मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मङ्गलबार, ०६ फागुन २०७६

मोटरसाइकल दुर्घटना हुँदा बारामा तीन जनाको मृत्यु भएको छ। लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९...

बानेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

बानेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

शनिबार, ३० कार्तिक २०७६

बा ९१ प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटर साइकल चालकको मृत्यु भएको हो। ...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बुधबार, १३ कार्तिक २०७६

सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार बा५च ४९५४ नंको मोटरसाइकल दुर्घटना हुँदा पीपलडाँडा निवासी...

एकैदिन तीन सरकारी मोटरसाइकल दुर्घटना, ४ घाइते

एकैदिन तीन सरकारी मोटरसाइकल दुर्घटना, ४ घाइते

शनिबार, १४ भदौ २०७६

सरकारी स्वामित्वमा रहेका तीन वटा मोटरसाइकल एकै दिन दुर्घटनामा परेका छन्। बुढीगंगा नगरपालिकाको नाममा रहेका २ वटा र जगन्नाथ गाउँपालिकाको...

माइक्रोसँग ठोक्किएको मोटरसाइकल ट्रकमुनी छिरेपछि...

माइक्रोसँग ठोक्किएको मोटरसाइकल ट्रकमुनी छिरेपछि...

बुधबार, १८ बैशाख २०७६

बुधबार धादिङ गल्छीस्थित पृथ्वी लोकमार्गमा मोटरसाइकल र बस दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु, एक घाइते

मङ्गलबार, ०७ फागुन २०७५

फुङ्लिङमा मंगलवार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्। दुर्घटनामा मोटरसाइकलमा सवार इलाम घर भइ सिँचाई कार्यालय ताप्लेजुङमा कार्यरत २३ बर्षीया सृजना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए।

उवासंघ अध्यक्षको दुर्घटनामा मृत्यु

उवासंघ अध्यक्षको दुर्घटनामा मृत्यु

शुक्रबार, २७ पुष २०७५

उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष कुशहरि मैनालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

बुधबार, २५ पुष २०७५

भक्तपुरको सल्लाघारीमा बुधबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्य भएको छ।

चितवनमा मोटरसाइकल दुर्घटना, पैदाल यात्रीसहित दुईको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना, पैदाल यात्रीसहित दुईको मृत्यु

मङ्गलबार, २४ पुष २०७५

चितवनमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ। भरतपुर महानगरपालिका–१० रिजालचोकमा उक्त मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्री र मोटरसाइकल चालककाे ज्यान गएकाे हाे।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बिहिबार, २७ मङि्सर २०७५

मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

आइतबार, २३ मङि्सर २०७५

काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मङ्गलबार, १८ मङि्सर २०७५

मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

धादिङमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

धादिङमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

आइतबार, १६ मङि्सर २०७५

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका ६ दशकिलामा आइतबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धादिङ जिल्लाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते

आइतबार, १६ मङि्सर २०७५

दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु

माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु

शनिबार, ०८ मङि्सर २०७५

मोटरसाइकल दुर्घटना एकको मृत्यु भएको छ।

दुर्घटनामा परी १ जनाको मृत्यु

दुर्घटनामा परी १ जनाको मृत्यु

मङ्गलबार, २७ कार्तिक २०७५

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

शुक्रबार, ०९ कार्तिक २०७५

मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा शुक्रबार बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मङ्गलबार, ३० असोज २०७५

मोटरसाइकल दुर्घटनामा परी मंगलबार उदयपुरको त्रियुगा नगरपालिका ७ कौवाईमा एक जनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। स ८ प ९८०८ नम्बरको मोटरसाईकल गाईघाट–नेपालटार खण्डको मदन भण्डारी लोकमार्गअन्तर्गत कौवाईमा दुर्घटनामा पर्दा चालक त्रिनपा १३ बसपार्कका ५० वर्षीय दिनेश पौडेलको मृत्यु भएको प्रहरीे जनाएको छ।

ट्रकमा मोरटसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ट्रकमा मोरटसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

आइतबार, १४ असोज २०७५

विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad