सुनको मूल्य तोलाको छ सयले बढ्यो

सुनको मूल्य तोलाको छ सयले बढ्यो

बुधबार, १५ असोज २०७६

मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र...

खुलेनन् सुपथ मूल्यका पसल

खुलेनन् सुपथ मूल्यका पसल

मङ्गलबार, १४ असोज २०७६

जिल्लाका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका...

प्याजको मूल्य अनियन्त्रित

प्याजको मूल्य अनियन्त्रित

मङ्गलबार, १४ असोज २०७६

आइतबार भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा त्यसको असर देखिन थालेको छ। मुलुककै ठूलो फलफूल तथा तरकारी बिक्री केन्द्र...

एक्कासि मूल्य बढाएको भन्दै प्याज गोदाममा छापा

एक्कासि मूल्य बढाएको भन्दै प्याज गोदाममा छापा

सोमबार, १३ असोज २०७६

नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ। विभागको अनुगमन...

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आइतबार, १२ असोज २०७६

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ।

सरकारी निकाय भन्छ–  तरकारीको भाउ चाऊचाऊ विस्कुटको जस्तो होइन

सरकारी निकाय भन्छ– तरकारीको भाउ चाऊचाऊ विस्कुटको जस्तो होइन

बुधबार, ०८ असोज २०७६

चार्डपर्वको बहाना बनाएर व्यापारीले आफुखुसी तरकारीको भाउ बढाउन थालेका छन्। एक साताको अवधिमा अधिकांश तरकारीको मूल्य बढेको छ। तर, सरकारी निकाय भने बेखर जस्तै देखिन्छ।

सुइरोको प्रतिकिलोे १५ सय

सुइरोको प्रतिकिलोे १५ सय

बिहिबार, ०२ असोज २०७६

हरियो चियापत्ती सामान्यतः दुई पात एक सुइरोको हुन्छ। तर, यही पत्तीको सबैभन्दा गुणस्तरीय मानिने सुइरोमात्रैको मूल्य चाहिँ उद्योगले हजारदेखि १५ सय रुपैयाँ प्रतिकिलोसम्म दिँदैछन्। यस्तो सुइरो टिपेको ज्यालामात्रै पनि प्रतिकिलो साढे पाँच सय रुपैयाँसम्म दिइन्छ।

अदुवाको मूल्य अहिलेसम्मकै उच्च

अदुवाको मूल्य अहिलेसम्मकै उच्च

बुधबार, ०१ असोज २०७६

कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ। विगतका वर्षहरुमा प्रतिकेजी २५ रुपैयाँदेखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी २ सय रुपैयाँदेखि २ सय २०सम्ममा खरीद तथा बिक्री भइरहेको छ।

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

सोमबार, ३० भदौ २०७६

विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन्। कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषक सामु देखापरेको छ।

गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो

गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो

शनिबार, २८ भदौ २०७६

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ।

सूनको मूल्यमा सामान्य गिरावट

सूनको मूल्यमा सामान्य गिरावट

बिहिबार, २६ भदौ २०७६

बिहीवार सूनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँले गिरावट आएको छ। बुधबार प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सूनको मूल्य बिहीबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

एउटा ताजियाको मूल्य ९६ हजार रुपैयाँ

एउटा ताजियाको मूल्य ९६ हजार रुपैयाँ

मङ्गलबार, २४ भदौ २०७६

नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राईले तीन वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गरे। मोहर्रम पर्वको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ पासाङल्हामुरोडमा यो वर्ष उनले करीब ८५ फिट उचाइको ताजिया स्थापना गरेका छन्।

ओली र मोदीले पाइपलाइन उद्घाटन गरेसँगै पेट्रोलिम पदार्थको मूल्य घट्यो

ओली र मोदीले पाइपलाइन उद्घाटन गरेसँगै पेट्रोलिम पदार्थको मूल्य घट्यो

मङ्गलबार, २४ भदौ २०७६

नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ।

देशकभर सुपथ मूल्य पसल सुरु

देशकभर सुपथ मूल्य पसल सुरु

मङ्गलबार, २४ भदौ २०७६

चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि मुलुकभर ७० स्थानमा सुपथ मूल्य पसल सुरु भएको छ। सरकारको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य कम्पनी र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सुरु गरेका हुन्।

हङकङमा सुनको मूल्य घट्यो

हङकङमा सुनको मूल्य घट्यो

सोमबार, २३ भदौ २०७६

हङकङमा सोमबार सुनप्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ।

दूधको भाउ ६ रुपैयाँ बढ्यो

दूधको भाउ ६ रुपैयाँ बढ्यो

शुक्रबार, २० भदौ २०७६

सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिए। ‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौं,’ भट्टराईले भने, ‘अब त्यसलाई संस्थानले कार्यान्वयन गर्छ।’

