‘मूल्यवृद्धि पाँच प्रतिशतभन्दा कम’

‘मूल्यवृद्धि पाँच प्रतिशतभन्दा कम’

मङ्गलबार, २८ जेठ २०७६

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को राजस्व...

मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित

मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित

मङ्गलबार, ०३ बैशाख २०७६

आठ महिनाको यो अवधिमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा छ। हिमाली क्षेत्रमा फागुनसम्म ५.५ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रको आर्थिक तथा...

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

सोमबार, १८ चैत २०७५

विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ। विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती...

स्टक चिनीको पनि मूल्यवृद्धि

स्टक चिनीको पनि मूल्यवृद्धि

सोमबार, ३० पुष २०७५

चालु सिजनमा उत्पादित चिनीको मात्र भाउ बढाउने घोषणा गरेका उद्योगीले यही मौका छोप्दै स्टक चिनीको पनि मूल्य वृद्धि गरेका छन्।...

सुडानमा मूल्यवृद्धिको विरोधगर्ने १९ जनाको मृत्यु

सुडानमा मूल्यवृद्धिको विरोधगर्ने १९ जनाको मृत्यु

शुक्रबार, १३ पुष २०७५

सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ। सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन्।

‘पहेंलो भेस्ट’ प्रदर्शनमा एकको मृत्यु

‘पहेंलो भेस्ट’ प्रदर्शनमा एकको मृत्यु

आइतबार, ०२ मङि्सर २०७५

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा देशैभर आयोजना गरिएको चक्काजाममा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

दैनिक मूल्यवृद्धिले उपभोक्ता चिन्तित

दैनिक मूल्यवृद्धिले उपभोक्ता चिन्तित

बुधबार, २४ असोज २०७५

वीरेन्द्रनगर–१० कि आमपूरा शाही दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि देखेर चिन्तित छिन् । ‘हप्तैपिच्छे उपभोग्य वस्तुको मूल्य फरक–फरक हुन्छ,’ हटियालाइनमा भेटिएकी शाहीले भनिन्, ‘हामीजस्ता न्यून आय भएकाहरुका लागि दुई छाक राम्रोसँग खान पनि मुस्किल भइसक्यो।’

भारतमा पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि

भारतमा पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि

सोमबार, २२ असोज २०७५

भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ। साेमवार पेट्रोलकाे मूल्यमा भारतीय रुपैयाँ (भारु) २१ पैसा र डिजेलमा २९ पैसा भारु मूल्य वृद्धि भएकाे छ।

मूल्यवृद्धि नियन्त्रण गर

मूल्यवृद्धि नियन्त्रण गर

आइतबार, २१ असोज २०७५

चाडबाड नजिकिँदै जाँदा देशैभरि उपभोग्य सामग्रीको मूल्य जेजसरी वृद्धि भएको छ, त्यसले व्यवसायीको मनोमानीअगाडि राज्य संयन्त्र निरीह देखाएको छ ।

चिनीको मूल्य ६३ कायम गर्न लेखा समितिको निर्देशन, मूल्य वृद्धि अध्ययन गर्न संसदीय उपसमिति

चिनीको मूल्य ६३ कायम गर्न लेखा समितिको निर्देशन, मूल्य वृद्धि अध्ययन गर्न संसदीय उपसमिति

बिहिबार, १८ असोज २०७५

संसदको सार्वजनिक लेखा समितिकोले चिनीको मूल्य प्रति किलो ६३ रुपैयाँ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ। आजको बैठकमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न आग्रह गरेका छन्।

मूल्यवृद्धि विरुद्ध वैद्य, विप्लवको प्रदर्शन (फोटो फिचर)

मूल्यवृद्धि विरुद्ध वैद्य, विप्लवको प्रदर्शन (फोटो फिचर)

बिहिबार, ३१ जेठ २०७५

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै राजधानीको शान्तिबाटिका रत्नपार्कमा बिरोध प्रदर्शन गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनको माग

सोमबार, २१ जेठ २०७५

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्।

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

शुक्रबार, ३० चैत २०७४

पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ। तराई र हिमालमा भने बढी देखिएको छ।

मूल्यवृद्धि फिर्ता हुँदैन् : निगम

मूल्यवृद्धि फिर्ता हुँदैन् : निगम

शुक्रबार, २१ पुष २०७४

नेपाल आयल निगमले ‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले’ फिर्ता नहुने जनाएको छ। रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रबार आयोजित साक्षात्कारमा निगमका प्रवक्ता दीपक बरालले निगम मासिक रु २६ करोड घाटामा गएको बताउँदै २०५६ सालदेखि आजसम्म निगमका कर्मचारीले बोनस भत्ता प्राप्त नगरेको स्पष्ट पारे।

मूल्यवृद्धि फिर्ताको मागसहित आयल निगमलाई विद्यार्थीको ज्ञापन पत्र

बिहिबार, २० पुष २०७४

पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोध गर्दै एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले नेपाल आयल निगममा धर्ना दिएाक छन्। उनीहरुले मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन्।

