आफन्तको घर हिडेका वृद्ध मृत फेला

आफन्तको घर हिडेका वृद्ध मृत फेला

आइतबार, १९ असोज २०७६

३ दिनअघि आफन्तकामा हिडेका जिल्लाको बेलका नगरपालिका ४ का ८५ वर्षीय इच्छाबहादुर राइको शव आइतबार बिहान भेटिएको हो। ...

१७ दिनपछि विदेशी पर्यटक मृत भेटिए, एक अझै वेपत्ता

१७ दिनपछि विदेशी पर्यटक मृत भेटिए, एक अझै वेपत्ता

शुक्रबार, १७ असोज २०७६

रसुवाको पर्यटकीय क्षेत्र थुमनबाट हराएका दुई जना विदेशी पर्यटकमध्ये एक जना मृत भेटिएका छन्। ...

नीलगाई मृत फेला

नीलगाई मृत फेला

मङ्गलबार, २४ भदौ २०७६

महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ। ...

घरबाट हराएकी बालिका नहरमा मृत भेटिइन्

घरबाट हराएकी बालिका नहरमा मृत भेटिइन्

शनिबार, २१ भदौ २०७६

भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरकी ६ वर्षिय स्मृती कार्की घर नजिकैको नहरमा मृत भेटिएकी छिन्। ...

गौ हत्या प्रकरणमा : गठन भयो छानविन समिति

गौ हत्या प्रकरणमा : गठन भयो छानविन समिति

आइतबार, १५ भदौ २०७६

काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ।

गेस्ट हाउसमा जोडी मृत फेला

गेस्ट हाउसमा जोडी मृत फेला

बिहिबार, ०५ भदौ २०७६

काठमाडौंको गोंगबुस्थित नयाँ बसपर्कमा रहेको मोरङ पर्वत धौलागिरि पोखरा गेस्ट हाउस प्रालिमा एक जोडी मृत अवस्थामा फेला परेका छन्।

योजना आयोगका कर्मचारी कार्यालयमै मृत फेला,  विष सेवन गरेको आशंका

योजना आयोगका कर्मचारी कार्यालयमै मृत फेला, विष सेवन गरेको आशंका

मङ्गलबार, ०३ भदौ २०७६

राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् ।आयोगमामा कार्यरत सुब्बा बच्चु केसी मृत फेला परेका हुन् । उनी आयोगको हलमा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

बहिरा विद्यालयका सहयोगी मृत भेटिए

बहिरा विद्यालयका सहयोगी मृत भेटिए

मङ्गलबार, २८ साउन २०७६

गोरखा नगरपालिका–१० स्थित मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयका सहयोगी (भान्से) स्थानीय श्यामहरि घिमिरे (५०) मृत भेटिएका छन्।

भत्ता लिन गएका वृद्ध मृत भेटिए

भत्ता लिन गएका वृद्ध मृत भेटिए

बिहिबार, २३ साउन २०७६

सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन गएका एक वृद्ध मृत भेटिएका छन्। विदुर नगरपालिका वडा नम्बर ३ छापथोकका ९५ वर्षीय सेते सार्की मृत भेटिएका हुन्।

पत्रकार पुडासैनी मृत फेला

पत्रकार पुडासैनी मृत फेला

मङ्गलबार, २१ साउन २०७६

सोमबार राति १० बजेतिर ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ।

हात्ती मृत फेला

हात्ती मृत फेला

शनिबार, १४ असार २०७६

झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ।

दुई वर्षीय बालक मृत भेटिए

दुई वर्षीय बालक मृत भेटिए

शुक्रबार, १३ असार २०७६

मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन्।

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

शुक्रबार, २० बैशाख २०७६

सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन्। सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो।

पासोमा परेर चितुवा मर्‍याे

पासोमा परेर चितुवा मर्‍याे

आइतबार, १५ बैशाख २०७६

कैलालीको घोडाघोडी नगरपालिका–३ नारायणपुरमा शिकारीले थापेको पासोमा परेर आइतबार एक वयस्क चितुवा मरेको छ। स्थानीय थाहा सामुदायिक वन उपभोक्ता समूह र मोहन्याल सामुदायिक वन उपभोक्ता  समूहको सीमा क्षेत्रमा चितुवा पासोमा परेको अवस्थामा भेटिएको थियो।

गाेवा घुम्न गएकी महिला हाेटल मृत फेला

गाेवा घुम्न गएकी महिला हाेटल मृत फेला

आइतबार, १५ बैशाख २०७६

हिमांचल प्रदेशकी २५ वर्षीय एक महिला गोवाको एक होटलमा मृत अवस्थामा फेला परेकी छिन्। प्रहरीका अनुसार मृत अवस्थामा फेला परेकी महिलाको नाम अल्का साइनी रहेको छ। मृत फेला परेकी साहनी र उनका प्रेमी अरपोराको विच गाउँकाे होटलमा अप्रिल २० तारेखमा कोठा लिएर बसेको थिए।