अण्डामा मासिक २१ करोड घाटा

अण्डामा मासिक २१ करोड घाटा

बुधबार, १८ भदौ २०७६

उत्पादन लागतको आधारमा मूल्य नपाएकाले करोडौं रुपैयाँ क्षति बेहोर्नु परेको कुखुरापालक किसानले गुनासो गरेका छन्। प्रतिअण्डा उत्पादन लागत साढे १० रुपैयाँ पुगे पनि आठ रुपैयाँमा अण्डा बेच्नु पर्दा किसानले घाटा बेहोरेको अण्डा उत्पादक संघले जनाएको छ।

खसीकाे मासु प्रतिकिलाे ८ सय

खसीकाे मासु प्रतिकिलाे ८ सय

मङ्गलबार, १७ भदौ २०७६

भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो। अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको हो।

भारतबाट आयात गरिने अझै महँगो

भारतबाट आयात गरिने अझै महँगो

मङ्गलबार, १७ भदौ २०७६

एक्कासि चुलिएको तरकारीको मूल्यमा आन्तरिक उत्पादन बढेसँगै सुधार आएको छ। देशकै ठूलो कृषि उपज खरिद–बिक्री स्थल कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनामा अधिकांश तरकारीको मूल्य ५० प्रतिशतसम्म कम भएको हो।

दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी

दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी

आइतबार, १५ भदौ २०७६

स्वदेशी किसानले उत्पादन गरेको दूधलाई स्तरीय नमान्ने सरकारले भारतबाट आयातित दूधमा समृद्धिको सपना देखेको भन्दै उनले आक्रोश पोखे। उनले किसानलाई पेन्सन र परिचयपत्रको व्यवस्था गर्न पनि माग गरे।

यसरी निर्धारण गरौं दूधको मूल्य

यसरी निर्धारण गरौं दूधको मूल्य

आइतबार, १५ भदौ २०७६

हाल विभिन्न किसिमका मेसिन विकास भएका छन् जसले दूधमा पाइने प्रोटिनको मात्रा पनि मापन गर्न सक्छन्। होलस्टिन गाईले भन्दा जर्सी वा लोकल गाई वा भैंसीको दूधमा प्रोटिन धेरै हुन्छ। दूधको मूल्य निर्धारण गर्दा प्रोटिनलाई पनि आधार बनाउने हो भने किसानले त्यसको मात्राबमोजिम धेरै मूल्य पाउने सम्भावना हुन्छ।

फेरी बढ्यो सुनको मूल्य

फेरी बढ्यो सुनको मूल्य

बुधबार, ०४ भदौ २०७६

पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ।

दूधको मूल्य बढाउन सिफारिस

दूधको मूल्य बढाउन सिफारिस

मङ्गलबार, ०३ भदौ २०७६

उत्पादन लागतका आधारमा बजार विश्लेषण गरेर दूधको मूल्य निर्धारण गर्न सरकारले गठन गरेको कार्यदलले दूधको मूल्य बढाउन सिफारिस गरेको छ।

दूधको मूल्य निर्धारण गर्न कार्यदल

दूधको मूल्य निर्धारण गर्न कार्यदल

बिहिबार, ३० साउन २०७६

किसानले दूधको मूल्य बढाउन दबाब दिए पछि सरकारले मूल्य निर्धारण गर्नका लागि कार्यदल गठन गरेको छ। दूधको उत्पादन लागतका आधारमा अध्ययन गरी मूल्य सिफारिस गर्नका लागि बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले आठ सदस्यीय कार्यदल गठन गरेको हो।

किन बढिरहेको सुनको मूल्य? नेपाली बजारमा अहिलेसम्मकै उच्च विन्दुमा

बुधबार, २९ साउन २०७६

केहीँ सातायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएको छ। सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा छ। बजारमा सुन खरिद गर्न आउने भन्दा बिक्री गर्न आउनेको भिड देखिन्छ। प्रतितोला सुनको भाउ ७१ हजार पुगेको छ।

६ वर्ष यताकै उच्च विन्दुमा पुग्याे सुनको मूल्य

६ वर्ष यताकै उच्च विन्दुमा पुग्याे सुनको मूल्य

मङ्गलबार, २८ साउन २०७६

एक्कासी यती धेरै मूल्य बृद्धि भएसँगै आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यो मूल्य अहिले सम्मको उच्च मूल्य बृद्धि भएको महासंघले जनाएको छ। सुनको भाउमा लगातारको बृद्धिले यसपटकको चाडबाडमा पहेंलो धातुको कारोबार खासै नहुने देखिन्छ। सुनको भाउ उच्च भएपछि केही समयदेखि सुन पसलहरुमा किन्ने ग्राहकको भिड घटेको छ।

