मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

बुधबार, १६ जेठ २०७५

विश्वकप फुटबल सुरु हुनु अघि खेलीएको मैत्रीपूर्ण फुटबल खेलमा विश्वकप दाबेदार टोली अर्जेन्टिनाले सानदार जित निकालेको छ। ...

मेसीको जादु यथावत्

मेसीको जादु यथावत्

मङ्गलबार, २२ फागुन २०७४

प्रशिक्षक डिएगो सिमोनले लियोनेल मेसी आफ्नो टोलीमा भएको भए आइतबार एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गर्ने बताएका छन् । मेसीले फ्रि–किकमा...

मेसीको पेनाल्टी असफल

मेसीको पेनाल्टी असफल

शुक्रबार, ०५ माघ २०७४

लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेको दिन बुधबार बार्सिलोनाले कोपा डेल रे क्वार्टरफाइनल पहिलो लेगमा स्पानियोललाई १–० को नतिजा सुम्पिएको...

मेसीको सम्झौता नवीकरण

मेसीको सम्झौता नवीकरण

आइतबार, १० मङि्सर २०७४

बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीले आफ्नो भविष्य बारे महिनौ देखि जारी अन्योल चिर्र्दै शनिबार क्लबसँगको सम्झौता थप चार वर्ष लम्बाएका छन्...

मेसीको विश्वकप खेल्ने सपना धुमिल

मेसीको विश्वकप खेल्ने सपना धुमिल

शनिबार, २१ असोज २०७४

दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत विहीबार पेरूसँग अंक बाँडेपछि लियोनल मेसी र अर्जेन्टिनाको विश्वकप २०१८ खेल्ने सपना अझ धुमिल बनेको छ ।

जब मेसीले मेसीको चार गोल प्रहार गरे

जब मेसीले मेसीको चार गोल प्रहार गरे

बुधबार, ०४ असोज २०७४

लियोनल मेसीले ४ गोल थपेको दिन बार्सिलोनाले ला लिगामा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदै मंगलबार इबरलाई ६–१ ले हराएको छ। पाउलिन्हो र डेनिस स्वारेजले पनि लगातार दोस्रो खेलमा गोल गरेपछि बार्सिलोना लिगको शीर्ष स्थानमा कायम रहेको छ। क्याटलान क्लबले चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई ७ अंकले पछाडि छाडेको छ।

मेसीको ह्याट्रिकले बार्सिलोना शीर्षमा

मेसीको ह्याट्रिकले बार्सिलोना शीर्षमा

सोमबार, २६ भदौ २०७४

अगस्टमा निराशाजनक प्रदर्शनबाट पुनरागमन गर्दै बार्सिलोनाले शनिबार स्पेनिस ला लिगाको शीर्ष स्थानमा कब्जा जमाएको छ ।

मेसीको गोलमा बार्सिलोना विजयी

मेसीको गोलमा बार्सिलोना विजयी

सोमबार, १२ भदौ २०७४

बार्सिलोनाले घरेलु स्पेनिस ला लिगामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा शनिबार आल्भेसलाई २–० को नतिजामा निराश पारेको छ। अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले पहिलो हाफमा प्राप्त पेनाल्टी खेर फाले पनि दोस्रो हाफमा दुई गोल गरेपछि बार्सिलोनाको जित सम्भव भएको थियो।

दुलहीजस्तै सजाइँदै मेसीको सहर

दुलहीजस्तै सजाइँदै मेसीको सहर

आइतबार, २८ जेठ २०७४

फुटबल स्टार लियोनल मेसीको घरेलु सहर अहिले उनी र उनकी बाल्यकालदेखिकी प्रेमिका एन्टोनेल्ला रोकुजोको विवाह समारोह लागि दुलहीजस्तै सजाइँदै छ। यसै महिनाको अन्त्यमा हुने उक्त विवाह समारोहलाई दक्षिण अमेरिकामा दशककै विवाहको रूपमा हेरिएको छ।

