बोझिलो भो न्यायिक समिति

बोझिलो भो न्यायिक समिति

शुक्रबार, ०३ जेठ २०७६

हरेक स्थानीय तहमा गठित न्यायिक समितिलाई विभिन्न स्थानीय विवाद मेलमिलापका माध्यमबाट निरूपण गर्ने अधिकार दिइएको छ। तर, आवश्यक जनशक्ति, कानुनी...

आज फागु पूर्णिमा, हिमाल र पहाडमा हर्षोल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा, हिमाल र पहाडमा हर्षोल्लासका साथ मनाइँदै

बुधबार, ०६ चैत २०७५

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै...

संक्रमणकालीन न्याय र अबको बाटो

संक्रमणकालीन न्याय र अबको बाटो

आइतबार, १२ फागुन २०७५

संक्रमणकालीन न्यायका सम्बन्धमा कतिपय सचेत नागरिकमा समेत केही भ्रम रहेको मैले पाएको छु। सन्दर्भ हो– हालसालै अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले नेपालको...

मेलमिलाप र न्याय बुझाउन सडक नाटक

मेलमिलाप र न्याय बुझाउन सडक नाटक

बुधबार, १६ माघ २०७५

सधैंझैं व्यस्त बनेपाको चारदोबाटो नजिकै सडक किनारामा एक हुल युवा काठे भाकाको लोकगीत गाउन थाले। गीत सुनेपछि एकैछिनमा स्रोता तथा...

सुस्त र अस्तव्यस्त पुनर्निर्माणले बिथोलिँदो समाज

सुस्त र अस्तव्यस्त पुनर्निर्माणले बिथोलिँदो समाज

बिहिबार, १० माघ २०७५

स्थानीय स्तरमा पुनर्निर्माणको वस्तुगत अवस्था नियाल्ने हो भने स्पष्ट रूपमा वर्ग विभाजन हुँदै गएको प्रस्ट देखिन्छ । कसैले घरको जगसमेत हाल्न सकिरहेका छैनन् भने कसैले ठूल्ठूला महल ठड्याइसके । यसले समाजमा मेलमिलाप, भाइचार तथा हार्दिकता घट्ने पक्का छ । साथै, ऐतिहासिक मौलिक महत्व तथा संस्कार–संस्कृतिसहितको बस्ती–टोल पुनर्निर्माण भएको छैन ।

भावनात्मक सम्बन्ध र मेलमिलाप

भावनात्मक सम्बन्ध र मेलमिलाप

बुधबार, १८ पुष २०७५

नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ४३ औँ सम्झना दिवस मनाइरहँदा अहिले तीनवटा अंग्रेजी शब्दको चर्चा उठिरहेको छ। पहिलो इमोस्नल अट्याच्मेन्ट, दोस्रो डिप लभ (गहिरो प्रेम) र तेस्रो ट्रस्ट। यी शब्दका सहारामा नेपाली कांग्रेसका नेताहरू आफूलाई, आफ्नो दृष्टिकोणलाई सञ्चारजगतका सामु र सदस्यहरूसमक्ष प्रस्तुत गरिरहेका छन्।

मेलमिलाप दिवसको औचित्य

मेलमिलाप दिवसको औचित्य

सोमबार, १६ पुष २०७५

नेपाली कांग्रेसले बिर्सँदै गएको राष्ट्रिय मेलमिलापको नीतिलाई पुनर्जीवित गर्दैछ। बिपी कोइराला आफ्ना अनन्य सहयोगी गणेशमान सिंहका साथ भारत प्रवासबाट फर्केको दिन पुस १६ गतेलाई कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो। ‘न पञ्चायतसँग आत्मसमर्पण, न राजासँगको विद्रोह’ नै मेलमिलाप नीति थियो, वास्तवमा यो राजासँग बिपी कोइरालाको सहकार्यको प्रस्ताव थियो।

प्राथमिकतामा ‘मेलमिलाप’

प्राथमिकतामा ‘मेलमिलाप’

आइतबार, ०३ असार २०७५

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढ्दै गएको छ। मुद्दाको प्रकृितअनुसार समितिले ‘मेलमिलाप’लाई पहिलो प्राथमिकतामा राखेको छ। नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक उमा थापा मगर मेलमिलापलाई बढी प्रोत्साहन दिनुपरेको बताउँछिन्। ‘दुवै पक्षलाई सहमति गरायो भने विवाद समाधान हुन्छ,’ उनले भनिन्, ‘त्यही भएर मेलमिलापलाई बढी जोड दिएका छौं।’

मेलमिलाप नीतिको औचित्य

मेलमिलाप नीतिको औचित्य

बुधबार, १९ पुष २०७४

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको औचित्य र सान्दर्भिकता कति छ ? २०३३ पुस १६ गते स्वनिर्वासनबाट स्वदेश फर्कँदा जननायक बिपी कोइरालाले परिभाषित गर्नुभएको यो नीतिमाथि बहस हुने क्रममा उठिरहेको प्रश्न हो यो । हिजोका दिनमा यो नीति प्रतिपादन गर्दाको राजनीतिक अवस्था फरक थियो ।

