मेडिकल कलेजको शुल्क घटाउन सरकारलाई निर्देशन

मेडिकल कलेजको शुल्क घटाउन सरकारलाई निर्देशन

शुक्रबार, २४ साउन २०७६

संसदीय समितिले मेडिकल कलेजहरूको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन दिएको छ। ...

मेडिकल कलेजहरूले बढी शुल्क असुलेको निष्कर्ष

मेडिकल कलेजहरूले बढी शुल्क असुलेको निष्कर्ष

बिहिबार, २६ असार २०७६

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग चर्को शुल्क असुलेको ठहर गरेको छ। समितिका सदस्य सुरेशकुमार राईको...

उपसमितिको समयावधि पुनः एक महिना थप

उपसमितिको समयावधि पुनः एक महिना थप

मङ्गलबार, ०३ असार २०७६

उपसमितिले अध्ययन कार्य जारी रहेको हुँदा म्याद थप गर्न समितिलाई आग्रह गरेको थियो। समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा आज बसेको...

‘विश्वविद्यालयकै स्वीकृतिमा शुल्क लिएका छौं’

‘विश्वविद्यालयकै स्वीकृतिमा शुल्क लिएका छौं’

बिहिबार, २३ जेठ २०७६

मेडिकल कलेज सञ्चालकहरुले विश्वविद्यालयकै स्वीकृति र सहमतिमा विद्यार्थीसँग शुल्क लिने गरेको बताएका छन् । संसद्को मेडिकल कलेज शुल्क विवाद छानबिन...

बंगलादेशका निजी मेडिकल कलेजमा प्रतिबन्ध लागेन

बंगलादेशका निजी मेडिकल कलेजमा प्रतिबन्ध लागेन

शुक्रबार, १० जेठ २०७६

नेपाल मेडिकल काउन्सिलले बंगलादेशका निजी मेडिकल कलेजमा नेपाली विद्यार्थी पठाउन रोक लागाउन सिफारिस गरे पनि शिक्षा मन्त्रालयले सो सम्बन्धमा कुनै निर्णय लिन सकेको छैन।

‘प्रसाद’ खाँदा सयभन्दा बढी बिरामी

‘प्रसाद’ खाँदा सयभन्दा बढी बिरामी

शुक्रबार, ०३ जेठ २०७६

तिनाउ गाउँपालिका–४, कोलडाँडाको बौरिडाँडाँमा मृत्यु संस्कारपछिको प्रसाद (भोज) खाएका एकै गाउँका एक सय ६ जना बिरामी परेका छन्। छिमेकीको १३ दिने पुण्य तिथिमा मृत्यु संस्कारपछि प्रसादको रूपमा खाना खाएकाहरू झाडापखाला लागेर बिरामी परेका हुन्। बिरामीमध्ये दुईजनालाई लुम्बिनी मेडिकल कलेजको आइसियुमा र छ।

चितवनको पुरानो मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण अनुमति

चितवनको पुरानो मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण अनुमति

बिहिबार, ०२ जेठ २०७६

अहिलेसम्म काठमाडौं उपत्यकामा सीमित कलेजो प्रत्यारोपण सेवा अब उपत्यकाबाहिरै पाइने भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल)लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएपछि यो सम्भव भएको हो।

त्रिविकै मिलेमतोमा संस्थागत शुल्क छुट

त्रिविकै मिलेमतोमा संस्थागत शुल्क छुट

आइतबार, २९ बैशाख २०७६

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मेडिकल कलेजले बुझाउँदै आएको संस्थागत शुल्क त्रिवि कार्यकारी परिषद्सँगको मिलेमतोमा छुट भइरहेको पाइएको छ । त्रिवि कार्यकारी परिषद्ले निजी मेडिकलसँगको मिलेमतोमा संस्थागत शुल्क निर्धारण नगर्दा सम्बन्धनप्राप्त मेडिकल कलेजहरुले तिर्नुपर्ने करोडौं शुल्क तिर्नबाट उन्मुक्ति पाइरहेको तथ्य फेला परेको हो ।

अवैध शुल्क फिर्ता हुनेमा शंका

अवैध शुल्क फिर्ता हुनेमा शंका

आइतबार, १० चैत २०७५

मेडिकल कलेजहरूले विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क अवैधरूपमा लिएको विषयमा बिहीबार शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयन हुनेमा पीडित विद्यार्थीहरू ढुक्क हुन सकेका छैनन्। विद्यार्थीहरूले सरकारसँग भएको सममति अनुसार मेडिकल कलेजले अवैध असुलेको रकम फिर्ता दिनेमा आशंका व्यक्त गरेका हुन्।