मेसीको प्रदर्शनमा बार्सिलोनालाई उपाधि

मेसीको प्रदर्शनमा बार्सिलोनालाई उपाधि

सोमबार, १५ जेठ २०७४

स्ट्राइर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन गर्दा शनिबार कोपा डेल रे को फाइनलमा आल्भेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद अन्त्य गर्नुका साथै प्रशिक्षक लुइस इनरिकेलाई बिदाइ पनि सुखद बनाएको छ।

मेसीको जादुमा बार्सिलोना विजयी

मेसीको जादुमा बार्सिलोना विजयी

मङ्गलबार, १२ बैशाख २०७४

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको जादुप्रेरित बार्सिलोनाले आइतबार स्पेनिस ला लिगाअन्तर्गत रियाल मड्रिडविरुद्ध सम्पन्न अल क्लासिकोमा ३–२ को रबाफ जमाएको छ।

मेसीको अर्जेन्टिनाले सिंगापुरसँग खेल्ने

मेसीको अर्जेन्टिनाले सिंगापुरसँग खेल्ने

बिहिबार, ०७ बैशाख २०७४

लियोनल मेसीको अर्जेन्टिनाले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। जुनमा अर्जेन्टिनासँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भैसकेको आयोजक सिंगापुरका फुटबल अधिकारीले बुधबार बताएका छन्।

बार्सिलोनाको जितमा मेसीको प्रेरणा

बार्सिलोनाको जितमा मेसीको प्रेरणा

आइतबार, २६ मङि्सर २०७३

लियोनल मेसीको दुई गोल प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगाको पछिल्लो ४ खेलमा पहिलो जित निकाल्ने क्रममा शनिबार ओसासुनालाई ३-० को नतिजामा पराजित गरेको छ। जितसँगै भ्रमणकारी बार्सिलोनाले शीर्ष टोली रियाल मड्रिडसँगको दुरी ३ अंकमा छोट्याएको छ।

सेल्टिकविरुद्ध मेसीको दुई गोल, म्यानचेस्टर सिटी बराबरमिा रोकियो

सेल्टिकविरुद्ध मेसीको दुई गोल, म्यानचेस्टर सिटी बराबरमिा रोकियो

बिहिबार, ०९ मङि्सर २०७३

च्याम्पियन्स लिग फुटबलअर्न्तगत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले जित हात पार्दा म्यानचेस्टर सिटी भने बराबरीमा रोकिएको छ। समूह सीअर्न्तगतको खेलमा बार्सिलोनाले सेल्टीकलाई २-० गोलअन्तरले पराजित गरेको हो।

मेसीको उत्कृष्टताको राज

मेसीको उत्कृष्टताको राज

बुधबार, ०१ मङि्सर २०७३

पेप ग्वार्डिओलाले बार्सिलोनामा रहँदा मध्यरातभन्दा अघि यौन कार्यमा रोक लगाउँदै विश्वका सर्वोत्कृष्ट खेलाडी लियोनेल मेसीबाट उत्कृष्ट प्रदर्शन सम्भव गराएको समिर नासरीले दावी गरेका छन् ।

फेरि रोनाल्डो र मेसीको प्रतिस्पर्धा

फेरि रोनाल्डो र मेसीको प्रतिस्पर्धा

बुधबार, १० कार्तिक २०७३

बालोन डी’अरले सोमबार सार्वजनिक गरेको ३० जना खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी दुवै परेपछि विश्व वर्ष खेलाडी उपाधिका लागि पुनः दुईको प्रतिस्पर्धा हुने भएको छ।

सिटीविरुद्ध मेसीको ह्याट्रिक

सिटीविरुद्ध मेसीको ह्याट्रिक

शुक्रबार, ०५ कार्तिक २०७३

स्पेनिस ला लिगाका प्रतिद्वन्द्वी बार्सिलोना र एट्लेटिको मड्रिडले बुधबार रातिका खेल जित्दै जारी सिजनको च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा यात्रा कायम राखेका छन्।

