अमेरिकामा ‘मुक्तक मेला’

अमेरिकामा ‘मुक्तक मेला’

शुक्रबार, २७ भदौ २०७६

मुक्तक साहित्य प्रवद्र्धन गर्दै आएको मुक्तक प्रतिष्ठान, नेपालले अमेरिकामा आफ्नो शाखा विस्तारसँगै ‘मुक्तक मेला’ कार्यक्रम गरेको छ। न्यूयोर्कमा हालै आयोजित...

वल्र्ड ट्रेड सेन्टरमा तीज मेला

वल्र्ड ट्रेड सेन्टरमा तीज मेला

बिहिबार, १२ भदौ २०७६

महिलाहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गरेर काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा पाँचदिने तीज मेला सुरु भएको छ। भदौ...

गोसाइँकुण्ड मेलाका तीर्थयात्रीलाई दही वितरण

गोसाइँकुण्ड मेलाका तीर्थयात्रीलाई दही वितरण

आइतबार, ०१ भदौ २०७६

गोसाइँकुण्ड मेलाबाट फर्किएका तीर्थयात्रीलाई शुक्रबार दही वितरण गरिएको छ। जनैपूर्णिमा मेला भरेर फर्किएका दुई हजार तीन सय तीर्थयात्रीलाई नीलकण्ठ महादेव...

‘भाथा धाम’ मेलामा दर्शनार्थीको भिड

‘भाथा धाम’ मेलामा दर्शनार्थीको भिड

मङ्गलबार, २१ साउन २०७६

दुग्धेश्वरनाथ महादेवको मन्दिर कति पुरानो हो भन्ने कुराको प्रमाण नभए पनि स्थानीय आफ्ना पुर्वजबाट यसको महिमा सुन्दै आएको बताउँछन्। ...

करको विरोधमा पुस्तक मेला रद्द

करको विरोधमा पुस्तक मेला रद्द

आइतबार, १२ साउन २०७६

यस वर्ष हुने भनिएको नेपाल अन्तर्राष्ट्रिय पुस्तक मेला रद्द भएको छ। आगामी साउन २९ देखि भदौ ३ सम्म आयोजना हुन लागेको मेला नेपाल सरकारले विदेशबाट आउने पुस्तकमा भन्सारमा १० प्रतिशत कर लगाएपछि रद्द भएको हो।

कुकुरको मासु खाने मेला

कुकुरको मासु खाने मेला

आइतबार, ०८ असार २०७६

चीनमा कुकुरको मासु खानु सामान्य मानिन्छ। चिनियाँ बजारमा कुकुरको मासु बेच्न राख्नु ठूलो कुरो होइन। चीनमा कुकुर, बिराला, सर्प, भ्यागुता, गंंगटा, साङ्ला, गोही, गड्यौला, घोडा, गधा, बाँदर, बिच्छी सबै खाइन्छ। चिनियाँले दुईखुट्टेमा चुलैंसी, चारखुट्टेमा खाट, उड्नेमा हवाईजहाज, पौड्नेमा पानीजहाज मात्र खाँदैनन् भन्ने चलन पनि छ। कुकुरको मासु सधैं खाइने भए पनि विशेष गरी हरेक वर्ष जुन २१ देखि ३० तारिखसम्म कुकुरको मासुखाने मेला लाग्ने कुरा चाहिँ अलिक अनौठो छ।

गोसाइँकुण्ड मेला सुरु

गोसाइँकुण्ड मेला सुरु

बिहिबार, २३ जेठ २०७६

गंगादशहराको अवसरमा मंगलबारदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ। मेला सुरु भएसँगै भक्तजनको आवागमन बढेको छ।

गोसाइँकुण्ड मेला तयारी सुरु

गोसाइँकुण्ड मेला तयारी सुरु

आइतबार, १९ जेठ २०७६

गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थापनका लागि तयारी सुरु गरिएको छ । यही जेठ २१ देखि २९ गतेसम्म सञ्चालन हुने मेलाको तयारी सुरु गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । हरेक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ ।