दूधको मूल्य बढाउन दबाब

दूधको मूल्य बढाउन दबाब

आइतबार, २६ साउन २०७६

बजारमा मागको आधार कच्चा दूध नपाएको डेरी व्यवसायीले गुनासो गरिरहेका बेला दूग्ध उत्पादक किसानले दूधको मूल्य बढाउन दबाब दिएका छन्। दूध उत्पादन बढाए लागत घट्ने र स्वतः नाफा हुने भए पनि किसान मूल्य बढाउनुपर्ने लबिङमा छन्।

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

आइतबार, १९ साउन २०७६

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ।

दूधको मूल्य १० रुपैयाँ बढाउन माग

दूधको मूल्य १० रुपैयाँ बढाउन माग

शुक्रबार, १७ साउन २०७६

किसानले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने माग गरेका छन्। पछिल्लो तीन वर्षदेखि दूधको मूल्य नबढेको भन्दै किसानले मूल्य बढाउनुपर्ने माग राखेका हुन्।

चैते धानमा मूल्यकै पिरलो

चैते धानमा मूल्यकै पिरलो

आइतबार, १५ असार २०७६

असार १५ मा राष्ट्रिय धान दिवस धुमधामले मनाउने तयारी हुँदै गर्दा किसान भने त्यही धानको मूल्य नपाएर हैरान छन्। झापामा प्रशस्त उब्जनी हुने चैते धानको मूल्य नपाउँदा किसानले लागत नै उठाउन पनि सकेका छैनन्।

आँप उत्पादनमा कमी

आँप उत्पादनमा कमी

शनिबार, १४ असार २०७६

सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ। उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ। रोगको प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो।

सूर्याेदयका ५२ चिया उद्योग बन्द

सूर्याेदयका ५२ चिया उद्योग बन्द

शुक्रबार, १३ असार २०७६

हरियो पत्तीको खरिद मूल्य र लागत बढी भए पनि बिक्री मूल्य नपाएको भन्दै उद्योगीले सूर्याेदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग बन्द गरेका छन्।

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

आइतबार, ०१ असार २०७६

सरकारले ईन्धनको मूल्य घटाएको छ।

पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

बुधबार, २२ जेठ २०७६

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ समायोजन गरेको उपनिर्देशक विनितमणी उपाध्यायले जानकारी दिए।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

शुक्रबार, ०३ जेठ २०७६

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले घटाएको छ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

शुक्रबार, ०३ जेठ २०७६

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले घटाएको छ।

अन्तर्जातीय प्रेममा दलितको मूल्य

अन्तर्जातीय प्रेममा दलितको मूल्य

आइतबार, २९ बैशाख २०७६

नजिककी बहिनी सानै उमेरमा गैरदलितसँग प्रेममा परिन्। करिब १ वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत गर्न दुवै गाँउ छाडेर भागे। गाँउभरि हल्ला भयो– ‘फलानाकी छोरी पोइला गई।’सानै उमेरमा आमा गुमाएकी ती बहिनीले घरमा भने सन्चो बिसन्चो खबर गर्थिन्। केटाका परिवारले भने उनीहरूबारे पत्तो पाएका थिएनन्। यसैकारण केटीका परिवारलाई ¥याख¥याखतीपार्न थाले। ‘तेरो छोरीले हाम्रो छोरालाई कहाँ भगाई’ जस्ता लाञ्छना त सामान्य भयो।

चिराइतोको भाउ कुर्दै किसान

चिराइतोको भाउ कुर्दै किसान

शुक्रबार, २७ बैशाख २०७६

कुनै बेला चिराइतोको स्वाद जति तितो थियो मूल्य भने ठिक उल्टो गुलियो थियो। तितो चिराइतोको मिठो मूल्य पाएर हौसिएका भोजपुरका कृषक अहिले भने निराश बन्न थालेका छन्।

मानवअधिकारको मूल्य

मानवअधिकारको मूल्य

बिहिबार, १९ बैशाख २०७६

जतिबेला नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा उम्मेदवारी दिइरहेको थियो, त्योबेला अन्तर्राष्ट्रिय मुलुकलाई नेपालको उम्मेदवारीको औचित्य पुष्टि गर्न पहिलो बुँदामै भनिएको छ, ‘ए स्टाटस एनएचआरआई।’ अर्थात् राष्ट्रिय मानवअधिकार संस्थाको हैसियतले नेपाल ‘ए ग्रेड’को मुलुकमा रहेको छ।

