रसुवामा तीन मोटरसाइकलमा आगजनी

रसुवामा तीन मोटरसाइकलमा आगजनी

सोमबार, ०४ मङि्सर २०७४

चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ।  प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा तीन...

निर्वाचनमा प्रयोग गरिएका मोटरसाइकलमा आगजनी , चार जना पक्राउ

निर्वाचनमा प्रयोग गरिएका मोटरसाइकलमा आगजनी , चार जना पक्राउ

सोमबार, ०४ मङि्सर २०७४

निर्वाचनको लागि प्रयोग गरिएका मोटरसाइकलमा आगजनी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३०...

जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

शनिबार, १४ असोज २०७४

सडक दुर्घटनामा परी धनुषामा गएराति दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हंसपुर नगरपालिकाका ३५ वर्षीय शिवकुमार चौधरी रहेको छ भने...

मोर्चाद्वारा रौतहटमा बिहानैदेखि प्रदर्शन, प्रहरीको मोटरसाइकलमा तोडफोड

मोर्चाद्वारा रौतहटमा बिहानैदेखि प्रदर्शन, प्रहरीको मोटरसाइकलमा तोडफोड

मङ्गलबार, २४ फागुन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस आन्दोलनको पहिलो दिन रौतहटमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ। मोर्चाका कार्यकर्ता...

‘अनटेष्ट’ मोटरसाइकलमा आएका लुटेराले पाँच लाख लुटे

‘अनटेष्ट’ मोटरसाइकलमा आएका लुटेराले पाँच लाख लुटे

बिहिबार, १३ माघ २०७३

खडकपुर–३ बस्ने रुपेस यादबलाई नगद तथा मोबाइल लुटपाट गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । काचन–४ बस्ने रजनेश्वर साह स.३ प ९५५६ नम्बरको मोटरसाइकलमा लाहानबाट घरतर्फ जाने क्रममा लुटिएका थिए।

बसको ठक्करले मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु

बसको ठक्करले मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु

शनिबार, ०१ माघ २०७३

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी हरिपुरमा शनिबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकलमा सवार महिलाको दुर्घटनामा मृत्यु

मोटरसाइकलमा सवार महिलाको दुर्घटनामा मृत्यु

आइतबार, १२ मङि्सर २०७३

दाङमा आइतबार सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ । दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरमा पार्किङ गरेर राखिएको कार र मोटरसाइकलमा आगजनी

घरमा पार्किङ गरेर राखिएको कार र मोटरसाइकलमा आगजनी

आइतबार, २८ कार्तिक २०७३

अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगजनी गरेका छन्। दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय गुणराज पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको प्रहरी जनाएको छ।

माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सोमबार, १५ कार्तिक २०७३

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

शुक्रबार, २८ असोज २०७३

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गल (४० किलोमिटर)मा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

Ncell Footer Ad