मोदीद्वारा ‘नयाँ भारतको प्रतिबद्धता’

मोदीद्वारा ‘नयाँ भारतको प्रतिबद्धता’

शुक्रबार, १५ चैत २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न लोकसभा निर्वाचनका लागि आफ्नो दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक चुनावी अभियान बिहीबार सुरु गरेका...

योगबाट मुक्तिनाथ चिनाउँदै मोदी

योगबाट मुक्तिनाथ चिनाउँदै मोदी

सोमबार, ०४ असार २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पवित्र धार्मिकस्थल मुक्तिनाथको प्रचार अभियानलाई तीव्रता दिएका छन्। ...

मोदी भ्रमणको खर्चमा विवाद

मोदी भ्रमणको खर्चमा विवाद

शनिबार, ०५ जेठ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारूढ दल संघीय समाजवादी फोरम नेपाल र...

मोदी भ्रमणको तरंग

मोदी भ्रमणको तरंग

बुधबार, ०२ जेठ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको यसै साता सम्पन्न नेपालको अत्यन्त संक्षिप्त राजकीय भ्रमणले नेपाली समाजमा केही नयाँ राजनीतिक तरंग...

मोदी भ्रमणका पाँच उद्देश्य

मोदी भ्रमणका पाँच उद्देश्य

मङ्गलबार, ०१ जेठ २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपाल भ्रमणका क्रममा विकासका अनेकन् सपना बाँडे पनि नेपाली युवालाई भने उनले सन्दीप लामिछामेको ‘इन्डियन क्रिकेट लिग’ सँगको आबद्धतालाई लिएर दिएको अभिव्यक्ति आकर्षक लाग्यो। प्रम मोदीले नेपालमा सन्दीपको नाम लिनु रदिल्ली डेयरडेभिल्सको होमग्राउन्डदिल्लीमै त्यही दिन सन्दीपलेखेल्न पाउनु संयोग नै भयो।

मोदी भ्रमणका भाव

मोदी भ्रमणका भाव

आइतबार, ३० बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले दुई दिन लामो यात्राका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजान पर्याप्त सन्देश प्रवाहित गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पाँचौँ सातामै भ्रमणमा आएर मोदीले नेपाललाई उच्च महत्व दिएका छन्। उनले जनकपुर र काठमाडौँसम्मका दुई नागरिक अभिनन्दन समारोहलाई दिएका अभिव्यक्तिको साझा पक्ष रहेको छ, ‘छिमेकी पहिलो’ (नेवरहुड फस्ट) । तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले नेपाललाई महत्व दिँदै ‘ननरेसिप्रोकल’ सम्बन्ध राख्छु भनेका भए पनि कालान्तरमा त्यसले निरन्तरता पाउन सकेन। मोदी भारतका प्रधानमन्त्री भएयता तीन पटक नेपालको भ्रमण गरेर छिमेकीलाई प्राथमिकतामा राखेको सन्देश दिएका छन्।

मोदी महात्म्य

मोदी महात्म्य

आइतबार, ३० बैशाख २०७५

अभिन्न छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदी गाली–ताली दुवै खाएर फर्किएका छन्। स्मरणका पृष्ठभूमिमा धेरै घटना र प्रतिघटना छन्। मधेसलाई मात्र विशेष नबनाएर नटेरेको सजायका रूपमा, भारतविरोधी राष्ट्रवादलाई नै नेपाली राष्ट्रवादमा परिभाषित गरिएका सन्दर्भमा, स्वयं मोदीका मैमत्ते अहंकारका रूपमा जे भए, जस्तो गरिए त्यही खिचडी डढेको गन्ध आएको मात्र हो।

सम्बन्धमा नयाँ ऊर्जा : मोदी

सम्बन्धमा नयाँ ऊर्जा : मोदी

आइतबार, ३० बैशाख २०७५

नेपाल र भारतका प्रधानमन्त्रीले उच्चस्तरको सहकार्य विस्तारका लागि सहमति हुन बाँकी रहेका सबै विषय असोज मध्यसम्ममा टुंगोमा पु-याउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणको अन्तिम दिन शनिबार जारी गरिएको १६ बुँदे संयुक्त विज्ञप्तिमा सहमति हुन बाँकी विषयमा भने केही उल्लेख छैन।