तरबार चढाएको छौंङ्खामा ऐतिहासिक मेला

तरबार चढाएको छौंङ्खामा ऐतिहासिक मेला

मङ्गलबार, ०७ जेठ २०७६

एक हजार ४ सय ७० वर्ष इतिहास बोकेको खोटाङको डम्बर्खुशिवालयस्थित छौंङ्खा चण्डीथानमा ऐतिहासिक मेला लागेको छ। जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय र भोजपुरको बालंखाको सिमानामा पर्ने बुवाँ खोलास्थित छौंङ्खा चण्डी थानमा पूर्णिमाको तृतीयको दिन पारेर सोमबार ऐतिहासिक मेला लागेको हो।

सुरु भएको आठ दिनपछि उद्घाटन

सुरु भएको आठ दिनपछि उद्घाटन

बिहिबार, ०५ बैशाख २०७६

प्रदेश नम्बरको पाँचले आयोजनाको जिम्मा पाएको नेपाली खेलकुदको महाकुम्भ मेला आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बिहीबार नेपालगन्ज रंगशालामा हुँदै छ।

प्रांगारिक कृषि प्रवद्र्धन गर्न मेला

प्रांगारिक कृषि प्रवद्र्धन गर्न मेला

बुधबार, १५ फागुन २०७५

रासायनिक मल र विषादीको प्रयोगले पर्यावरण र मानव स्वास्थ्यमा नकरात्मक असर परेपछि प्रांगारिक कृषिलाई प्रोत्साहन गर्ने रणनीति अनुसार  प्रांगारिक कृषि मेला आयोजना गरिएको छ।

महिन्द्रा उदय मेला सकियो

महिन्द्रा उदय मेला सकियो

सोमबार, १३ फागुन २०७५

भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रबार भृकुटीमण्डपमा सुरु गरेको महिन्द्रा उदय मेला आइतबार सकिएको छ ।

भृकुडीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला

भृकुडीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला

आइतबार, १२ फागुन २०७५

भारतीय अटो मोबाइल्स कम्पनी महिन्द्राले शुक्रबादरदेखि भृकुटीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला सुरु गरेको छ। नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गरेकी थिइन्।

मनोरञ्जनसँगै ‘महिन्द्रा उदय’

मनोरञ्जनसँगै ‘महिन्द्रा उदय’

बिहिबार, ०९ फागुन २०७५

नेपाली बजारमा उपलब्ध महिन्द्राका ३० भन्दा बढी उत्पादनको प्रदर्शन शुक्रबार अर्थात फागुन १० गते दिउँसो २ बजे भृकुटीमण्डमा सुरु हुँदै छ।

भीरबाट लडेर एकको मृत्यु, तीन घाइते

भीरबाट लडेर एकको मृत्यु, तीन घाइते

बुधबार, २८ कार्तिक २०७५

मेला हेर्ने गएका एक युुवकको भीरबाट खसेर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्।

बुधबारदेखि १६औं हस्तकला व्यापार मेला

बुधबारदेखि १६औं हस्तकला व्यापार मेला

मङ्गलबार, २७ कार्तिक २०७५

१६औं हस्तकला व्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी हुने भएको छ । नेपाल हस्तकला महासंघले यही बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला गर्न लागेको हो।

मेलामा झडप हुँदा २ घाइते

मेलामा झडप हुँदा २ घाइते

मङ्गलबार, ०६ कार्तिक २०७५

विभिन्न दल र सुरक्षा निकायको असहमति हुँदाहुँदै धरान नगर कार्यपालिकाले स्वीकृति दिएको रमाइलो मेलाको बिषयले मंगलबार धरान तनावग्रस्त बन्यो।

भृकुटीमण्डपमा दसैंलक्षित स्टक क्लियरेन्स मेला

भृकुटीमण्डपमा दसैंलक्षित स्टक क्लियरेन्स मेला

शुक्रबार, १२ असोज २०७५

दसैंलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला चलिरहेको छ।बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्धेश्यले मेला सुरु भएको मेला सञ्चालक इभेण्ट सोलुसनले जनाएको छ।

चाैथाे संविधान दिवसमा लोकतन्त्रकै मेला

चाैथाे संविधान दिवसमा लोकतन्त्रकै मेला

मङ्गलबार, ०२ असोज २०७५

संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ ।

गोसाइँकुण्डः एक हप्तामा करिब ३ हजारले भरे मेला

गोसाइँकुण्डः एक हप्तामा करिब ३ हजारले भरे मेला

बिहिबार, ०७ भदौ २०७५

जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा एक हप्ताको अवधिमा करिब ३ हजार तीर्थयात्रीले मेला भरेका छन्। यो वर्ष करिब १५ हजारले मेला भर्ने अनुमान छ।

केएल टावरमा शनिबारदेखि मोबाइल मेला

केएल टावरमा शनिबारदेखि मोबाइल मेला

शुक्रबार, १८ साउन २०७५

चाबहिलस्थित केएल मोबाइल हबले जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्रान्डका मोबाइल उपलब्ध गराउने भएको छ।

आर्ट काउन्सिलमा उत्कृष्ट फोटो मेला

आर्ट काउन्सिलमा उत्कृष्ट फोटो मेला

बिहिबार, १७ साउन २०७५

गत वर्ष बाढीले जमिन अभाव हुँदा पानीमै बगाएर अन्तिम संस्कार गरिएका बालक कमल सदाको परिवारलाई ७० हजार रुपैंयाँ प्रदान गरिएको छ ।

श्रावणी मेला सुरु

श्रावणी मेला सुरु

बुधबार, ०२ साउन २०७५

भक्तपुरमा रहेको केदारनाथको शिर डोलेश्वर मन्दिरमा मंगलबारदेखि श्रावणी मेला सुरु भएको छ। सूर्यविनायक नगरपालिका– ८ मा रहेको मन्दिरमा भदौ ६ सम्म मेला चल्ने जानकारी डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले दिए।

डोलेश्वर र आशापुरीमा एक महिने मेला शुरु

डोलेश्वर र आशापुरीमा एक महिने मेला शुरु

मङ्गलबार, ०१ साउन २०७५

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहिने साउने मेला शुरु भएको छ।

हाइकुका हस्ती र मालीको मेला

हाइकुका हस्ती र मालीको मेला

शनिबार, २३ असार २०७५

नेपालमा आरु फुल्दा उता जापानमा साकुरा फुल्दो हो । समय र प्रकृतिको संवाद सायद यसरी नै हुन्छ होला, यसरी नै फुल्छ होला ।

नेपाल र चीनको सीमा क्षेत्रमा व्यापार मेला

नेपाल र चीनको सीमा क्षेत्रमा व्यापार मेला

सोमबार, ११ असार २०७५

नेपाल र चीनको सीमा क्षेत्रमा हरेक वर्षको दुई पटक आयोजना हुने व्यापार मेला साेमबारबाट शुरु हुँदै छ।

काठमाडौंमा घरजग्गा मेला सुरु

काठमाडौंमा घरजग्गा मेला सुरु

शुक्रबार, ०१ असार २०७५

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजग्गा मेला (प्रोपर्टी एक्स्पो) राजधानीको भृकुटीमण्डपमा आज देखि सुरु भएको छ। एक्पोको प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच उद्घटन गरे। एक्स्पो असार ५ गतेसम्म चल्नेछ।

राजधानीमा टोयोटाको एक्सचेन्ज मेला

राजधानीमा टोयोटाको एक्सचेन्ज मेला

आइतबार, २७ जेठ २०७५

विश्वप्रख्यात मोटर कम्पनी टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले काठमाडौंको नक्साल बेङक्वेटमा ‘टोयोटा एक्सचेन्ज मेला’ सम्पन्न गरेको छ।

नेपालमै पहिलो पटक गाडीहरुको अक्सन मेला

नेपालमै पहिलो पटक गाडीहरुको अक्सन मेला

बुधबार, ०९ जेठ २०७५

नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को सह–कम्पनी सिप्रदी अस्र्योड प्रा.लिले नेपालमा गाडीहरुको बृहत अक्सन मेला आयोजना गर्नेभएको छ ।

