नेपाल कुवेत र मलेसियासँग भिड्दै

नेपाल कुवेत र मलेसियासँग भिड्दै

शुक्रबार, २४ फागुन २०७५

आगामी चैत्र ७ र १२ गते नेपाली राष्ट्रिय पुरुष टोलीले कुवेत र मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नवनियुक्त प्रशिक्षक...

मैत्रीपूर्ण खेलमा ब्राजिलको जित

मैत्रीपूर्ण खेलमा ब्राजिलको जित

आइतबार, २४ भदौ २०७५

रोबर्टो फिर्मिनो र नेइमारको गोलप्रेरित ब्राजिलले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकालाई २–० ले पराजित गरेको छ। ...

मैत्रीपूर्ण फुटबलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा रोकियो

मैत्रीपूर्ण फुटबलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा रोकियो

आइतबार, २० जेठ २०७५

विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा साबिक विजेता जर्मनी अष्ट्रियासँग २–१ ले पराजित भएको छ। ...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र अस्ट्रेलियाकाे सानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र अस्ट्रेलियाकाे सानदार जित

शनिबार, १९ जेठ २०७५

विश्वकप अघिको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल फ्रान्सले इटालीलाई ३–१ ले पराजित गरेको छ। ...

मैत्रीपूर्ण  क्रिकेटमा सन्दीप सम्मिलित विश्व–११ वेस्ट इन्डिजसँग पराजित

मैत्रीपूर्ण क्रिकेटमा सन्दीप सम्मिलित विश्व–११ वेस्ट इन्डिजसँग पराजित

शुक्रबार, १८ जेठ २०७५

वेस्ट इन्डिजविरुद्धको मैत्रीपूर्ण ट्वेन्टी –२० क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ पराजित गरेको छ।

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

बुधबार, १६ जेठ २०७५

विश्वकप फुटबल सुरु हुनु अघि खेलीएको मैत्रीपूर्ण फुटबल खेलमा विश्वकप दाबेदार टोली अर्जेन्टिनाले सानदार जित निकालेको छ।

मैत्रीपूर्ण शृंखला नेपाललाई

मैत्रीपूर्ण शृंखला नेपाललाई

बिहिबार, १५ भदौ २०७४

नेपालले बंगलादेशलाई ३–२ सेटमा हराउँदै मैत्रीपूर्ण शृंखलामा २–० को सफलता हासिल गरेको छ । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २५–२७, २५–१७, २५–१६, २५–२३ ले हराएको थियो । बुधबार नेपालले लगनखेलस्थित आर्मी कभर्ड हलमा बंगलादेशलाई १९–२५, २५–२२, २०–२५, २५–२२, १५–८ ले हरायो ।

मैत्रीपूर्ण खेल बदला लिने अवसर

मैत्रीपूर्ण खेल बदला लिने अवसर

मङ्गलबार, १३ भदौ २०७४

नेपाल र बंगलादेशले पछिल्लो ७ वर्षमा तीन खेल खेलेका छन् । तिनमा नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ भने एउटामा हारको सामना गरेको छ । नेपाल र बंगलादेशलाई दक्षिण एसियाली भलिबलमा समान स्तरको टोलीका रूपमा लिइन्छ ।

भदौमा तीन मैत्रीपूर्ण भलिबल

भदौमा तीन मैत्रीपूर्ण भलिबल

बिहिबार, ०८ भदौ २०७४

नेपाली राष्ट्रिय टोली पुरुष टोलीले भदौभित्र तीन अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ। नेपालले घरेलु मैदानमा डेनमार्कको हाभिडोर्भे भलिबल क्लबसँग भदौ १० गते खेल्नेछ। यसै गरी बंगलादेशसँग नेपालले घरेलु मैदानमै भदौ १३ र १४ गते दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी भइरहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।

मैत्रीपूर्ण फुटबलमा नेपालको जित

मैत्रीपूर्ण फुटबलमा नेपालको जित

बिहिबार, ०१ भदौ २०७४

एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली फुटबल टोलीले बुधबार दोस्रो   मैत्रीपूर्ण खेलमा जित हात पारेको छ। नेपालले ख्वानसेइ गाकुइन विश्वविद्यालयलाई २–१ ले पराजित गरेको हो।

भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

बुधबार, २४ जेठ २०७४

हेमन्त थापामगर र विमल बस्नेतले डेब्यु गरेको खेलमा नेपालले मंगलबार मैत्रीपूर्ण खेलमा भारतलाई २–० को नतिजा सुम्पिएको छ। मुम्बई फुटबल एरिनामा नेपालले १० खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गरेको थियो।

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा

शनिबार, २० जेठ २०७४

विमल बस्नेत र हेमन्त थापा मगर पहिलो पटक समावेश गर्दै भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ।

नेपाल मलेसिया मैत्रीपूर्ण खेल : नतिजा सुधार्ने लक्ष्य

नेपाल मलेसिया मैत्रीपूर्ण खेल : नतिजा सुधार्ने लक्ष्य

सोमबार, ०८ जेठ २०७४

राष्ट्रिय महिला फुटबल टोलीले सोमबार मलेसियासँग दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्दै छ। पाँच महिनाअघि नेपाल र मलेसियाबीच सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पछिल्लो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियालाई १–० को नतिजामा हराएको थियो।

भारतसँग मैत्रीपूर्ण फुटबल हुने

भारतसँग मैत्रीपूर्ण फुटबल हुने

बिहिबार, ०४ जेठ २०७४

राष्ट्रिय पुरुष फुटबल टोलीले एक मैत्रीपूर्ण खेलका लागि यसै महिना छिमेकी भारतको भ्रमण गर्ने भएको छ ।

मैदान उद्घाटनमा मैत्रीपूर्ण खेल

मैदान उद्घाटनमा मैत्रीपूर्ण खेल

शुक्रबार, ०६ फागुन २०७३

सर्लाहीको बुद्धि विकास खेलमैदानको उद्घाटनमा संकटा र एपिएफ क्लबले  मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। मैत्रीपूर्ण खेल फागुन ७ गते हुनेछ। सर्लाही बरहथवा नगपालिका–११ हीरापुरमा रहेको बुद्धि विकास मैदान १७ बिघा क्षेत्रफलमा रहेको सर्लाहीका सभासद् एवं सिएमजी क्लबका प्रबन्ध निर्देशक नरेन्द्र साहले बताए।

नेपाल–जापान मैत्रीपूर्ण फूटबल खेल शनिबार

नेपाल–जापान मैत्रीपूर्ण फूटबल खेल शनिबार

शुक्रबार, ०३ मङि्सर २०७३

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार यहाँ ‘च्यारिटी’ फुटबल खेल हुने भएको छ ।

यस्तो भयो नेपाल र भारतबीचको मैत्रीपूर्ण भलिबल (फोटो फिचर)

यस्तो भयो नेपाल र भारतबीचको मैत्रीपूर्ण भलिबल (फोटो फिचर)

शुक्रबार, १४ साउन २०७३

काठमाडौं- नेपाली महिला भलिबल टोली शुक्रबार भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भयो। शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा नेपाललाई भारतले सोझो सेटमा पराजित गर्यो। नेपालले निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २४–२६ मा हारेको थियो भने दोस्रो सेट २०–२५ मा रोकियो। तेस्रो सेट १९–२५ ले गुमायो।

प्रतिभाको सहयोगार्थ मैत्रीपूर्ण खेल

प्रतिभाको सहयोगार्थ मैत्रीपूर्ण खेल

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं– पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई सहयोग गर्न राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेलेको छ।

मैत्रीपूर्ण पहिलो खेलमा नेपाल विजयी

मैत्रीपूर्ण पहिलो खेलमा नेपाल विजयी

बिहिबार, ३० असार २०७३

मेरिलेबोन क्रिकेट क्लबको निम्तोमा बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार भ्रमणको पहिलो मैत्रीपूर्ण खेलमा विजय हासिल गरेको छ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल रद्ध

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल रद्ध

आइतबार, २६ असार २०७३

काठमाडौँ–नेपाल र बंगलादेशबीच हुने भनिएका दुइ मैत्रीपूर्ण खेल रद्ध भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

Ncell Footer Ad