स्वदेश फर्किए मोदी

स्वदेश फर्किए मोदी

शनिबार, २९ बैशाख २०७५

नेपालको दुई दिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केका छन्। शुक्रबार जनकपुर हुँदै काठमाडौं आएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरे।

मोदी र यादवबीच भेटवार्ता

मोदी र यादवबीच भेटवार्ता

शनिबार, २९ बैशाख २०७५

नेपालको दुईदिने भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन्।

नागरिक अभिनन्दन मेरो मात्रै होइन पुरै भारतको सम्मान हो : मोदी

नागरिक अभिनन्दन मेरो मात्रै होइन पुरै भारतको सम्मान हो : मोदी

शनिबार, २९ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नागरिक अभिनन्दन पुरै भारतको भएको टिप्पणी गरेका छन्।

पशुपतिनाथ नेपाल र भारतका मानिसको साझा धार्मिक विरासत: मोदी

पशुपतिनाथ नेपाल र भारतका मानिसको साझा धार्मिक विरासत: मोदी

शनिबार, २९ बैशाख २०७५

‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक हो।’

मोदी र ठाकुरबीच भेट

मोदी र ठाकुरबीच भेट

शनिबार, २९ बैशाख २०७५

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरसँगभेट गरेका छन्।

मोदी र दाहालबीच भेट

मोदी र दाहालबीच भेट

शनिबार, २९ बैशाख २०७५

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।

'मोदी जी स्वागत तर, नाकावन्दी विर्सेका छैनौ' प्लेकार्ड सहित धनगढीमा प्रदर्शन

'मोदी जी स्वागत तर, नाकावन्दी विर्सेका छैनौ' प्लेकार्ड सहित धनगढीमा प्रदर्शन

शनिबार, २९ बैशाख २०७५

भारतिय प्रधानमन्त्री नरेन्द्रमोदी नेपालको राजकीय भ्रमणमा रहेका वेला विवेकशिल साझा पार्टीले धनगढीमा ‘मोदी जी स्वागत छ तर नाकावन्दी विर्सेका छैनौ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन्।

पशुपतिमा विशेष पूजा गर्दै मोदी

पशुपतिमा विशेष पूजा गर्दै मोदी

शनिबार, २९ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपति पुगेका छन्। नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका मोदी पुजा गर्न पशुपतिनाथ पुगेका हुन्।

मोदी यात्रा :  न विरोध न अतिभक्ति

मोदी यात्रा : न विरोध न अतिभक्ति

शनिबार, २९ बैशाख २०७५

नेपालको छिमेकी मित्र देशहरूसँग सम्बन्धको सन्दर्भमा सामाजिक–सांस्कृतिक बाटो अझ महत्वपूर्ण, सरल र उपयोगी हुनसक्छ। यो बारेमा भारतमा २०१२ मा मोदी प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ मैले दुईवटा लेख यसै पत्रिकामा प्रकाशित गरेर स्पष्ट पारेको थिएँ।

मोदी भ्रमणबाट नयाँ सन्देशको सूत्रपात

मोदी भ्रमणबाट नयाँ सन्देशको सूत्रपात

शनिबार, २९ बैशाख २०७५

भेषबहादुर थापाले लामो समयसम्म सरकारी सेवामा रहेर नेपाल–भारत द्विपक्षीय मामिलाका विषय हेरे। दुई कार्यकाल भारतका लागि राजदूत रहेका थापाले परराष्ट्रमन्त्रीको जिम्मेवारी पनि समालेका छन्। नेपाल र भारतबीचका सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायतका विषयमा सुझाव दिन गठन गरिएको प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) मा नेपाली टोलीको संयोजक रहेका थापासँग नागरिकका लागि मणि दाहालले गरेको कुराकानीको सम्पादित अंश।