मूल्यवृद्धि फिर्ता लिन  निर्माण व्यवसायीको माग

मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायीको माग

बिहिबार, १३ पुष २०७४

नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।

मौका छोपेर सिमेन्ट र डन्डीमा मूल्यवृद्धि

मौका छोपेर सिमेन्ट र डन्डीमा मूल्यवृद्धि

बुधबार, १२ पुष २०७४

निर्वाचनपछि बजारमा माग बढ्न थालेको मौका छोपेर उद्योगी व्यवसायीले प्रतिबोरा एक सय रुपैयाँसम्म सिमेन्टको मूल्य बढाएका छन् । निर्माण कार्यमा धेरै प्रयोग हुने अर्को वस्तु फलामे डन्डीको मूल्य पनि प्रतिकेजी पाँच रुपैयाँ बढाइएको छ । इन्धनको मूल्य नबढे पनि यही मौका छोपेर ट्रक व्यवसायीले भाडा ह्वात्तै बढाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

बिहिबार, १६ कार्तिक २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको बुधबार बढाएके मूल्य लागू नहुने भएको छ । सरकारले अहिलेलाई पुरानै मूल्यलाई यथावत राख्ने निर्णय गरेकव् निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

साउनमा मूल्यवृद्धि २.३ प्रतिशत

साउनमा मूल्यवृद्धि २.३ प्रतिशत

आइतबार, ०८ असोज २०७४

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मूल्यवृद्धि २.३ प्रतिशत कायम भएको छ । गत असारमा मूल्यवृद्धि २.७ प्रतिशत रहेकामा साउनमा थोरै कमी आएको होे । अघिल्लो वर्ष भने यस्तो मूल्यवृद्धि ८.६ प्रतिशत थियो । राष्ट्र बैंकले गत वर्षको आधार मूल्य उच्च रहेकाले यो वर्ष कमी आएको बताएको छ ।

ताराईभन्दा पहाडमा मूल्यवृद्धि धेरै

ताराईभन्दा पहाडमा मूल्यवृद्धि धेरै

बिहिबार, २५ जेठ २०७४

मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ। नेपाल राष्ट्रले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ।

मूल्यवृद्धि अझै उच्च

मूल्यवृद्धि अझै उच्च

मङ्गलबार, ०४ माघ २०७३

मूल्यवृद्धि अझै उच्च देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले सोमबार सार्वजनिक गरेको मंसिर महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिमा मूल्य वृद्धि अझै ३.८ प्रतिशत रहेको देखाएको छ।

नाफा हुँदा हुँदै तेलको मूल्यवृद्धि

नाफा हुँदा हुँदै तेलको मूल्यवृद्धि

मङ्गलबार, १२ पुष २०७३

पेट्रोलियम पदार्थ कारोबारमा नेपाल आयल निगमलाई घाटा भए त्यसको परिपूर्ति गर्न मूल्य स्थिरीकरण कोषको व्यवस्था भए पनि निगमले पेट्रोलमा धेरै नाफा राखेर मूल्य वृद्धि गरेको पाइएको छ।

इन्धन मूल्यवृद्धि रोक्न निर्देशन

इन्धन मूल्यवृद्धि रोक्न निर्देशन

शुक्रबार, ०८ पुष २०७३

नेपाल आयल निगमले उपभोक्ताको ठाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै व्यवस्थापिका संसदको एक उपसमितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्थगन गर्न निर्देशन दिएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै प्रदर्शन

सोमबार, ०४ पुष २०७३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज युवा सङ्घ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन्।

मूल्यवृद्धि डेढ दशकयताकै कम

मूल्यवृद्धि डेढ दशकयताकै कम

शनिबार, ०२ पुष २०७३

भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहिले केही राहत मिलेको छ। अघिल्लो वर्ष कात्तिकको तुलनामा चालु आर्थिक वर्षको कात्तिकमा मूल्यवृद्धि तीन गुणा कम भएको हो।

मूल्यवृद्धि निरन्तर उकालो

मूल्यवृद्धि निरन्तर उकालो

आइतबार, ०२ साउन २०७३

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयास भइरहेको बताइरहँदा उपभोग्य सामानको भाउ भने निरन्तर उकालो लागिरहेको छ। सरकारको विस्तारकारी बजेट, कर्मचारीको तलब वृद्धि र फितलो बजार अनुगमनले मूल्यवृद्धि चुलिएको हो।

मूल्यवृद्धि निरन्तर उकालो

मूल्यवृद्धि निरन्तर उकालो

शनिबार, ०१ साउन २०७३

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयास भइरहेको बताइरहँदा उपभोग्य सामानको भाउ निरन्तर उकालो लागिरहेको छ। सरकारको विस्तारकारी बजेट, कर्मचारीको तलब वृद्धि र फितलो सरकारी अनुगमनले मूल्यवृद्धि चुलिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।