आन्दोलन तताउने तयारी

मोर्चाले फागुनभर पर्खने, चैतमा आन्दोलन तताउने तयारी

आइतबार, २२ फागुन २०७३

सरकारले संविधान संशोधन नगरीकन वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरेपछि रुष्ट मधेस केन्द्रित दल तराई/मधेसमा आन्दोलन चर्काउने तयारीमा जुटेका छन्। फागुनभर पर्खने र चैत पहिलो सातादेखि आन्दोलन चर्काउने रणनीति ती दलले बनाउँदै छन्।

संविधान संशोधनमा मोर्चाले लियो अड्डी, दल दर्ता पनि नगर्ने

संविधान संशोधनमा मोर्चाले लियो अड्डी, दल दर्ता पनि नगर्ने

मङ्गलबार, १७ फागुन २०७३

मधेसी मोर्चाले परिमार्जन सहित संविधान संशोधन विना निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। निर्वाचनबारे आधिकारिक धारणा बनाउनु तमलोपा कार्यालय बिजुली बजारमा बसेको बैठकले संविधान संशोधन विना निर्वाचनमा जानुको औचित्य नभएको ठहर गरेको हो।

मोर्चाले गर्‍यो भारतीय राजदूतको बिदाइ

मोर्चाले गर्‍यो भारतीय राजदूतको बिदाइ

आइतबार, १५ फागुन २०७३

मधेसी मोर्चाले कार्यकाल सकेर स्वदेश फर्कन लागेका भारतीय राजदूत रन्जित रेको बिदाइ गरेको छ। मोर्चाले शनिबार साँझ र्‍याडिसन होटलमा राजदूतको बिदाइ कार्यक्रम राखेको थियो। कार्यक्रममा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीलगायतका नेता उपस्थित थिए।

मोर्चाले चार विषयमा संशोधन दर्ता गराउने

मोर्चाले चार विषयमा संशोधन दर्ता गराउने

शनिबार, १४ फागुन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ मा चार विषयमा संशोधन प्रस्ताव दर्ता गराउने भएको छ।

मोर्चाले भाग नलिए पनि चुनाव भएरै छोड्छः साउद

मोर्चाले भाग नलिए पनि चुनाव भएरै छोड्छः साउद

शनिबार, १४ फागुन २०७३

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले मधेशी मोर्चाले भाग नलिए पनि चुनाव भएरै छाड्ने गरेका छन्।

विपक्षीले मागे सत्ता पक्षको धारणा, के संसदको परिणाम मोर्चाले मान्छ?

विपक्षीले मागे सत्ता पक्षको धारणा, के संसदको परिणाम मोर्चाले मान्छ?

बुधबार, ११ फागुन २०७३

विपक्षी ९ दलले संविधान संशोधन प्रस्ताव अघि बढाउँदा आउने परिणामलाई मोर्चाले स्वीकार्ने ग्यारेन्टी नभएसम्म संसद बैठक अगाडि नबढाउन आग्रह गरेका छन्। एमाले सहित ९ दलको अाग्रहपछि बुधबार २ बजेका लागि तोकिएको संसद बैठक स्थगित भएको छ।

पुनःसंरचना रोक्न मोर्चाले दबाब दिने

पुनःसंरचना रोक्न मोर्चाले दबाब दिने

शनिबार, १५ माघ २०७३

मधेसी मोर्चाले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा नल्याउन सरकारलाई दबाब दिन आन्दोलन गर्ने भएको छ। मोर्चाको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो। मोर्चाको शनिबार बस्ने बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने नेताहरूले बताएका छन्।

मधेसी मोर्चाले मनायो बलिदानी दिवस

मधेसी मोर्चाले मनायो बलिदानी दिवस

बिहिबार, ०६ माघ २०७३

मधेसी मार्चाले बुधबार दसौं बलिदानी दिवस मनाएको छ। यस अवसरमा काठमाडौंको मण्डलामा मधेसका बुद्धिजिवी र दलका नेताले बुधबार साँझ दीप प्रज्वलन गरे। समृद्धि मधेस युवा विद्यार्थी नागरिक फोरमको तर्फबाट दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

दुई तिहाइ जुटाउन मोर्चाले पहल गर्ने

दुई तिहाइ जुटाउन मोर्चाले पहल गर्ने

बिहिबार, २८ पुष २०७३

संविधान संशोधन विधेयकका पक्षमा दुईतिहाइ बहुमत पुर्‍याउन मधेसी मोर्चाले पहल गर्ने भएको छ। मोर्चासहित संघीय गठबन्धनको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो। मोर्चाले बहुमत पुर्‍याउने वातावरण बनाउन सत्तासीन र विपक्षी दलका नेतासँग छलफल गर्ने भएको छ।

मोर्चाले हाल्ने संशोधनसहित संशोधन प्रस्ताव पारित हुन्छः ठाकुर

मोर्चाले हाल्ने संशोधनसहित संशोधन प्रस्ताव पारित हुन्छः ठाकुर

बिहिबार, २१ पुष २०७३

मधेसी मोर्चाका शीर्ष नेता एवम् तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबल गरेपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्ताव पारित हुने बताएका छन्।संशोधन विधेयक टेबल गराएपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्तावलाई काँग्रेस, माओवादी केन्द्रले समर्थन गरे प्रस्ताव दुई तिहाईले पारित हुने उनले बताए।

