काेठा नम्बर १११ः जहाँ एक महिला र पुरूष मृत भेटिए

काेठा नम्बर १११ः जहाँ एक महिला र पुरूष मृत भेटिए

बुधबार, ०४ भदौ २०७६

चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँसो मृत अवस्थामा फेला परेका...

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम: हराएका अध्यक्ष सिंह ५ दिनमा मृत फेला

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम: हराएका अध्यक्ष सिंह ५ दिनमा मृत फेला

बुधबार, ०१ साउन २०७६

आर्थिक बर्ष २०७५/०७६ देखि देशभरीका स्थानीय तहमार्फत प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु भएको छ। भीमदत्त नगरपालिकाले ७ नम्बर वडामा संचालन गरेको...

हिरासतमै झुण्डिएको अवस्थामा भेटिइन महिला

हिरासतमै झुण्डिएको अवस्थामा भेटिइन महिला

सोमबार, ०९ असार २०७६

मोबाइल चोरीको मुद्दामा प्रहरी हिरासतमा रहेकी एक महिला आफ्नै साडीले पासो लगाएको अवस्था भेटिएकी छिन्। इलाका प्रहरी कार्यालय महेशवारीको हिरासत...

जेभियर्स इन्टरनेश्नल कलेजका विद्यार्थी मृत फेला

जेभियर्स इन्टरनेश्नल कलेजका विद्यार्थी मृत फेला

मङ्गलबार, ०३ असार २०७६

बौद्धस्थित जेभियर्स इन्टरनेश्नल कलेजका एक जना विद्यार्थी खोलामा डुबेको अवस्थामा मृत भेटिएका छन् ।गत ३० जेठदेखि बेपत्ता तेह्रथुमका २४ वर्षीय...

दुई पुरुष मृतावस्थामा फेला

दुई पुरुष मृतावस्थामा फेला

सोमबार, ०२ असार २०७६

उनी सडक छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ।

वृद्ध मृत फेला

वृद्ध मृत फेला

आइतबार, १२ जेठ २०७६

हिलिहाङ गाँउपालिकाका एक वृद्ध मृत फेला परेका छन्।

शंकास्पद अवस्थामा महिला मृत फेला

शंकास्पद अवस्थामा महिला मृत फेला

बिहिबार, ०९ जेठ २०७६

खोटाङमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। बराहपोखरी गाउँपालिका–६ मौवाबोटे डाँडाघरकी सरस्वती राई मृत फेला परेकी हुन्।

अदालतका लामिलदार मृत अवस्थामा फेला

अदालतका लामिलदार मृत अवस्थामा फेला

सोमबार, ११ चैत २०७५

मुसिकोट नगरपालिका ४, सोलाबाङका २८ वर्षीय नविन खड्का सोमबार बिहान घर नजिकैको पानी बगिरहेको कुलोमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। उनी जिल्ला अदालतका तामिलदार समेत हुन्।

ताप्लेजुङमा तीन दिनमा ३ जना मृत फेला

ताप्लेजुङमा तीन दिनमा ३ जना मृत फेला

शनिबार, १८ फागुन २०७५

पछिल्लो तीन दिनमा ताप्लेजुङमा ३ जना मृत अवस्थामा भेटिएका छन्। ति मध्ये एक जनाको भने अस्थिर पञ्जरमात्र फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुका ५८ वर्षीय सुर्यमान पन्दाक मृत भेटिएका हुन्।

हराएको चार दिनपछि मृत फेला

हराएको चार दिनपछि मृत फेला

बुधबार, १५ फागुन २०७५

सम्पर्कविहीन भएको चार दिनपछि एक पुरुष मृत फेला परेका छन्। गत शनिबारदेखि सम्पर्कविहीन भएका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका ५८ वर्षीय शोभितमान मगर मृत फेला परेका हुन्।

वृद्धा मृत अवस्थामा फेला

वृद्धा मृत अवस्थामा फेला

बुधबार, ०४ पुष २०७५

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा एक वृद्धाको ७ दिनपछि शव फेला परेको छ। गाउँपालिका–१० झुलाका ६४ वर्षीय गनबहादुर चन्दको घरबाट हराएको सात दिनपछि बुधवार बिहान शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

मृत अवस्थामा भेटिए एक युवक

मृत अवस्थामा भेटिए एक युवक

सोमबार, ०२ पुष २०७५

पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका दोम्फे नजिक लुङ्ंग्री खोलामा अन्दाजि २८ वर्षीय सूर्य बुढाथोकी मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ।

महिला आफ्नै घरमा मृत फेलाः श्रीमान विदेशमा, २ वर्षीया नाबालिकाको विचल्ली

महिला आफ्नै घरमा मृत फेलाः श्रीमान विदेशमा, २ वर्षीया नाबालिकाको विचल्ली

मङ्गलबार, १८ मङि्सर २०७५

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेकी सम्झना राई आफ्नै घरमा मृत फेला परेकी छन्। श्रीमान बिदेशमा गएपछि २ वर्षकी छोरीसँग बसिरहेकी राई सोमबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन।

बुहारी मृत फेला, खोज्न हिडेकी सासू बेपत्ता

बुहारी मृत फेला, खोज्न हिडेकी सासू बेपत्ता

बिहिबार, १५ कार्तिक २०७५

बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए।

एक पुरुष मृत फेला

एक पुरुष मृत फेला

सोमबार, १८ भदौ २०७५

कञ्चनपुर जिल्लाको राधा नदी किनारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्लाफाँटा नगरपालिका ५ को राधा नदी किनारमा ४५ वर्षीय कल्याण पार्की मृत भेटिएका हुन्।

विद्यालय गएकी पुष्पा घर फर्किनन्

विद्यालय गएकी पुष्पा घर फर्किनन्

शनिबार, ०९ भदौ २०७५

पोखरा महानगरपालिका १९ लामाचौरमा १४ वर्षीय बालिका मृत फेला परेकी छन्। पुष्पा केसी नाम गरेकी बालिका बिहीबारदेखि हराएकी थिईन्। बिहीबार विद्यालयदेखि घर नफर्केपछि सोधखोज गर्ने क्रममा उनी घरभन्दा साढे २ किलोमिटर पर लामाचौरकै फापरतरो भन्ने ठाउँमा मृत भेटिएकी हुन्।

Ncell Footer Ad