खानेपानी पाएपछि काम्राङवासी हर्षित

खानेपानी पाएपछि काम्राङवासी हर्षित

मङ्गलबार, १० असार २०७६

भूकम्पपछि सिद्धलेक गाउँपालिका–५ काम्राङमा खानेपानीको चरम अभाव भएको थियो । तर खानेपानीको मुहान सुकेकाले बसाइँ सर्ने स्थितिमा पुगेका काम्राङवासीमा एकाएक...

उफ गर्मी : पानीको मुहान सुक्दा जनजीवन प्रभावित

उफ गर्मी : पानीको मुहान सुक्दा जनजीवन प्रभावित

बिहिबार, ०५ असार २०७६

अत्यधिक गर्मीका कारण रौतहटकोे जनजीवन प्रभावित भएको छ। विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो। वायुमण्डलीय तापक्रममा वृद्धि...

सुनकोसीको पानी पिउन बाध्य ढेबुवावासी

सुनकोसीको पानी पिउन बाध्य ढेबुवावासी

सोमबार, २७ जेठ २०७६

मुहानको खोजी गरेर ढेबुवा माझीगाउँमा आगामी आर्थिक वर्षमा खानेपानीको व्यवस्था गर्ने वडाध्यक्ष दीपहरि राईले बताए। ...

पानीको मुहान मासेर सडक नबनाउन माग

पानीको मुहान मासेर सडक नबनाउन माग

बुधबार, १६ माघ २०७५

पानीको मुहानलाई अशर पुग्नेगरी सडक निर्माण गर्न लागिएको भन्दै खोटाङको मात्तिमबिर्ताका स्थानीयले विरोध जनाएका छन्। साकेला गाउँपालिका–५ मात्तिमबिर्तास्थित तीनधारेमा रहेको...

भक्तपुरका ८८ प्रतिशत खानेपानी मुहान प्रदूषित

भक्तपुरका ८८ प्रतिशत खानेपानी मुहान प्रदूषित

बिहिबार, २८ असार २०७५

भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीका मुहानमा दिसामा पाइने कोलिफर्म पाइएको छ ।

खानेपानीका मुहान सुक्दै

खानेपानीका मुहान सुक्दै

आइतबार, ०३ असार २०७५

बैतडीको पुर्चौडी नगरपालिका – १, हाटका धनवीर धामीलाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै छ। तर आजभोली त्यो कुवा सुख्खा छ। घट्दैघट्दै एक अहिलेत एक थोपा पानी छैन।

मुहान भत्काउँदा खानेपानीको हाहाकार

मुहान भत्काउँदा खानेपानीको हाहाकार

सोमबार, १४ जेठ २०७५

सिम्ता गाउँपालिका–१ घोरेटाकी कस्तुरीकुमारी रानाको दैनिकी खानेपानीको जोहो गर्नमै बित्छ । एक गाग्री पानी ल्याउन उनलाई तीन घण्टा समय लाग्छ। ‘विहानदेखि रातिसम्म पानी बोक्दै ठिक्क हुन्छ’ उनले प्रश्न गरिन्, ‘कहिलेसम्म यसरी पानी बोक्नुपर्ने हो थाहा छैन्।’ बस्तीदेखि ओरालोमा मुहान छ ।

सिँचाई आयोजनाको मुहान अतिक्रमण बढ्दै

सिँचाई आयोजनाको मुहान अतिक्रमण बढ्दै

आइतबार, १३ जेठ २०७५

राष्ट्रिय गौरवको निर्माणाधिन रानी जमरा कुलरीया सिँचाई आयोजनाको मुहान क्षेत्र अतिक्रमण कार्य झन तिब्र बनेको छ। आयोजनाबाट मुआब्जा बुझेका व्यक्तिहरुले नै अतिक्रमण गरिरहेका छन्।

‘खानेपानीका मुहान निकै कम छन्’

‘खानेपानीका मुहान निकै कम छन्’

शुक्रबार, २३ चैत २०७४

जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्ने बित्तिकै नगरसभा सम्पन्न गर्यौँ । नगरसभाबाट ८२ करोडको बजेट ल्यायौँ । नार्गाजुन नगरपालिकामा १० वटा वडा छन् । प्रत्येक वडाका लागि दुई करोड रुपैयाँको बजेट बिनियोजन गरेका छौँ । हामी आएसँगै नगरलाई पूर्ण खोपयुक्त नगर घोषणा गरिसक्यौँ ।

पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी

पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी

शुक्रबार, ०६ असोज २०७४

पानीको मुहान संरक्षणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रिचार्ज पोखरी निर्माण गरिएको छ । सुक्खाग्रस्त क्षेत्र घोषित च्यास्मीटार र दुर्छिममा वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।

म्याग्दीका चौध ठाउँमा तातोपानीका मुहान

म्याग्दीका चौध ठाउँमा तातोपानीका मुहान

शनिबार, ०५ चैत २०७३

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् ।

Ncell Footer Ad