संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

शुक्रबार, ०४ साउन २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन्। ...

मोदीको भ्रमणपछि मुक्तिनाथमा योग

मोदीको भ्रमणपछि मुक्तिनाथमा योग

आइतबार, ०३ असार २०७५

मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथमा योग शिविर चलिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि प्रचारमा आएको मुक्तिनाथमा काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा...

मोदीको सुरक्षाप्रति सरकार गम्भीर छ

मोदीको सुरक्षाप्रति सरकार गम्भीर छ

शनिबार, २६ जेठ २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा प्रति सरकार गम्भीर रहेको गृहमन्त्री राजनाथ सिंहले बताएका छन्।प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र...

महत्वाकांक्षी मोदीको पारिवारिक मौनता

महत्वाकांक्षी मोदीको पारिवारिक मौनता

शनिबार, १९ जेठ २०७५

भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी उनको दल, भारतीय जनता पार्टीको मात्र होइन, समग्र मुलुककै लोकप्रिय नेतामा गनिन्छन् । ...

कालापानी–लिपुलेक र मोदीको नेपाल भ्रमण

कालापानी–लिपुलेक र मोदीको नेपाल भ्रमण

शनिबार, ०५ जेठ २०७५

सन् १८१६ को सुगौली सन्धिको धारा ५ का अनुसार पश्चिमतर्फ नेपाल–भारतको सिमाना महाकाली नदीले छुट्याएको छ । ऐतिहासिक तथ्य, प्रमाण र नदी विज्ञानले महाकाली नदीकोे स्रोत लिम्पियाधुरा रहेको पुष्टि गर्छ । तथापि भारतले लामो समयदेखि कालापानीमा रहेको एक सानो खोल्सोलाई नक्कली महाकाली नदीको स्रोतको प्रचार गरी लिम्पियाधुरादेखि कालापानीसम्मको तीन सय ८५ वर्ग किलोमिटर नेपाली भूभाग कब्जा गरेको छ।

मोदीको चाकरी दौडमा प्रधानमन्त्री ओली पहिलो नम्बरमा देखिनु भयो : प्रदीप पौडेल

मोदीको चाकरी दौडमा प्रधानमन्त्री ओली पहिलो नम्बरमा देखिनु भयो : प्रदीप पौडेल

मङ्गलबार, ०१ जेठ २०७५

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा नाकाबन्दीबारे नबोलिनु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

‘मोदीको सुरक्षामा भारतीय सेना परिचालन हुनु राष्ट्रकै अपमान’

‘मोदीको सुरक्षामा भारतीय सेना परिचालन हुनु राष्ट्रकै अपमान’

सोमबार, ३१ बैशाख २०७५

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताएका छन्।

मोदीको भ्रमण उपलब्धिपूर्ण र दुई देशको हितमा : अाेली

मोदीको भ्रमण उपलब्धिपूर्ण र दुई देशको हितमा : अाेली

आइतबार, ३० बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको भ्रमण उपलब्धीपूर्ण भएको बताएका छन् । उनले संसदमा बोल्दै प्रधानमन्त्री मोदीको भ्रमण उपलब्धिपूर्ण र दुई देशको हितमा भएको बताए ।

मोदीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने

मोदीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने

शुक्रबार, २८ बैशाख २०७५

छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीको क्रममा काठमाडौंका केही सडकमा २० मिनेटसम्म सर्वसाधारणका सवारी रोकिने भएको छ।

प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा चुस्त

प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा चुस्त

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका सन्दर्भमा उनको कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ।

मोदीको स्वागतका लागि सिङ्गारियो काठमाडौं (फोटो फिचर)

मोदीको स्वागतका लागि सिङ्गारियो काठमाडौं (फोटो फिचर)

बिहिबार, २७ बैशाख २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि राजधानी काठमाडौं सिंगारिएको छ। दुई दिने नेपाल भ्रमणका लागि शुक्रबार विहान दिल्लीबाट पटना हुँदै हेलिकोप्टरमार्फत जनकपुर आउन लागेका मोदी दिउँसो काठमाडौं आउनेछन्।

मोदीको जनकपुर भ्रमणको तयारी पूरा (फोटो फिचर)

