मोरङमा माइक्रोबस दुर्घटना, दुईको मृत्यु १० घाइते

मोरङमा माइक्रोबस दुर्घटना, दुईको मृत्यु १० घाइते

सोमबार, १७ बैशाख २०७५

झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस सोमबार बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको...

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा पाँच घाइते

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा पाँच घाइते

शुक्रबार, २९ मङि्सर २०७४

मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।  इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं...

मोरङमा दुर्घटना हुँदा दुईको मृत्यु

मोरङमा दुर्घटना हुँदा दुईको मृत्यु

शनिबार, ०४ कार्तिक २०७४

जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ। ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक...

मोरङमा अहिलेसम्म बाढीले १८ जनाको मृत्यु

मोरङमा अहिलेसम्म बाढीले १८ जनाको मृत्यु

सोमबार, ३० साउन २०७४

भारी बर्षाको भेलले बगाउँदा मोरङमै १८ जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोमवारसम्ममा १८ जनाको मृत शरिर...

मोरङमा १२ हजार नयाँ मतदाता थप

मोरङमा १२ हजार नयाँ मतदाता थप

आइतबार, १५ साउन २०७४

मोरङमा १२ हजार ८ सय ९० जना नयाँ मतदाताले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

मोरङमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

मोरङमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

शनिबार, ३० बैशाख २०७४

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा शनिबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जनस्वास्थ्य कार्यालय मोरङमा अख्तियारको छपा

जनस्वास्थ्य कार्यालय मोरङमा अख्तियारको छपा

मङ्गलबार, १५ चैत २०७३

एउटै कर्मचारीको नाममा ३२ लाख रुपैयाँ पेश्की फर्स्यौट नभएपछि मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा अख्तियारको टोलीले छापा मारेको छ।

मोरङमा तीन सय छ मतदानस्थल हुने

मोरङमा तीन सय छ मतदानस्थल हुने

आइतबार, ०६ चैत २०७३

स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ ।

रेलमार्ग निर्माणका क्रममा मोरङमा करेन्ट लागेर दुईको मृत्यु

रेलमार्ग निर्माणका क्रममा मोरङमा करेन्ट लागेर दुईको मृत्यु

आइतबार, २३ माघ २०७३

बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ।

मोरङमा दुई किशोरको हत्या

मोरङमा दुई किशोरको हत्या

मङ्गलबार, १६ कार्तिक २०७३

मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ ।

Ncell Footer Ad