मोदी भ्रमणको सन्देश

मोदी भ्रमणको सन्देश

शुक्रबार, २८ बैशाख २०७५

पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा अवतरण हुँदा उनको तारिफमा शब्दको पुल नै निर्माण भएको थियो। समाजिक सञ्जालदेखि राजनीतिक बजारलाई मोदीको चर्चाले छप्पकै छोपेको थियो। चार वर्षपछि शुक्रबार मोदी रुट परिवर्तन गर्दै प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा अवतरण हुँदा ठूलो संख्यमा उपस्थित नागरिकले मोदी मोदी भन्दै स्वागत गरे । औपचारिक स्वागत एयरपोर्ट पुगेर प्रदेश प्रमुख लालबाबु राउतले गरेका थिए।

जनकपुरबाट काठमाडौं आइपुगे मोदी

जनकपुरबाट काठमाडौं आइपुगे मोदी

शुक्रबार, २८ बैशाख २०७५

नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं आइपुगेका छन्।

जनकपुरमा मोदी : जानकी मन्दिरदेखि बाह्रविघासम्म (फोटो फिचर)

जनकपुरमा मोदी : जानकी मन्दिरदेखि बाह्रविघासम्म (फोटो फिचर)

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल भ्रमण आएका मोदीले पहिलो दिन जानकी मन्दिर जनकपुरमा पूजा अर्चना गरे।

प्रधान तीर्थयात्रीको रुपमा नेपाल आएको छुः नरेन्द्र मोदी

प्रधान तीर्थयात्रीको रुपमा नेपाल आएको छुः नरेन्द्र मोदी

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा नभइ प्रधान–तीर्थ यात्रीको रुपमा भएको बताएका छन्। भारतीय प्रधानमन्त्रीकाे रुपमा माेदी तेस्रो पटक नेपाल आएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी आज आउँदै

भारतीय प्रधानमन्त्री मोदी आज आउँदै

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणको सिलसिलामा शुक्रबार जनकपुर हुँदै काठमाडौं आउँदैछन् । मोदी नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकप्टरमा शुक्रबार बिहान सबा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनले सन् २०१४ को अगस्ट र नोभेम्बरमा प्रधानमन्त्रीका रूपमा दुईपटक नेपाल भ्रमण गरेका थिए।

मोदी अभिनन्दनको विरोध गर्नुको कुनै तुक छैन् : एमाले नेता

मोदी अभिनन्दनको विरोध गर्नुको कुनै तुक छैन् : एमाले नेता

बिहिबार, २७ बैशाख २०७५

सत्तारुढ दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौंमा गरिने नागरिक अभिनन्दनको कसैले विरोध गर्नुको तुक नभएको बताएका छन्।

नाकाबन्दी अपराध हो मिस्टर मोदी !

नाकाबन्दी अपराध हो मिस्टर मोदी !

बिहिबार, २७ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा एउटा विषय ट्रेन्डिङ भएको छ । मधेस आन्दोलनका बेला भारतले गरेको ६ महिना लामो नाकाबन्दी सम्झिँदै समाजिक सञ्जालमा यतिबेला ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ ट्रेन्डिङ भइरहेको छ ।

मोदी भ्रमण : भारतीय लगानीका ठूला आयोजनाको निर्माण अधुरै

मोदी भ्रमण : भारतीय लगानीका ठूला आयोजनाको निर्माण अधुरै

बुधबार, २६ बैशाख २०७५

भारतीय लगानीमा रौतहटमा सञ्चालन भएका सबै ठूला आयोजनाको काम अधुरै रहेको छ। भारतीय दूताबासमार्फत निर्माण हुने ठूला संरचनाको काम अधुरै रहेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको समयमा अधुरा आयोजनाहरु पूरा गर्नेबारे सम्बोधन हुने विश्वास स्थानीयबासीको रहेको छ।

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

बुधबार, २६ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ।

‘मोदी भ्रमणमा १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने’

‘मोदी भ्रमणमा १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने’

मङ्गलबार, २५ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मोदीको भ्रमणमा नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने जानकारी दिए।

मोदी सुरक्षाका लागि २५ भारतीय सैनिक जनकपुरमा

मोदी सुरक्षाका लागि २५ भारतीय सैनिक जनकपुरमा

मङ्गलबार, २५ बैशाख २०७५

नेपाली पक्षले सुरक्षाको तयारी गरिरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि २५ जना भारतीय सुरक्षाकर्मी नेपाल आएका छन्।