मोदीको जनकपुर भ्रमणको तयारी पूरा (फोटो फिचर)

बिहिबार, २७ बैशाख २०७५

शुक्रबार नेपाल भ्रमण आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश २ को  सरकार र जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो।

मोदीको अभिनन्दनलाई लिएर कांग्रेसमा विवाद

मोदीको अभिनन्दनलाई लिएर कांग्रेसमा विवाद

बिहिबार, २७ बैशाख २०७५

शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनको विषयलाई लिएर प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद देखिएको छ।

मोदीको भ्रमणबारे सदनलाई जानकारी

मोदीको भ्रमणबारे सदनलाई जानकारी

बुधबार, २६ बैशाख २०७५

पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उनले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लागेको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराए।

मोदीको भ्रमणले एकीकरणमा ढिलाई

मोदीको भ्रमणले एकीकरणमा ढिलाई

बुधबार, २६ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माओवादीबीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाई भएको बताएकी छन्।

मोदीको टेलिफोन प्रतिबद्धता अधुरै

मोदीको टेलिफोन प्रतिबद्धता अधुरै

बुधबार, २६ बैशाख २०७५

भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले नेपालमा गर्ने कलको दरमा तीन सय प्रतिशतसम्म नाफा राखेकाले भारतबाट नेपालमा गर्ने टेलिफोन शुल्क महँगो हुन गएको छ । चार वर्षअघि नेपाल भ्रमणको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा हुने कललाई आधा घटाउने प्रतिबद्धता जनाए पनि त्यहाँका अपरेटरले ग्राहकबाट लिने नाफा अझै घटाएका छैनन् ।

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

मङ्गलबार, २५ बैशाख २०७५

जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिएका छन्।

‘मोदीको भ्रमण पूर्ण सफल हुन्छ'

‘मोदीको भ्रमण पूर्ण सफल हुन्छ'

मङ्गलबार, २५ बैशाख २०७५

विभिन्न दलका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई पूर्ण सफल बनाउने बताएका छन्। नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल हुने बताए।

यस्तो छ मोदीको २९ घन्टे कार्यक्रम

यस्तो छ मोदीको २९ घन्टे कार्यक्रम

सोमबार, २४ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथमा साढे २९ घन्टा बिताउने भएका छन्। तय भएको कार्यक्रमअनुसार वैशाख २८ गते बिहान जनकपुरबाट सुरु हुने मोदीको नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ।

मुक्तिनाथमा मोदीको एकघण्टा

मुक्तिनाथमा मोदीको एकघण्टा

सोमबार, २४ बैशाख २०७५

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक क्षेत्र मुस्ताङको मुक्तिनाथमा एक घण्टाभन्दा बढी समय बिताउने भएका छन्। मोदीले यही वैशाख २८ र २९ गते नेपाल भ्रमण गर्ने तय भएको छ।

यस्तो छ मोदीको सुरक्षा तयारी

यस्तो छ मोदीको सुरक्षा तयारी

आइतबार, २३ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर गृहमन्त्रालयले सुरक्षा तयारी थालेको छ । अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा तयारी थालेको हो। मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा बनेको सुरक्षा समितिले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर सुरक्षा तयारीका लागि समन्वय थालेको हो।

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

बिहिबार, २० बैशाख २०७५

मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ।

मोदीको स्वागतमा युवाले गरे काठमाडौंमा प्रदर्शन

मोदीको स्वागतमा युवाले गरे काठमाडौंमा प्रदर्शन

बुधबार, १९ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको स्वागतमा बुधबार राजधानी काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन्। कञ्चनजंघा सोसल वेलफेयर फाउण्डेशनद्वारा माइतीघर मण्डलामा आयोजित कोणसभामा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल होस भनी कामना गरिएको हो।

‘मोदीको भ्रमणमा अरुण तेस्रो र प्रहरी प्रतिष्ठानको शिलान्यास हुने’

‘मोदीको भ्रमणमा अरुण तेस्रो र प्रहरी प्रतिष्ठानको शिलान्यास हुने’

बुधबार, १२ बैशाख २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास हुने भएको छ। भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग लगानी बोर्डले २०७१ मंसिरमा निर्माण सम्झौता गरेपनि औपचारिक शिलान्यास भएको छैन्। सतलजसँग आयोजना विकास सम्झौता (पीडीए) भएको ४ वर्षपछि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आयोजना शिलान्यास गर्ने अवसर जुटेको हो।