एमालेप्रति खनिँदै मोर्चाले भन्यो, पुनःसंरचना आयोगको प्रतिवेदन मान्दैनौं

एमालेप्रति खनिँदै मोर्चाले भन्यो, पुनःसंरचना आयोगको प्रतिवेदन मान्दैनौं

शुक्रबार, १५ पुष २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय निकाय पुनःसंरचना आयोगले ल्याउने प्रतिवेदन नमान्ने बताएको छ। आयोगले समान जनसंख्याको आधारलाई बेवास्ता गरेको भन्दै मोर्चाले यस्तो निर्णय गरेको हो।

दवाब थेग्न नसकेपछि मोर्चाले बोलायो बैठक

दवाब थेग्न नसकेपछि मोर्चाले बोलायो बैठक

शुक्रबार, २४ मङि्सर २०७३

सरकारले गत १४ मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले परिमार्जनसहितको संशोधन स्वीकार गर्ने धारणा बनाउने भएको छ। यसअघि यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने निर्णय गरेको मोर्चाले परिमार्जिनसहितको संशोधन प्रस्ताव स्वीकार गर्ने धारणा सार्वजनिक गर्ने भएको हो। त्यसकालागि मधेसी मोर्चाले शनिबार दिउँसो दुई बजे मोर्चाको बैकठ बोलाएको छ।

मोर्चाले संसदबाटै दबाब दिने

मोर्चाले संसदबाटै दबाब दिने

शुक्रबार, २६ कार्तिक २०७३

संविधान संशोधनका लागि मधेसी मोर्चासहितको संघीय गठबन्धनले संसद्बाट सरकारलाई दबाब दिने भएको छ। अहिलेसम्म उसले सडकबाट दबाब दिँदै आएको थियो। सरकारले सडकको आवाज नसुनेपछि मोर्चाले संसद्लाई पनि प्रयोग गरेर दबाब दिने रणनीति बनाएको हो।

मोर्चाले समयसीमा माग्ने

मोर्चाले समयसीमा माग्ने

बुधबार, २४ कार्तिक २०७३

मधेसी मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दै छ । सो बैठकमा संविधान संशोधनका लागि सरकारलाई समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

मधेसी मोर्चाले भारतीय राष्ट्रपतिसँग सामुहिक भेट गर्ने

मधेसी मोर्चाले भारतीय राष्ट्रपतिसँग सामुहिक भेट गर्ने

बिहिबार, १८ कार्तिक २०७३

तीन दिने नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले मधेसी मोर्चामा आबद्ध दलसँग समुहिक भेट गर्ने भएका छन्। बिहीबार साँझ साढे सातबजे राष्ट्रपति मुखर्जी बसेको होटल हायातमा मोर्चाका नेताहरुले सामुहिक भेट गर्ने तय भएको मोर्चाका नेता एवं तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायले जानकारी दिए।

संविधान संशोधनबारे मोर्चाले माग्यो सरकारको धारणा

संविधान संशोधनबारे मोर्चाले माग्यो सरकारको धारणा

बुधबार, ०३ कार्तिक २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको महत्वपूर्ण घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले संविधान संशोधनबारे सरकारको आधिकारिक धारणा माग गरेको छ । तीन बुँदे सहमतिको मुख्य बुँदा संविधान संशोधनप्रति सरकारले देखाएको उदासिनताप्रति ध्यानाकर्षण भएको जनाउँदै तमलोपाले अहिलेसम्म सरकारमा सामेल प्रमुख दलद्वारा कुनै औपचारिक निर्णय नहुनुले सरकारको नियतमाथि नै शङ्का उत्पन्न भएको जनाएको छ ।

मधेसी मोर्चाले असोज ३ गतेलाई  कालो दिनको रुपमा मनाउने

मधेसी मोर्चाले असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने

बुधबार, ०८ भदौ २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ।

मोर्चाले क्षतिको विवरण लिने

मोर्चाले क्षतिको विवरण लिने

आइतबार, ३० साउन २०७३

मधेस आन्दोलनमा भएको क्षतिको विवरण लिन र पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग निर्णायक वार्ता हुने तयारी भइरहेका बेला यकिन विवरणका लागि सार्वजनिक सूचना जारी गर्ने पक्षमा मधेसवादी दल देखिएका छन्।

मोर्चाले प्रधानमन्त्रीमा दाहाललाई ससर्त मतदान गर्ने

मोर्चाले प्रधानमन्त्रीमा दाहाललाई ससर्त मतदान गर्ने

सोमबार, १७ साउन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट माओवादी अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा मतदान गर्न कार्यदल समक्ष प्रस्ताव पेश गरिएको छ । आईतवार मोर्चाको तर्फबाट कार्यदल समक्ष पेश गरिएको पाँच बुँदे राजनीतिक मागमा दुई बुँदा थप गरेर सोमवार पुनः अर्को प्रस्ताव पेश गरिएको छ ।

मोर्चाले डाँक्यो कुटनीतिक बैठक, आन्दोलन र भूकम्प अनुदानबारे छलफल हुने

मोर्चाले डाँक्यो कुटनीतिक बैठक, आन्दोलन र भूकम्प अनुदानबारे छलफल हुने

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं–नयाँ संविधानप्रति बिमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुटनीतिक निकायसँग छलफल गर्ने भएको छ।

Ncell Footer Ad