जेठ महिनाभरि गोसाइकुण्डमा मेला

जेठ महिनाभरि गोसाइकुण्डमा मेला

बुधबार, ०९ जेठ २०७५

पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ।  स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न भएपनि पुरुषोत्तम महिना भएका कारण गोसाइँकुण्ड स्नानका लागि भक्तजन जेठ महिनाभर नै ओहोरदोहोर भइरहनेछन्।

असारमा घरजग्गा मेला

असारमा घरजग्गा मेला

मङ्गलबार, ०८ जेठ २०७५

नेपाल जग्गा तथा आवास विकास संघले सातौं घरजगा मेला गर्ने भएको छ । संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा असार १ देखि ५ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको जनाएको हो । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं घरजग्गा मेलाको विषयमा जानकारी गराएको हो।

इटहरीमा टाटा मोटर्सको कार मेला

इटहरीमा टाटा मोटर्सको कार मेला

आइतबार, ०६ जेठ २०७५

इटहरीको ओसन पार्कमा टाटा मोटर्स कार मेला सिजन थ्री शुक्रबारबाट सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकल आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदी ट्रेडिङ वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त आयोजनामा उक्त मेला सुरु भएको हो।

नेक्स्ट एजुकेसनको शैक्षािक मेला हुने

नेक्स्ट एजुकेसनको शैक्षािक मेला हुने

शुक्रबार, ०४ जेठ २०७५

द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी धरान शाखाले आउँदो जेठ ५ गते शनिबार एक दिने शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। गुणस्तरीय शिक्षा हासिल गर्ने लक्ष्य लिएका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना गर्न लागिएको हो।

बुटवलमा पहिलोपटक रोजगार मेला

बुटवलमा पहिलोपटक रोजगार मेला

बुधबार, १९ बैशाख २०७५

बुटवलमा पहिलो पटक रोजगार मेला लाग्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको आायोजामा र अन्तराष्ट्रिय श्रम संगठन आइएलओको आर्थिक सहयोगमा २१ गतेदेखि २३ गतेसम्म रोजगार मेला लाग्ने भएको हो ।

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

शुक्रबार, १४ बैशाख २०७५

महिला सशक्तीकरण र लैंगिक समानताका लागि सदरमुकाम चौतारामा शुक्रबार एक दिने सामुदायिक मेला आयोजना गरियो । ‘सही हो’ अभियानले आयोजना गरेको उक्त मेलामा ठूलो संख्याका महिलासहित सयौँले सहभागिता जनाए।

काभ्रेमा कृषि मेला तथा प्रदर्शनी

काभ्रेमा कृषि मेला तथा प्रदर्शनी

आइतबार, ०९ बैशाख २०७५

काभ्रेपलाञ्चोक जिल्लामा कृषि तथा पशुपालन व्यावसायिक बन्दै गएको सन्दर्भमा यसमा संलग्न किसानका उत्पादनहरु तथा अपनाएका प्रविधिबारे जानकारी आदानप्रदानका लागि बनेपामा कृषि मेला तथा प्रदर्शनी हुने भएको छ।

विराटनगरमा रोजगार मेला लाग्ने

विराटनगरमा रोजगार मेला लाग्ने

मङ्गलबार, ०४ बैशाख २०७५

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ।

सयौँथरी फूलको एउटै मेला (फोटोफिचर)

सयौँथरी फूलको एउटै मेला (फोटोफिचर)

सोमबार, ०३ बैशाख २०७५

पुष्प व्यवसायको विकास र विस्तारका लागि गरिएको पुष्प प्रदर्शनीको अन्तिम दिन सोमबार देशभरका विभिन्न व्यक्तिहरूले मेलाको अवलोकन गर्दै फूलहरूको बारेमा जानकारी लिए।

२१ औँ पुष्प मेला चैत ३० देखि

२१ औँ पुष्प मेला चैत ३० देखि

बुधबार, २८ चैत २०७४

पुष्प व्यवसायको विकास र विस्तारका लागि यही चैत ३० देखि आगामी वैशाख ३ सम्म पुष्प प्रदर्शनी २०१८ हुने भएको छ।

वैशाखमा १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने

वैशाखमा १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने

सोमबार, १९ चैत २०७४

वैशाख दोस्रो सातादेखि राजधानीमा ‘नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ हुने भएको छ।

तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला सुरु

तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला सुरु

शुक्रबार, १६ चैत २०७४

वानअप प्रालीको आयोजनामा आजदेखि तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला २०७४ सुरु हुँदैछ।

सामसङ मोबाइल एक्सचेन्ज मेला

सामसङ मोबाइल एक्सचेन्ज मेला

मङ्गलबार, ०१ फागुन २०७४

तपाईंसँग पुरानो मोबाइल छ । कि, पुरानो मोबाइल बिक्री गरेर नयाँ किन्ने सोचमा हुनुहुन्छ । यसो हो भने, सामसङले उपत्यकाको सात ठाउँमा नयाँ मोबाइल किन्ने योजना ल्याएको छ । यस अन्तर्गत सर्वसाधारणले पुरानो मोबाइल साटेर नयाँ मोबाइल सजिलै किन सक्नेछन्।

केएल मोबाइल हबमा मोबाइल मेला

केएल मोबाइल हबमा मोबाइल मेला

सोमबार, २९ माघ २०७४

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै केएल मोबाइल हबले बाई वान गेट वान फ्री अफर सहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटी स्थित केएल टावरको भुइँ तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित मोबाइल मेला आयोजना गर्न लागेको हो ।

नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुनमा

नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुनमा

आइतबार, २८ माघ २०७४

एभरेष्ट नेपाल सांस्कृतिक समूहले नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउन आगामी फागुनको तेस्रो सातादेखि नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ।

भारतको देहरादुनमा इण्डो–नेपाल व्यापार मेला सुरु

भारतको देहरादुनमा इण्डो–नेपाल व्यापार मेला सुरु

मङ्गलबार, २३ माघ २०७४

नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव भारत उतराखण्डको देहरादुनमा सुरु भएको छ। नेपाल सरकार वाणिज्य मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास दिल्ली, नेपालस्थित भारतीय राजदुतावास र भारतको उत्तराखण्ड राज्य सरकारको सहयोग एवं कंचनपुर उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव भएको हो । महोत्सवमा उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले एक समारोहका बीच उद्घाटन गरे ।

देहरादुनमा इण्डो-नेपाल व्यापार मेला सुरु, नेपालमा लगानी गर्न आह्वान

देहरादुनमा इण्डो-नेपाल व्यापार मेला सुरु, नेपालमा लगानी गर्न आह्वान

सोमबार, २२ माघ २०७४

भारतको उतराखण्ड राज्यस्थित देहरादुनमा दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित मेलाको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

भारत नेपाल व्यापार मेला देहरादुनमा

भारत नेपाल व्यापार मेला देहरादुनमा

शनिबार, २० माघ २०७४

भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने

मङ्गलबार, १६ माघ २०७४

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा अर्को महिना ‘सातौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ । भृकुटीमण्डपमा आयोजना हुने मेला फागुन २४ देखि २८ सम्म सञ्चालन हुने महासंघले जानकारी दिएको छ ।

केएलमा सुरु भयो ‘दामी सेल मेला’

केएलमा सुरु भयो ‘दामी सेल मेला’

सोमबार, १५ माघ २०७४

चाबहिलस्थित केएल टावरमा ‘दामी सेल’ नाम दिइएको प्रवद्र्धन योजना सुरु भएको छ । मेलामा ४५ वटा पसल सहभागी छन् । तीन हजारभन्दा बढी सामान डिस्प्लेमा राखिएको केएल टावरले जनाएको छ । यस अन्तर्गत सामानमा ५० प्रतिशतसम्म छुट छ ।

सुन्धारामा सिभिल मल आर्ट मेला

सुन्धारामा सिभिल मल आर्ट मेला

सोमबार, १५ माघ २०७४

सुन्धारास्थित सिभिल मलमा शनिबार चित्रकला प्रदर्शनी गरिएको छ । सिभिल मल र चित्रकला संकलन एवं प्रदर्शनी क्षेत्रमा कार्यरत संस्था ‘सत्या’को संयुक्त आयोजनामा ‘सिभिल मल आर्ट मेला’ आयोजना गरिएको हो।

Ncell Footer Ad