धुमधामका साथ इद मनाइयो (भिडियो)

बुधबार, २२ जेठ २०७६

मुस्लिम समुदायको महान पर्व इद मनाइएको छ। मङ्गलबार साँझ चन्द्रमा हेरिएपछि एक महिना लामो रमाजान पर्व (रोजा) पूरा गर्दै इद...

मुस्लिम महिला: जसले समुदायको सोच बदले

मुस्लिम महिला: जसले समुदायको सोच बदले

बुधबार, ११ बैशाख २०७६

पतिको अल्पायुमै निधन भएपछि नेपालगन्ज–३, एकलैनीकी मोहम्मदी सिद्धिकीको संघर्षका दिन सुरु भए । समाजसेवा र राजनीतिक कामको लागि जब उनी...

परम्परागत हतियार प्रदर्शन गर्दै मुस्लिमहरुले मनाए ताजिया

परम्परागत हतियार प्रदर्शन गर्दै मुस्लिमहरुले मनाए ताजिया

शनिबार, ०६ असोज २०७५

परम्परागत हतियार प्रदर्शन गर्दै रौतहटका मुस्लिम समुदायले उत्साहपूर्वक ताजिया मनाएका छन्। ...

बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

आइतबार, ०३ भदौ २०७५

विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन्। विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको...

मुस्लिम नागरिकलार्इ अमेरिका प्रवेशमा कडाई गर्ने ट्रम्पकाे  निर्णय सदर

मुस्लिम नागरिकलार्इ अमेरिका प्रवेशमा कडाई गर्ने ट्रम्पकाे निर्णय सदर

बुधबार, १३ असार २०७५

अमेरिकाको सर्वोच्च अदालतले ६ मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयकाे सदर गरेको छ।

मुस्लिम महिला रंगशालामा

मुस्लिम महिला रंगशालामा

बुधबार, ०६ असार २०७५

इरान सन् २०१० को विजेता टोली स्पेनविरुद्ध बुधबार मैदान उत्रिँदा इरानी महिला पनि आफ्ना खेलाडीको समर्थनमा राजधानी तेहेरानको सबैभन्दा ठूलो रंगशालामा उपस्थित भए।

इदमा परेको परीक्षा सार्न र सार्वजनिक विदा दिन मुस्लिम संघको माग

इदमा परेको परीक्षा सार्न र सार्वजनिक विदा दिन मुस्लिम संघको माग

आइतबार, २७ जेठ २०७५

नेपाल मुस्लिम संघले एमडी र एमएसको प्रवेश परीक्षा सार्न माग गरेको छ। साथै इदमा कटौती गरेको सार्वजनिक विदा दिनुपर्ने भनेको छ।

मुस्लिम संघको अध्यक्षमा  सत्तार निर्वाचित

मुस्लिम संघको अध्यक्षमा  सत्तार निर्वाचित

सोमबार, १७ बैशाख २०७५

नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित भएका छन्।  संघको वैशाख १५ र १६ मा काठमाडौँमा सम्पन्न दोस्रो महाधिवेशनबाट आइतबार राति सत्तारको नेतृत्वमा ५२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

बिदा कटौतीको विरुद्ध मुस्लिम संघले आन्दोलन गर्ने

बिदा कटौतीको विरुद्ध मुस्लिम संघले आन्दोलन गर्ने

बुधबार, १२ बैशाख २०७५

नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपाले सरकारले मुस्लिम, आदिवासी, जनजाति लगायतका समुदायका धर्म, संस्कृतिसंग जोडिएका चाडपर्वको बिदा कटौती गरेको विरोधमा आन्दोलन गर्ने तयारी गरेको छ।