पुनरागमनमा मेसीको गोल

पुनरागमनमा मेसीको गोल

सोमबार, ०१ कार्तिक २०७३

चोटबाट पुनरागमन जनाएको खेलमा लियोनेल मेसीले तेस्रो मिनेटमै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत शनिबार डेर्पोटिभो ला कोरुनामाथि ४–० को जित निकालेको छ। सबै शीर्ष टोली विजयी भएको दिन चौथो स्थानको बार्सिलोना जितका बावजुद आफूभन्दा माथिका तीन टोलीसँगको अन्तर घटाउन भने सफल भएन।

मेसीको उत्कृष्ट पुनरागमन

मेसीको उत्कृष्ट पुनरागमन

शुक्रबार, १७ भदौ २०७३

कप्तान लियानेल मेसीको उत्कृष्ट पुनरागमनमा अर्जेन्टिनाले उरुग्वेलेलाई पराजित गरेको छ। मेसीले केही हप्ता पहिले मात्र अन्तराष्ट्रिय फुटबलबाट लिएको संन्यास फिर्ता लिएका थिए । संन्यास फिर्ता लिएपछि राष्ट्रिय जर्सीमा उनी मैदानमा उत्रीएको यो पहिलो खेल हो ।

अर्जेन्टिनाका नयाँ प्रशिक्षकलाई भेट्ने मेसीको इच्छा

अर्जेन्टिनाका नयाँ प्रशिक्षकलाई भेट्ने मेसीको इच्छा

शुक्रबार, २१ साउन २०७३

ब्युन आयर्स— अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले अर्जेन्टाइन राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक इडगार्डो बौजालाई भेट्न इच्छा गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यस्तै प्रशिक्षक बौजाले पनि आफू मेसीलाई भेट्न आगामी हप्ता बार्सिलोना जाने बताएका छन्। फक्स स्पोटर्ससँग कुरा गर्दै उनले आफूले मेसीलाई राष्ट्रिय टिममा फर्कन आग्रह गर्ने बताए।

मेसीको सन्यासमा निराश रोनाल्डो

मेसीको सन्यासमा निराश रोनाल्डो

मङ्गलबार, २१ असार २०७३

पेरिस–पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लियोनेल मेसीले अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिनु फुटबल जगतकै लागी दुखद भएको बताएका छन्।

मेसीको संन्यासले रोनाल्डो निराश

मेसीको संन्यासले रोनाल्डो निराश

शुक्रबार, १७ असार २०७३

ब्राजिलीयन फुटबल लिजेन्ड रोनाल्डोले अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तराष्ट्रिय फुटबलबाट बिदा लिने निर्णयले आफूलाई नराश बनाएको बताएका छन्।

मेसीको आत्मस्वीकृति

मेसीको आत्मस्वीकृति

शुक्रबार, १७ असार २०७३

फुटबलमा सम्भवतः संसारकै तेस्रो ठूलो उपाधि कोपा कपबाट विमुख भएर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गर्दा संसार स्तब्ध भयो । यता फुटबलको जमिनदार युरोपमा जारी युरो कपमा निदरल्यान्ड्स जस्तो तेजस्वी देश छनोट चरणबाटै बिदा हुनुपर्दा आइसल्यान्ड, वेल्सजस्ता साना देशले सनसनी मच्चाए ।

मेसीको प्रतिमा सार्वजनिक

मेसीको प्रतिमा सार्वजनिक

बुधबार, १५ असार २०७३

र्नेन्टिनाको राजधानी बियोनस आरिसमा लियानेल मेसीको प्रतिमा सार्वजनिक गरिएको छ । मेसीले अन्तराष्ट्रिय खेल जिवनबाट संन्यासको घोषणा गरेको एक दिनपछि नै त्यहाँका मेयर राड्रिग्वेन लोरेटाले उनको प्रतिमा सार्वजनिक गरेका हुन्।

अन्तर्राष्ट्रिय खेलबाट मेसीको सन्यास

अन्तर्राष्ट्रिय खेलबाट मेसीको सन्यास

सोमबार, १३ असार २०७३

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तर्राट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। सोमबार बिहान मेटलाइफ स्टेडियममा सम्पन्न कोपा अमेरिकाको फाइनलका चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएसँगै मेसीले सन्यासको घोषणा गरेका हुन्।

Ncell Footer Ad