मोदी भ्रमणको पूर्वसन्ध्यामा पशुपतिमा प्रदर्शन

मोदी भ्रमणको पूर्वसन्ध्यामा पशुपतिमा प्रदर्शन

आइतबार, २३ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आइतबार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन भएको छ। कञ्चनजंघा सोशियल वेयलफर फाउण्डेसन एण्ड मिडिया कन्सलटेन्सीको अगुवाईमा युवाहरुले भारतीय प्रम मोदीको स्वागतमा पशुपतिनाथ क्षेत्रमा प्रदर्शन गरेका हुन्।

मोदी आउने दिन सार्वजनिक विदा

मोदी आउने दिन सार्वजनिक विदा

बिहिबार, २० बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ।

‘मोदी जनकपुर जाने पहिलो भारतीय प्रम, भव्य स्वागत गरिने’

‘मोदी जनकपुर जाने पहिलो भारतीय प्रम, भव्य स्वागत गरिने’

बुधबार, १२ बैशाख २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन्।

नेपाल नयाँ युगमा :  मोदी

नेपाल नयाँ युगमा : मोदी

आइतबार, २५ चैत २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक इतिहासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

सगरमाथाको देश सागरसँग जोडिँदैै छ : मोदी

सगरमाथाको देश सागरसँग जोडिँदैै छ : मोदी

शनिबार, २४ चैत २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको बताएका छन्। हैदारावाद हाउसमा दुई प्रधानमन्त्रीको भेट पछि आयोजित संयुक्र पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालको विकासबारे प्रधानमन्त्री ओलीले आफ्नो योजना सुनाएको बताए। नेपालको विकासको लागि भारत सँधै साथमा रहेको बताए।

भारतीय प्रधानमन्त्री मोदी युएर्इ भ्रमणमा

भारतीय प्रधानमन्त्री मोदी युएर्इ भ्रमणमा

आइतबार, २८ माघ २०७४

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार संयुक्त अरब इमरेट्स (युएइ) आइपुगेका छन्। खाडी मुलुकहरुको भ्रमणका सिलसिलामा उनी युएइ आएको मोदीका सहयोगीहरुले जानकारी दिएका छन्।

प्रधानमन्त्री मोदी पत्नी चढेको कार दुर्घटना

प्रधानमन्त्री मोदी पत्नी चढेको कार दुर्घटना

बुधबार, २४ माघ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन चढेको कार दुर्घटना हुँदा उनी घाइते भएकी छिन् ।

प्रधानमन्त्री मोदी डाभोस जाँदै

प्रधानमन्त्री मोदी डाभोस जाँदै

सोमबार, ०८ माघ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस जाँदै छन् ।विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि माेदी सोमबार नयाँ दिल्लीबाट डाभाेस जान लागेका हुन् ।

भारतमा स्वागत गर्न आतुर छु : मोदी

भारतमा स्वागत गर्न आतुर छु : मोदी

सोमबार, ०८ माघ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्न निम्तो दिएका छन् ।भारतीय प्रधानमन्त्री मोदीले आइतबार एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका हुन् ।

मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

बिहिबार, २० पुष २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच विकास, साझेदारी र द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । बुधबार भएको टेलिफोन कुराकानीमा जारी विभिन्न अन्तर्राष्ट्रिय मुद्धाको बिषयमा छलफल भएको समाचारमा जनाइएको छ।

प्रधानमन्त्री मोदी कार्यालयमा आगलागी

प्रधानमन्त्री मोदी कार्यालयमा आगलागी

मङ्गलबार, ३१ असोज २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा मंगलबार बिहान आगलागी भएको छ ।

निर्वाचनलाई पूर्ण सहयोग गर्छौं: मोदी

निर्वाचनलाई पूर्ण सहयोग गर्छौं: मोदी

मङ्गलबार, १२ बैशाख २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताएका छन्।