मुस्लिम विरोधी गतिविधि बढेपछि श्रीलंकामा संकटकाल

मुस्लिम विरोधी गतिविधि बढेपछि श्रीलंकामा संकटकाल

मङ्गलबार, २२ फागुन २०७४

मस्जिद र मुसलमान समुदायका दोकानमा सिलसिलेबार हमला पछि श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ। क्यान्डी सहरका केही इलाकामा कर्फ्यु समेत लगाइएको बीबीसीले जनाएकोछ। श्रीलंकाले बौद्धमार्गी सिंहाली समुदायको बाहुल्य रहेको क्यान्डी सहरमा मुस्लिम विरोधि हमला भएका थिए।

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’

बुधबार, २४ माघ २०७४

नेपालगन्जको पुरानो विद्यालय हो सरस्वती मावि । महिलाले मात्र अध्ययन गर्ने भएकाले मधेसी, मुस्लिम विद्यार्थीको पहिलो रोजाइमा पर्छ यो विद्यालय । सरस्वती माविमा कक्षा १ देखि १० सम्म ६ सय ९४ विद्यार्थी पढने गरेका छन् । त्यसमा १ सय ९९ जना अर्थात् २८ प्रतिशत विद्यार्थी मुस्लिम छन् । १० कक्षामा अध्ययनरत ७८ मध्ये १६ मुस्लिम छात्रा छन् ।

राजपामा दलित, मुस्लिम, आदिवासी, जनजाति ‘बाइपास’

राजपामा दलित, मुस्लिम, आदिवासी, जनजाति ‘बाइपास’

बिहिबार, ११ माघ २०७४

‘पार्टीका नेताहरूले दलित, उत्पीडित, आदिवासी र जनजातिको अधिकारका लागि लडेका छाैँ भन्छन् तर व्यवहारमा एकजनालाई पनि अवसर दिन्नन् । यसमा उनीहरूको द्वैध चरित्र देखियो ।’

साथीहरूले भन्छन्, ‘आइ हेट मुस्लिम’

साथीहरूले भन्छन्, ‘आइ हेट मुस्लिम’

शनिबार, ०६ माघ २०७४

मेरो छिमेकी ४५ वर्षीया अरिफाका दुई छोरा छन् । उनीहरू नोयडाको लोटर भ्याली इन्टरनेसनल स्कुलमा पढ्छन् । एक रातअघि एउटा आतंकवादी हमला मच्चिएको थियो । उनको दश वर्षीय छोरा साद पाँच कक्षामा पढ्दै थिए । सादको कक्षाकोठामा शिक्षकको डेस्कमा पत्रिका थियो । विद्यार्थीहरू अंग्रेजी कक्षा सुरु हुने प्रतीक्षा गरिरहेका थिए । कक्षाकोठामा छिरेपछि शिक्षकले पत्रिका उठाइन् र गए रातको घटनाबारे पत्रिकामा छापिएको कुरा ठूलो स्वरमा पढेर विद्यार्थीलाई सुनाइन् । पढिसकेपछि ‘विश्वमा के भइरहेछ हँ ?’ भन्दै उनले लामो सास फेरिन् र कुर्सीमा बसिन् ।

मुस्लिम समुदायको पहलमा जाडो प्रभावित क्षेत्रमा राहत वितरण

मुस्लिम समुदायको पहलमा जाडो प्रभावित क्षेत्रमा राहत वितरण

बुधबार, ०३ माघ २०७४

मुस्लिम समुदायका अगुवाहरुले जाडो प्रभावित क्षेत्रमा न्यानो सामाग्री वितरण गरेका छन्। नेपाली जामे मस्जित र नेपाल मल्टी काउन्सिल सेन्टरको पहलमा पर्सामा न्यानो सामाग्री वितरण भएको हो। पर्साको जागरनाथ, हारपुर र रौतहटको भुसनमा न्यानो सामाग्री वितरण गरिएको समिम अन्सारीले बताए। उनका अनुसार २ हजार जति व्ल्याङकेट वितरण गरिएको थियो।