सुनको भाउ ५९ हजारभन्दा तल

सुनको भाउ ५९ हजारभन्दा तल

सोमबार, १८ चैत २०७५

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउँदा स्थानीय बजारमा भाउ घटेको छ। उच्च बिन्दुमा पुगेको सुनको भाउ पछिल्लो एक महिनादेखि निरन्तर घटिरहेको छ।

हङकङमा सुनको मूल्य बढ्यो

हङकङमा सुनको मूल्य बढ्यो

बुधबार, २९ फागुन २०७५

हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ। बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ।

ओपो एफ नाइनको मूल्य घट्यो

ओपो एफ नाइनको मूल्य घट्यो

बिहिबार, २३ फागुन २०७५

स्मार्टफोन ब्राण्ड ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफनाइनको मूल्य समायोजनको घोषणा गरेको छ। मुल्य समायोजन पश्चात ओपो एफनाइनको मूल्य नेपाली बजारमा रु ३७ हजार ९ सय ९० मा पाइने भएको हो।

मारमा उपभोक्ता

मारमा उपभोक्ता

बिहिबार, २३ फागुन २०७५

भाटभटेनी सुपर मार्केटमा आजकल एक किलो चिनीको मोल ७२ रुपैयाँ पर्दछ। दसैं, तिहार, छठ जस्ता चाडपर्वको समयमा ५९ रुपैयाँ किलो चिनी बेचेको भाटभटेनी केही साता अघिसम्म ६९ रुपैयाँमा बेच्दैथ्यो। आजकल ७२ कायम छ। बजारमा सामान्य तथा ७५ रुपैयाँ किलोमा चलेको छ।

सुनको मूल्य दुई सयले घट्यो

सुनको मूल्य दुई सयले घट्यो

आइतबार, १९ फागुन २०७५

आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच सयले घटेको छ। शुक्रबार ६१  हजार ७ सयमा कारोबार भएको प्रतितोला सुन आइतबार २ सय रुपैयाँले घटेर ६१ हजार पाँच सयमा कारोबार भएको छ।

उकालो लाग्दै डलरको भाउ

उकालो लाग्दै डलरको भाउ

बुधबार, १५ फागुन २०७५

बुधबार प्रतिअमेरिकी डलरको विक्री मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार २३ पैसाले बढेर ११४.०१ पैसा विक्री मूल्य कायम भएको छ। तर, कुनै ग्राहकले डरल विक्री गर्नु पर्यो भने प्रति अमेरिकी डलर बराबर ११३.४१ पैसामात्र पाउने छन्।

सुनको मूल्य प्रति तोला दुई सयले घट्यो

सुनको मूल्य प्रति तोला दुई सयले घट्यो

बुधबार, १५ फागुन २०७५

बुधबार प्रतितोला सुनको मूल्य ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन बुधबार दुई सय रुपैयाँले घटेर छ।

डलरको बिक्री मूल्य ११३ रुपैयाँ ८७ पैसा

डलरको बिक्री मूल्य ११३ रुपैयाँ ८७ पैसा

मङ्गलबार, १४ फागुन २०७५

मंगलबार प्रति अमेरिकी डलरको विक्री मूल्य ११३.७८ पैसा कायम रहेको छ। तर, कुनै ग्राहकले डरल विक्री गर्नु पर्यो भने प्रति अमेरिकी डलर बराबर ११३ रुपैयाँ २७ पैसामात्र पाउने छन्। चालु आर्थिक वर्ष लागेको केही समयदेखि बढ्न थालेको डलरको मूल्य अहिले भने केही स्थिर भएको देखिएको छ।

बढ्यो सुनको मूल्य, अझै बढ्ने संकेत

बढ्यो सुनको मूल्य, अझै बढ्ने संकेत

मङ्गलबार, १४ फागुन २०७५

मंलगबार प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले बढेर ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

एक तोला सुनको मूल्य कति ?

एक तोला सुनको मूल्य कति ?

सोमबार, १३ फागुन २०७५

सोमबार प्रतितोला सुनको मूल्य ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको छ। आइतबार ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन सोमबार एक सय रुपैयाँले बढेर ६२ हजार सात सय रुपैयाँ पुगेको हो।

५ वर्षपछि सुनको मूल्य उच्च, अझै बढ्न सक्ने

५ वर्षपछि सुनको मूल्य उच्च, अझै बढ्न सक्ने

बिहिबार, ०९ फागुन २०७५

बिहीबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला ६३ हजार तीन सय थियो। अहिले बढेको सुनको मूल्य ५ वर्ष पछिको उच्च मूल्य हो। २०७० भदौ १२ गते यसरी नै सुनको मूल्य ६३ हजार तीन सय पुगेको थियो।

Ncell Footer Ad