कांग्रेसमा भाँडभैलो, गुटैपिच्छे मेलमिलाप दिवस

कांग्रेसमा भाँडभैलो, गुटैपिच्छे मेलमिलाप दिवस

सोमबार, १७ पुष २०७४

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको आन्तरिक विवाद तीव्र बनेको छ । अध्यक्ष नैनसिंह महराले संघलाई एकलौटी ढंगबाट अघि बढाएको भन्दै असन्तुष्ट पक्षले आइतबार समानान्तर कार्यक्रम गरेपछि विवाद सतहमा आएको हो ।

मेलमिलाप नीतिको आलाप

मेलमिलाप नीतिको आलाप

आइतबार, १६ पुष २०७४

नेपालको आधुनिक राजनीतिक इतिहासलाई निरन्तर साढे तीन दशकसम्म आकर्षित, प्रभावित र आन्दोलित गरेका विपी कोइरालाको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको राजनीतिशास्त्री प्रा. डा. यज्ञ अधिकारी बताउँछन् । मुलुकका समस्या समाधानका लागि आन्तरिक रुपमै लचिलो भएर प्रस्तुत हुनु नै मेलमिलाप नीतिको सार भएको अधिकारी बताउँछन् ।

मेलमिलाप र कांग्रेसको अलापविलाप

मेलमिलाप र कांग्रेसको अलापविलाप

आइतबार, १६ पुष २०७४

२०१७ पुस १ गते गिरफ्तार परी जेल परेका प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला करिब ८ वर्षपछि २०२५ कात्तिक १४ गते जेलमुक्त भए । जेलमुक्त भए तापनि कुनै राजनैतिक क्रियाकलाप गर्न नपाइने र घरमा बन्दीजस्तै भएर बस्नुपर्ने बाध्यता भएकाले भारतमा बसेर राजनैतिक संगठन गर्ने र नेपालमा पुनः प्रजातन्त्र स्थापना गर्ने उद्देश्य लिई आफ्ना सहकर्मीहरूको साथ बिपी कोइराला भारत प्रस्थान गरे ।

राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक

राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक

मङ्गलबार, २१ कार्तिक २०७४

बीपीको मेलमिलाप सिद्धान्तलाई आधार मानेर राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। उसले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउँदै महेन्द्रकालिन राष्ट्रवादको नारालाई मूल आधार मानेको छ।

सत्यनिरुपण र मेलमिलाप आयोगको म्याद एक वर्ष बढाइयो

सत्यनिरुपण र मेलमिलाप आयोगको म्याद एक वर्ष बढाइयो

शुक्रबार, २८ माघ २०७३

सरकारले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थपेको छ। सशस्त्र द्वन्द्वको एक दशकमा भएका मानवअधिकार उल्लंघन घटनाका दोषीलाई कारबाही र पीडितलाई न्याय दिने उद्देश्यले यी दुई आयोग गठन भएका हुन्। समाजमा मेलमिलाप कायम  गर्नु पनि आयोगको उद्देश्य हो।

सत्य निरुपण तथा मेलमिलाप अायाेग र वेपत्ता छानवीन अायाेगकाे म्याद एक वर्ष थप

सत्य निरुपण तथा मेलमिलाप अायाेग र वेपत्ता छानवीन अायाेगकाे म्याद एक वर्ष थप

बिहिबार, २७ माघ २०७३

सरकारले द्वन्द्वकालमा भएका मानव अधिकारका गम्भीर उल्लंघन घटनाको छानविन गर्न गठन भएका सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानवीन आयोगको म्याद थप गरेकाे छ। बिहीबार अाकस्मिक रूपमा बसेकाे मन्त्रिपरिषद बैठकले दुबै अायाेगकाे म्याद एक वर्षका लागि थप गरेकाे हाे।

नेपालको आधार मेलमिलाप

नेपालको आधार मेलमिलाप

आइतबार, १७ पुष २०७३

मेलमिलापको आदर्शविपरीत दलहरु खिलापमा गइरहनु भनेको जनता र देशलाई निसाफ नदिएर विलापमा पुर्‍याई विशाद पिलाउनु हो।

बिपीको मेलमिलाप नीति

बिपीको मेलमिलाप नीति

आइतबार, १७ पुष २०७३

विडम्बना त यो छ कि नेताहरु पनि बिपीले अवलम्बन गरेका राष्ट्रिय मेलमिलाप नीतिको जोडदार प्रशंसा गर्छन् तर भाषणमा मात्र। अहिलेलाई बिपीको मेलमिलाप नीतिको अन्तर्यमात्र बुझेर अघि बढ्ने हो भने पनि मुलुकका धेरै समस्या स्वतः समाधान हुने पक्का छ।

बिपीको मेलमिलाप नीतिबाट कांग्रेस विचलित

बिपीको मेलमिलाप नीतिबाट कांग्रेस विचलित

आइतबार, १७ पुष २०७३

नेपाली कांग्रेसका नेताहरूले बिपी कोइरालाको मेलमिलाप नीतिलाई सत्ता र शक्तिमा पुग्न नभएर मुलुकको आर्थिक र राजनीतिक स्थिरतामा उपयोग गर्नुपर्ने बताएका छन्। संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन बिपीको मेलमिलाप नीति सान्दर्भिक रहेको बताएका हुन्।

मेलमिलाप आयोगमा फेरि मनमुटाव

मेलमिलाप आयोगमा फेरि मनमुटाव

बुधबार, २२ असार २०७३

काठमाडौं-द्वन्द्वकालका मुद्दा अध्ययन गरी दोषीलाई कारबाही गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा फेरि मतभेद देखिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।