मुस्लिम महिलाले पुटिनलाई चुनौती दिने

मुस्लिम महिलाले पुटिनलाई चुनौती दिने

सोमबार, १७ पुष २०७४

रूसमा सन् २०१८ मा हुने राष्ट्रपतिको निर्वाचनमा मुस्लिम महिला ऐना गाम्टोटोवाले रसियाका तत्कालीन राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई चुनौती दिदै उम्मेदवारी दर्ता गर्ने घोषणा गरेकी छिन् ।

बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा

बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा

आइतबार, ०४ भदौ २०७४

स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो । त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो । अरु १०० जना भन्दाबढी नराम्ररी घाइते भए।

मुस्लिम धर्मगुरू गुलेन एक हजार समर्थक पक्राउ

मुस्लिम धर्मगुरू गुलेन एक हजार समर्थक पक्राउ

बिहिबार, १४ बैशाख २०७४

टर्कीको प्रशासनले अमेरिकामा स्वघोषित निर्वासनमा रहेका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेन समर्थक करिब एक हजार नागरिकलाई बुधबार पक्राउ गरेको छ ।

मध्य रमजानमा निर्वाचनको घोषणाले मुस्लिम समुदाय खिन्न

मध्य रमजानमा निर्वाचनको घोषणाले मुस्लिम समुदाय खिन्न

सोमबार, ११ बैशाख २०७४

मुस्लिम समुदायको एक महिने पवित्र रमजान पर्वको बीचैमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन घोषणा भएपछि रौतहटका मुस्लिम समुदाय खिन्न देखिएका छन् । रमजानको अवधिमा स्थानीय तह निर्वाचनको सम्पूर्ण कार्यक्रम परेपछि मुस्लिम समुदायमा उत्साहभन्दा खिन्नता देखिएको मुस्लिम अगुवाहरुले गुनासो गरेका छन् ।

मुस्लिम समुदायभित्रका दलित

मुस्लिम समुदायभित्रका दलित

शुक्रबार, ११ चैत २०७३

मुलुकभर १३ सयको हाराहारीमा रहेका किंघरियन मुस्लिमभित्रको पनि दलित समूहमा गनिन्छ। छुट्टै संस्कार र पहिचान भएको यो समुदायलाई मुस्लिमभित्रै गणना गरिनाले यतिखेर अस्तित्व नै लोप हुने अवस्थामा पुगेको छ।

इराकबाहेक ६ मुस्लिम राष्ट्रका नागरिकलार्इ अमेरिका प्रवेश राेक

इराकबाहेक ६ मुस्लिम राष्ट्रका नागरिकलार्इ अमेरिका प्रवेश राेक

मङ्गलबार, २४ फागुन २०७३

अमेरिकाले इराकबाहेक अन्य ६ मुस्लिम राष्ट्रहरुलाई अमेरिको नयाँ भिसा दिन रोक लागाएको छ।

ट्रम्पले मुस्लिम देशका नेतासँग वार्ता गर्ने

ट्रम्पले मुस्लिम देशका नेतासँग वार्ता गर्ने

आइतबार, १६ माघ २०७३

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएकोबारे टेलिफोन वार्ता गर्ने भएका छन्। केही देशका मुस्लीमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लीम देशका नेतासँग आइतबार कुराकानी गर्न लागेका हुन्।

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने

आइतबार, १६ माघ २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको शरणार्थीहरुलाई निर्वासित गर्ने फैसला अदालतले रोक लगाएको छ । यो निर्णयसँगै ती शरणार्थीहरु अमेरिकामै बस्न पाउने भएका छन् । तर अदालतको यो निर्णय हाल स्थायी भएको एजेन्सीले जनाएको छ ।

मुस्लिम विरूद्धकाे उत्पीडन राेक्न ट्रम्पकाे निर्देशन

मुस्लिम विरूद्धकाे उत्पीडन राेक्न ट्रम्पकाे निर्देशन

मङ्गलबार, ३० कार्तिक २०७३

मुसलमान विरोधी अभिव्यक्ति दिएर चर्चा एवं विवादमा आएका डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि धेरै परिवर्तन भएका छन्। ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि मुसलमान, अफ्रिकी अमेरिकी तथा ल्याटिन अमेरिकीमाथि भइरहेको उत्पीडनको समाचारबाट आफू दुखी भएको बताएका छन्। उनले उनीहरुमाथि भइरहेको उत्पीडन तत्काल रोक्नसमेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