मोदी भन्दा अघि योगी आदित्यनाथ

मोदी भन्दा अघि योगी आदित्यनाथ

मङ्गलबार, ०८ चैत २०७३

भारतका प्रधानमन्त्री भन्दा अघि भर्खरै मात्र सपथ लिएका उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ अगाडि देखिएका छन्। योगी आदित्यनाथ प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा अगाडि अरु केही विषयमा नभएर गुगल खोजीमा अगाडि देखिएका हुन्।

स्थानीय निर्वाचनका लागि जस्तोसुकै सहयोग गर्न तयार छौं : मोदी

स्थानीय निर्वाचनका लागि जस्तोसुकै सहयोग गर्न तयार छौं : मोदी

शुक्रबार, ०४ चैत २०७३

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। मोदीसँगको भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री निधीले कञ्चनपुर घटनाबारे कुरा उठाएको निधिको सचिवालयले जनाएको छ।

ट्रम्प, ब्रेक्जिट र मोदी

ट्रम्प, ब्रेक्जिट र मोदी

बिहिबार, २८ पुष २०७३

हिन्दु राष्ट्रवादभित्रबाट जन्मिएको मोदीको राजनीतिक यात्रा छिमेकी मुलुकहरूलाई पनि सकेसम्म यही बाटोमा तान्ने दिशामा उन्मुख छ जसले भारतकेन्›ित एकात्मक हिन्दु समाजलाई बढावा दिन्छ।

मोदी बाघसँग जिस्केपछि…

मोदी बाघसँग जिस्केपछि…

मङ्गलबार, १६ कार्तिक २०७३

राँची— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साँच्चिकै बाघको नजिक पुगे। छत्तीसगढको नयाँ रायपुरमा जंगल सफारीको लोकार्पणपछि उनी बाघको नजिक पुगेका हुन्। यो जंगल सफारीलाई भारतले विश्वकै मानव निर्मित जंगल सफारीमध्येको एक भनेर प्रचार गरेको छ।

पाकिस्तानी सीमामा सेनाका जवानसँग दीपावली मनाउँदै मोदी

पाकिस्तानी सीमामा सेनाका जवानसँग दीपावली मनाउँदै मोदी

आइतबार, १४ कार्तिक २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाले सीमा क्षेत्रमा दिएको सुरक्षाका कारण अन्य जनता ढुक्कका साथ सुत्ने गरेको बताउँदै सीमा सुरक्षाको प्रसंशा गरेका छन्।

पाकिस्तान आतंकवादको  जननीः मोदी

पाकिस्तान आतंकवादको जननीः मोदी

आइतबार, ३० असोज २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक समृद्धिको लागि आतंकवाद प्रमुख चुनौती भएको बताएका छन्। भारतमा जारी ब्रिक्स सम्मेलनलाई आइतबार सम्बोधन गर्दै मोदीले पाकिस्तानको नाम नलिइ आफ्नो एक छिमेकी देश आतंकवादको जननी भएको आरोप लगाएका हुन्।

मोदी सरकारले भन्यो–पाकिस्तानी कलाकारलाई दिइएको भिसा रद्द हुँदैन

मोदी सरकारले भन्यो–पाकिस्तानी कलाकारलाई दिइएको भिसा रद्द हुँदैन

आइतबार, ३० असोज २०७३

भारत सरकारले भारत र पाकिस्तानबीच जारी तनावकाबीच बलिउडमा काम गरिरहेका पाकिस्तानी कालाकारलाई दिइएको भिसा रद्द गर्ने कुनै योजना भएको जनाएको छ।

प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र  चिनियाँ राष्ट्रपति सीबीच त्रिपक्षीय भेटबार्ता

प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच त्रिपक्षीय भेटबार्ता

आइतबार, ३० असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ । ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो। प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटबार्ता भएको हो।

मोदी सम्बोधनमा संविधान स्वागत उच्चारण छैन

मोदी सम्बोधनमा संविधान स्वागत उच्चारण छैन

शुक्रबार, ३१ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाललाई निकै न्यानो स्वागत गरेको भारतले नेपालको संविधानलाई स्वागत गर्न भने अस्वीकार गरेको छ। दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले संविधानको स्वागतबारे केही बोलेनन्।

Ncell Footer Ad