मृतावस्थामा महिला फेला, श्रीमान पक्राउ

मृतावस्थामा महिला फेला, श्रीमान पक्राउ

शनिबार, १४ बैशाख २०७६

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल) मृत भेटिएकी छन्। मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

चार दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

चार दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

बिहिबार, १६ फागुन २०७५

खोटाङमा चार दिनदेखि बेपत्ता एक पुरुष मृत फेला परेका छन्। गत शनिबारदेखि सम्पर्कविहीन भएको जन्तेढुंगा गाउँपालिका–६, दिप्लुङ सोभेका ५८ वर्षीय सोभितमान मगर मंगलबार मृत फेला परेका हुन्।

जंगलमा एक युवक मृत भेटिए

जंगलमा एक युवक मृत भेटिए

सोमबार, २८ माघ २०७५

रौतहटको जंगलमा एक युवक मृत भेटिएका छन्। रौतहटको चन्द्रपुर नगरपालिका ४ पौराईका ३५ वर्षीय खड्गप्रसाद अधिकारी सोमवार दिउँसो मृत अवस्थामा भेटिएका हुन्।

महिला मृत फेला

महिला मृत फेला

बुधबार, १६ माघ २०७५

रुकुम (पश्चिम) मा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको सानीभेरी गाउँपालिका–३ ज्यामिरे की ४८ वर्षीया सुनीता बुढा बुधबार मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ।

युवक मृत फेला

युवक मृत फेला

आइतबार, ०६ माघ २०७५

भोजपुर नगरपालिका –७ बसपार्क नजिकै एक युवा मृत अवस्थामा फेला परेका छन्।आइतवार ओखलढुङ्गा ज्यामिर घर भई हाल भोजपुर सदरमुकाम वस्दै आएका भिम वहादुर मगरका ३२ वर्षीय छोरा तेज वहादुर मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

होटलमा दिदीबहिनी मृत भेटिए

होटलमा दिदीबहिनी मृत भेटिए

बुधबार, १२ मङि्सर २०७५

खुम्बु पासाङल्हमु गाउँपालिका २ लुक्लाको एक होटलमा एकै परिवारका दुई बालिका मृत भेटिएका छन्। लुक्लाको एभरेस्ट माउन्टेन होममा काम गर्दै आएका माहाकुलुङ गाउँपालिका ३ छेस्कामकी १६ वर्षीया संगना राई र उनकी बहिनी ९ वर्षीया खुसी सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

पाटे बाघ मृत फेला

पाटे बाघ मृत फेला

बुधबार, १७ असोज २०७५

बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघ मृत अवस्थामा बुधवार फेला परेको छ। पूर्व–पश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने चिसापानी पोष्ट नजिक बुढो पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए।

बेपत्ता विद्यार्थी मृत फेला

बेपत्ता विद्यार्थी मृत फेला

बुधबार, १० असोज २०७५

रामपुर नगरपालिका–८ रानिबासका शैलेन्द्र अर्यालको शव कालीगण्डकी नदीम फेला परेको छ। आनन्द निकेतन विद्याश्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी शैलेन्द्र अर्यालको शब मंगलबार फेला परेको हो।

टीकापुरका व्यापारी मृत फेला, हत्या भएकाे आशंका

टीकापुरका व्यापारी मृत फेला, हत्या भएकाे आशंका

शुक्रबार, २९ भदौ २०७५

कैलालीको जोशीपुरमा एक व्यापारी शुक्रवार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

पुष्पा केसी मृत्यु प्रकरण, पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको देखियो

पुष्पा केसी मृत्यु प्रकरण, पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको देखियो

आइतबार, १० भदौ २०७५

बेपत्ता भएको दुई दिनपछि मृत भेटिएकी १३ वर्षीय बालिका पुष्पाको टाउकोमा गम्भीर चोट लागेको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

पूर्वराजदूत केशव झा मृत फेला, हत्या गरिएको प्रहरीकाे आशंका

पूर्वराजदूत केशव झा मृत फेला, हत्या गरिएको प्रहरीकाे आशंका

सोमबार, ०४ भदौ २०७५

पूर्वराजदूत केशव झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। टाउँको र निधारमा चक्कुको गहिरो चोट लागेको अवस्थामा उनको शब फेला परेको हो।

मृत अवस्थामा गैँडा फेला

मृत अवस्थामा गैँडा फेला

शुक्रबार, ०१ भदौ २०७५

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ।

Ncell Footer Ad