रुढी मान्यता तोड्दै मुस्लिम चेलीहरु विद्यालयतर्फ

रुढी मान्यता तोड्दै मुस्लिम चेलीहरु विद्यालयतर्फ

बुधबार, २४ कार्तिक २०७३

छोरा सरह छोरीलाई पनि शिक्षित बनाउनु पर्ने भन्दै रौतहटका मुस्लिम समुदायका अगुवाहरुले छोेरीहरुलाई विद्यालय पठाउन थालेका छन्।

दाइजो नलिन रौतहटका मुस्लिम मोलवीको फतवा

दाइजो नलिन रौतहटका मुस्लिम मोलवीको फतवा

शनिबार, २० कार्तिक २०७३

दाइजो प्रथाले समाजलाई ग्रसित बनाइरहेको अवस्थामा रौतहटका मोल्वीहरुले कुनै किसिमको दाइजो नलिन फतवा जारी गरेका छन्। रौतहटका मुस्लिम अगुवा तथा मोलवीहरुको शनिवार राजपुर फरहदवामा भएको भेलाले दाइजो नलिने फतवा जारी गरेको हो।

मुस्लिम समुदायले आज बकर इद मनाउँदै

मुस्लिम समुदायले आज बकर इद मनाउँदै

मङ्गलबार, २८ भदौ २०७३

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन्।

अमेरिकामा मुस्लिम धर्म गुरु र उनको एक सहयोगीको गोली हानी हत्या

अमेरिकामा मुस्लिम धर्म गुरु र उनको एक सहयोगीको गोली हानी हत्या

आइतबार, ३० साउन २०७३

अमेरिकामा एक मुस्लिम गरु र उनको एक सहयोगीको गोली हानी हत्या गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । न्युयोर्क शहरको क्विन्स् सडकमा हिडिरहेका उनीहरुमाथि पछाडिबाट एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको अमेकिरी प्रहरीका प्रवक्ताले बताए । उनीहरु दुवै जनाको टाउकोमा गोली लागेको थियो ।

मिजासिला मुस्लिम

मिजासिला मुस्लिम

शुक्रबार, २४ असार २०७३

काठमाडौमा सिए पढ्दै गरेका ओखलढुङगाका रमेश भट्टराईले पहिलो पटक मुस्लिम धर्मावलम्बीसँग बिहीबार राजधानीमा भलाकुसारी गर्ने अवसर पाए। इदको अवसरमा काठमाडौस्थित जामे मस्जिदमा आयोजित कार्यक्रम नियाल्न पुगेका भट्टराईले उनीहरुको सँगको कुराकानीपछि मुस्लिम समुदाय मिजासिलो रहेको प्रतिक्रिया दिए।

मुस्लिम धर्मावलम्बी इद पर्व मनाउँदै

मुस्लिम धर्मावलम्बी इद पर्व मनाउँदै

बिहिबार, २३ असार २०७३

विराटनगर– मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन्। रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ ।

रमादानमा प्रार्थना गर्दै मुस्लिम धर्मावलम्बी (फोटो फिचर)

रमादानमा प्रार्थना गर्दै मुस्लिम धर्मावलम्बी (फोटो फिचर)

शुक्रबार, ०३ असार २०७३

काठमाडाैं-राजधानीको दरबार मार्गस्थित कश्मिरी मस्जिदमा शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको बाक्लो जमघट थियो। उनीहरू मस्जिदको प्रङ्गढमा प्रार्थनामा व्यस्त देखिन्छ। वर्त बस्ने र पार्थना गर्ने गरेर रमादान पर्व महिनाभर मनाउने चलन छ।

Ncell Footer Ad