मेडिकल कलेजको अनुगमन संसदीय समितिले गर्ने

मेडिकल कलेजको अनुगमन संसदीय समितिले गर्ने

शुक्रबार, ०८ चैत २०७५

मुलुकभरका मेडिकल कलेजमा भइरहेको बदमासी र हेलचेक्राइलाई संघीय संसदको शिक्षा समितिले अनुगमन गर्ने भएको छ। मुलकभर रहेका २२ वटा मेडिकल कलेजमा मापदण्ड वीपरित चर्को शुल्क लिएको तथा शिक्षामा गुणस्तर प-याउन नसकिरहेको बेला समितिले अनुगमन गर्न लागेको हो।

एमबीबीएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

एमबीबीएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

मङ्गलबार, १४ फागुन २०७५

काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले कुनै मेडिकल कलेजले काउन्सिलले निर्धारण गरेको सिटभन्दा अतिरिक्त विद्यार्थी भर्ना गर्न नपाउने बताए। उनले काउन्सिलले निर्धारण गरेको सिटबाहेक भर्ना गरिएका विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे।

उदयपुरमा मेडिकल कलेज खुल्ने, कार्यदल टोलीद्वारा सम्भाव्यता अध्ययन

उदयपुरमा मेडिकल कलेज खुल्ने, कार्यदल टोलीद्वारा सम्भाव्यता अध्ययन

मङ्गलबार, १५ माघ २०७५

संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै उदयुरमा मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन सम्भाव्यता अध्ययन सुरु भएको छ। सदरमुकाम त्रियुगा नगरपालिकामा कलेज खोल्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न मिल्ने नमिल्ने सम्भाव्यता अध्ययन गर्न आएको टोलीले सरोकारवालासँग छलफल गर्नुका साथै बिभिन्न ठाउँको अवलोकन गरेको छ।

लगानी सुरक्षा गर्न आशयपत्र दिएकालाई सम्बन्धन : भट्टराई

लगानी सुरक्षा गर्न आशयपत्र दिएकालाई सम्बन्धन : भट्टराई

बुधबार, ०२ माघ २०७५

प्रतिनिधिसभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सदस्य योगेश भट्टराईले राज्यले सबै जनताको लगानी सुरक्षित गर्ने जिम्मेवारी पूरा गर्न आशयपत्र दिइसकेका र मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुला गरिएको बताएका छन्।

चिकित्सा शिक्षा विधेयक छलफलमै

चिकित्सा शिक्षा विधेयक छलफलमै

बिहिबार, १९ पुष २०७५

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा जारी राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन। ‘काउन्सिल फर टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङ’(सिटिइभिटी) र उपत्यकाबाहिर मेडिकल कलेज सञ्चालन गर्न दिने विषयमा सहमति हुन नसक्दा उपसमिति निर्णयमा पुग्न नसकेको हो।

संगठनको आडमा मेडिकल कलेजको ठगी

संगठनको आडमा मेडिकल कलेजको ठगी

बुधबार, २६ मङि्सर २०७५

त्रिभुवन विश्वविद्याल (त्रिवि) बाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले संगठनको आडमा विद्यार्थीमाथि ठगी गरेको पाइएको छ। मन्त्रिपरिषद्को निर्णयलाई अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर ती कलेजहरूले विद्यार्थीमाथि ठगी गरेको पाइएको हो।

मेडिकल कलेजले शुल्क बढाउन नपाउने

मेडिकल कलेजले शुल्क बढाउन नपाउने

मङ्गलबार, ३० असोज २०७५

निजी मेडिकल कलेजले नयाँ शैक्षिक सत्रको भर्नासँगै आफूखुसी शुल्क बढाउन नपाउने भएका छन् । मेडिकल कलेजले ७० देखि ८० लाखसम्म रकम असुलिरहेको गुनासाका आधारमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विज्ञहरुसँग सल्लाह गरी शुल्क वृद्धि गर्न नपाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए।

‘अपार्टमेन्ट’मा अस्पताल सञ्चालन स्वीकृति खारेज गर्न माग

‘अपार्टमेन्ट’मा अस्पताल सञ्चालन स्वीकृति खारेज गर्न माग

आइतबार, २१ असोज २०७५

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीले काठमाडौंस्थित विवादित र कुनै पूर्वाधार नभएका आवासीय भवनमा रहेको कथित मेडिकल कलेजलाई गैरकानुनी रूपमा अस्पताल सञ्चालन स्वीकृति दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीको निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।

Ncell Footer Ad