भारतीय प्रम मोदीको निवास अगाडि सांसदको प्रदर्शन

भारतीय प्रम मोदीको निवास अगाडि सांसदको प्रदर्शन

आइतबार, २५ चैत २०७४

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ।  उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक कल्याण मार्गबाट हटाएको हाे।

पत्रकारलाई कारबाही गर्ने आदेश फिर्ता लिन मोदीको निर्देशन

पत्रकारलाई कारबाही गर्ने आदेश फिर्ता लिन मोदीको निर्देशन

बुधबार, २१ चैत २०७४

झुटा समाचार लेखेको वा प्रसारण गरेको आरोप लागेका पत्रकारलाई कारबाही गर्न जारी गरिएको आदेश फिर्ता लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका छन्।

सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

मङ्गलबार, ११ पुष २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक यातायातका साधनको प्रयोग गर्न आह्वान गरेका छन् ।

मोदीको भरोसा जित्नुको अर्थ

मोदीको भरोसा जित्नुको अर्थ

बिहिबार, १५ भदौ २०७४

प्रधानमन्त्री भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको साता नबित्दै भारत दोक्लमबाट फिर्ता भएको छ । यस सन्दर्भमा देउवाले चीन नेपालको असल छिमेकीका रूपमा रहेको कुरा दिल्लीमै उल्लेख गर्नु उपयुक्त ठहरिएको छ ।

देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन (भिडियो)

देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन (भिडियो)

बिहिबार, ०८ भदौ २०७४

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन्। हैदरवाद हाउसमा एक्ला एक्लै भएको वार्तापछि दुई देशका प्रधानमन्त्रीले हैदरवाद हाउसमै प्रेस ब्रिफिङ गरिरहेका छन्।

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

शुक्रबार, ०२ भदौ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

खुल्दैछ– युनाइटेड मोदीको १७ लाख कित्ता साधारण सेयर

खुल्दैछ– युनाइटेड मोदीको १७ लाख कित्ता साधारण सेयर

बिहिबार, २७ माघ २०७३

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ।

आइटम गर्ल राखीले गरिन् मोदीको अपमान!

आइटम गर्ल राखीले गरिन् मोदीको अपमान!

शनिबार, २० कार्तिक २०७३

बलिउड आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अपमान गरेको भन्दै मुद्दा दायर गरिएको छ। राजस्थानको राजसमंद जिल्लामा राखी विरुद्ध मुद्दा दर्ता गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। राखीमाथि मोदीको फोटो भएको कपडा लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोप लगाइएको छ। कांकरोली थानधिकारी लक्ष्मण रामले प्रहरीले अदालतको आदेश अनुसार राखी विरुद्धको मुद्दा दर्ता गरेको बताए।

मोदीको अभिव्यक्तिप्रति चीनको कडा आपत्ति

मोदीको अभिव्यक्तिप्रति चीनको कडा आपत्ति

बुधबार, ०३ कार्तिक २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई ‘आतंकवादको जननी’ भएको भन्दै लगाएको आरोपप्रति चीनले कडा आपत्ति जनाएको छ। चीनले पाकिस्तानको बचाउ गर्दै कुनै पनि मुलुक र धर्मलाई आतंकवादसँग जोड्ने कार्यको विरोधमा आफूलाई उभ्याएको छ। साथै चीनले अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्ताको महान बलिदानलाई स्वीकार गर्न आह्वानसमेत गरेको छ।

पाकिस्तानलाई विश्व समुदायबाट अलग्याउन मोदीको आग्रह

पाकिस्तानलाई विश्व समुदायबाट अलग्याउन मोदीको आग्रह

मङ्गलबार, ११ असोज २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएको अल इन्डिया रेडियोले जनाएको छ । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएका हुन् ।

पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने भारतीय प्रधानमन्त्री मोदीको चेतावनी

पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने भारतीय प्रधानमन्त्री मोदीको चेतावनी

आइतबार, ०९ असोज २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएको अल इन्डिया रेडियोले जनाएको छ । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएका हुन् ।

Ncell Footer Ad